#सयर
Explore tagged Tumblr posts
Text
प्रि–ओपन सेसनमा नेप्से १३.२८ अंक बढ्यो
काठमाडौं, २४ मंसिर । चालु साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक १३ अंकभन्दा बढी बढेको छ । आइतबार सो सेसनमा १३.२८ अंक बढेर नेप्से परिसूचक १८६६.०६ विन्दुमा पुगेको छ । यो सेसनमा ८३ कम्पनीको १९ हजार ५३९ कित्ता सयर किनबेच हुँदा ५५ लाख ६ हजार २४ रुपैयाँ बराबरको भएको छ । जसमध्ये ६६ कम्पनीको मूल्य बढेको छ भने १२ को मूल्य घट्दा बाँकी ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
View On WordPress
0 notes
Text
पर्यटकीय गन्तव्य बन्दै दाङ
पर्यटकीय गन्तव्य बन्दै दाङ
भालुवाङ, १ पुस । लमही नगरपालिका–३ स्थित जखेरा ताल पर्यटकीयस्थलमा विकसित हुन थालेको छ । लुम्बिनी प्रदेशकै उत्कृष्ट तालका रूपमा रहेको सो ताल साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यस तालमा डुङ्गा सयर, वनभोज र फोटो खिच्न दैनिक मानिस आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका महासचिव लोकमणि बन्जाडेले जानकारी दिनुभयो । यो ताल प्रदेश सरकारको पहिलो प्राथमिकतामा समेत परेको छ…
View On WordPress
0 notes
Text
ऐप्पल के आईओएस 10, मैकओएस सियरा और वॉचओएस 3 के बारे में जानें
ऐप्पल के आईओएस 10, मैकओएस सियरा और वॉचओएस 3 के बारे में जानें
[ad_1] ऐप्पल ने डब्ल्यूडब्ल्यूडीसी 2016 में सॉफ्टवेयर से संबंधित कई घोषणाएं की-आईओएस 10 से लेकर मैकओएस सियरा, वॉचओएस 3 और सिरी का विस्तार। आइए आपको इनके बारे में विस्तार से बताते हैं। [ad_2] Source link
View On WordPress
0 notes
Photo
निर्वाचनको उत्साह सेयर बजारमा काठमाडौँ, १९ वैशाख । स्थानीय तहको निर्वाचनलाई धितोपत्र बजारले ‘हरियो झन्डा’ देखाएर स्वागत गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि तोकेको दिन आज धितोपत्र बजारमा करिब रु ९३ करोडको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल एक सय ४३ कंका १५ लाख ४८ हजार कित्ता सेयर रु ९२ करोड ९० लाखमा खरिद बिक्री भएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता सुरु भएसँगै बजार उकालो लागेको हो । स्टकको सेयर कारोबार मापक सूचक ७.५५ अङ्कले बढेर १६५८.३३ अङ्कमा पुगेको छ । नेप्से परिसूचक सूचक बढेसँगै कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ । कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सको रु चार करोड २९ लाख बराबरको सेयर किनबेच भएको छ । यस्तै नेपाल एसबिआइ बैंक लिको कारोबार रकमका आधारमा दोस्रो भएको छ । सो बैंकको रु तीन करोड ४६ लाख बराबरको सेयर खरिद बिक्री भएको छ । आज समग्र समूहमध्ये चार समूहको सेयर कारोबार वृद्धि भएको तथा चार समूहको सेयर मूल्य घटेको स्टकले जनाएको छ । त्यसमा बैंकिङ ६.८८, विकास बैंक १६.४३, जलविद्युत् ३.१६ र बिमा ७९.०२ अङ्कले बढेको छ । त्यस्तै होटल २८.८८, फाइनान्स २.१७, उत्पादन समूह ५.४६ र अन्य २.३२ अङकले घटेको छ । The post निर्वाचनको उत्साह सेयर बजारमा appeared first on Etajakhabar.
0 notes
Text
अस्ट्रेलियाबाट चाडबाड मनाउन नेपाल आएका ३८ वर्षीय गुरुङको बेगनास तालमा डुङ्गा पल्टिँदा मृ`त्यु! – Anautho
अस्ट्रेलियाबाट चाडबाड मनाउन नेपाल आएका ३८ वर्षीय गुरुङको बेगनास तालमा डुङ्गा पल्टिँदा मृ`त्यु! – Anautho
पोखराको माझिकुनास्थित बेगनासतालमा डुङ्गा पल्टिँदा एक पुरुषको मृ`त्यु छ ।पोखराको बेगनास तालमा डुङ्गा लिएर सयर गर्न गएका ३८ वर्षीय लालबहादुर गुरुङको तालमा डुबेर मृ`त्यु भएको हो । पोखरा-१३ बाझापाटन घर भएका गुरुङ माझिकुनाको एक स्थानीय होटलबाट आफै कायक डुङ्गा लिएर तालमा घुम्न गएका थिए । उनीसँगै उनको साली नाता पर्ने महिला पनि कायक डुङ्गा लिएर गएकोमा गुरुङ डुबेपछि सहयोगका लागि गुहार मागेकी थिइन् । त्यस…
View On WordPress
0 notes
Text
टिकटक स्टार ग्रुपले गर्यो कैलालीका सन्तोषलाई आर्थिक सहयोग
टिकटक स्टार ग्रुपले गर्यो कैलालीका सन्तोषलाई आर्थिक सहयोग
काठमाडौं । कैलालीका सन्तोश जोशी २०७५ साल धनगडीबाट बुटवल जाँदैथिए । फाल्गुण १० गतेको दिन थियो । जीवनका थुप्रै सपनाहरु बनेर उनी त्यो यात्रामा सयर थिए । तर जीवन कहाँ कतिखेर के हुन्छ भन्ने कसले जान्ने । कोहलपुरस्थित रोहिनी खोलामा पुग्दै गर्दा अकास्मत उनी चढेको गाडि दुर्घनटामा पर्यो । सन्तोश संयोगले बाँचे तर उनले एउटा खुट्ट गुामाउनुपर्यो । उनका दाजु पनि सँगै थिए । सन्तोश त बाँचे तर उनका दाजुको भने…
View On WordPress
0 notes
Text
फेवातालमा डुबेका २ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार Post author
फेवातालमा डुबेका २ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार Post author
कास्की | कास्की जिल्लाको पोखरा महानगरपालिका १८ स्थित रातोमाटा नजिकै फेवातालमा ढुंगा सयर गर्ने क्रममा पल्टियर तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । उक्त घटनाबारे जानकारी पाउनसाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी तत्कालै खटिई गई सो तालमा फसेका भक्तपुर घर भएका २१ वर्षिय सुगम शर्मा र २१…
View On WordPress
0 notes
Text
एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो– मेरो चरित्र हत्या गर्ने प्रयास भइरहेको छ
काठमाडौं, १३ मंसिर । अभिनेत्री अदिती बुढाथोकीले आफ्नो चरित्र हत्या गर्ने काम भइरहेको भन्दै आपत्ति जनाएकी छिन् । अदितीले सामाजिक सञ्जाल स्न्यापच्याटबाट आफ्ना नक्कली तस्बिर र भिडियो सेयर गरेर दुःख दिने काम भएपछि आपत्ति जनाएकी हुन् । अदितीले एआईको दुरुपयोग गरेर नक्कली भिडियो तयार पारिएको र त्यसलाई स्न्यापच्याटबाट सयर गरेर आफूलाई दुःख दिने काम भइरहेको बताइन् । उनले सामाजिक सञ्जालमा एआईका तस्वीर…
View On WordPress
0 notes
Text
साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा
साहसिक पर्यटनको गन्तव्य बन्दै पाल्पा
तानसेन (पाल्पा), २१ मंसिर । काठमाडौँका विकाश मर्हजन पाल्पाको तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाईडिङ्ग देख्दा त्यसमा बसी सयर गर्न आकर्षित हुनुभयो । चौथो पटक पाल्पा घुम्न आउनुभएका उहाँलाई यसपाली भने प्याराग्लाईडिङ्गले तान्यो । “ऐतिहासिक तानसेन बजारलाई आकाशबाट हेर्दाको मजा नै वेग्लै हुँदो रैछ”, उहाँ भन्नुहुन्छ, “चिसो मौसमलाई न्यानो बनाउन प्याराग्लाईडिङ्ग राम्रो माध्यम ��नेछ ।” ढाका��
View On WordPress
0 notes
Photo
बंगलादेशका राष्ट्रपतिले फेवातालमा डुंगा सयर गर्ने – Nepali News २८ कात्तिक, पोखरा । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा आउँदैछन् । पोखराको फेवातालमा उनलाई डुंगा सयर गराउने कार्यक्रम छ ।
0 notes
Photo
सेयर कारोबार सामान्य बढ्यो काठमाडौँ, १४ वैशाख । धितोपत्र बजारमा सेयर कारोबार आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज नेप्से परिसूचक ०.०२ प्रतिशतले मात्रै वृद्धि भएको छ । नेप्से परिसूचक एक हजार ६७० बिन्दुमा पुगेको छ । तर ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१६ प्रतिशतले घटेको छ । कुल १४३ कम्पनीको १४ लाख ५१ हजार ५२० कित्ता सेयर रु एक अर्ब १० करोड ४३ लाख दुई हजार २१८ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । स्टककाअनुसार बैंकिङ र अन्य समूह ओरालो लागेको छ भने अरु समूहको सेयर सामान्य रुपमा बढेको छ । बैंकिङ समूह ०.३८ र अन्य समूह ०.७२ प्रतिशतले घटेको छ । यस्तै होटल ३.०६, विकास बैंक ०.३१, जलविद्युत् ०.७४, फाइनान्स ०.८१, बिमा ०.७८ प्रतिशतले बढेको छ । The post सेयर कारोबार सामान्य बढ्यो appeared first on Etajakhabar.
0 notes
Text
सुनको मूल्य घट्यो
बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामै एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामै १५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार, तेजावी सुनको मूल्य ९२ हजार ५ सय र चाँदीको मूल्य प्रतितोला ११ सय १० रुपैयाँ तोकिएको छ । मंगलबार सुनको मूल्य ९४ हजार, तेजावी सुनको मूल्य ९३ हजार ५ सयर चाँदीको मूल्य प्रतितोला ११ सय २५ रुपैयाँ थियो…
View On WordPress
0 notes
Photo
तुरतुरे तालमा आन्तरिक पर्यटक बागलुङ — गंगाबहादुर थापाले पोहोरसम्म जीवनमै डुंगा चढेका थिएनन् । ढोरपाटन–१ का ५५ वर्षीय थापा अहिले डुंगाचालक भएका छन् । दैनिक पर्यटकलाई डुंगामा सयर गराएर राम्रो कमाइ गर्न थालेका छन् ।
0 notes
Text
आन्तरिक पर्यटक बोटमा सयर गर्दै
लुम्बिनीको केन्द्रीय नहरमा बोटमा सयर गर्दै आन्तरिक पर्यटक ।
विश्व सम्मपदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल लुम्बिनीको केन्द्रीय नहरमा बोटमा सयर गर्दै आन्तरिक पर्यटक । तस्वीर ः चन्द्रकला क्षेत्री÷रासस
View On WordPress
0 notes
Text
तालपोखरामा पर्यटकको आकर्षण बढ्दै
तालपोखरामा पर्यटकको आकर्षण बढ्दै
रामपुर (पाल्पा), १५ जेठ । ‘मिनि फेवाताल’को नामले चिनिएको रामपुरको तालपोखरामा यतिबेला पर्यटकको आकर्षण बढेको पाइएको छ । यहाँ नयाँ र आरामदायी खालको डुङ्गा सुचारु गरिएपछि तालपोखराले पर्यटक लोभ्याइरहेको हो । पर्यटकलक्षित हाँस आकारको फाइवर प्याडल डुङ्गा चढ्ने र हेर्नेको उत्साह छ । निस्दी गाउँपालिका–४ मित्यालका निर्मल राना हाँस आकारको डुङ्गा सयर गर्दा काठको डुङ्गाको तुलनामा बेग्लै रमाइलो भएको…
View On WordPress
0 notes