Tumgik
#पणडत
nepal123 · 7 years
Photo
Tumblr media
एमालेः विदुरमा पण्डित र बेलकोटमा खनाल उम्मेदवार नुवाकोट, १७ वैशाख । नेकपा (एमाले) ले विदुर र बेलकोटगढी नगरपालिका प्रमुखमा दुई उम्मेदवार चयन गरेको छ । सो अवसरमा विदुरका प्रमुखमा सञ्जु पण्डित र बेलकोटगढीका प्रमुखमा राजेन्द्ररमण खनाललाई उम्मेदवार बनाउने निर्णय गरिएको एमालेले जनाएको छ । यस्तै बेलकोटगढी नगरपालिका उपप्रमुखमा रुपा सापकोटालाई उम्मेदवार बनाउने निर्णय पनि भएको बताइएको छ । The post एमालेः विदुरमा पण्डित र बेलकोटमा खनाल उम्मेदवार appeared first on Etajakhabar.
0 notes