#पटकपटक
Explore tagged Tumblr posts
Text
नेपालमा तत्काल राजनैतिक कुशासन अन्त्य गर्न सैनिक शासन अपरिहार्य छ ।
अब मुलुकमा सैनिक शासन अपरिहार्य । सेना आऊ देश बचाऊ । सेना आऊ देश बचाऊ । सेना आऊ देश बचाऊ । विक्रम सम्वत २०६२/०६३ सालबाट आजसम्म के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड, ६०१ जना सभासद, ८८४ जना सांसद र नेताहरुको कारण मुलुकले निकास पाएन । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ ।
नेपालको इतिहासमा नेपालमा विगत देखि वर्तमान समय सम्म दलीय व्यवस्था, दलीय नेताहरु, बहुमतको सरकार र गठबन्धनको सरकार पटकपटक असफल भएको छ ।
नेपालमा के पी शर्मा ओली, शेर बहादुर देउवा, पुष्प कमल दाहाल प्रचण्ड आदि इत्यादि नेताहरू, ६०१ जना सभासद र ८८४ जना सांसदले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, ऐन, नियम, कानुन र संविधानको बारम्बार दुरुपयोग गरेका छन । हाम्रो मुलुकको लागि दलीय व्यवस्था अभिशाप र असफल साबित भएको छ । हाम्रो मुलुकको दलीय व्यवस्थाले मुलुकको र वास्तविक जनताहरुको हित गर्दैन । सेना आऊ देश बचाऊ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ ।
स्वतन्त्र नेपाली नागरिक: राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
0 notes
Text
वर्षौं देखि मनलाग्दी तबरले चलेका छन् बेनीका क्लीनिकहरु
अमृत बास्कुने हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमै सञ्चालित औषधिपसल तथा स्वास्थ्य सेवा दिने संस्थाहरु वर्षौं देखि मनोमानी तबरले सञ्चालनमा रहेका छन् । राज्यको निकायबाट पटकपटक अनुगमन गर्ने र सुझाब दिने गरेको भए पनि उनीहरुमो कुनै तात्विक फरक देखिएको छैन । पछिल्लो पटक स्वास्थ्य कार्यालय म्याग्दीले अनुगमन गर्दा भेटिएका समस्याहरु नै विगत लामो समय देखि देखिदै आएका समस्या हुन् । स्वास्थ्य कार्यालय…
0 notes
Text
सन्दीपको मुद्दामा आज सुनुवाई हुदै
काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदनमा आज सुनुवाइ हुने भएको छ । यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजालसमा तोकिएको थियो। उक्त दिन हेर्न नमिल्नेमा परेपछि आजका लागि पेशी तोकिएको हो । अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथमिकतामा राखेर…
View On WordPress
0 notes
Text
निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता- प्रधानमन्त्री
हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर कार्यान्वयनमा लैजाने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५ औँ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले खरिद प्रक्रियामा रहेका प्रक्रियागत ढाँचालाई सरलीकृत गरिने स्पष्ट पारे । “सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन हुँदै आए पनि त्यसले हाम्रो राष्ट्रिय…
View On WordPress
0 notes
Text
Update
हामिले गल्याङ नगरपालिकालाई बिपक्षी बनाई दर्ता गराएको रिटमा अल्पकालीन अन्तरिम आदेश जारि भएको छ । शालिग्राम पाइने संसारकै एकमात्र कालीगण्डकी नदीको किनारमा फोहोर फाली कालीगण्डकी सभ्यता र त्यहाँ वरिपरिको वातावरणमा नकारात्मक प्रभाव पार्ने एवं पर्यावरण बिगार्ने गरी निर्णय गर्ने स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकालाई पटकपटक निर्णय फिर्ता लिन अनुरोध गर्दा पनि नलिए पश्चात् सोही नगरपालिकामा बस्ने प्रवेश अर्याल र काठमाडौं बसी कानुन अध्ययनरत विद्यार्थीहरु; म (राम रतन सिंह), बिकास कुमार गुप्ता र सिमा केसीले हिजो पोखरा उच्च अदालतमा गल्याङ नगरपालिका बिरुद्ध रिट दायर गरेका थियौं।
connect2mr.raam #connect2mr-raam #connect2mr_raam #ramratansingh #Ram_Ratan_Singh #mrraam #mr.raam #mr-raam #Mr_RAAM
https://sajilopana.com/2023/09/11/25338/
1 note
·
View note
Photo
बालिकालाई प्रलोभनमा पारी पटक-पटक बलात्कार गर्ने पक्राउ धनुषा । धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ। धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो। बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई प्रहरीले पक्राउ गरेको छ।गाउँमा आमा र आफ्नो दुई बहिनीसँग बस्दै आएकी ती बालिकालाई आफ्नै छिमेकी रहेको आरोपित दुई जनाले प्रलोभनमा पारेर पटकपटक यौनशोषण गरेको घटना बाहिर आएको हो। घरमा एक्लै हुँदा ती बालिकालाई छिमेकी ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डलले पटकपटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको किटानी जाहेरीमा उल्लेख गरिएको छ। पीडितका बुबा वैदेशिक रोजगारमा गएको तथा बालिकाको पारिवारिक पृष्ठभूमि अतिनै विपन्न रहेको छ । आफूभन्दा कान्छी दुई बहिनीलाई लिएर आमा मजदुरीमा जाने गरेको बेला उनलाई फकाइफुलाइ बलात्कार गर्ने गरेको किटानी जाहेरीमा उल्लेख रहेको छ। बालिकालाई कहिले चकलेट दिएर त, कहिले मिश्री दिने प्रलोभनमा आफ्नो घरमा बोलाइ सहदेवले यौनजन्य क्रियाकलाप गरेको र त्यसैगरी चलित्तर मण्डलले घरमै पसेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । कसैलाई केही जानकारी दिए ज्यान मार्ने धम्कीसमेत बालिकालाई दिएका आरोपीको डरले बालिकाले आमालाई समेत घटनाको विषयमा बताएकी थिइनन् । तर उनको छिमेकी अर्को बालिकाले यी सबै घटना देखेपछि पीडितकी आमालाई सुनाएकी थिइन्। आफ्नो छोरीसँग यस्तो क्रियालाप गर्नेलाई कारबाहीको माग गर्दै गाउँमै कुरा उठाएकी पीडितकी आमालाई पहिला गाउँका पञ्च भनाउँदाले कुरा समाजमै मिलाउन दबाब दिएका थिए। तर, पछि पीडितकी आमा नमानेर प्रहरी कहाँ जाहेरी दिएको र घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए। घटना भएको १४ दिनपछि प्रहरीसमक्ष उजुरी परेकाले त्यति बेला मेडिकल प्रमाणमा यौन दुव्र्यवहार भएको पाइए पनि बलात्कारका तथ्य जुटाउन गाह्रो भएको प्रहरी उपरीक्षक आचार्यले बताए । दुवै आरोपीविरुद्ध जबर्जस्ती करणीकै मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको र आरोपित दुवै जना जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिएका छन्। The post बालिकालाई प्रलोभनमा पारी पटक-पटक बलात्कार गर्ने पक्राउ appeared first on Etajakhabar.
0 notes
Text
पटकपटक सांसद् बन्दा केही नगरेका गगन थापालाई जनताले किन भोट दिने ?
पटकपटक सांसद् बन्दा केही नगरेका गगन थापालाई जनताले किन भोट दिने ?
यतिखेर सबै राजनीतिक दलका नेताहरु जनताका घरघरमा पुगेका छन् । भोट माग्दा सबैजसोको ऐजेण्डा एउटैजस्तै छ । ‘हामी विकास गर्छौं, सुकुम्बासीलाई लालपूर्जा बाँड्छौं, कसैलाई जागिर लगाइदिन्छौं’, लगायतका आश्वासन दिने काम हरेकको घरमा भइरहेको छ । तर, सांसद्को काम विकास गर्ने होइन्, कानून बनाउने हो । यति सामान्य कुरा त अहिलेका उम्मेदवारलाई थाहा रहेनछ भने यस्ताबाट जनताले के अपेक्षा गर्ने ? यस्ताको कुरा सुन्नु…
View On WordPress
0 notes
Text
मुलुकमा विक्रम सम्वत २०८० साल फागुन १ गतेबाट सैनिक शासन लागु हुनुपर्छ । यो जनताको आवाज हो । मुलुकमा ८८३ जना सांसद र नेताहरू पटकपटक असफल ।
0 notes
Text
साँझहरु यसै खेर गइरहेका छन्
लेख्नु; केबल प्रतिच्छायाहरुको सँगालोबाट निस्किएर घटनाहरुको तात्पर्य स्वरुपमा एकरुपता लेराउनु वा काल्पनिक आधारद्वारा मानसिक वा विश्वव्यापी जटिलतालाई बिम्ब र अलंकारमा सजाउनु यसको निहित गुण होइन। हरेक रचनामा आफ्नै प्रकारको रोमांसवाद र बौद्धिकता आवश्यक हुन्छ।लेख्नु, कहिल्यै यातना जस्तो लाग्छ, कहिल्यै मानव सभ्यताको अभिव्यक्तिको माध्यमलाई जोगाए जस्तो, कहिल्यै शोषणको आधार बनाउन गलत निर्देशित गरिएको यन्त्र जस्तो भने कहिल्यै जनचेतनाको साझा हतिहार जस्तो। यधपी यो मन गढण्ते लेख १९९९ मा बनेको चलचित्र `Girl, interrupted´ बारे हो।
मानसिक अस्पतालको चिसोपनमा केही घातक तत्वको उपस्थिति मह��ुस भइरहन्छ। मानौं त्यहाँको त्रसित शान्तिले तिम्रो सारा संवेगहरुलाई दबाउन चाहन्छ। लकाँको सिद्धान्तले भनेझैं हामी भाषाको प्रयोगबाट शिशु अवस्थामा आमासँग रहेको एकत्व स्थापित गर्न खोज्छौं तर भाषा आफैंमा अभाव र अनुपस्थितको पद्धति हो। त्यसरी नै मानसिक अस्पतालमा पूर्णताको खोजी औषधीका प्याकेटहरु र चिकित्सकीय परामर्शमा सिमित रहन्छ। त्यहाँ पनि सन्तोष छैन मात्र वाध्यता र दुव्र्यसन मात्र छ। ति चाहन्छन् तिमी चुपचाप आफ्नो रहस्यहरु खोल्दै जाउ, तिमी यति निरावरण रहोस् कि तिम्रो परिचय केबल शारीरिक पृथकतामा सिमित होस्। तिम्रो प्रतिक्रिया र व्यवहार यति सामान्य र स्वभाविक रहोस् कि तिमीले ऐनामा यस्तो मान्छेलाई देखौं जो सँग तिम्रो कुनै सम्बन्ध छैन। जति तिमी अपृथक रहन्छौं,त्यति तिम्रो रिहा हुने सम्भावना बढ्छ। तर कोही मानिस रिहा भइसकेपछि पनि फर्किन्छ यसकारण कि बाहिरी संसारका नितिहरु अकम्पित छन्, त्यसलाई सहन गर्न पनि अत्याधिक मनोबल चाहिन्छ। तिमीले मानसिक बिरामीहरुको निरस र शंकास्पद आँखा देखेको हुनुपर्छ र त्यसैबिच आफ्नो सापेक्षित `पागलपन´ को मापन गरेको हुनुपर्छ। तिमी बुझ्दैनौं, तिमी तिम्रो मस्तिष्कलाई बचाउन खोज्छौं, तिम्रो मस्तिष्क तिमीलाई बचाउन खोज्छ र अन्ततः एक अर्काकोलागि दुबै हानिकारक रहन्छ। `यो `हिस्टेरिया´ आइमाई रोग हो बुझ्यौं, दमित यौनिक भावनाहरुका कारण सृजित, यो `बोडरलाइन´ स्त्री रोग हो, आफ्नो पट्यारलाग्दो जीवनमा केही उत्तेजित खोज्नेहरुमा देखिने´, केही पुरुष अहम् विशेषाधिकारको चस्मा लगाएर मेरो चरित्रलाई जोखिरहन्छ, मानौं म उसले अन्वेषण गरेको रहरलाग्दो जीव हुँ। अनि मेरो आक्रोश, मेरो ऐंठन, मेरो कविता, मेरो छनोट, मेरो योग्यता, मेरो माग... केबल मेरो दमित, अस्पष्ट र साङ्केतिक मानसिक प्रकरणको कारणले हो। र यसरी पटकपटक हामी विकृत हुन्छौं। तिमी आफ्नै कथामा हराएको पात्र हौं र कथाकारको उत्तरमा अल्झिरहन्छौं। यहाँ सत्य छैन र त्यसैले यहाँ केहीको पनि आयु छैन तर तिमी त्यो महिला पनि होइन जो जीवनभर `घर´ लाई श्रिङ्गार्न व्यस्त रहन्छे जसलाई ऊ छोड्�� चाहन्छे।
लेखिकाले दोस्रो चित्रको बारेमा वर्णन गर्दै भनेकी थिइन् ` सोह्र बर्षमा उनी धेरै परिबर्तन भइसकेकी थिइन्। अब उनलाई हतार छैन, उनी मात्र दु:खी थिइन्। उनी जवान छिन् र विचलित छिन्। उनको शिक्षकले उनको ध्यानाकर्षण गराउने प्रयास गरिरहेको छ। तर उनलाई देख्न सक्ने कोही भेटिन्छ कि भनेर उनी बाहिर हेरिरहेकी छिन्।
चित्रको शिर्षक थियो ` girl interrupted in her music´ ... मेरो जीवन जस्तै, सातौं वर्षको संगीतमा वाधा, उनको जिन्दगीलाई खोसेर क्यानभासमा स्थिर बनाइएको छ। अन्य सबै पलहरुको साझा प्रतिमूर्ति जसरी, त्यहीँ एक पललाई चित्रण गरिएको छ जसमा ऊ विचलित भएकी छे। त्यसले के परिभाषा दिनसक्छ? कस्तो अभिलाषा दिन सक्छ पुन: प्राप्तिको?´
First photo : Winona Ryder from the movie ` girl, interrupted´
Second photo: Painting entitled ` girl interrupted at her music´ by Johannes Vermeer
1 note
·
View note
Text
सन्दीपविरुद्धको मुद्दाको पेसी घिमिरेको इजलासमा , रेशम चौधरीको सुनुवाइ स्थगित
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन । मुद्दाको सुनुवाइ आज हुने/नहुने कुनै निश्चित छैन । लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका…
View On WordPress
0 notes
Text
गण्डककीको नेतृत्व माओवादीले पाउन सक्छ: प्रधानमन्त्री
पोखरा, ४ चैत । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका नि��्ति नयाँ समिकरण बनाइएको बताएका छन् । आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, "कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट…
View On WordPress
0 notes
Text
स व एकै ठाउँमा मोबाइल फरक फरक एस्तो ठाउँमा कुकुरले भेटायो रोशनी र शरदको, टिपर चालकले ‘कहाँ छ’ भनेर पटकपटक गरेका थिए फोन ! – Anautho
स व एकै ठाउँमा मोबाइल फरक फरक एस्तो ठाउँमा कुकुरले भेटायो रोशनी र शरदको, टिपर चालकले ‘कहाँ छ’ भनेर पटकपटक गरेका थिए फोन ! – Anautho
दाङ । दाङको एक जंग���मा हत्या गरेर एकै ठाउँमा फालेको अवस्थामा फेला परेका १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यले प्रयोग गर्ने मोबाइल भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँस्थित सामुदायिक जंगलमा तालिम प्राप्त कुकुरले रोशनी र शरदको मोबाइल फरकफरक ठाउँबाट भेटाएको हो । उनीहरूको शव फेला परेकै दिन असोज ३० गते कोहलपुरबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर ल्याइएको थियो । सोही…
View On WordPress
0 notes
Text
उपत्यकाको फोहर व्यवस्थान गर्न १० दिन लाग्ने
उपत्यकाको फोहर व्यवस्थान गर्न १० दिन लाग्ने
काठमाडौँ : दुई महिनादेखि काठमडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ। पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन। सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ। साविक बमोजिम फोहर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए आगामी १०…
View On WordPress
0 notes
Text
उपत्यकाको फोहर व्यवस्थापन गर्न १० दिन लाग्ने
उपत्यकाको फोहर व्यवस्थापन गर्न १० दिन लाग्ने
काठमाडौँ, ३ भदौ । दुई महिनादेखि काठमाडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ । पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन । सहरका चोक, गल्लीमा लामो समयदेखि फोहर थुप्रिएको छ । साबिक बमोजिम फोहर व्यवस्थापनको लागि स्थानीयले अवरोध नगरे र पानी परेर बाटो बन्द नभए…
View On WordPress
0 notes
Text
संविधान रक्षाका लागि हो गठबन्धन : प्रधानमन्त्री देउवा
संविधान रक्षाका लागि हो गठबन्धन : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताउनुभएको छ । आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटकपटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री…
View On WordPress
0 notes
Text
नेपालको इतिहासमा सांसदहरू र नेताहरू मुलुकलाई निकास दिन बारम्बार असफल । सेना आऊ देश बचाऊ ।
सांसदहरू र नेताहरूबाट मुलुकले निकास पाएन । सेना आऊ देश बचाऊ । अब मुलुकमा सैनिक शासन अपरिहार्य छ ।
नेपालको इतिहासमा सांसदहरू र नेताहरू मुलुकलाई निकास दिन पटकपटक असफल भएका छन । सेना आऊ देश बचाऊ । अब मुलुकमा सैनिक शासन अपरिहार्य छ । नेपालका सांसदहरू र नेताहरूले सत्ता, पद, कानुन, संविधान, प्रजातन्त्र र गणतन्त्रको दुरुपयोग गरे । सेना आऊ देश बचाऊ । अब मुलुकमा सैनिक शासन अपरिहार्य छ । सेना आऊ देश बचाऊ । सेना आऊ देश बचाऊ । अब मुलुकमा सैनिक शासन अपरिहार्य छ । अब मुलुकमा सैनिक शासन अपरिहार्य छ ।
In the history of Nepal, the leaders have failed repeatedly to Development the Nation. The parliamentarians and leaders of Nepal misused Power, Position, Law, Constitution, Democracy and Republic. Army come save the Nation. Now military rule is inevitable in Nepal.
Leaders of all political parties in Nepal have failed many times. Army Come Save the Nation.
The President, Prime Minister, Ministers, MPs and leaders of Nepal are not trustworthy. There are cheaters.
The leaders of our Nation are not worth trusting. The leaders of any political party in Nepal are not credible. There are deceivers.
Army Come Save the Nation. Army Come Save the Nation.Now military rule is inevitable in Nepal. Now military rule is inevitable in Nepal.
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
0 notes