#नत्र
Explore tagged Tumblr posts
Text
मुलुकमा रहेका स्वार्थी, अवसरवादी, दही चिउरे र ताक परे तिवारी नत्र गोतामे जस्ताहरुलाई समाप्त पार्न सक्ने शासकको अपरिहार्य छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
0 notes
Text
पार्टीले निर्णय गर्दा प्रक्रिया पूरा गरियोस्, नत्र गुनासोबाहेक केही हुन्न : नेता सिंह
काठमाडौं, ५ साउन। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडी बढाए कांग्रेसले आगामी दिनमा आउने चुनौती सामना गर्न सक्ने बताएका छन्। उनले कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै जनताको विश्वास जित्ने विषयमा पार्टीको ध्यान पुग्नुपर्ने धारणा राखे। पार्टीले निर्णय गर्दा प्रजातान्त्रिक प्रक्रिया पूरा गर्नुपर्ने भन्दै उनले त्यसो नगरि गुनासो बाँकी रहिरहने बताए। कांग्रेस बैठकले…
View On WordPress
0 notes
Text
केही जिम्मेवारी छन,जसलाई पूरा गर्नु छ😢नत्र जिन्दगी देखि खासै माया छैन मलाई पनि😢😢
जुन दिन तिम्रो कारणले आमा बाबु को आँखामा आँसु आउँछ याद गर त्यही दिन तिमोले गरेको सबै धर्म र पुन्य नास भएर जाने छ।
मान्छे जतिसुकै ब्यस्त होस जति सुकै धन कमाओस तर आफ्नो परिवार लाई समय दिन सकेन परिवार सग ख��शी बाडन सकेन भने त्यो धन मुल्यहिन हुन्छ।
0 notes
Text
#कबीर_भगवानको_चमत्कार
राजा सिकन्दरले गाईलाई काटेर दुई टुक्रा पारी कबीरजीलाई भने यो मरेको गाईलाई ब्युँताऊ नत्र तिमी मारिनेछौ। परमात्मा कबीरजीले मुस्कुराउँदै त्यो गाईलाई जीवित गरिदिनुभयो।
यो देखेर उपस्थित सबैले जय जयकार गरे।
Kabir Prakat Diwas
0 notes
Photo
खरीप कांद्याच्या व्यवस्थापनासाठी हे करा. नत्र खताचा पहिला हप्ता १४ किलो प्रतिएकर या प्रमाणात पुनर्लागवडीनंतर ३० दिवसांनी द्यावा. पुनर्लागवडीनंतर ४० ते ६० दिवसांनी खुरपणी करावी.
#इंडियनरुट्झ#इंडियनरूट्झ एक्स्पर्ट#कांदा#कांदा व्यवस्थापन#खरीप कांदा#नत्र#farming#indianrootz#kharif#onion#onion farming
0 notes
Text
प्रशासनसँग स्वीकृति लिएर मात्र विवाह गर्न पाइने, नत्र कारवाहीमा हुने
प्रशासनसँग स्वीकृति लिएर मात्र विवाह गर्न पाइने, नत्र कारवाहीमा हुने
काठमाडौं, ६ माघ । विश्वभर तिव्ररुपमा ब��्दै गइरहेको कोरोना भाइरसको नियन्त्रणको लागि स्वास्थ्य मन्त्रालयले नयाँ आदेश जारी गरेको छ । सरकारको आदेश अनुसार विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा सम्बन्धित प्रशासनसँग अनुमति लिएर जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गर्न पाइने भएको छ । पार्टी प्यालेसमा गरिने कार्यक्रममा एक पटकमा कुल क्षमताको बढीमा एक–तिहाइमा नबढ्��े गरी बढीमा ५० जना मात्र उपस्थित ��हने तथा…
View On WordPress
0 notes
Text
अनायास, बिना कुनै थाहा, मेरो आँखामा टासिंएको लामो
प्रतिक्षा सकिएको छ
म त मात्र यो जीवन्त समयबाट केही अर्थपूर्ण संवेग खोस्न चाहन्थे
मात्र क्षितिजको सौन्दर्यबाट अनगिन्ती उत्साहहरुलाई चुडेर
शिखरमा पाइलाहरुलाई अल्मल्याउन चाहन्थे
पृष्ठभूमिमा विशाल सागरलाई राखेर तिर्खाहरुसँग स्वतन्त्र भौतारिन चाहन्थे---
भर्जिनिया वुल्फको कोठाको झझल्को र मेरा उदासीन तस्वीरहरुमा
वर्तमान, शुन्यताहरु माझ निदाउने प्रयास गर्छ-
विरोधाभासको हुरी, अपूर्णताको ध्वनि चलिरहन्छ यहाँ।
किन बारम्बार म यति जिर्ण अवस्थासँग प्रतिवाद गर्न थामिन्छु?
किन बारम्बार म कल्पनालाई भयको रंगले पोत्न खोज्छु?
एउटा विचलित मुटु लिएर मर्नु, वास्तविकतालाई नकारेर मर्नु..
परम्पराको घाउलाई उप्काएर मर्नु,
सिसाभरि रगत लत्पताएर मर्नु...
कुनै बच्चाले अनुपस्थिती र मृत्युलाई एकनास ठाने जसरी मर्नु...
तिमीले मलाई अहिलेसम्म स्पर्श गरेकै छैनौं..
नत्र मेरो धेरै असन्तुष्टिहरु तिम्रो हातमा काचो माटो जसरी निराकार बनिदिन्थ्यो
तिमीले मलाई आँखामा केही क्षण समेट्न सकेको भए
मेरो मानसिकताबाट उत्पादित,
सिलिङमा झुन्डिएको मानिसले केही शितलता पाउथ्यो।
फेरि अनायास, बिहान सधैं मेरो ओछ्यानमा पोखिएको विकिरणलाई
म हातभरि समेट्न खोज्छु
र रात पर्ना साथ ती सारा आयामहरु कालो छाया भइसक्छन्।
2 notes
·
View notes
Text
मुलुकमा रहेका स्वार्थी, अवसरवादी, दही चिउरे र ताक परे तिवारी नत्र गोतामे जस्ताहरुलाई समाप्त पार्न सक्ने शासकको अपरिहार्य छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।
0 notes
Text
नयाँ भेरियन्ट ‘मिक्रोन’ को-रोनाको यस्तो लक्षण देखिनासाथ सत’र्क हुनुहोला, थाहै नदिइ ज्या’ न लान सक्छ, सबैले जान्नै पर्ने २ मिनेट समय दिएर अवस्य पढ्नुहोस
2 notes
·
View notes
Text
त्यो शिवरात्री !
०५५ सालको फागुन महिना हुनुपर्छ।
म काठमाडौँ आएको तीनवर्ष जति बितीसकेको थियो । तीनवटा हिउँद पचाइ सकेको थिए मैले यताको जाडोमा । दिनरातको रुटिन उही थियो , स्कुल जाऊ , भुरासँग दिनभर छिनाझप्टी गर, थाकेर कोठामा आऊ , पकाउन जाँगर चले पकाएर खाऊ नत्र भोकै सुत । यस्तै समय सारिणीमा हिँडिरहेको थियो मेरो जिन्दगी ।
भक्तपुर, मुँलालाँ सडकको चिसो भुईँ कोठाको बसाइ , अलि परको खरिपाटीमा स्कुल , स्कुल छेउको लप्टन डाँडा मेरो दिनचर्या थिए । आज जस्तो भिडभाड थिएन कमलबिनायकबाट माथि लागेपछि । खाली खेत- खलियान देखिन्थे र देखिन्थ्यो पर सल्लाघारी, नगरकोट जाने बाटोमा । तर त्यो सल्लाघारी , त्यो नगरकोटले कहिल्यै तानेन मलाई । जति तान्यो त्यै लप्टन डाँडोले र पर भक्तपुर दरबार क्षेत्रनिर रहेको सिद्धपोखरीले । त्यो लप्टन डाँडामा बसेर मैले खुब नियाले जीवन र जगत्लाई र जीवन सम्झेर खुब रोए , भक्कानिएर रोए धेरैपटक । त्यो लप्टन डाँडो, मेरो एकान्तको , मेरो तनहाइको मौन साक्षी हो।
म काठमाडौँ आएको अर्कोवर्ष हुनु पर्छ , बजारमा एउटा गीत आयो , कर्णदासको-जिन्दगीको के भरोसा…। दुर्भाग्य , म सँग त्यो क्यासेट सुन्ने औजार थिएन , न किन्ने ल्याकत नै थियो । तर म डेरा बसेको घरको दोस्रो तलामा त्यो गीत दिनमा करिब अठार घण्टा जति बज्थ्यो । कोठामा हुँदा म ढोका खुल्लै राखेर बस्थे , ताकी त्यो गीत कण्ठ हुने गरी सुनियोस् । एकदिन गीत कण्ठ भो ।अनि मलाई लप्टन डाँडा जाने बहाना मिल्यो । लप्टन डाँडाको कुनामा बसेर जिन्दगी को के भरोसा … एक्लै …..
अँ ,प्रसङ्ग यता २०५५ फागुन महिनाको हुनुपर्छ ।त्यहीवर्ष मेरा अरू तीन-चारजना लङौटिया यारहरू आए गाउँबाट काठमान्��ु । अनि पाँचजनाको हाम्रो जमात चार-पाँच वर्षपछि पुन एकै ठाउँमा भेला भयो।
साथीहरू पुरानो बानेश्वर(हालको गुरुकुल)को छेउमा बस्थे, म भक्तपुर।मेलो नबिराई हर शनिवार र बिदाको दिनमा पशुपतिमा “चुम्लुङ” हुन थाल्यो ।
अनि शिवरात्रि आयो।
म अलि अल्लारे नै थिए, मेरै उमेरका मेरा साथीसङ्गी अल्लारे नहुने कुरै भएन । बिहानै पशुपतिको पारिपट्टी बनमा बसेर शिवबुट्टी खाने र शिवरात्रि मनाउने सल्लाह भो ।
दिउसोको एक बजे । एउटा साथीले कताबाट हो, एक मुठी गाँजाको बन्दोबस्त गर्यो, मैले छ-सात वटा खुकुरी चुरोट किने र खाली गरे। बागमती नदी पारीको डाँडोको चौतारोमा बसेर हामीले शिवबुटी तयार गर्यौ ।
गोठालो जाँदैदेखी पातमा बेरेर बिडी खान सिकैकै थियो, चुरोट कुनै ठुलो कुरो भएन , तर आफूले गाँजा भने कहिल्यै खाएको होइन , अलिअलि डर लागिरहेको थियो। आ … जे पर्ला, मनलाई सम्झाए ।हाम्रो पाँचजनाको बटालियन मानिसहरूको घुइँचो छल्दै अड्डा पुग्यो। हामी बसेको चौतारीबाट पशुपति मन्दिर र तल बाग्मती प्रस्ट देखिन्थ्यो ।
“हरहर महादेव बम भोला , सबको दुःख हर्नुहोला” अलि अनुभवी साथीले तीन-चार सर्को तान्यो र फुरुरु धुवा छोड्यो , पालैपालो सबैले ताने , मेरो पालो आयो , तिनचार सर्को गजबले ताने– “धुवा बाहिर फाल्ने होइन , निल्नपर्छ , अनुभवीले सल्लाह दिए, “जसो जसो बाहुन बाजे, उसो उसो स्वाहा” मैले अलि अलि धुवा निकाले नाकबाट ।
दुईवटा चुरोट सकियो, गाँजाले लाग्छ भन्थे , यत्रो लाग्नु! लाग्दै लागेन । तेस्रो चुरोटपनि फुरुरु भो!
करिब आधाघण्टा भएको थियो हाम्रो कार्यक्रम सुरुभएको – ओ यार… मन्दिर किन हल्लिँदै छ? शम्भुले मेरो कानमा फुसफुस गर्दै भन्यो । ज्या … मलाई मात्र त्यस्तो लागेको होला भनेको त शम्भुले पनि त्यस्तै देखेछ , केटालाई गाँजा लागेछ !
शम्भु एक्कासि हाँस्न थाल्यो-मलाई पनि एक्कासि हाँसो पो उठेर आयो। अरू पनि हाँस्न थाले ,एकैछिनमा बाँकी चुरोट स्वाहा !
मेरा आँखा अलिअलि तिरमिर तिरमिर गरे । टाउको हल्लियो! बाबै , तल बागमतीको पानी त छल्केर म बसेकै ठाउँमा पो आइपुग्यो । लौ न! तैपनि ��ौतारीको एउटा काठलाई चप्प समातेर बसिरहे । माथि मृगस्थली को रनबन फनफन घुम्न सुरुभईसकेको थियो ।
केही बेरमा केटाहरूले प्रस्ताव गरे – भोक लाग्यो। तलतिर खान पाइन्छ रे– ल जाऊ।
भोक त मलाई पनि असाध्यै लागेको छ । जान त जाने नि तर खुटा टेकिएको भए पो जानु , आफू उडेर उता कता-कता बनपारी पुगे जस्तो भएको बेला कसरी जानु ? शम्भुको पाखुरामा जोडले समाते र लागे टोलीको पछि पछि ।
अलि तल बागमतीको पुलमा के आइपुगेको थिए – के भो के भो मलाई त ! एक्कासि मलाई घरको याद आयो , घरजान मन लाग्यो । अहिल्यै जाऊ जाऊ भो , त्यो पनि प्लेन चढेर जाने मुड भो । यो अचानक के भो हो मलाई ?
मैले घर जाने बिचार गरे ।
साथीभाइलाई त्यही छोडेर म लुसुक्क बागमतीको तिरैतिर ढुङ्गयान बाटो भएर तिल गङ्गातिर लागे । त्यहाँबाट सरासर एयरपोर्टतिर हान्निए । एयरपोर्ट गेटको छेउमा मैले चिनेको एउटा दाइको ट्राभल एजेन्सी थियो ।
दाइ म घर जाने – मलाई एउटा टिकट चाहियो विराटनगरको-
दाइले घडी हेरे, ए साढे तीन बजेछ , नेकोनएअरको लास्टफ्लाइट छ चार बजे-
मलाई जसरी पनि घर जानु थियो , हुन्नभन्ने त सवालै भएन ।
रु सोरसय लिए र दाइले टिकट थमाए ,म हावाको वेग सरी एयरपोर्ट हान्निए ।एकछिनमा प्लेन त उड्यो गाँठे विराटनगरको लागि ।
चिसो चिसो हावा , प्लेनमा सरर … मेरो खुसीको सीमा थिएन । कतिबेला कतिबेला म त विराटनगर पुगी सकेछु । एयरपोर्ट बाहिर हेरे , साँझ परीसकेछ । हत्तपत्त इटहरी, उर्लाबारी, हुँदै म मधुमल्ला पुगे ।
रातको आठ बजी सकेछ । ओह घर त टाढा पो छ यहाँबाट । माथि चनौटे पञ्चमी पुग्न त अझ चार घण्टा लाग्छ । म अलमल्ल परे ।
तर मलाई घर पुग्नु थियो जसरी पनि ।
माथि बनतिर राँको बलेको देखियो – बाटो हिँड्ने बटुवा होलान्, म पनि सँगै जानपर्यो । म गुरुरु दौडे , राँको पछ्याउँदै ।
अहम् अहम् …. मैले खोकेको सुनेर राँको बोक्ने दाइले पछिफर्केर हेरे – ओहो लामादाइ पो रहेछन्। मेरो गाउँ भन्दा अलि वरका गामले दाइ !
धन्न साथी पाइयो , अब भने घर पुगिन्छ । लामादाइको घरबाट दुईघण्टा त हो नि मेरो घर पुग्न – म दङ्ग परे ।
जेठा ! यती राती कताबाट ? -लामा दाइले सोधे ।
काठमाडौँबाट आएको दाइ, घर हिँडेको, अबेला पो भो –
ल आऊ आऊ सँगै जाम– म पनि तल मधुमल्ला बजार��िर बोका बेचेर आएको– दाइले सुनाए।
म लुरुलुरु दाइको पछि लागे। बेला बेला घण्टा बजेको,भजन कीर्तन गाएको, हासेको सुनिन्छ । यो बनमा के हुँदैछ आज? अचम्म पनि लाग्यो। तरपनि नबोली म लुरुलुरु हिँडिरहे।
धेरैबेर हिँडे , हल्लाखल्ला अलि कम हुँदै गइरहेको थियो।म चुपचाप हिँडिरहे , दाइपनि खासै बोलेनन् ।मलाई अलिअलि चिसो भएर आयो , जाडो लागेजस्तो भो, तर पनि नबोली हिँडिरहेछु।
धेरै बेरपछि दाइ बोले – ल जेठा घर आइपुग्यो मेरो । अब यतै खाना खाएर जा । बाह्रबजे सम्ममा त घर पुगी हाल्छस् नि-
भोक लागिरहेको थियो , उता काठमाडौँमापनि केही खाएको होइन, सोचे– ठिकै हो , भात खाएरै जानुपर्ला ।
म अगेनाको डिलमा टुक्रुक्क बसेको छु । लमिनी भाउजूले ढिँडो , साग र अलिकति बटुकोमा जाँड ल्याएर दिइन । भोकको सुरमा मैले कपाकप दन्काए ।
एकै छिनमा मैले खाइसके । भाउजूसँगै भान्सामा एउटी गोरी मैयाँ पनि थिइन । खाना खाँदा बेला -बेला आँखा जुधे हाम्रा । क्या राम्री मोरी!
मेरी बहिनी हो – तल सिमलगाउबाट आजै आएकी – भाउजूले चिनजान गराइन। म मक्ख परे। क्या राम्रा गाला, एक चोटि म्वाइँ खान पाए ! मेरो मन उत्ताउलो भो ।
अब मलाई घर जान मन लागेन । यतै बस्नपाए हुन्थ्यो जस्तो लाग्नथाल्यो ।
जेठा रातपनि निकै बित्यो , गतिलो राँकोपनि छैन , कसरी जान्छौ घर ? भाउजूले सोधिन।
जान्नअब यती राती , यही बस्छु आज – मैले र्याल चुहाए ।
कहाँ बस्छौ यहाँ । हाम्रोमा कोठा खाली छैन , आज बहिनीपनि आएकी छ– सुत्ने ठाउँ छैन – भाउजूले खै गरिन ।
यही सुत्छु नि बैनीको छेउमा ! गाला पनि कस्ता स्याउजस्ता ! एकपल्ट म्वाइँखान पाए ! मैले प्वाक्क बोलेछु ।
सुत्छस् काँठा ! मेरो बहिनीको छेउमा , पात्तिएको असत्ती बाहुन काठो – भाउजूले हातको पन्युँले मेरो टाउकोमा बजारिन ।
ऐया नि आमा !
म भुईँमा डङ्ग्रङ्ग पछारिएको छु । यसो हेरे, चारैतिर चुक घोप्टाए जस्तो अँध्यारो छ । मेरो टाउको त झननन गरी रहेछ । बिस्तारे उठे , छुमछुम गरे अँध्यारोमा । ल बरबाद भो – म त पशुपति मन्दिर नजिकैको पेटीमा पो डङ्ग्रङ्ग लडिरहेको रहेछु । मेरो टाउको त छेउको ढुङ्गामा पो बजारिएको रहेछ ।
आँखा बटारेर हेर , वरिपरि भुस्याहा कुकुर मात्र थिए । घडी हेरे , रातको एक बजेको रहेछ ,भोक र चिसोले मेरो ओठ तालु सुकेको थियो । म फेरी थुचुक्क त्यही बसे ।
यो कथा २०१२ को ��ेब्रअरीमा प्रकाशित भएको थियो । - मैले आज केही सच्याएको छु ।
1 note
·
View note
Text
एक चिम्टी घामै टिपी...
youtube
जुन दिन तपाईँ काउन्टरभित्रै विस्तारै पसेर मलाई फिल्मको ‘रफ ट्रेलर’ देखाउनुभो, त्यो दिन ��च्चाको जस्तो तपाईँको निश्चलताले मलाई रमाइलो लागेको थियो । भर्खर–भर्खर काम शुरु गरेको बेला, तपाईँ त्यसरी काउन्टरभित्रै छिर्नुले मलाई लागेको अप्ठेरो, अनि तपाईँले त्यो महशुश गरेर “मैले यहाँबाट कतिवटा ‘ब्लू लेबल’ लगिसकेँ, मलाई चिन्छ, ‘डोन्ट वरी ब्रदर’” भनेको । त्यसपछि मैले अलिअलि रवाफसहित दोकानकी साउनीलाई “फिल्म बनाको रैछ ब्रदरले, त्यसकै ट्रेलर देखाको” भनेको – त्यो मेरा लागि, दैनिक जीवनका ‘मन्डेन’ गतिविधिहरुले दिने ‘मोनोटोनी’ भत्काउने एउटा क्षण बनेको थियो । मैले कति फिल्म हेरेँ तर ती सबैका बारेमा लेख्न जान्दिनँ । तिनलाई संश्लेषण गरेर कसैलाई सुनाउन पनि जान्दिनँ । सुनाउँदाखेरी कि त कुनै दृश्य, कि त कुनै ‘मेमोरेबल’ कुरा या मेरो ‘इम्प्रेसन’ मा कुनै ‘नोस्टाल्जिया’ या आग्रह मिसाएर सुनाउँदो रहेछु । मैले सुनाएका कथा बुझिँदैनन् । तै, लेख्ने अक्षरहरुले केहि त पक्कै देखाउँछन् भन्ने विश्वासमै आजसम्म लेखिबसेको छु । तपाईँले फिल्म बनाएको पनि कोहिबेला त्यस्तै मान्छु ।
अक्सर नेपाली फिल्ममा चिनेका मान्छे हुन्छन् । सायद त्यहि हुनु नै कुनैबेला अलि बढि बिझाईदिन्छन् । “चिनि कम रंग कडा” मा पनि थिए चिनेका मान्छे तर ती चिनेका मान्छे पनि एउटा दूरीमा देखेँ मैले । सायद ‘मेकिङ्’ को ‘अप्रोच’ ले फरक पारेको होला । परिचित मान्छे भइकन पनि ती ढ्याप्पै आँखैअघि देखिएनन्, अलिकति पर देखिए, साथी देखिएनन् तर कलाकार देखिए, तिनले निर्वाह गरेको पात्र देखिए, चरित्र देखिए । अलिकति ‘आउटसाइडर’ वाला ‘पर्स्पेक्टिभ्’ बाट नहेर्ने हो भने ती फेरी साथी नै देखिने थिए, ती कलाकार देखिने थिएनन् । अहिले यतिखेर भन्न खोजेको ‘आउटसाइडर’ सायद तपाईँले बुझ्नुभयो, मैले बुझाउन त फेरी उहि हो, थाहा छ तपाईँलाई । हामी जतिपल्ट कुरा गर्छौँ, प्राय कुराहरुको ‘एसेन्स’ बुझिरहेका हुन्छौँ या बुझ्न खोजिरहेका हुन्छौँ । र त्यहि बुझाईले संवाद अघि बढाईराखेको हुन्छ । नत्र त तपाईँ र म दुवैले कतिथोक भनिरहेका हुन्छौँ । भनेका सबै कुरा एक–एक गरेर केलाउँदै बुझ्न खोज्ने हो भने त तपाईँ र म कसैले पनि केहि पनि नबुझ्ने भइदिन्छ । तपाईँसित भन्ने कुरा धेरै छन्, मसित पनि भन्ने कुराहरु धेरै छन् । भन्ने माध्यम छन् । फिल्म हेर्दाखेरी मैले चिनिराखेको बिबेक ब्रदर देखेको छु कतै–कतै कसो कसोगरी । “कसरी देख्नुभो ब्रो ?” भनेर नसोध्नु, त्यो म भन्न जान्दिनँ फेरी ।
शहरको ‘एक्सप्लोरेसन’ मलाई मन परेको हो फिल्ममा । कोलाहलकै बीचमा पनि ‘आइसोलेटेड’ पात्रहरुको मौनता । अनि मौनले गरिराख्ने विरोध । शहरका अनेक छेउकुनामा रहने बस्ने मीहिन् कुराहरु । त्यो गीत कति मिठो । धेरै शब्द थिए, एउटै गीतभित्र धेरै ‘भेरिएसन’ थिए तर मेरो ओठमा केहि शब्दहरु खेलिरहे, त्यहि धुन बसिरह्यो ः
एक चिम्टी घामै टिपी आँतको कापैभरी फूल्दैछ सुनाखरी है...
youtube
केही संवादहरु अझै ‘क्युरेट’ गर्न सकिने ठाउँ थियो सायद, संगीत र संवादको मिश्रणमा केही कुराहरु अलि नबुझिने भएथे । पात्रहरुबीचको ‘कम्युनिकेसन’ कहिँकतै अलिकति छुटिगए झैँ पनि लागेको हो र कृया, प्रतिकृया र तिनको बीचमा हुने ‘भ्याक्युम’ लाई अझै खेलाउने ठाउँ थियो भन्ने पनि भएकै हो । तै, हरेक ‘इन्डिभिजुअल’ पात्रको ‘प्राइभेट स्पेस’ देखिनु र त्यो कुनै ‘फ्यामिली डाइनामिक्स’ मा नजेलिनु एकदमै सुन्दर लागेको हो ।
कहिलेकाहिँ समाजको सोझो प्रतिबिम्ब देखिन्छ, कहिलेकाहिँ सर्जकको मनभित्र भएको प्रतिबिम्ब देखिन्छ फिल्ममा । कहिलेकाहिँ छट्पटी र शान्त प्रहरको बीचको द्वन्द्व गहिरो तर अचम्म लाग्दो हुन्छ । सायद त्यहि ‘इमोसन’ को एउटा तस्बिर बिबेक ब्रदरको आँखाबाट स्वाट्ट झरेर बनेको फिल्म हो यो ।
मानव सुवेद���लाई मन नपराउनै सकिन्न फिल्म हेर्दाखेरी ।‘स्क्रीन’ मा व्यक्तिको ‘हम्बलनेस’ देखिँदा पहिला धेरैपल्ट संशय हुन्थ्यो र त्यो ‘हम्बलनेस’ लाई बल्जफ्ती ‘इन्जेक्ट’ गरेको देख्थेँ मैले । यतिखेर समुना जीलाई सोधेँ । भनिन्, “मानव इज भेरी हम्बल इन रियल लाइफ ।”
पहिलोपल्ट हेर्दाखेरी मलाई अन्त्य कस्तो–कस्तो खल्लो–खल्लो लागेको थियो । गीतको धुन गढेर बसेको थियो । अन्तिममा सुस्तरी आउनु पर्थ्यो त्यो धुन जस्तो लागेको थियो मलाई । तर फेरी कोहिबेला केले खल्लो बनाउँछ कोहिबेला केले । चिनि कम भएर पनि खल्लै हुन्छ हुनेलाई, रंग खल्लो भएर पनि खल्लै नै हुन्छ हुनेलाई । ती पात्रहरुको जीवनमा केहि कुराहरु खल्लै थिए । केहि निर्णायक क्षणहरुमा पनि त्यो खल्लोपना कसैगरी अल्झिबस्यो । अन्त्यलाई लिएर गुनासो रहेन अहिले ।
फिल्ममा दम छ कि छैन भनेर जब तपाईँले सोध्नुभयो, मलाई यो फिल्मले निम्त्याएको “सेन्स अफ क्युरियोसिटी” अनि सामान्य तरिकाले गरिएको यसको ‘ट्रीटमेन्ट’ सम्झनामा खेलाइरहन मन भयो । मिन भामले एउटा अन्तर्वार्तामा भन्नुभएको थियो, ‘प्रसेस’ मा नरमाउने हो भने थाकिन्छ । र जब पछि फेरी काम गर्न मन हुन्छ त्यतिबेला जुन ‘एनर्जी’ चाहिने हो त्यो नभइदिन सक्छ, न किन��र पाइन्छ । चाहे जस्तोसुकै परिस्थिति होस्, असल सर्जकले आफ्नो ‘एनर्जी’ जोगाउनै पर्छ भन्नुहुन्थ्यो मिन दाइ । र एउटा निर्देशक हुनु भनेको त फेरी धेरै आयाम हुनु हो ।
मैले आजसम्मको अनुभव, भोगाई, देखाई र सुनाईबाट के थाहा पाएको छु भने नि, फिल्म बनाउँदाखेरी एउटा निर्देशक धेरै कुराहरुबाट ‘गाइडेड’ हुनसक्छ । कोहिबेला ‘एकेडेमिक अन्डरस्ट्यान्डिङ्’ बाट ‘गाइडेड’ भएर फिल्महरु बन��रहेको देख्छु । मानवशास्त्रीय कोणबाट पनि बनिरहेकै हुन्छन् । उद्धेश्यहरु जहिले पनि विविध भइराखेकै हुन्छन् । त्यहि भएर यो अद्भूत किसिमको सामूहिक काम हो । आफू केमा कमजोर छु भन्ने ‘रियलाइजेसन’ हुनु राम्रो हो । हामीलाई आफ्ना ‘भल्नरेबिलिटी’ हरु थाहा हुनु पर्छ । र फिल्म बनाउँदाखेरी त्यो सत्य कसैगरी सतहमा देखिन्छ पनि । त्यहि भएर कोहिबेला हामी असल समूह छानेर काम गर्छौँ र सबै छुटेका चीजहरुको क्षतिपूर्ती त्यसरी गर्न खोज्छौँ ।
फिल्ममा केहि चाहिँ छ ब्रदर । कस्तो–कस्तो एकलास अनि कस्तो–कस्तो चुपचाप, कस्तो–कस्तोगरी सुन्दर । लेखक गणेशदेव पाण्डेलाई पनि यहि मेसोमा सम्झिएँ है त !
अनि अँ, गीतले भनेजस्तै, तपाईँले पनि एक चिम्टी घाम टिपेर एउटा संसार त उजिल्याइदिनुभो ।
सायद अशोक - July 2020, Boston <3 <3
https://www.instagram.com/saayadashok/
https://www.facebook.com/saayadashok/
2 notes
·
View notes
Text
' वय वादळ विजांचं ' हे 'प्रवीण दवणे' यांनी लिहिलेले पुस्तक आहे .हे 'नत्र नवचैतन्य' प्रकाशनाचं पुस्तक आहे .थोडक्यात सांगायचं झालं तर वय वादळी विजांचं म्हटल तर आपल्याला तरुणाईचीच आठवण होते . आणि हो हे खरंच आहे तरुणपणातच आपण अनेकदा वादळ -वीज यांच्याशी झुंज देऊन आयुष्यात पुढे मार्गक्रमण करतो .
तरुणपणातले क्षण हे नेहमीच 'जगण्याचे' अन् 'भरण्याचे' असतात .या वयात प्रत्येकाला जाग करण्यासाठी नियती अनेक रूपात आपले दूत पाठवतेचत पाठवते . काहीजणांना हे दूत कळतात; काहींना कळतच नाहीत. काही जण कूस बदलून पुन्हा झोपी जातात .मात्र त्यातले काही जण खडबडून जागे होतात; झपाटून उठतात ,कामाला लागतात .तारुण्यात सगळ्यांना 'संधी' वात होतो. हा आजार मराठी तरुणांच्यात मोठ्या प्रमाणात दिसतो . मराठी तरुण धंदा किंवा व्यवसाय करत नाहीत .त्यांच्यामते ते फक्त युपी वाल्यांचाच काम आहे. का तर म्हणे त्यामुळे त्यांचा खोटारडा 'स्वाभिमान' दुखावला जाईल .पण इथेच मराठी तरुण फसतो कारण संधी सोडली की 'संधी 'वात होतो , हेही एक कटुसत्यच!
यश परीक्षेतील आणि जगण्यातलं ...या पाठात आपण सगळ्यांनी समजून घेतलं पाहिजे की, परीक्षेतील यश आणि किंवा अपयश हे काय आयुष्याच्या अंतिम ध्येय नाही; जगण्याचं शिखर त्या पुढे आहे .
तरुणवयात आपल्या सगळ्यांना एकदा तरी कुणाला तरी उद्देशून कविता लिहावीशी वाटते .पण खरं पा��िलं तर त्या सगळ्या कवितांचा आशय हा सारखाच असतो जसकी चंद्र- फूल -स्वप्न -मोर- श्रावण आणि पाऊस हे 'कवितेचं वय' या पाठात सांगितलय.
ह्या पुस्तकातील प्रत्येक पाठाचा अभिप्राय देणे शक्य नाही .कारण यात तब्बल पंचवीस पाठ आहेत .पण हे पुस्तक तुम्ही एकदा तरी नक्की वाचा हे मात्र मी नक्की सांगेन .ह्या पुस्तकात तरुण वयातील प्रेम ,यश ,अपयश, निराशा, चिंता हे विषय खूप बारकाईने हाताळले आहेत .तरी प्रत्येकाने हे पुस्तक एकदा तरी वाचावाच .
2 notes
·
View notes
Text
Regional Marathi Text Bulletin, Aurangabad Date – 03 November 2022 Time 7.10 AM to 7.25 AM Language Marathi आकाशवाणी औरंगाबाद प्रादेशिक बातम्��ा दिनांक ०३ नोव्हेंबर २०२२ सकाळी ७.१० मि. ****
ऑक्टोबरमध्ये पावसानं नुकसान झालेल्या शेतकऱ्यां���ाही मदत देण्याचा राज्य मंत्रिमंडळाचा निर्णय
इथेनॉलच्या वाढीव दरांना केंद्रीय मंत्रिमंडळाच्या आर्थिक व्यवहार समितीची मंजुरी
नत्र, स्फुरद आणि पालाशयुक्त खतांसाठी केंद्र सरकारचं ५१ हजार ८७५ कोटी रुपयांचं अनुदान
अंधेरी पूर्व विधानसभा मतदारसंघातल्या पोटनिवडणुकीसाठी आज मतदान
पैठणच्या जायकवाडी धरणावर तरंगता सौर ऊर्जा प्रकल्प उभारण्याचे केंद्रीय अर्थ राज्यमंत्री डॉ भागवत कराड यांचे संकेत
खाजगी दूध उद्योग संघांच्या दुध खरेदी दरात प्रतिलिटर एक रुपयाची घट
आणि
टी ट्वेंटी विश्वचषक स्पर्धेत रोमहर्षक सामन्यात भारताचा बांगलादेशवर पाच धावांनी विजय
राज्यातल्या शेतकऱ्यांना पावसामुळे झालेल्या नुकसान भरपाईपोटी आत्तापर्यंत चार हजार ७०० कोटी रुपयांची वाढीव दरानं मदत दिल्यानंतर आता ऑक्टोबर २०२२ मध्ये पावसानं झालेल्या नुकसानीसाठीसुद्धा मदत देण्याचा निर्णय राज्य मंत्रिमंडळानं घेतला आहे. मुख्यमंत्री एकनाथ शिंदे यांच्या अध्यक्षतेखाली काल ही बैठक झाली. ऑक्टोबरमध्ये पावसामुळे राज्यातल्या काही जिल्ह्यांमध्ये सुमारे २५ लाख हेक्टर जमिनीचं नुकसान झालं आहे. पंचनामे लवकरात लवकर पूर्ण करण्याचे निर्देश मुख्यमंत्र्यांनी यावेळी प्रशासनाला दिले आहेत. जून-जुलै पासून सुरू असलेल्या पावसामुळे नुकसान झालेल्या ४० लाख १५ हजार ८४७ शेतकऱ्यांना सुमारे चार हजार ७०० कोटी रुपयांची मदत करण्यात आली आहे. ही मदत राष्ट्रीय आपत्ती निवारण दलाच्या निकषापेक्षा दुपटीने जास्त आणि दोन ऐवजी तीन हेक्टर अशी वाढीव आहे.
****
राजमाता जिजाऊ माता-बाल आरोग्य आणि पोषण मिशनच्या चौथ्या टप्प्यास देखील काल झालेल्या मंत्रिमंडळ बैठकीत मान्यता देण्यात आली. एकात्मिक बाल विकास सेवा योजनेमधल्या सर्व ग्रामीण, आदिवासी, शहरी प्रकल्पांतर्गत शून्य ते सहा वर्षे वयोगटातल्या बालकांमधलं क��पोषणाचं प्रमाण कमी करण्यासाठी ही योजना राबवली ��ात आहे. त्यानुसार मुख्य सचिवांच्या अध्यक्षतेखाली राज्यस्तरीय संनियंत्रण समिती गठित करण्यात येणार आहे.
ठक्कर बाप्पा आदिवासी वस्ती सुधारणा या योजनेत घ्यावयाची कामं, अंमलबजावणी आणि इतर निकष सुधारित करण्याबाबत मंत्रिमंडळ उपसमितीची स्थापना करण्याचा निर्णय मंत्रिमंडळ बैठकीत घेण्यात आला.
****
इथेनॉलच्या वाढीव दरांना केंद्रीय मंत्रिमंडळाच्या आर्थिक व्यवहार समितीनं मंजुरी दिली आहे. पेट्रोलियम मंत्री हरदीप सिंग पुरी यांनी काल नवी दिल्ली इथं ही माहिती दिली. क श्रेणीतल्या मळीपासून तयार केलेल्या इथेनॉलचा दर प्रतीलिटर ४६ रुपये ६६ पैशांवरून, ४९ रुपये ४१ पैसे केला आहे. तर अ श्रेणीतल्या मळीपासून तयार केलेल्या इथेनॉलचा दर, ५९ रुपये ८ पैशांवरून ६० रुपये ७३ पैसे केला आहे. येत्या एक डिसेंबरपासून ३१ ऑक्टोबर २०२३ पर्यंतच्या आगामी साखर हंगामासाठी ही मंजुरी दिली असल्याचं पुरी यांनी सांगितलं.
****
यंदाच्या रब्बी हंगामाकरता नत्र, स्फुरद आणि पालाशयुक्त खतांसाठी अनुदानाच्या दरांना केंद्रीय मंत्रिमंडळानं काल मंजुरी दिली. पुढच्यावर्षी ३१ मार्चपर्यंत हे नवे दर लागू राहतील. ५१ हजार ८७५ कोटी रुपयांचं खत अनुदानही मंत्रिमंडळानं मंजूर केलं. जलसंपदा विकास आणि व्यवस्थापनच्या क्षेत्रात सहकार्याबाबत डेन्मार्कशी झालेल्या सामंजस्य करारालाही केंद्रीय मंत्रिमंडळानं मान्यता दिली.
****
स्वतःचा स्थायी पत्ता, ओळखपत्र, विविध कागदपत्रं नसल्यामुळे मतदानापासून वंचित राहीलेल्या देशातल्या भटक्या विमुक्त जाती-जमातीच्या नागरिकांना लवकरच मतदानाचा घटनात्मक अधिकार मिळणार आहे. राष्टीय भटके विमुक्त जाती-जमाती आयोगाचे अध्यक्ष भिकुजी इदाते यांनी काल नागपुरात ही माहिती दिली. या समाजातले नागरिक जिथे आहेत, तिथेच मतदानाचा हक्क बजावू शकतील, तसंच सरकारच्या विविध योजनांचा लाभही घेऊ शकतील, असं इदाते यांनी सांगितलं.
****
राज्य सरकार येत्या दहा दिवसांत श्वेतपत्रिका काढणार असून, मागच्या सरकारमध्ये कोणी काय उद्योग केले, ते सर्व स्पष्ट होईल, असा सूचक इशारा महसूल मंत्री राधाकृष्ण विखे पाटील दिला आहे. ते काल गोंदिया इथं बोलत होते. उद्योग मंत्री उदय सामंत यांनी नुकतीच याबाबत माहिती दिली. त्यामुळे कोणाच्या सरकार मध्ये कोणते उद्योग गेलेत, हे लवकरच स्पष्ट होणार असल्याचं विखे पाटील म्हणाले. काँग्रेसचे प्रदेशाध्यक्ष नाना पटोले, माजी मंत्री आदित्य ठाकरे, तसंच विधान परिषदेतले विरोधी पक्षनेते अंबादास दानवे यांनी नुकत्याच केलेल्या काही विधानांवरही विखे पाटील यांनी कडाडून टीका केली.
****
शिक्षकांच्या वाढीव टप्पा अनुदानाचा प्रश्न सोडवण्याचं आश्वासन शालेय शिक्षण मंत्री दीपक केसरकर यांनी दिलं आहे. वेतन अनुदानाचं सूत्र पूर्वीप्रमाणे लागू करावं, या मागणीसाठी शिक्षक समन्वय समितीच्या माध्यमातून आंदोलन करत असलेल्या संबंधित शिक्षक प्रतिनिधींसोबत, केसरकर यांनी काल मंत्रालयात बैठक घेतली. हा प्रलंबित प्रश्न सोडवण्याबाबत शासन सकारात्मक आहे. मुख्यमंत्री आणि उपमुख्यमंत्री यांना याबाबत सविस्तर माहिती दिली जाईल आणि अनुदानाच्या विविध टप्प्यांवरच्या पात्र शिक्षकांची संख्या, त्यासाठी येणारा खर्च याबाबत सविस्तर माहिती घेऊन, मुख्यमंत्री येत्या १५ तारखेला याबाबतचा निर्णय जाहीर करतील, असं केसरकर यांनी सांगितलं. याप्रश्नी संबंधित शिक्षकांनी सुरू केलेलं आंदोलन थांबवावं, असं आवाहनही त्यांनी केलं आहे.
****
अंधेरी पूर्व विधानसभा मतदारसंघातल्या पोटनिवडणुकीसाठी आज मतदान होत आहे. रमेश लटके यांच्या निधनानं रिक्त झालेल्या जागेवरून महाविकास आघाडीने उद्धव बाळासाहेब ठाकरे शिवसेनेच्या ऋतुजा लटके यांच्यासह सात अपक्ष उमेदवार ही निवडणूक लढवत आहेत. भारतीय जनता पक्षानं, लटके यांच्या विरोधातला आपला उमेदवार मागे घेतना आहे. अंधेरीसह बिहारमध्ये दोन तर हरियाणा, तेलंगणा, उत्तरप्रदेश आणि ओडिशा राज्यात प्रत्येकी एक विधानसभा मतदारसंघातल्या पोटनिवडणुकीसाठी देखील आज मतदान होत असून, मतमोजणी येत्या रविवारी होणार आहे.
****
दीनदयाळ अंत्योदय योजना - राष्ट्रीय ग्रामीण उपजीविका मिशनच्या स्वयंसहायता गटांचं परस्पर सामर्थ्य वाढवण्यासाठी, आणि त्याचा लाभ घेण्यासाठी, ग्रामीण विकास मंत्रालय आणि पतंजली यांच्यात सामंजस्य करार करण्यात आला. महिला बचत गटांनी बनवलेल्या निवडक उत्पादनांची या करारांतर्गत पतंजली स्टोअर्सद्वारे विक्री केली जाईल. ग्रामीण स्वयंसहायता गटातल्या महिलांना वार्षिक किमान एक लाख रुपयांचं उत्पन्न मिळण्यासाठी हे एक महत्त्वाचं पाऊल असल्याचं ग्रामीण विकास मंत्री गिरिराज सिंह यांनी सांगितलं.
****
औरंगाबाद जिल्ह्यात पैठण इथल्या जायकवाडी धरणावर तरंगता सौर ऊर्जा प्रकल्प उभारण्याचे संकेत, केंद्रीय अर्थ राज्यमंत्री डॉ भागवत कराड यांनी दिले आहेत. ते एका खासगी वृत्तसंस्थेशी बोलत होते. या प्रकल्पासंदर्भात आपण पूर्वी दिलेल्या प्रस्तावावर गेल्या सरकारने गांभीर्याने विचार केला नाही. मात्र आता उपमुख्यमंत्री देवेंद्र फडणवीस यांच्याकडे याबाबत प्रस्ताव दिला असून, त्याबाबत अभ्यास सुरू आहे. हा प्रकल्प मराठवाड्यासाठी महत्त्वाचा ठरेल, असा विश्वास कराड यांनी व्य��्त केला. ते म्हणाले...
प्रकल्प होईल. काही अडचण येणार नाहीये. कारण केंद्र शासन पर्टीक्युलरली एनटीपीसी हा प्रकल्प करण्यासाठी उत्सुक आहे. माननीय देवेंद्रजी फडणवीस साहेबांना आम्ही भेटलो आणि त्��ांनी ताबडतोब सेक्रेटरीला फोन केला. आणि आम्हाला पत्र मिळालं की तुम्ही यावरती स्टडी करा. तर स्टडी करतोय आम्ही. त्यातून प्रकल्प झाला तर मराठवाड्याला खूप फायदा होईल.
दरम्यान, माजी मंत्री जयंत पाटील यांनी कराड यांचे या सौर ऊर्जा प्रकल्पाबाबतचे आरोप फेटाळून लावले आहेत. या प्रकल्पाबाबत केंद्राच्या राष्ट्रीय औष्णिक उर्जा महामंडळ - एनसीपीटीकडून प्रस्ताव यायला हवा होता, परंतू कराड यांनी राज्य सरकारला पत्र दिलं, तरी आम्ही त्यांच्या पत्राची दखल घेत समिती स्थापन केली होती, असं जयंत पाटील यांनी सांगितलं.
****
राज्यातल्या खासगी दूध उद्योग संघांनी दुधाचा खरेदी दर प्रतिलिटर एक रुपयानं कमी केला आहे. जागतिक बाजारपेठेतल्या दूध भुकटीच्या दरामुळे ही कपात करण्यात आली असल्याचं व्यापाऱ्यांकडून सांगण्यात येत आहे. मात्र राज्यातल्या संघटीत दूध उद्योगांच्या नफेखोरीमुळे दर कपात झाली असल्याचं तज्ज्ञांचं मत असल्याचं, याबाबतच्या वृत्तात म्हटलं आहे. राज्य शासनानं दूध भुकटीला वापरण्यात येणाऱ्या दुधाला प्रतिलिटर पाच रुपये अनुदान देण्याचा निर्णय घेतला, मात्र एक वर्षानंतर अनुदान मिळत नसल्याचं कारण देत खासगी संस्थांनी या योजनेतून माघार घेतली होती.
****
शिवसेना नेते संजय राऊत यांच्या न्यायालयीन कोठडीत नऊ नोव्हेंबर पर्यंत वाढ झाली आहे. त्यांनी दाखल केलल्या जामीन अर्जा प्रकरणी काल न्यायालयात सुनावणी होणार होती. आता ही सुनावणी ९ तारखेला होणार आहे. गोरेगाव इथल्या पत्रा चाळ जमीन गैरव्यवहारप्रकरणी सक्तवसुली संचालनालय - ईडीने ३१ जुलै रोजी संजय राऊत यांना अटक केली आहे.
****
उस्मानाबाद जिल्ह्यातल्या श्री तुळजाभवानी देवीच्या मंदिराचा विकास करत असताना तिरुपती बालाजी, शिर्डी, शेगाव आदींच्या देवस्थानचा अभ्यास दौरा करुनच येत्या तीन महिन्यात तुळजापूरचा विकास आराखडा सादर करण्यात येईल, असं संस्थानचे अध्यक्ष तथा जिल्हाधिकारी सचिन ओम्बासे यांनी सांगितलं आहे. संस्थानच्या विकास आराखड्यासंदर्भात काल झालेल्या बैठकीत ते बोलत होते. या विकास आराखड्यात भाविकांसाठी पुरेशा सोयी - सुविधा करण्यात येणार असून, यात आरोग्य विषयक सोयी, शौचालयं, निवास व्यवस्था, पिण्याच्या पाण्याची सोय, ठिकठिकाणी पथदर्शक मार्गदर्शिका, दर्शनासाठी रांगेत होणाऱ्या गर्दीवर नियंत्रण यासारख्या सोयी अत्याधुनिक पद्धतीनं करण्यात येणार असल्याचं ओम्बासे यांनी सांगितलं.
****
राज्यस्तरीय महाॲग्रो कृषी प्रदर्शन येत्या १७ ते २० नोव्हेंबर दरम्यान, औरंगाबाद इथल्या पैठण महामार्गावर असलेल्या कृषी विज्ञान केंद्र परिसरात भरवण्यात येणार आहे. ��ेतकऱ्यांना नवतंत्रज्ञान, नवे वाण आणि नव्या योजनांची माहिती व्हावी यासाठी हे कृषी प्रदर्शन भरवण्यात येत असल्याची माहिती, महाॲग्रो कृषी प्रदर्शनाचे मुख्य समन्वयक विधिज्ञ वसंत देशमुख यांनी दिली. ते काल औरंगाबाद इथं पत्रकार परिषदेत बोलत होते. या प्रदर्शनात विविध विषयांवरचे चर्चासत्र, शेतकरी ते ग्राहक थेट विक्री, शेती अवजारे आणि यंत्रे, बियाणे, खत किटकनाशके आदीचा अंतर्भाव असेल, असं त्यांनी सांगितलं.
****
औरंगाबादच्या डॉ.बाबासाहेब आंबेडकर मराठवाडा विद्यापीठाच्या अधिसभा निवडणुकीसाठी पदवीधर प्रवर्गातून कालपर्यंत एकूण ४५ अर्ज दाखल झाले आहेत. निवडणूक निर्णय अधिकारी तथा कुलसचिव डॉ.भगवान साखळे यांनी ही माहिती दिली. पहिल्या टप्प्यात पदवीधर प्रवर्गातून निवडून येणाऱ्या १० जागांसाठी २६ नोव्हेंबर रोजी मतदान होणार आहे.
****
ऑस्ट्रेलियात सुरू असलेल्या टी ट्वेंटी विश्वचषक स्पर्धेत काल झालेल्या रोमहर्षक सामन्यात भारतानं बांगलादेशवर पाच धावांनी विजय मिळवला. भारतानं प्रथम फलंदाजी करत निर्धारित २० षटकांत १८४ धावा केल्या. के एल राहुलच्या ५०, सूर्यकुमार यादवच्या ३०, विराट कोहलीच्या नाबाद ६४ तर रविचंद्रन अश्विनच्या नाबाद १३ धावा वगळता, कर्णधार रोहित शर्मासह अन्य भारतीय फलंदाज चांगली कामगिरी करू शकले नाहीत. प्रत्युत्तरादाखल खेळण्यास उतरलेल्या बांगलादेशच्या फलंदाजांनी सात षटकांत बिनबाद ६६ धावा केलेल्या असताना, सामना पावसामुळे थांबवावा लागला. पाऊस थांबल्यावर १६ षटकांचा सामना खेळवण्याचा निर्णय झाला. डकवर्थ लुईस नियमानुसार बांगलादेश संघाला १६ षटकांत १५१ धावांचं लक्ष्य देण्यात आलं.
बांगलादेशच्या फलंदाजांनी उत्कृष्ट खेळ केला, मात्र ठराविक अंतरानं फलंदाज बाद होत गेले, त्यामुळे बांगलादेशचा संघ निर्धारित १६ षटकांत १४५ धावाच करू शकला. अर्शदीप सिंग आणि हार्दिक पांड्यानं प्रत्येकी दोन, तर मोहम्मद शमीनं एक बळी घेतला. विराट कोहली सामनावीर पुरस्काराचा मानकरी ठरला.
काल झालेल्या अन्य एका सामन्यात नेदरलंडने झिम्बॉब्वेचा पाच गडी राखून पराभव केला.
या स्पर्धेत आज पाकिस्तानचा दक्षिण आफ्रिका संघासोबत सामना होणार असून, भारताचा पुढचा सामना रविवारी झिम्बॉब्वे सोबत होणार आहे.
****
उस्मानाबाद जिल्ह्यात अन्न आणि औषध प्रशासन विभागानं दोन वेगवेगळ्या ठिकाणी कारवाई करत प्रतिबंधित अन्न पदार्थांचा साठा जप्त केला. अमृत नगर इथल्या दिलदार अबरार पठाण यांच्या घराची झडती घेऊन ८४ हजार ६०५ रुपये किंमतीचा गुटख��, पानमसाला, सुगंधित तंबाखू, सुगंधित सुपारीचा अवैध साठा जप्त करण्यात आला. पोलीस प्रशासनाकडून मिळालेल्या माहितीच्या आधारे ही कारवाई करण्यात आली.
****
निवृत्ती वेतनधारक तसंच कुटुंब निवृत्तीवेतन धारकांनी येत्या ३० नोव्हेंबरपर्यंत जीवन प्रमाण दाखला जमा करण्याचं आवाहन, औरंगाबादच्या अप्पर कोषागार अधिकाऱ्यांनी केलं आहे. प्रत्यक्ष बँक शाखेत हजर राहून किंवा बायोमॅट्रीक पद्धतीने जीवनप्रमाण दाखला संबंधित संकेतस्थळावर सादर करावा, हा दाखला सादर न केल्यास डिसेंबर महिन्यापासून निवृत्तीवेतन मिळणार नाही, अशी सूचना कोषागार कार्यालयाकडून करण्यात आली आहे.
****
केंद्र शासन पुरस्कृत पंतप्रधान पथविक्रेता आत्मनिर्भर निधी योजनेची लातूर शहरात पथविक्रेत्यासाठी अंमलबजावणी करण्यात येत आहे. एक वर्षाच्या परतफेड मुदतीसह दहा हजार रुपयांचं खेळतं भांडवली कर्ज घेण्यास आणि त्याची दरमहा हप्त्याने परतफेड करण्यास हे पथविक्रेते पात्र असतील. पात्र पथविक्रेत्यांनी १५ नोव्हेंबरपूर्वी अर्ज करून या योजनेचा लाभ घेण्याचं आवाहन महानगरपालीका आयुक्त बाबासाहेब मनोहरे यांनी केलं आहे. आतापर्यंत लातूर शहरातल्या तीन हजार २१३ लाभार्थींना प्रत्येकी दहा हजार रुपये प्रमाणे तीन कोटी २१ लाख रुपये कर्ज मंजूर झालं आहे.
****
उद्या कार्तिकी एकादशीच्या यात्रेनिमित्त पंढरपूर इथं वाहतूक कोंडी टाळण्यासाठी वाहतूक मार्गात बदल करण्यात आले आहेत. पोलीस अधीक्षक शिरीष सरदेशपांडे यांनी याबाबतचे आदेश जारी केले. वाहनचालकांनी याची नोंद घेण्याचं आवाहन करण्यात आलं आहे.
कार्तिकी यात्रेसाठी प्रवाशांची अतिरिक्त गर्दी लक्षात घेऊन एक ते आठ नोव्हेंबर दरम्यान लातूर - पंढरपूर, पंढरपूर - मिरज आणि सोलापूर - पंढरपूर दरम्यान विशेष गाड्या सोडण्याचा निर्णय मध्य रेल्वेनं घेतला आहे. सर्व संगणकीकृत आरक्षण केंद्रांवर आणि विभागाच्या संकेतस्थळावर या विशेष गाड्यांच्या आरक्षणाची सोय उपलब्ध करून देण्यात आली आहे.
****
शेतकरी संघटनेची पाळेमुळे रुजवणारे ज्येष्ठ शेतकरी नेते माधवराव मोरे यांचं काल नाशिक जिल्ह्याच्या निफाड तालुक्यातल्या पिंपळगाव बसवंत इथं निधन झालं, ते ८८ वर्षांचे होते. माधवराव मोरे यांनी १९८०-८१ च्या काळात शेतकरी संघटनेचे दिवंगत नेते शरद जोशी यांच्या सोबतीने संघटनेची स्थापना करून शेतकरी संघटना रुजवली. या संघटनेच्या माध्यमातून शेतमालाला उत्पादन खर्चावर आधारित रास्त भाव मिळावा, कृषिमूल्य आयोग बरखास्त करावा तसंच ‘कांद्याला मंदी त�� उसाला बंदी’ अशा मागण्यांसाठी राज्यभर भर आंदोलन उभारलं होतं.
****
0 notes
Text
उपकुलपतिलाई धम्की
काठमाडौँ । “सर नमस्कार ! आजदेखि तपाईं त्रिभुवन विश्वविद्यालय नआउनुस् है । हाम्रो शान्तिपूर्ण आन्दोलन आजदेखि अशान्तिपूर्ण हुँदैछ । नत्र हामी जिम्मेवार हुने छैनौँ,” यो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालाई एक विद्यार्थीले मोबाइलमा पठाएको सन्देश हो । आइतबार त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उपकुलपति डा. बाँस्कोटाले आ��्दोलनरत विद्यार्थी अमर्यादित…
View On WordPress
0 notes
Text
जिमेल प्रयोग गरिरहँदा हुनुहोस् सचेत, नत्र ब्लक हुनसक्दछ तपाईँको एकाउन्ट
जिमेल प्रयोग गरिरहँदा हुनुहोस् सचेत, नत्र ब्लक हुनसक्दछ तपाईँको एकाउन्ट
काठमाडौं । हामी सञ्चारका लागि इमेल सेवाहरू प्रयोग गर्छौं, तर के तपाईंलाई थाहा छ गुगलको इमेल सेवा जिमेल संसारमा सबैभन्दा बढी प्रयोग हुने इमेल सेवा हो भनेर। तपाई जागिर गर्नुहुन्छ वा विद्यार्थी हुनुहुन्छ भने पनि जिमेलसँग सम्बन्धित केही महत्त्वपूर्ण कुराहरू जान्नुहोस्। प्रत्येक एप जस्तै, यसको प्रयोगको लागि केहि नियमहरू छन्, जुन पालना नभएमा तपाईंको खाता ब्लक हुन सक्छ। जानकारीको लागि, हामी तपाईलाई…
View On WordPress
0 notes
Text
मुलुकबाट राजसंस्था जानुका कारणहरु र राजा ज्ञानेन्द्र शाह परिवारलाई मेरो सुझाव र सल्लाहहरु यस प्रकार छन ।
अब राजा ज्ञानेन्द्र शाह परिवारले सेनाहरु, जनपद प्रहरीहरु, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसन्धान सुरक्षाकर्मीहरुसंग छलफल र समन्वय गरी अघि बढनुपर्छ ।
सर्वप्रथम राजा ज्ञानेन्द्र शाह परिवारले आफु वरिपरिका केही स्वार्थी र अवसरवादी तत्वहरुलाई तत्काल निष्कासन गर्नुपर्ने देखिन्छ । राजा ज्ञानेन्द्र शाह परिवारले आफनो को हुन र पराया को हुन भन्ने कुरा सहि पहिचान गर्न सक्नुपर्छ ।
राजा ज्ञानेन्द्र शाह परिवारले वीर बलबहादुर कुँवर, जंग बहादुर राणा, पृथ्वीनारायण शाह, महेन्द्र शाह र चाणक्य नीति लिएर अघि बढनुपर्छ । राजा ज्ञानेन्द्र शाह परिवारले सेनाहरु, जनपद प्रहरीहरु, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसन्धान विभिन्न सुरक्षा निकायहरूसंग छलफल र समन्वय गरी अघि बढनुपर्छ । राजा ज्ञानेन्द्र शाह परिवारको सुरक्षाकर्मीहरु अर्थात सुरक्षा निकायहरूसंग ��मन्वय नभए जस्तो कताकतै मलाई महसुस भएको छ ।
श्री ५ ज्ञानेन्द्र शाहको पालामा राजसंस्था जानुका कारणहरु र श्री ५ ज्ञानेन्द्र शाह परिवारलाई मेरो सुझावहरु र सल्लाहहरु यस प्रकार छन :-
(१) राजसंस्था एमाले, काँग्रेस र माओवादी लगायतका राजनीतिक दलका नेताहरूको कारणले गएको होईन ।
(२) जसले जेसुकै भनेपनि वास्तविकमा राजसंस्था केही स्वार्थी र अवसरवादी दरबारीया शक्तिहरू र दरबारीय तत्वहरु तथा राजा ज्ञानेन्द्र शाह परिवारको केही मध्यस्थकर्ता र केही सल्लाहकारहरुको कारणले गएको हो ।
(३) राजा श्री ५ ज्ञानेन्द्र शाह परिवारले को आफना हुन र को पराया हुन भन्ने नागरिकहरुको सही पहिचान गर्न सक्नु पर्दथ्यो । तर राजा ज्ञानेन्द्र शाह परिवारले आफनो को हुन र पराया को हुन पहिचान गर्न सक्नुभएन । यस्तो संवेदनशील विषयमा राजा ज्ञानेन्द्र शाह परिवार चनाखो हुनु पर्दथ्यो । राजा ज्ञानेन्द्र शाह परिवार चनाखो हुनु भएन ।
(४) सही र साँचो कुराहरु राख्न, बोल्न सक्ने हिम्मत र खुबी भएका श्री ५ ज्ञानेन्द्र शाह परिवारका शुभ चिन्तकहरुलाई अवसरवादी केही सल्लाहकारहरु र केही मध्यस्थकर्ताहरुले आफनो अस्तित्व सकिन्छ भनी राजा ज्ञानेन्द्र शाह परिवार सँग भेटघाट नै नगराउने परम्परा यथावत नै छ ।
(५) राजा ज्ञानेन्द्र शाह, युवराज्ञी हिमानी शाह र युवराजधिराज पारस शाहका वरिपरिका केही सल्लाहकारहरु र केही मध्यसकर्ताहरु ठिक छैनन । वरिपरिका केही सल्लाहकारहरु र केही मध्यसकर्ताहरुको कारणले नै राजसंस्था गएको हो । मुलुकमा राजा ज्ञानेन्द्र शाह परिवारको केही सल्लाहकारहरु र केही मध्यसकर्ताहरुले अप्रत्यक्ष रूपमा दोग्ला भुमिका खेलिरहेका छन । राजा ज्ञानेन्द्र शाह परिवारको केही सल्लाहकारहरु र केही मध्यस्थकर्ताहरुको मिलोमतो र साँठगाँठ दलका नेताहरूसँग छ । राजा ज्ञानेन्द्र शाह परिवारको पक्षमा रहेका राजावादी संगठनहरुलाई पनि राजा ज्ञानेन्द्र शाह परिवारको केही सल्लाहकारहरु र केही मध्यस्थकर्ताहरुले एक आपसमा मिल्न दिंदैनन र फुटाउने गर्छन ।
(६) अवसरवादी केही सचिवहरू र केही सल्लाहकारहरुलाई को को आम नागरिकहरु आफना हुन र आफना पक्षमा बोल्छन तथा खाँटि राजा ज्ञानेन्द्र शाह परिवार पक्षधर को को हुन भन्ने पनि थाहा छ । त्यसकारण केही सचिवहरु र केही सल्लाहकारहरुले आफ्ना पक्षकाहरुलाई मात्र राजा ज्ञानेन्द्र शाह परिवार संग भेट गराउने परम्परा यथावत नै छ ।
(७) राजा ज्ञानेन्द्र शाह परिवारका वास्तविक शुभचिन्तक र वफादारहरुले केही सचिवहरु र केही सल्लाहकारहरुको पोल खोलि देलान र राजदरबारबाट खाइ पिइ आएको सुविधा आदि आदि जस्ता कार्यहरुमा राजा ज्ञानेन्द्र शाह परिवारका शुभचिन्तकहरुले मध्यस्थकर्ताहरू बारे पोल खोली देलान भन्ने मनसायले राजा ज्ञानेन्द्र शाह परिवारलाई वास्तविक कुरा जाहेर नहोस भनेर केही मध्यस्थकर्ताहरु बाट भेट नगराउने प्रथा ।
(८) केही मध्यस्थकर्ताहरु र केही सल्लाहकारहरुको सोच आम नागरिकहरुले आफ्नो संधैभरि चाकरी, गुलामी गरिरहोस भन्ने उद्देश्यले चाकरी र गुलामी नगर्नेहरुलाई भेटघाट नगराउने पन्छाउने रुढीवादी परम्परा यथावत रहेको पाइन्छ ।
(९) राजा ज्ञानेन्द्र शाह परिवारका कतिपय मध्यस्थकर्ताहरु र सल्लाहकारहरु राम्रा पनि होलान तर फटाही र धुर्त्यांइ गर्ने अवसरवादीहरुको सामुन्ने सज्जनहरुको केही जोड चल्दैन । ओझेल र अल्पमतमा पर्छन ।
(१०) विगतमा राजा ज्ञानेन्द्र शाहले एक्कासी कार्यभार आफनो हातमा लिनु र नेपाल राष्ट्र नै ��ाहिँदैन भन्ने तुलसी गिरी लगायतका सल्लाहकारलाई सल्लाहकारको रुपमा ल्याउनु राजाको ठुलो गल्ती र ठुलो भुल थियो । अब राजा ज्ञानेन्द्र शाह परिवारले विगतमा भए जस्तो गल्ती वर्तमान समयमा दोहोरिनु दिनु हुँदैन ।
(११) राजा ज्ञानेन्द्र शाह परिवारका केही मध्यस्थकर्ताहरु र सल्लाहकारहरु दोहोरो चरित्र भएका ताक परे तिवारी नत्र गोतामे जस्ता अवसरवादी तत्वहरुले राजा ज्ञानेन्द्र शाह परिवारलाई फसाए ।
(१२) राजा ज्ञानेन्द्र शाह स्वयं राजा थिए । राजा ज्ञानेन्द्र शाहलाई मन्त्रीपरिषद अध्यक्ष बन्नु परेको किन ? यसकारणले पनि राजसंस्था गएको हो । राजाको सामु अध्यक्ष पद केही पनि होइन । राजा स्वयंलाई अवसरवादी तत्वहरुले अध्यक्ष बन्न लगाई राजालाई फसाए ।
(१३) राजा ज्ञानेन्द्र शाह परिवार अवसरवादी केही मध्यस्थकर्ताहरु र सल्लाहकारहरु भरमा मात्र विश्वस्त हुनु हुँदैनथ्यो । बेला मौकामा राष्ट्रको गतिविधि तथा आम नागरिकहरुको चाहना र माँगलाई बुझ्नु पर्दथ्यो र समयमा सम्बोधन गर्नु पर्दथ्यो । राजा ज्ञानेन्द्र शाहको केही आफ्नो जिद्दी र हठ का कारण पनि राजा ज्ञानेन्द्र शाहले सत्ताबाट हात धुनु परेको हो ।
(१४) एक्काइसौँ शताब्दीमा राजा ज्ञानेन्द्र शाहले एक्कासि आफनो बुवा महेन्द्र शाह जस्तो शासन गर्न खोज्दा पनि विफल हुनु भएको हो । कहाँ विक्रम सम्वत २०१७ सालको समय कहाँ विक्रम सम्वत २०६०/६१ को समय धेरै फरक थियोे । राजा ज्ञानेन्द्र शाहले बुझ्न सक्नु भएन । राजसंस्था समाप्त पार्नु पनि ग्राइन्ड डिजाइन अन्तर्गत नै हो ।
(१५) एक्कासि राजा ज्ञानेन्द्र शाहले सत्ता आफनो हातमा लिएपछि राजा ज्ञानेन्द्र शाहको देश दौडहा, भ्रमण, मन्दिर दर्शन र उद्घाटनमा गर्नमा मात्र व्यस्त रहेकोे थियो । आम नागरिकहरुको आवश्यकता के हो त्यसलाई कसरी परिपूर्ति गर्ने सोच जस्तै शिक्षामा सुधार, स्वास्थ्यमा सुधार, कृषिमा सुधार, रोजगारीको व्यवस्था र रोजगारी नदिउन्जेल सम्म युवाहरूलाई बेरोजगार भत्ता आदि आदि जस्ता कुराहरुमा राजा ज्ञानेन्द्र शाह परिवारले ध्यान दिनु पर्दथ्यो तर राजा ज्ञानेन्द्र शाह परिवारले जनताहरुको चाहनालाई पुरा गर्न सक्नु भएन । राजा ज्ञानेन्द्र शाह परिवारले राष्ट्रलाई विकसित अन्तर्राष्ट्रिय मुलुकहरुको तुलनामा कसरी अगाडी लिएर जाने सोच बनाई दिएको भए आज राजसंस्था जाने अवस्था आउँदैन थियो ।
(१६) राजा ज्ञानेन्द्र शाह, युवराजधिराज पारस शाह र युवराज्ञी हिमानी शाहले अवसरवादी र ताक परे तिवारी नत्र गोतामे जस्ता सोच भएका केही मध्यस्थकर्ताहरु र केही सल्लाहकारहरुलाई लिएर राजा ज्ञानेन्द्र शाह परिवार अघाडी बढनु भयो भने राजसंस्था आयो भने पनि धेरै दिन सम्म टिक्न सक्दैन । राजसंस्थालाई टिकाउन राजा ज्ञानेन्द्र शाह परिवारले केही स्वार्थी र अवसरवादी मध्यस्थकर्ताहरु र केही सल्लाहकारहरु पुरै हटाउनुपर्ने हुन्छ ।
(१७) राजा ज्ञानेन्द्र शाह परिवारले वीर बलबहादुर कुँवर, जंग बहादुर राणा, पृथ्वीनारायण शाह, महेन्द्र शाह र चाणक्य नीति लिएर अघि बढनुपर्छ ।
(१८) राजा ज्ञानेन्द्र शाह परिवारले सेनाहरु, जनपद प्रहरीहरु, सशस्त्र प्रहरीहरु र राष्ट्रिय अनुसन्धान विभिन्न सुरक्षा निकायहरू संग छलफल र समन्वय गरी अघि बढनुपर्छ ।
(१९) राजा ज्ञानेन्द्र शाह परिवारले मुलुकमा जनताहरुको हित बारे के के गर्ने दुरदर्शि कार्ययोजना र भिजन बारे स्पष्ट योजना र खाकाको पुर्व तैयारी रहन आवश्यक छ । पुर्व कार्ययोजना र खाकाको तैयार नगरी लिएको सत्ता धेरै दिन टिक्न सक्दैन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा, जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७
0 notes