#जञननदरल
Explore tagged Tumblr posts
Photo
ज्ञानेन्द्रले लिए हङकङको महत्वपूर्ण दुई विकेट, टुट्यो ९५ रनको साझेदारी १७ चैत, काठमाडौं । एसीसी इमर्जिङ कपमा अहिले नेपाल र हङकङ भिडिरहेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले निकै राम्रो सुरुवात गरेको थियो । नेपालले २० ओभरसम्म
0 notes
Link
Just Pinned to USA NEWS: शतलनवस पगद परवरज जञननदरल बरष पहलक आफन बबहलई समझए http://ift.tt/2j0i0sk
0 notes
Photo
दिपेन्द्र र ज्ञानेन्द्रले पुरा गरे १०० रनको साझेदारी काठमाडौँ । दिपेन्द्र ऐरी र ज्ञानेन्द्र मल्लले १०० रनको साझेदारी पुरा गरेका छन् । ऐरीले अर्ध शतक पुरा गरे लगत्तै ज्ञानेन्द्रसँग १ सय रनको साझेदारी पुरा गर्न यो जोडी सफल भएको हो । ज्ञानेन्द्र र ऐरीले १ सय रन पुरा गरेसँगै दर्शकहरुले आ आफ्नो स्थानबाट उठेर दिपेन्द्र र ज्ञानेन्द्रको सम्मान गरेका छन् ।
0 notes
Link
Just Pinned to Moral Time: शतलनवस पगद परवरज जञननदरल बरष पहलक आफन बबहलई समझए http://ift.tt/2jWorRh
0 notes
Photo
पूर्वराजा ज्ञानेन्द्रले बडादसैँमा सर्वसाधरणलाई टीका लगाईदिए काठमाडौँ, २६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरणलाई टीका लगाइदिनुभएको छ । निर्मल निवासमा दिउँसो ३ः३० बजेदेखि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शाहले संयुक्तरुपमा टीका लगाई सर्वसाधरणलाई आशिर्वाद दिनुभएको थियो । टीका लगाउन मध्याह्नदेखिनै निर्मल निवासमा भीड लागेको थियो । टिक थाप्नका लागि पञ्चायतकालका राजनीतिज्ञ, पूर्व प्रशासक, तत्कालीन साही नेपाली सेनाका उच्च पदाधिकारीलगायतको बाक्लो उपस्थिति थियो । सबैभन्दा पहिला पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले लगाउनुभएको थियो । त्यसक्रममा उहाँहरुबीचमा केहीबेर राजनीतिक कानेखुसी समेत भएको अध्यक्ष थापाले आफ्नो ट्वीटमा उल्लेख गर्नुभएको छ ।
0 notes
Text
पूर्व राजा ज्ञानेन्द्रले भने : म पन्छिएर मार्ग प्रसस्त गरेँ तर पृथक छैन
पूर्व राजा ज्ञानेन्द्रले भने : म पन्छिएर मार्ग प्रसस्त गरेँ तर पृथक छैन
काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको विकास लागि आफ्नो भूमिका अझे रहेको जनाएका छन्। ६६ औं प्रजातन्त्र दिवशका अवसरमा शुभकामना संदेश दिँदै शाहले प्रजातन्त्र स्थापनाका लागि राजतन्त्रको प्रजातन्त्र स्थापनाका लागि योगदान भएको स्मरण गरेका छन्। (more…)
View On WordPress
0 notes
Text
पूर्वराजा ज्ञानेन्द्रले भने- मैले दरबार छाडेको हुँ, घरबार होइन
पूर्वराजा ज्ञानेन्द्रले भने- मैले दरबार छाडेको हुँ, घरबार होइन
भूरचना र शासन प्रशासनका बारेमा बखेडा राम्रो होइन (more…)
View On WordPress
0 notes
Text
ज्ञानेन्द्रले हठ गरे, ओली सरकार सुत्यो
-बिमल कोइराला, पूर्वमुख्यसचिव
अहिले हामी जे-जस्तो समस्या भोगिरहेका छौं, यो अर्काले ��न्माइदिएको समस्या होइन । हाम्रै राजनीतिले जन्माएको समस्या हो । संविधान आउनुभन्दा अगाडि मलाई त आनन्द थियो । मोटरमा तेल हाल्न पाउँथे । ग्याँस पनि पाउँथे । सबैकुरा सामान्य थियो । संविधान आउना साथ सबैकुरा सकियो । (more…)
View On WordPress
0 notes