#चलचतर
Explore tagged Tumblr posts
nepal123 · 8 years ago
Photo
Tumblr media
चलचित्र निर्माताको हत्या योजना बनाएको आरोपमा यि नायिका जेल चलान  एजेन्सी । चलचित्र निर्माता मधुर भण्डाकरको हत्याको योजना बनाएको आरोपमा नायिका प्रिती जेनलाई ३ वर्षको जेल सजाय सुनाइएको छ। सन् २००५ मा अन्डरवल्र्ड डनबाट नेता बनिसकेका अरुण गवलीलाई मधुरको हत्याका लागि सुवारी दिएको आरोपमा उनलाई जेल चलान गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार प्रितीले भण्डारीमाथि चलचित्रमा भूमिका दिएका कारण यौन शोषण र मार्ने धम्की दिएको आरोप लगाएकी थिइन्। यद्यपी उनका बिरुद्ध ठोस प्रमाण नपुगेको भन्दै प्रितीलाई दोषी ठहर गरिएको बताइएको छ । The post चलचित्र निर्माताको हत्या योजना बनाएको आरोपमा यि नायिका जेल चलान appeared first on Etajakhabar.
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to USA NEWS: चत बट पररदशनम आउन चलचतर जदगर- जकरक पहल पषटर सरवजनक http://ift.tt/2jhtY3J
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चलचित्र “झमक बहादुर” बन्ने काठमाडौं। नयाँ बर्षको अवस पारेर नयाँ चलचित्र “झमक बहादुर” निर्माणको घोषणा भएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बीच नया बर्षको शुभकामना सहित चलचित्रको निर्माणको घोषणा गरिएको हो । यू।बि फिल्म्सको दोस्रो प्रस्तुति रहेको चलचित्रमा अनुप विक्रम शाही , मीन कुमार तामाङ , कुमार तामाङ , यादव प्रसाद देवकोटा , सुजता थापा , कल्याण अधिकारी , नियोना गुरुङ , राजु कमेडी , प्रविन श्रेष्ठ र बाल कलाकारको रुपमा सुमिना दाहालको मुख्य अभिनय रहने छ । यस्तै चलचित्रमा ओम सुनुवारको संगीत , राजु राई किरातीको द्वन्द र अनिल कुमार महर्जनको सम्पादन समावेश रहेको छ । यस्तै चलचित्रमा तारा देवी गुरुङ , आर्जन खड्का र जेनी रेग्मीको लगानी रहने छ । निर्माण पक्षेले दिएको जानकारी अनुसार चलचित्रको छायांक�� काठमाडौँ र पोखरामा हुनेछ । चलचित्रको निर्देशन भने भोमन कटुवालले गर्नेछन् । उनले भने, “झमक बहादुर” एउटा कमेडी बेस चलचित्र हो । यसमा कमेडी , एक्शन र रोमान्स सबैको मिश्रण हुनेछ ।’ चलचित्रमा धनि र गरिब बिचको द्वन्द र बिकृतिलाई हाँस्य शैलीमा प्रस्तुत गरिने उनले कटुवालले जानकारी दिए । उने चलचित्रको कथा वस्तुसँगै प्रस्तुति अनि गीत–संगीत निकै मजबुत रहेको हरेको बताए । The post चलचित्र “झमक बहादुर” बन्ने appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
नयाँ बर्षमा ३ चलचित्र रिलिज , कसमा कति छ दम ? आजबाट नयाँ बर्ष २०७४ नेपालीहरुको घरमा प्रवेश गरेको छ । नयाँ बर्षको मौका छोपेर आजबाट ३ जना निर्माताले चलचित्र रिलिज गरेका छन् । आजबाट नेपालभरिका हलमा ‘राधे, लभ लभ
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
दोलखामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने पक्का दोलखा। दोलखा जिल्लाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने अब निश्चित भएको छ । मन्त्रिपरिषद्ले भीमेश्वर नगरपालिका–९ स्थित डाँङडुँगेडाँडामा चलचित्र नगरी बनाउन सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत रहेको चलचित्र वि��ास बोर्डलाई चलचित्र नगरी आयोजना निर्माण एवम् सञ्चालन गर्नका लागि लिखित निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आयोजनास्थलमा पर्ने राष्ट्रिय वन क्षेत्रको ७६.२५ हेक्टर जग्गा प्रयोग गर्न दिने र सोही स्थानमा रहेका एकसय चारवटा रूखबिरुवा हटाउन स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को स्वीकृति लगत्तै २०७३ चैत १५ गते वन विभाग र चलचित्र विकास बोर्डबीच सम्झौता भएको छ । वन विभागले तत्काल पत्र लेखी जिल्ला वन कार्यालय, दोलखालाई कार्यान्वयन अगाडि बढाउन निर्देशन दिएको चलचित्र नगरीका अभियन्ता मदनदास श्रेष्ठले जानकारी दिनुभयो । ऐतिहासिक, पुरातात्विक, प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपूर्ण दोलखामा निर्माण गर्न लागिएको फिल्म सिटी नेपालकै पहिलो हो । चलचित्र नगरी निर्माणका लागि लाकुरीडाँडा गाविसको सेतीदेवी दादर सामुदायिक वनले ७६.२५ हेक्टर जमिनको भोगाधिकार प्रदान गरिसकेको छ । स्थानीयवासी जितबहादुर श्रेष्ठले फिल्म सिटीका लागि थप जमिन दिनसमेत तयार भएको जानकारी दिनुभयो । डाँङ्डँुगेडाँडामा फिल्म सिटी बनेमा यहाँ अहिलेसम्मको विश्वको सवैभन्दा बढी उचाईमा फिल्म सिटी बन्ने, आर्थिकरुपमा नेपाल सम्पन्न हुँदै जाने, सामाजिक तथा प्राविधिकरुपमा उपयुक्त ठाउँ रहेको र हावापानीको हिसाबले पनि अति उपयुक्त रहेको विश्वास गरिएको छ । फरक प्रकृतिको फिल्म सिटी बन्ने यो स्थान काठमाडाँैबाट करिब एकसय नौ किमी पूर्वमा रहेको डाँङडुँगेडाँडाबाट काठमाडौँको स्वयम्भू, फूलचोकी, रोल्वालिङ हिमशृङ्खला, गौरीशङ्कर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुङ्गा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिनेछ । The post दोलखामा अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी बन्ने पक्का appeared first on Etajakhabar.
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
होलीको शुभकामना दिँदै दीपकराजले गरे नयाँ चलचित्र निर्माण गर्ने यस्तो घोषणा काठमाडौँ । चर्चित हाँस्य कलाकार तथा सफल निर्माता दीपकराज गिरीले नयाँ चलचित्र निर्माण गर्न लागेको बताएका छन् । होलीको अवसरमा आफ्ना सम्पूर्ण दर्शकहरुलाई शुभकामना दिँदै चलचित्र छक्का पञ्जाका सफल निर्माता दिपकले फेसबुकमा स्टाटस लेख्दै केही बेरमा आफ्नो नयाँ चलचित्रको घोषणा हुने उल्लेख गरेका छन् । दीपक निर्माता रहेको चलचित्रले नेपाली चलचित्र इतिहाँसका धेरैजसो इतिहाँस ब्रेक गरेर नयाँ इीतहाँस रचन सफल भएको चर्चा सेलाउन नपाउँदै दीपकको यो नयाँ कदमका बारेमा सबै जान्न उत्सुक छन् ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
बन्ने भयो लभस्टोरी चलचित्र ‘मन त परदेशी’, यी हुनेछन् हिरो र हिरोनी माघ ७ गते- चलचित्र ‘मन त परदेशी’ बन्ने भएको छ । चलचित्रको आज काठमाण्डौमा शुभसाइत गरियो । काठमाण्डौको कमलादी गणेश मन्दिरमा कलाकार, पत्रकार र चलचित्रको निर्माण यूनिटको उपस्थितीमा शुभसाइत गरिएको हो । चलचित्रलाई देव नेपालले निर्देशन गर्नेछन् भने दिपेश पाण्डे, विक्रम क्षेत्री र समिता गिरीको अभिनय रहनेछ । चलचित्र लभस्टोरी बन्नेछ । दुर्गाबहादुर खड्का निर्माता रहेको चलचित्रको छायांकन आगामी फागुन १० गतेबाट सुरु हुनेछ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
चलचित्र ‘लेकसाईड’ माघ २८ गतेदेखि अल नेपाल रिलिज हुने पुस २५ गते- चलचित्र लेकसाईड आगामी माघ २८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्देशक राजु अधिकारीद्धारा निर्देशित यो चलचित्र उपत्यका र उपत्यकाबाहिरका हलहरुबाट एकैपटक प्रदर्शनमा आउन लागेको हो । पर्यटकीय नगरी पोखराको लेकसाइडमा एउटा युवक संगीत क्षेत्रमा लागेपछि भोग्नुपरेको विविध पीडालाई चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा नीता ढुंगाना र जीवन लुइँटेलको मुख्य भूमिका छ । साथै, दीपक ढकाल र एन्जल ढुंगानाले पनि अभिनय गरेका छन् । आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा एञ्जल ढुंगानाको लगानी रहेको छ भने इन्दिरा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेकी छिन् । चलचित्रमा मौनता श्रेष्ठको पटकथा तथा संवाद, पवन गौतमको छायांकन र तारा ��ापा किम्भेको सम्पादन रहेको छ ।
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to EDUCATION: चत बट पररदशनम आउन चलचतर जदगर- जकरक पहल पषटर सरवजनक http://ift.tt/2ipwT6l
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to EDUCATION: चलचतर छककपञज पइरसक अरपदवर अतमहतय मरमहत भए दपकरज ! http://ift.tt/2jgs5oE
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to USA NEWS: चलचतर छककपञज पइरसक अरपदवर अतमहतय मरमहत भए दपकरज ! http://ift.tt/2j9dxo1
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to USA NEWS: नपल चलचतर छकक पञज (पर भडय) http://ift.tt/2isNSYV
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to EDUCATION: नपल चलचतर छकक पञज (पर भडय) http://ift.tt/2iolhRn
0 notes