Tumgik
#ग्लोबल आईएमई
dabalikhabar · 1 year
Text
ग्लोबल आईएमई बैंकले निःशुल्क क्रेडिट कार्ड दिदै
ग्लोबल आईएमई बैंकले महिलाहरूलाई निःशुल्क क्रेडिट कार्ड दिने भएको छ । #globalime #credicard
काठमाडौं – ग्लोबल आईएमई बैंकले महिलाहरूलाई निःशुल्क क्रेडिट कार्ड दिने भएको छ । महिलाहरूले निःशुल्क क्रेडिट कार्डका लागि भदौ १४ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन अनलाइनबाट दिन सकिने बैंकले जनाएको छ । यहाँ क्लिक गरी निःशुल्क क्रेडिट कार्डका लागि अनलाइन आवेदन दिन सकिने छ ।
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 8 months
Text
सर्वोत्तमको आईपीओ बाँडफाँट
काठमाडौं, १७ माघ । वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गर्दै वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँट गरिएको छ । उक्त आईपीओ बुक बिल्डिङ विधिमा खुलेको भएकाले यस विधिमा…
View On WordPress
0 notes
nigranidainik · 2 years
Text
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जरको अन्तिम सम्झौता
ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूबीच मर्जरको अन्तिम सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) बीच एक आपसमा गाभ्न/गाभिनका लागि सोमबार अन्तिम सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बीओकेका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरे । ग्लोबल आईएमई बैंक र बीओकेबीच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्यांकन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको…
Tumblr media
View On WordPress
0 notes
churenews · 2 years
Text
सेयरधनीलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह
सेयरधनीलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह
काठमाडौं, १७ कात्तिक ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभाबाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । बैंकको आर्थिक बर्ष ०६६-६७ देखि ०७०-७१ सम्मका साधारणसभाबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीले नलिएकोले सूचना प्रकाशित भएको एक महिनाभित्र लाभांश लिन बैंकले आग्रह गरेको छ । सेयरधनीले बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको…
View On WordPress
0 notes
nepsebajarofficial · 2 years
Text
सेयरधनीलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह
सेयरधनीलाई नगद लाभांश लिन ग्लोबल आईएमइ बैंकको आग्रह
ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई लाभांश लिन अनुरोध गरेको छ । बैंकका विभिन्न साधारणसभाबाट पारित लाभांश लिन बैंकले अनुरोध गरेको हो । बैंकको आर्थिक बर्ष ०६६-६७ देखि ०७०-७१ सम्मका साधारणसभाबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयरधनीले नलिएकोले सूचना प्रकाशित भएको एक महिनाभित्र लाभांश लिन बैंकले आग्रह गरेको छ । सेयरधनीले बैंकको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा…
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 2 years
Text
मधेश प्रदेशमा जन्मेका सात हजार भन्दा बढी छोरी बीमाबाट वञ्चित
मधेश प्रदेशमा जन्मेका सात हजार भन्दा बढी छोरी बीमाबाट वञ्चित
मधेश प्रदेश सरकारले छोरी शिक्षा मुद्दती बीमा पूनःशुरु गरेको छ । ग्लोबल आईएमई बैंक र प्रदेश सरकारको शिक्षा निर्देशनालयबीच आइतवार सम्झौता भएपछि बीमा कार्यक्रम पूनःप्रारम्भ भएको छ । २०७५ साल फागुन ९गतेदेखि लागु भएको बीमा कार्यक्रम २०७७ साल साउन महिनादेखि बन्द भएको थियो ।छोरी शिक्षाका लागि २० वर्षमा प्रभु बैंकले १ लाख रुपैया उपलब्ध गराउने सहमति भएको थियो ।दुई वर्षको लागि भएको सो सम्झौतालाई निरन्तरता…
Tumblr media
View On WordPress
0 notes
gothalokhabar · 2 years
Text
बैंकको अत्याधुनिक भवन बन्दै
बैंकको अत्याधुनिक भवन बन्दै
रत्ननगर, २१ जेठ । ग्लोबल आईएमई बैंक लिमिटेडले रु ३० करोड लागतमा अत्याधुनिक भवन निर्माण सुरु गरेको छ । भरतपुर–१० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागिएको भवनको आज बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शिलान्यास गर्नुभयो । बैंक भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने जनाइएको छ । चितवनलाई देशकै आर्थिक केन्द्र बनाउने उद्देश्यले भरतपुरमा बैंकको आफ्नै…
Tumblr media
View On WordPress
0 notes
aarthikhub · 2 years
Text
सिवाईसी नेपाल लघुवित्तको आइपिओ बाँडफाँट सम्पन्न, ८ जना भाग्यमानीले पाए ११ कित्ता शेयर ।
सिवाईसी नेपाल लघुवित्तको आइपिओ बाँडफाँट सम्पन्न, ८ जना भाग्यमानीले पाए ११ कित्ता शेयर ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बिहीवार बिहान नक्सालस्थित आफ्नै कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो । गोलाप्रथाको माध्यमबाट भएको बाँडफाँटमा पहिलो चरणा ३६ हजार ९४८ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको ८ कित्ता शेयर दोस्रो चरणमा ८ जनाले थप १ कित्ताका दरले हात पारेका छन् । यसरी हेर्दा…
Tumblr media
View On WordPress
0 notes
Text
ग्लोबल आईएमई ई-कॉम डलर कार्ड
ग्लोबल आईएमई ई-कॉम डलर कार्ड
Gलोबल आईएमई बैंकले विदेशबाट अनलाइनमा सामान र सेवाहरू खरीद गर्न भुक्तान गर्न आफ्नो ‘ग्लोबल ई-कॉम डलर कार्ड’ सुरू गर्दैछ। ग्राहकले नेपालबाट $ 500 सम्म भुक्तान गर्न सक्दछ। पुरा समाचार पढ्न को लागी यहाँ क्लिक गर्नुहोस
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 2 years
Text
ग्लोबल आइएमईको तीज क्यासब्याक योजना
ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ । बैंकको क्यासब्याक योजना अन्तर्गत भाद्र १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट क्युआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत ( ५०० सम्म), एक पटक क्यासब्याक पाइनेछ । ग्लोबल आइएमई बैंकले क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलाहरुलाई…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 8 months
Text
रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आईएमई बैंक
काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ। कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैंकको एउटा ‘स्लीप’ सहित रविले अनाधिकृतरुपमा पैसा लिएको समाचार प्रकाशित गरेपछि बैंकले उक्त प्रष्टीकरण दिएको हो। यस विषयमा प्रष्टीकरण दिन रविले लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका थिए।…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 2 years
Text
नबिल बैंक आजदेखि बैंकहरुमध्ये सबैभन्दा ठूलो बैंक बन्ने
नबिल बैंक आजदेखि बैंकहरुमध्ये सबैभन्दा ठूलो बैंक बन्ने
नबिल बैंक आजदेखि चुक्ता पुँजीका हिसाबले नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलो बैंक बन्न लागेको छ। नबिल बैंकको चुक्ता पुँजी २८ अर्ब ५७ करोड पुग्नेछ। आज सोमबार नबिल बैंकको लागि विशेष दिन बन्दै छ। नबिल र एनबीले एकीकृत कारोबार सुरु गरेसँगै नबिल ठूलो बैंक बन्ने भएको हो। अहिलेसम्म चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई रहेको छ। जसको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ। तर अब…
Tumblr media
View On WordPress
0 notes
nepsebajarofficial · 2 years
Text
बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न सर्वोत्तम सिमेन्टले धितोपत्र बोर्डसँग माग्यो अनुमति।
बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न सर्वोत्तम सिमेन्टले धितोपत्र बोर्डसँग माग्यो अनुमति।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले पहिलो चरणमा बोर्डसँग योग्य संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता आईपीओ निष्काशनको अनुमति मागेको हो । कम्पनीको प्रावधानमा कूल सेयरको ४० प्रतिशत  कित्ता योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहीअनुसार कम्पनीले बोर्डमा आवेदन दिएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई…
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 3 years
Text
अब सहकारीकाे पनि एटीएम कार्ड
अब सहकारीकाे पनि एटीएम कार्ड
काठमाण्डाै – सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकामा अबदेखि सहकारी संस्थाहरूले पनि जारी गर्न सक्ने भएका छन् ।  आज आइतवार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकबीच भएकाे सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो । याे…
Tumblr media
View On WordPress
0 notes
aarthikhub · 3 years
Text
नेप्सेमा बुटवल पावर कम्पनीसहित चार कम्पनीकाे बाेनस शेयर सूचीकृत
नेप्सेमा बुटवल पावर कम्पनीसहित चार कम्पनीकाे बाेनस शेयर सूचीकृत
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुटवल पावर कम्पनीसहित ४ कम्पनीका ३ करोड ९० लाख बढी कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेमा आज बुटवल पावर कम्पनी, प्रभु बैंक, ग्लोलब आईएमई बैंक र फर्स्ट माइक्रोफाइनान्सका ३ करोड ९० लाख ७५ हजार ४४६.७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो। आज गत आर्थिक वर्षकाे मुनाफाबाट वितरण गरेको  प्रभु बैंकको १२ प्रतिशत बराबरकाे १ करोड ३६ लाख १६ हजार ४६८.७६ कित्ता, ग्लोबल आईएमई बैंकको १०…
Tumblr media
View On WordPress
0 notes
dabalikhabar · 3 years
Text
ग्लोबल आईएमई बैंकको नयाँ व्याजदर सार्वजनिक
ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । #GBIME #InterestRate #GlobalIMEBank
काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । उक्त व्याजदर अनुसार बैंकले बचत खातामा ०.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ७ प्रतिशतदेखि ८.०१ प्रतिशतसम्म तोकिएको छ । त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदर अधिकतम ६ प्रतिशत देखि न्यूनतम १.५० प्रतिशत सम्म…
Tumblr media
View On WordPress
0 notes