#कउनसलक
Explore tagged Tumblr posts
Photo
प्रमुख निर्वाचन आयुक्तबारेको भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण १ वैशाख, काठमाडौं। ‘मधेसमा सेना लगाएर भएपनि चुनाव गराएर छाड्छु’ भनी विभिन्न सञ्चारमाध्यममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको नाम उद्धरण गरेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जित गरेर भ्रामक रुपमा सम्प्रेषित ती समाचारप्रति कुनै सत्यता नभएको भनी प्रेस काउन्सिल नेपालमा पठाएको उजुरी निवेदनको सुनुवाइ गर्दै काउन्सिलले त्यसप्रति आफ्नो ध्यान आकृष्ट भएको बताएको हो । काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “१९ वर्षपछि जनताले सङ्घीय संरचनाअन्तर्गत पहिलोचोटि आफ्नो मताधिकार प्रयोग गर्न र स्थानीय सरकार छान्न गइरहेको यस ऐतिहासिक घडीमा समाचारको सत्यता, विषयवस्तुको गाम्भीर्यताप्रति पूर्ण सजग र अझ बढी सचेत रहँदै आफ्ना सूचना सामग्री पत्रकार आचारसंहिताको ��रिधिभित्रै रहेर सम्प्रेषण गर्न हुन सम्पूर्ण सञ्चारमाध्यम तथा सञ्चारकर्मीसमक्ष हार्दिक आह्वान गरिन्छ छ ।” रासस The post प्रमुख निर्वाचन आयुक्तबारेको भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
प्रमुख निर्वाचन आयुक्तबारेको भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्ष काठमाडौँ, १ वैशाख । ‘मधेसमा सेना लगाएर भएपनि चुनाव गराएर छाड्छु’ भनी विभिन्न सञ्चारमाध्यममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको नाम उद्धरण गरेर आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जित गरेर भ्रामक रुपमा सम्प्रेषित ती समाचारप्रति कुनै सत्यता नभएको भनी प्रेस काउन्सिल नेपालमा पठाउनुभएको उजुरी निवेदनको सुनुवाइ गर्दै काउन्सिलले त्यसप्रति आफ्नो ध्यान आकृष्ट भएको बताएको हो । काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “१९ वर्षपछि जनताले सङ्घीय संरचनाअन्तर्गत पहिलोचोटि आफ्नो मताधिकार प्रयोग गर्न र स्थानीय सरकार छान्न गइरहेको यस ऐतिहासिक घडीमा समाचारको सत्यता, विषयवस्तुको गाम्भीर्यताप्रति पूर्ण सजग र अझ बढी सचेत रहँदै आफ्ना सूचना सामग्री पत्रकार आचारसंहिताको परिधिभित्रै रहेर सम्प्रेषण गर्न हुन सम्पूर्ण सञ्चारमाध्यम तथा सञ्चारकर्मीसमक्ष हार्दिक आह्वान गरिन्छ छ ।” The post प्रमुख निर्वाचन आयुक्तबारेको भ्रामक समाचारप्रति प्रेस काउन्सिलको ध्यानाकर्ष appeared first on Etajakhabar.
0 notes
Photo
पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रेस काउन्सिलको आग्रह काठमाडौँ, ५ कात्तिक । प्रेस काउन्सिल नेपालले ‘पत्रकार आचारसंहिता–२०७३’ को प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित पक्षसँग आग्रह गरेको छ । काउन्सिलद्वारा यहाँ आज आयोजित पत्रकार आचारसंहिता–२०७३ माथि अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले छापामाध्यम, रेडियो, टेलिभिजन र अनलाइन मिडिया र पत्रकारका कतिपय कार्यशैली समेतलाई समेट्न र सम्बोधन गर्न ल्याइएको आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि सबैसँग आग्रह गर्नुभ��ो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि प्रचारप्रसारको आवश्यकता औँल्याउनुभयो । केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरी, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष दामोदर दवाडी र क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत लगायतले आचारसंहिता जारी गर्ने मात्र भन्दा पनि कार्यान्वयनमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा भएको विकास र सो क्षेत्रमा देखापरेका विकृति–विसङ्गतिलाई सम्बोधन हुने गरी अन्तर्राष्ट्रिय अभ्यास, सञ्चारविज्ञलगायत सबैको सल्लाहमा काउन्सिलले पुरानो पत्रकार आचारसंहिता २०६० लाई संशोधन गरी गत असोजमा नयाँ आचारसंहिता २०७३ ल्याएको हो । आचारसंहिता २०७३ मा पत्रकार र सञ्चारमाध्यमको कर्तव्य तथा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कुरालाई १५–१५ बुँदामा उल्लेख गरिएको छ ।
0 notes