#एमालेको अग्रता
Explore tagged Tumblr posts
Text
दोलखामा एमालेको अग्रता
काठमाडौँ, १९ मङ्सिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का बीचमा कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्म ७८ हजार नौ सय ७९ मतगणना गर्दा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार एक सय ९९ र माओवादी केन्द्रका गङ्गा कार्कीले ३४ हजार एक सय ८४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार…
View On WordPress
0 notes
Text
एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग जित नजिक
सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहको जित नजिक पुगका छन्। कुल ६०९ मत खसेकोमा ५०० मत गणना हुँदा शाहको जित निश्चित जस्तै भएको छ। ५०० मत गणना हुँदा शाहले ३१० मत पाएका छन्। अध्यक्षका अर्का प्रत्यासी मीनबहादुर शाहीले १६४ मत पाएका छन्। १०९ मत गणना हुन बाँकी रहदा शाहले १४६ मतान्तरको अग्रता कायम राखेका छन्।
View On WordPress
0 notes
Text
समानुपातिक मत ः एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा
समानुपातिक मत ः एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा ९एमाले० ले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ४४ हजार दुई सय ४१ मतसहित दोस्रो स्थानमा रहेको छ । नेपाल…
View On WordPress
0 notes
Text
सिन्धुपाल्चोक २ मा कांग्रेस र १ मा एमालेको अग्रता
सिन्धुपाल्चोक २ मा कांग्रेस र १ मा एमालेको अग्रता
काठमाण्डौः सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार सरेश नेपालले अग्रता कायम गरेका छन् । नेपालले ६ हजार चार सय ६६ मत ल्याउदा उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक वाम गठबन्धनका उम्ममेदवार माधव सापकोटाले पाँच हजार पाँच सय ३६ मतले पछ्याइरहेका छन् । १५ हजार तीन सय ७४ मत गणना गर्दा सापकोटाभन्दा नेपाल नाै सय ३० मतले अगाडि छन् । क्षेत्र नम्बर १ (क) मा एमालेका उम्मेदवार युद्धविक्रम तामाङले अग्रता…
View On WordPress
0 notes
Text
सप्तरी २ : सीके राउतभन्दा उपेन्द्र यादव ६ हजार मतले पछाडि
सप्तरी २ : सीके राउतभन्दा उपेन्द्र यादव ६ हजार मतले पछाडि
जनकपुरधाम : सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भारी मतान्तरका साथ अग्रता कायमै राखेका छन् । सांगठानिक हिसाबले कमजोर देखिएपनि राउतले सुरूदेखि अग्रता कायम राखेका हुन् । डा. राउत १२७८१ मत ल्याउँदा उनको जसपा अध्यक्ष उपेन्द्र यादवले ६३४७ मत पाएका छन् । यहाँ जसपा-एमालेको तालमेल छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन��का लोसपाका जयप्रकाश ठा��ुरले २ हजार ४२१ मत ल्याएर तेस्रो…
View On WordPress
0 notes
Text
ललितपुर २ मा एमालेको अग्रता, डा. सुदिन दोस्रोमा
ललितपुर २ मा एमालेको अग्रता, डा. सुदिन दोस्रोमा
काठमाडौं-ललितपुर क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले अग्रता लिएका छन् । मतगणनाको सुरुवातदेखि नै अग्रता लिएका उनले अहिलेसम्म ५७७८ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. सुदिन शाक्यले ४६०० मत ल्याएका छन् । यसैगरी, तेस्रो स्थानमा रहेका राष्टिय स्वतन्त्र पार्टीका रघुवर थापाले ३४३४ मत ल्याएका छन् ।
View On WordPress
0 notes
Text
चुनाव नजित्दै पोखरा महानगरका मेयरका उम्मेदवार धनराजले मागे संघबाट बजेट
एमालेको गढ मानिएका पोखरा महानगरका वडाहरूमा गणना चलिरहेको थियो । १५, १६, १७, २१ र ३३ लगायत वडाहरूमा करिब दोब्बर मतले यसअघि एमालेले जितेका थिए । ती वडामा आइपुग्नुअघि केही मतले मात्र गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यले अग्रता लिएका थिए । सबैको ध्यान यिनै वडाहरुमा थिए, कि यहाँबाट एमालेले लिड गरे चुनाव जे पनि हुन सक्छ । यस्तै अन्योलका बीच गठबन्धनका मेयर उम्मेद्वार धनराज आचार्य आइतबार…
View On WordPress
0 notes
Text
दोलखा निर्वाचन अपडेट: प्रतिनिधिसभामा एमालेको अग्रता
दोलखा निर्वाचन अपडेट: प्रतिनिधिसभामा एमालेको अग्रता
काठमाडौँ, १८ मङ्सिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले) ले अग्रता लिएको छ । हालसम्म ३४ हजार चार सय ८१ मतगणना हुँदा एमालेका बालकृष्ण शिवाकोटीले १५ हजार तीन सय ६३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १४ हजार ३८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । दोलखाको प्रदेशसभा–१ मा गठबन्धन…
View On WordPress
0 notes
Text
एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग जित नजिक
सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाहको जित नजिक पुगका छन्। कुल ६०९ मत खसेकोमा ५०० मत गणना हुँदा शाहको जित निश्चित जस्तै भएको छ। ५०० मत गणना हुँदा शाहले ३१० मत पाएका छन्। अध्यक्षका अर्का प्रत्यासी मीनबहादुर शाहीले १६४ मत पाएका छन्। १०९ मत गणना हुन बाँकी रहदा शाहले १४६ मतान्तरको अग्रता कायम राखेका छन्।
View On WordPress
0 notes
Text
ललितपुर क्षेत्र नंं २ मा नेकपा एमालेको अग्रता
ललितपुर क्षेत्र नंं २ मा नेकपा एमालेको अग्रता
ललितपुर निर्वाचन क्षेत्र नं २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गर्नुभएको छ । यसैगरी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चारसय ९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार…
View On WordPress
0 notes
Text
प्रारम्भिक परिणाममा एमालेको अग्रता
प्रारम्भिक परिणाममा एमालेको अग्रता
गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । आइतबार बेलुकासम्म देशभरका ३७ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार १५ पालिकामा नेकपा एमाले, ११ पालिकामा कांग्रेस, ९ पालिकामा नेकपा माओवादी र २ पालिकामा नेकपा एकीकृत समाजवादी केन्द्रले जित हात पारेका छन् । नेकपा एमाले विजयी भएका पालिकाहरू१. मनाङको […] Source link
View On WordPress
0 notes
Text
धरान उपमहानगरपालिकामा तिलकलाई १६३७ मतकाे अग्रता
१६ मंसिर, विराटनगर । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा काग्रेस उम्मेदवारले आफ्ना अग्रता कायमै राखेका छन् ।
प्राप्त पछिल्लो विवरणअनुसार, कांग्रेस उम्मेदवार तिलक राईले २४ हजार ६ सय ५१ मत हासिल गरेका छन् । १६३७ मतले पछि परेका नेकपाका उम्मेदवार प्रकाश राई २३०१४ मतका साथ कांग्रेस उम्मेदवारलाई पछ्याइरहेका छन् ।
उपमहानगरपालिकाको वडा नंं. १ र ७ को अहिले मतगणना भइरहेको छ ।
०७४ को स्थानीय निर्वाचनमा तारा सुब्बा तत्कालीन एमालेको तर्फबाट मेयरमा निर्वाचित भएका थिए । उनको निधन भएपछि रिक्त मेयर पदका लागि शनिबार त्यहाँ उपनिर्वाचन भएको हो ।
धरान उपमहानगरपालिकाकै वडा नं. ७ को वडाध्यक्षका लागि पनि शनिबार मतदान भएको छ । यहाँ अहिले मतगणना भइरहेको छ ।
0 notes
Text
विदेह नगरपालिकामा एमालेको अग्रता कायमै
विदेह नगरपालिकामा एमालेको अग्रता कायमै
धनुषा : धनुषाको विदेह नगरपालिकामा पनि सूर्य छाप नै अग्रता लिएको छ । अहिलेसम्म भएको ९०० मत गणनामा सूर्य ३२४ र कलम २३० मत प्राप्त गरेको छ । यो आँकडा मेयरको उम्मेदवारको हो । उपमेयरमा सूर्यले ३५५ र कलमले २०१ मत प्राप्त गरेको छ । स्वतन्त्रबाट लालटिन छापले १२७ मत प्राप्त गरेको छ । सूर्य छापबाट पुनः निवर्तमान मेयर बेचन दासले नै उम्मेदवारी दि��का छन् ।
View On WordPress
0 notes
Text
काठमाडौंमा एक लाख मत गन्दा बालेनको मतान्तर १७ हजार, स्थापित तेस्रोमा पुगे
काठमाडौं महानगरपालिकामा एक लाख मत गणना भएको छ। बिहान ५ बजेको अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मत गणना भएको छ। जसमा मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन्। उनले ३८ हजार ३३३ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत पाएकी छन्। नेकपा एमालेको केशव स्थापति २१ हजार ८ मतसहति तेस्रो नम्बरमा छन्। अब ८४ हजार ८३४ मत गन्न बाँकी छ।
View On WordPress
0 notes
Text
काठमाडौँमा एमालेको अग्रता कायमै
काठमाडौँमा एमालेको अग्रता कायमै
काठमाडौँ, जेठ ४ – काठमाडाँै महानगरपालिकामा आज १ बजेसम्मको मतगणनाअनुसार नेकपा एमालेको अग्रता कायमै छ ।
प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका राजुराज जोशीले तीन हजार २४ मतले पछ्याइरहनुभएको छ ।
त्यसैगरी विवेकशील नेपाली दलका रञ्जु न्यौपानेले दुई हजार १३७ मत र साझा पार्टीका किशोर थापाले एक हजार ४५२ मत प्राप्त…
View On WordPress
0 notes