Tumgik
#अतयधक
newsdaliy · 2 years
Text
मैडेन जूलियन ऑसिलेशन केरल में अत्यधिक वर्षा को प्रभावित कर रहा है, CUSAT शोधकर्ताओं का कहना है
मैडेन जूलियन ऑसिलेशन केरल में अत्यधिक वर्षा को प्रभावित कर रहा है, CUSAT शोधकर्ताओं का कहना है
सितंबर-नवंबर के दौरान इस घटना की सक्रिय घटना से भारतीय ग्रीष्मकालीन मानसून की वापसी में देरी की संभावना हो सकती है सितंबर-नवंबर के दौरान इस घटना की सक्रिय घटना से भारतीय ग्रीष्मकालीन मानसून की वापसी में देरी की संभावना हो सकती है कोचीन यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी (सीयूएसएटी) के शोधकर्ताओं द्वारा किए गए एक नए अध्ययन से पता चला है कि मैडेन जूलियन ऑसिलेशन (एमजेओ) प्रभावित कर सकता है।…
View On WordPress
0 notes
dailyhantnews · 2 years
Text
मैंने अत्यधिक सफल वयस्कों के 70 माता-पिता से बात की - ये हैं…
मैंने अत्यधिक सफल वयस्कों के 70 माता-पिता से बात की – ये हैं…
क्या यह अच्छा नहीं होगा यदि आपका बच्चा बड़ा होकर एक उद्यमी बने? मेरी राय में, उद्यमी केवल लाभकारी व्यवसायों के संस्थापक नहीं हैं। वे लचीले, मेहनती लोग हैं जो कुछ शुरू करते हैं, जो विचारों के साथ आते हैं और उन्हें जीवन में लाते हैं, और जो जुनून को परियोजनाओं में बदल देते हैं। अपनी पुस्तक “राइज़िंग ए एंटरप्रेन्योर” के शोध के रूप में मैंने 70 माता-पिता का साक्षात्कार लिया जिन्होंने अत्यधिक सफल…
Tumblr media
View On WordPress
0 notes
sonita0526 · 5 years
Photo
Tumblr media
लोगों पर अत्यधिक टैक्स का बोझ डालना सामाजिक अन्याय होगा: शेफ जस्टिस बोबडे सुप्रीम कोर्ट के चीफ जस्टिस एसए बोबडे ने इनकम टैक्स ट्रिब्यूनल के स्थापना समारोह को संबोधित किया।
0 notes
ckpcity · 4 years
Text
लद्दाख पार्षद को भारत-चीन गतिरोध पर 'अत्यधिक आपत्तिजनक' टिप्पणियों के लिए गिरफ्तार किया गया
लद्दाख पार्षद को भारत-चीन गतिरोध पर ‘अत्यधिक आपत्तिजनक’ टिप्पणियों के लिए गिरफ्तार किया गया
Tumblr media Tumblr media
भारतीय सेना का एक काफिला मंगलवार को पूर्वी कश्मीर के गांदरबल जिले के गग्गेंर में श्रीनगर-लेह राष्ट्रीय राजमार्ग पर जाता है। (रायटर)
कारगिल जिले के शकर निर्वाचन क्षेत्र के एक पार्षद जाकिर हुसैन के खिलाफ कार्रवाई के बाद शुक्रवार को पुलिस ने उनके खिलाफ प्राथमिकी दर्ज की, यहां तक ​​कि पार्षद ने उनकी टिप्पणी पर सार्वजनिक माफी भी पेश की।
PTI
आखरी अपडेट: 20 जून, 2020, 10:18 PM IST
लद्दाख स्वायत्त…
View On WordPress
0 notes
technibba · 5 years
Text
Use of Higher antibiotic is a threat for our health, full details here | आसान भाषा में समझें अत्यधिक एंटीबायोटिक का इस्तेमाल क्यों है जीवन के लिए खतरा
Use of Higher antibiotic is a threat for our health, full details here | आसान भाषा में समझें अत्यधिक एंटीबायोटिक का इस्तेमाल क्यों है जीवन के लिए खतरा
मुंबई: शरीर के अंदर जाने और अनजाने तरीके से जाने वाले एंटीबायोटिक के कारण आने वाले 10 साल में अत्यधिक इंटिबीयोटिक के सेवन से मत्यु होने का खतरा मंडराने लगा है. विश्व स्वास्थ्य संगठन ने चेताया है कि शरीर में बैक्टेरिया रोधक क्षमता बेहद कम होते जा रही है. आने वाले दिनों में इसके भयंकर परिणाम भी दिख रहे हैं. इस बात की भी चेतावनी दी गई है कि साल 2050 तक  सलाना तकरीबन 1 करोड़ लोगों के मौत का कारण भी…
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
धेरै पानी पिउनुहुन्छ ? होस गर्नुस् अत्यधिक पानी पिउनु पनि राम्रो होइन सामान्यतः रोगीहरुलाई बढीभन्दा बढी पानी पिउन चिकित्सकहरुले सल्लाह दिने गरेका छन् । कहिलेकाहीँ यसले हानि पु¥याउन सक्ने उदाहरण पनि देखिएको छ । ५९ वर्षीया एक महिलामा देखिएको पिसाबको संक्रमण चाँडो रोक्न चिकित्सकहरुले बढी पानी पिउने र चाँडोचाँडो पिउने सल्लाह दिँदा त्यसको असर उल्टो भएको देखिएको हो । ती महिलालाई पिसाबको संक्रमण रोकिनु त कहाँ हो कहाँ उल्टै हाइपोनेट्रिमिया हुन पुग्यो । हाइपोनेट्रिमिया भनेको रगतमा सोडियम (नून)को मात्रा अति कम हुनु हो । रगतमा सोडियमको मात्रा निकै कम भयो भने कोषिकाहरुमा पानी रोक्ने शक्ति कम हुन्छ र शरीरले पानी थेगिराख्न सक्तैन । सोडियमले मस्तिष्कलाई सतर्क राख्न अहं भूमिका खेल्छ । रगतमा सोडियमको मात्रा एउटा निश्चित स्तरभन्दा कम हुन थाल्दा मानिस बेहोस हुन सक्छ । मुटुको गति तीव्र हुन सक्छ । मेडिकल जर्नल बिएमजे केस रिपोर्टकाअनुसार कुनै पनि स्वस्थ व्यक्तिमा रगतमा सोडियमको मात्रा कम हुनु निकै ‘असामान्य’ कुरा हो । रिपोर्टका अनुसार, ‘रोगीहरुले आवश्यकताभन्दा बढी तरल पदार्थ पिउने अवस्थामा चिकित्सकहरुको सल्लाह लिनु अति जरुरी हुन्छ । बढी पानी अथवा तरल पदार्थ पिउँदा के हुन्छ भन्नेबारे निकै कम शोध भएका छन् । त्यसैले यसका फाइदा वा बेफाइदाका बारेमा पनि निकै कम जारी छ ।’ चिकित्सा विशेषज्ञहरुका अनुसार लगातार पानी पिउनु राम्रो कुरा हो तर धेरै पानी पिइरहनु चाहिँ स्वास्थ्यका लागि राम्रो कुरा होइन । खासगरी बढीभन्दा बढी पिसाना आइरहेको छ, ज्वरो आइरहेको छ भने पानी पिउनेबारे चिकित्सकसँग सल्लाह लिनु पर्छ । चिकित्सकहरुले पनि यस्तो अवस्थामा बिरामीहरुको अवस्था जाँचीकन सावधानीपूर्वक सल्लाह दिनुपर्छ । बिबिसीका अनुसार बढी पानी पिउँदा स्वास्थ्यलाई नै खतरा भएकी ती महिलालाई लन्डनस्थित एएन्डई अस्पतालमा भर्ती गरिएको थियो । पानी पिएको केही समयमै उनलाई रिँगटा चल्न थाल्यो । उनलाई बोल्नमा समस्या हुन थाल्यो । र, अन्त्यमा ती महिलाले कैयौँ पटक उल्टी पनि गरिन् । ती महिलाले भनेकी छन्, ‘मेरो हात काम्न थाल्यो, किन काम्न थाल्यो र कसरी रोक्ने भन्नेमै म अलमलमा पर्न थालेँ । पछि त शरीरै काम्न थाल्यो ।’ पछि चिकित्सकहरुको सोधखोजपछि पत्ता लाग्यो, ती महिलाले चिकित्सककै सल्लाहमा केही घण्टाभित्रै निकै पानी पिएकी थिइन् । धेरै पानी पिएका कारण उनमा यस्तो अवस्था देखिएको पत्ता लागेपछि चिकित्सकहरुले उनलाई २४ घण्टासम्म पानी नपिउने सल्लाह दिएका थिए । यसपछि ती महिलालाई पूरै सामान्य हुन एक साता लागेको थियो । यस्तै अर्को एउटा घटनामा गेस्ट्रोएन्टराइटिसका रोगीलाई पनि हाइपोनेट्रिमिया ��ुन पुगेको थियो । उनको त ज्यान नै गएको चिकित्सकहरु बताउँछन् । – बिबिसी हेल्थ/नागरिक दैनिक किङ्स कलेज लन्डनका प्राध्यापक एमेरिटस टम सेन्डर्स भन्छन्, ‘पानी पिउने सल्लाह गलत होइन र बिरामीको छेउमा पर्याप्त पानी पनि हुनुपर्छ । उनीहरुलाई बरोबर पानी पिउन प्रोत्साहित पनि गर्नुपर्छ ।’ क्विन्स युनिभर्सिटी बेल्फास्टका प्राध्यापक ग्राहम फेस भन्छन्, ‘यस घटनाले हामीलाई पाठ सिकाएको छ । त्यो के भन्देखिन्, चिकित्सकहरुले सल्लाह दिँदा अतिरिक्त सावधानी अपनाउनु निकै आवश्यक छ । चिकित्सकहरुले प्रत्येक केसका बारेमा पूर्ण जानकारी पाएपछि मात्र पानी पिउने, कति पिउने, कसरी पिउनेजस्ता कुराहरु बिरामीहरुलाई सल्लाह दिनुपर्छ । रोगीहरुले कुन परिस्थितिमा कति पानी पिउने भन्नेबारे अलि राम्रो सल्लाह दिनुपर्छ ।’ ब्रिटिस न्युट्रिसन फाउन्डेसनका अनुसार हामीले खाना खाँदा करिब २० प्रतिशत पानी ग्रहण गरिसकेका हुन्छौँ । महिलाहरुले प्रतिदिन १६ सय एमएल र पुरुषहरुलाई दुई लिटर पानी पिउनु आवश्यक छ । समुचित मात्रामा हामीले पानी पिएको खण्डमा हाम्रो पिसाबको रङ हल्का पहेँलो हुन्छ । यदि पिसाबको रङ गाढा छ भने चाहिँ हामीले बढी पानी पिउनु पर्छ ।
0 notes
quickyblog · 3 years
Photo
Tumblr media
COVID-19 लैम्ब्डा संस्करण: लक्षण, उत्पत्ति, 'अत्यधिक पारगम्य' वायरस का नामकरण https://tinyurl.com/yjc8b4jj #covid19 #अतयधक #उतपतत #क #नमकरण #परगमय #लकषण #लमबड #वयरस #ससकरण
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to Moral Time: आज हन गईरहक एनआरएन अमरकक सधरण सभम अतयधक सहभगत http://ift.tt/2jcMgRJ
0 notes
dailyhantnews · 2 years
Text
संयुक्त राष्ट्र प्रमुख ने सरकारों से "अनैतिक" और "अत्यधिक" कर लगाने का आह्वान किया ...
संयुक्त राष्ट्र प्रमुख ने सरकारों से “अनैतिक” और “अत्यधिक” कर लगाने का आह्वान किया …
संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेस। क्रेडिट: यूएन फोटो/मार्क गार्टन राय एंटोनियो गुटेरेस द्वारा (संयुक्त राष��ट्र) गुरुवार, 04 अगस्त, 2022 इंटर प्रेस सेवा संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेस ने संयुक्त राष्ट्र प्रेस कोर को एक संबोधन में ग्लोबल क्राइसिस रिस्पांस ग्रुप की ऊर्जा पर तीसरी ब्रीफ लॉन्च की। संयुक्त राष्ट्र, 04 अगस्त (आईपीएस) – यूक्रेन में युद्ध का उस देश के लोगों पर…
Tumblr media
View On WordPress
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अत्यधिक धूलाेले बनेपा–पनौती सडक आजदेखि अवरुद्ध काभ्रेपलाञ्चोक, ९ माघ– बनेपा– पनौती सडक आजदेखि अवरुद्ध भएको छ । सडक धुलाम्मे भएका कारण सडक आसपासमा भएका घरका बासिन्दाले सास्ती खेप्नुपरेपछि अवरुद्ध गर्नुपर्ने अवस्था आएको स्थानीयवासीले बताएका छन् । उनीहरुले विगतको प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै सडकमा उडेको धुलो र धुवाँले बालबालिकादेखि वृद्धसम्मका स्वास्थ्यमा नकारात्मक असर परेको बताए । पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले सडक खुलाउन वार्तामा बस्न लागिएको जानकारी दिँदै नगरपालिकाले लामो समयसम्म धुलो उड्ने क्षेत्रमा नियमित पानीको व्यवस्था गरे पनि सरोकार भएकाहरुले ध्यान नदिएको आरोप लगाउनुभयो । उहाँले सडक विभागले यही माघ १३ गतेदेखि नै सडक मर्मतको काम सुरु गर्ने आश्वासन दिएकाले स्थानीयवासी सङ्घर्ष समिति, टिपर व्यवसायी सङ्घ र खानी विभागबीच सहमति हुने विश्वास व्यक्त गर्नुभयो । पनौती उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोला थापाले विगतमा जनतासँग भएको सहमति लागू गर्न आग्रह गर्नुभयो । विभिन्न सङ्घसस्था र राजनीतिक दलबीच बनेपा– पनौती सडकमा भएको खाल्डाखुल्डी पुर्ने, धुलो उड्न नदिन पानीको व्यवस्थापन गर्ने लगायत सहमति पटक पटक भएको थियो ।
0 notes
quickyblog · 4 years
Photo
Tumblr media
अत्यधिक यौन संबंध यौन उत्तेजना से जुड़े: विशेषज्ञ https://tinyurl.com/yhnvso7z #अतयधक #उततजन #जड #यन #वशषजञ #स #सबध
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to USA NEWS: आज हन गईरहक एनआरएन अमरकक सधरण सभम अतयधक सहभगत http://ift.tt/2ivUyp6
0 notes
nepal123 · 8 years
Photo
Tumblr media
अत्यधिक यौन उत्तेजनाका कारण ज्यान गयो यी पुरुषको, जो मृत्युपछि पनि उत्तेजीत नै भईरहे पुस २६ गते- नाइजेरियामा अत्यधिक यौन उत्तेजनाका कारण एकजना पुरुषको ज्यानै गएको छ । करिब ४० बर्षीय ती पुरुषले आफ्नी प्रेमिकासँग सेक्सका दौरान लिङ्ग उत्तेजित हुने औषधि सेवन गरेका थिए । तर उनको लिङ्ग शान्त हुँदै भएन । यसरी ज्यान गुमाउने व्यक्ति हुन्, सामसोन । उनी तीन सन्तानका बाबु पनि हुन् । मृत्युअघि आवश्यकताभन्दा बढी यौनवर्द्धन औषधि सेवन गरेर यौनक्रिडा गरेपछि उनको लिङ्ग शान्त नहुँदा ज्यान गएको अस्पतालले जनाएको छ । होटलमा प्रेमिकासँग सँगै सेक्स गरिरहेका उनको लिङ्ग लामो समयसम्म पनि कुनै हालतमा शान्त नभएपछि प्रेमिकाले उनलाई होटलमै छाडेर भागेकी थिइन् । त्यसपछि होटलका कर्मचारीले उनलाई अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउनसाथ डाक्टरलेउनलाई मृत घोषित गरिदिए । डिाक्टरहरुका अनुसार मृत्युपछि पनि उनको लिङ्ग उत्तेजित अवस्थामै थियो । – एजेन्सी
0 notes
theadventureworld · 8 years
Link
Just Pinned to EDUCATION: आज हन गईरहक एनआरएन अमरकक सधरण सभम अतयधक सहभगत http://ift.tt/2iT8Gql
0 notes