#फर��र
Explore tagged Tumblr posts
Text
अन्तिम लडाइँमा सुनक
मत सर्वेक्षणअनुसार कन्जरभेटिभ पार्टी आगामी चुनावमा भारी पराजयको बाटोमा छ । सर्वेक्षणहरूमा प्रमुख प्रतिपक्षी लेबर पार्टी अगाडि देखिएको छ । गत अप्रिलमा युगभले आफ्नो सर्वेक्षणमा आगामी चुनावमा लेबरले ४०३ सिट र कन्जरभेटिभले १५५ सिट जित्ने उल्लेख गरेको छ । अफिस फर नेसनल स्ट्याटिटिक्सको नयाँ तथ्यांकले देशमा मुद्रास्फीति २.३ प्रतिशतमा झरेको देखाएको भोलिपल्टै सुनकले निर्वाचन घोषणा गरेका हुन् लन्डन —…
View On WordPress
0 notes
Text
इन्जिनियरका मुद्दाले पायो कांग्रेस महासमितिमा प्रवेश
काठमाडौं, फागुन १० । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा पहिलोपटक इन्जिनियरहरुका मुद्दाले स्थान पाएको छ। महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको सांगठनिक र समसायिक प्रस्तावमा शुभेच्छुक संस्था र विकास निर्माण कार्यहर तीन सिफ्टमा सञ्चालन गर्ने भन्ने दफाहरु उपर छलफल गर्ने क्रममा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) बाट प्रतिनिधत्व गर्ने महासमिति सदस्य…
View On WordPress
0 notes
Text
बाढी पूर्व सूचना दिने प्रणाली रौतहटमा जडान – Madhesh Update
बर्षाको बेला बाढीबाट हुने मानवीय र धनजनको क्षति कम गर्न रौतहटको गौरस्थित जिल्ला प्रशासन कार्यालयमा पूर्व सूचना प्रणाली (साइरन) जडान गरिएको छ । सदरमुकाम गौरका स्थानियले बर्सेनि डुबानको समस्या झेल्दै आएका छन् । बर्षाको बेला बर्सेनि डुबानबाट ठूलो क्षति ब्यहोर्दै आएको सदरमुकाम बासीको लागी यसपटक पूर्वचेतावनी प्रणाली (साइरन) ले फाइदा हुने देखिएको छ । माण्डवी संस्थाको पहलमा इन्टरनेसनल सेन्टर फर…
View On WordPress
0 notes
Text
प्युठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग
प्युठानमा बेसार प्रशोधन केन्द्रका लागि जापानको सहयोग
काठमाडौँ, २३ मङ्सिर । जापान सरकारले प्युठानमा बेसार प्रशोधन केन्द्र स्थापनाका लागि अनुदान सहयोग गरेको छ । जापानिज राजदूतावासको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी)अन्तर्गत रु एक करोडको वित्तीय अनुदान सहयोग रहेको छ । प्युठान नगरपालिका र नेपाल स्वयंसेवक राष्ट्रिय समूहमार्फत उक्त कार्यक्रम अघि बढाइएको हो । प्रशोधन केन्द्र निर्माण तथा कृषि उपकरण सहयोगका लागि आज जापानिज…
View On WordPress
0 notes
Text
रे ऑफ़ होप इमर्जेस इन टाइटली पैक्ड लैंस ऑफ़ धारावी टू एफर्ट फ़ॉर कोविद -19 हॉटस्पॉट टैग जारी रखें
रे ऑफ़ होप इमर्जेस इन टाइटली पैक्ड लैंस ऑफ़ धारावी टू एफर्ट फ़ॉर कोविद -19 हॉटस्पॉट टैग जारी रखें
फाइल फोटो: मुंबई के धारावी में एक राष्ट्रव्यापी बंद के दौरान स्वास्थ्य देखभाल कार्यकर्ता उन लोगों से पूछते हुए निरीक्षण करते हैं, जिनके साथ वे रहते हैं और किसी को भी विचलित कर रहे हैं। (रायटर)
बीएमसी को लगता है कि कोविद -19 के खिलाफ धारावी लड़ाई जीतना उपन्यास कोरोनवायरस के खिलाफ मुंबई लड़ाई जीतने की दिशा में पहला और सबसे महत्वपूर्ण कदम है।
सीएनएन-News18
आखरी अपडेट: 9 जून, 2020, 11:13 PM IST
View On WordPress
#इन#इमरजस#एफरट#ऑफ#कवद#कोरोनावाइरस#कोविड -19#गंदी बस्ती#जर#ट#टइटल#टग#धरव#धारावी#पकड#��र#मुंबई#र#रख#लस#हटसपट#हप
0 notes
Photo
Wishing you all A very #Happy #Raksha #Bandhan...!!! It is about #Love, #Bonding, #Responsbilty & about being there in Good or #Stifftimes. Wishing all the #Lucky #brothers who have #Sister a very #Happy #Raksha #Bandhan Don't forget to thank God for every moment u live together & Lets pledge to #Protect every #Girl as our own #Sister. मै हमेशा #सही #राह बताता रहुंगा भाई का #फर्ज #निभा��ा रहुंगा | सारी बलाओं से तेरी #हिफाजत करके ईस राखी का #वचन #निभाता रहुंगा || #Syed #Zeeshan #Ahmad CEO & Founder #NewAdditionsAcademy #NewAdditionsUAVSolutionsPvtLtd. #NewAdditionsInsuranceMart #NewAdditionsHomeSolutions (at Ramprastha Greens Vaishali) https://www.instagram.com/p/B1LAXJfgvE3/?igshid=mffnp3f94gq
#happy#raksha#bandhan#love#bonding#responsbilty#stifftimes#lucky#brothers#sister#protect#girl#सह#र#फर#न#ह#वचन#syed#zeeshan#ahmad#newadditionsacademy#newadditionsuavsolutionspvtltd#newadditionsinsurancemart#newadditionshomesolutions
0 notes
Photo
#भारत के #प्रधानमंत्री #नरेंद्र #मोदी पर बन रही #बायॉपिक का #फर्स्ट #लुक #7 #जनवरी को #रिलीज़ किया जाएगा #बॉलीवुड में #पिछले कई #सालों से #बायॉपिक बनाए जाने के #ट्रेंड ने #ज़ोर #पकड़ा हुआ है। https://nayasavera.net/मनोरंजन/news-pm-narendra-modi-biopic-vivek-anand-oberoi-omung-kumar-first-look-release-on-7-january/ https://www.instagram.com/p/BsNocepAKz6/?utm_source=ig_tumblr_share&igshid=121cl2tval9r7
0 notes
Text
युद्धमा कुनै पनि विजेता छैनः संयुक्त राष्ट्र एजेन्सी
न्युयोर्क, ११ कार्तिक । हमास– इजरायलका बिच जारी युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ । संयुक्त राष्ट्र संघमा भएको मतदानमा बहुमत राष्ट्रले तत्काल युद्धबिराम गर्न र गाजामा मानवीय सहायता उपलब्ध गराउन आब्हान गरेलगत्तै क्रमशः अन्तर्राष्ट्रिय दबाब बढेको हो । यसैबिचमा, इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले पनि हमास–इजरायली द्वन्द्वमा युद्धविरामका लागि आह्वान गरेको छ । संयुक्त…
View On WordPress
0 notes
Text
निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै
निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । “हामीले मान्यता दिएका संस्थामध्ये दुई संस्था एसियन नेटवर्क फर फ्री इलेक्सन र सिभिक च्याम्बर अफ रसियन फेडेरेसन मात्रै पर्यवेक्षणमा सहभागी हुन लागेका छन् । नेपालभित्रका भने ४४…
View On WordPress
0 notes
Text
म्यानमारमा एनएलडीका पूर्वसांसदलाई १४८ वर्ष जेल
म्यानमारमा एनएलडीका पूर्वसांसदलाई १४८ वर्ष जेल
एजेन्सी यांगुन, १७ कात्तिक सेनाद्वारा शासित म्यानमारमा एक अदालतले अपदस्थ नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीका पूर्व सांसदलाई १४८ वर्षको जेल सजाय सुनाएको छ । ५२ वर्षीय विन मिन्ट ह्लाइङलाई उक्त सजाय सुनाएको हो । आतंकवादको आरोपमा दोषी ठहरिएपछि विन मिन्ट ह्लिङलाई सोमबार सुनाइएको यो सजाय सेनाले फेब्रुवरी २०२१ मा सत्ता कब्जा गरेपछि आङ सान सुकीको सरकार र एनएलडी पार्टीका कुनै पनि सदस्यलाई दिइएको…
View On WordPress
0 notes
Text
परिपक्वतातर्फ परिणत भएको निर्वाचन : पर्यवेक्षण संस्थाहरू
परिपक्वतातर्फ परिणत भएको निर्वाचन : पर्यवेक्षण संस्थाहरू
काठमाडौँ ७ मङ्सिर । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यस पटकको निर्वाचनले लोकतन्त्र सुदृढीकरणको अर्को चरणमा प्रवेश गरेको अनुभूत भएको बताउनुभएको छ । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक), राष्ट्रिय निर्वाचन पर्यवेक्षण समति (नियोक) र दि एसिएन नेटवर्क फर फ्रि इलेक्सन(एनफ्रेल)द्वारा गरिएको पर्यवेक्षण प्रारम्भिक प्रतिवेदन सार्वजनिक कार्यक्रमा उहाँले राजनीतिक…
View On WordPress
0 notes
Text
सूर्तीजन्य पदार्थको कानुन कार्यान्वयन नहुँदा नसर्ने रोगको जोखिम वृद्धि
सूर्तीजन्य पदार्थको कानुन कार्यान्वयन नहुँदा नसर्ने रोगको जोखिम वृद्धि
काठमाडौं—नेपालले बनाएको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानुन संसारकै उत्कृष्ट मानिन्छ । तर, फितलो कार्यान्वयनका कारण यसले अपेक्षित नतिजा दिन भने सकेको छैन् । त्यसैले अहिले पनि सुर्तीजन्य पदार्थको सेवनबाट दैनिक ७२ जना व्यक्तिले ज्यान गुमाइरहेका छन् । स्वास्थ्य ��त्रकार मञ्च नेपाल, एक्सन नेपाल, द युनियन र एशिया प्यासेफिक सिटिज अलाइन्स फर द हेल्थ एण्ड डेभलपमेन्ट (एपीक्याट)ले संयुक्त रुपमा गरेको…
View On WordPress
0 notes
Text
त्रिभुवन विश्वविद्यालयको वेवसाइट ह्याक गरि ह्याकरले लेखे "जस्टिस फर सन्दीप लामिछाने" ।
त्रिभुवन विश्वविद्यालयको वेवसाइट ह्याक गरि ह्याकरले लेखे “जस्टिस फर सन्दीप लामिछाने” ।
त्रिभुवन विश्वविद्यालयको वेवसाइट ह्याक भएको छ। विश्वविद्यालयको विज्ञान र प्रबिधि संकाय अन्तर्गतको भर्ना गर्न प्रयोग हुने वेवसाइट ह्याक भएको हो। ह्याकरले वेवसाइट ह्याक गरि “justice for sandeep LC ” अर्थात सन्दीप लामिछानेलाई न्याय दे भनेर लेखिएको देख्न सकिन्छ। हाल भने वेवसाइट पहिलेको अवस्थामै आएको छ। आईटी पढाउने विश्वविद्यालयकै वेवसाइट ह्याक भएको भन्दै मजाक उडाई रहेका छन्।
View On WordPress
0 notes
Text
सुशासन, दिगो विकास तथा समृद्ध सुदूरपश्चिम विषयक राष्ट्रिय सेमिनार हुने
धनगढी, २६ असोज । चैतन्य इन्टिच्युट फर रिसर्च एन्ड डेभ्लप्मेन्ट प्रालिले धनगढीमा सुशासन, दिगो विकास तथा समृद्ध सुदूरपश्चिम विषयक राष्ट्रिय सेमिनार गर्ने भएको छ। आज शिवनगरस्थित चैतन्य पाठशालामा पत्रकार सम्मेलन गर्दै २९ र ३० मंसिरमा सेमिनार बारे जानकारी गरिएको छ। चैतन्य एकेडेमी विगत ११ वर्षदेखि मानव संशाधन विकास, व्यवस्थापन र प्राज्ञिक अनुसन्धानका क्षेत्रमा निरन्तर रूपमा क्रियाशील स्वतन्त्र संस्था…
View On WordPress
0 notes
Text
सिसभेलको वाईफाई ६ प्याटेन्ट पूल सुरु, ह्वावे, मिडियाटेकलगायत प्याटेन्ट लाइसेन्सकर्ता
सिसभेलको वाईफाई ६ प्याटेन्ट पूल सुरु, ह्वावे, मिडियाटेकलगायत प्याटेन्ट लाइसेन्सकर्ता
काठमाडौं । सिसभेलले वाईफाई ६ प्याटेन्ट पूल सुरु गर्ने घोषणा गरेको छ। यसको पहिलो प्याटेन्ट लाइसेन्सकर्ताहरूमा ह्वावे, मिडियाटेक, फिलिप्स, एसके टेलिकम र वीलुस रहेका छन् । यसका साथै ह्यवे र फिलिप्स पेटेन्ट पूलका पहिलो इजाजतपत्रदाता हुन्। सिसभेलले नयाँ संरचित भुक्तानी कार्यक्रम, लाइसेन्सिङ इन्सेन्टिभ फ्रेमवर्क फर टेक्नोलोजी (लिफ्ट) पनि लन्च गर्दैछ, जुन इजाजतपत्र सम्झौताका सर्तहरू पूर्ण रूपमा पालना…
View On WordPress
0 notes
Text
ग्लोबल आइएमई बैंक सम्मानित
ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ । #globalimebank #thebankforall #Euromoney
काठमाडौं – ग्लोबल आइएमई बैंक ‘युरोमनी अवार्ड फर एक्सलेन्स– बेस्ट बैंक नेपाल २०२२’ बाट सम्मानित भएको छ । बुधबार बेलायतको लण्डनमा आयोजित एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले उक्त अवार्ड लिएका हुन् । सन् १९९२ मा स्थापित यो अर्वाड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित र एक मात्र अवार्ड हो । बैंकले ग्राहकहरुलाई प्रदान गर्दै आएको सेवा,…
View On WordPress
0 notes