Tumgik
#ricepests
dr-devdhawal · 3 years
Photo
Tumblr media
तरकारीमा झुल/ जालीको प्रयोग: अपडेट सहित फल्दा फल्दैको घिरौला, लौका, भेन्टा, काक्रो आदिलाई किराले टोकिदिएर कुहिने समस्या सबैकोमा होला। बाहिर राम्रो तर भित्र किरा पर्र्यो,कच्याकुचुक्क परेको, कही सुकेको कही फुकेको फलिरहेको छ वा कुहिएर झरेको छ भने सम्झनुस किराले टोकेर चुस्न पल्किएको छ। घरमा पुरानो मच्छरदानी (झुल)छ भने काट्नुस र थैलौ बनाउनुस। फलको टुप्पाको फूल झरे सगै सानोबाटै थैलों मैं हुर्काउनुहोस।यो पुरै सफल तरिका हो। म यस तरिका बिगत ३-४ बर्षबाट गर्दै आएको छु। यो बिषयलाई हामीले छलफलमा ल्याएपछि नयाँ तरिकाहरू पनि सतहमा नआएका हैनन्। जस्तै प्लास्टिकको थैलोमा वरिपरी धेरै वा टुप्पोमा प्वाल पारेर पनि गर्न सकिदो रहेछ। जे जस्तो अनुकुल हुन्छ त्यसै गरेर यो तरिका अपनाउन सकिन्छ। फोटो हेर्नुस त... #DevDhawal #agriculture#rice#ricediseases #paddy#paddydiseases #ricepest #IRRI #pestinrice#ricepests #tungro #tungrovirus#rtsv #rtbv #pathologyjrf #plantpathogen #plantpathology #plantpathologycy #entomology#leafhopper #leaf #indianentomology . . @agricos_stop 💚 @ Hyderabad (at Farmers Leader कृषक अगुवा "Dev Dhawal") https://www.instagram.com/p/CFSxI9jnXBj/?igshid=17vc3x6vtlhfx
0 notes
dr-devdhawal · 4 years
Photo
Tumblr media
तरकारीमा झुल/ जालीको प्रयोग: अपडेट सहित फल्दा फल्दैको घिरौला, लौका, भेन्टा, काक्रो आदिलाई किराले टोकिदिएर कुहिने समस्या सबैकोमा होला। बाहिर राम्रो तर भित्र किरा पर्र्यो,कच्याकुचुक्क परेको, कही सुकेको कही फुकेको फलिरहेको छ वा कुहिएर झरेको छ भने सम्झनुस किराले टोकेर चुस्न पल्किएको छ। घरमा पुरानो मच्छरदानी (झुल)छ भने काट्नुस र थैलौ बनाउनुस। फलको टुप्पाको फूल झरे सगै सानोबाटै थैलों मैं हुर्काउनुहोस।यो पुरै सफल तरिका हो। म यस तरिका बिगत ३-४ बर्षबाट गर्दै आएको छु। यो बिषयलाई हामीले छलफलमा ल्याएपछि नयाँ तरिकाहरू पनि सतहमा नआएका हैनन्। जस्तै प्लास्टिकको थैलोमा वरिपरी धेरै वा टुप्पोमा प्वाल पारेर पनि गर्न सकिदो रहेछ। जे जस्तो ���नुकुल हुन्छ त्यसै गरेर यो तरिका अपनाउन सकिन्छ। फोटो हेर्नुस त... #DevDhawal #agriculture#rice#ricediseases #paddy#paddydiseases #ricepest #IRRI #pestinrice#ricepests #tungro #tungrovirus#rtsv #rtbv #pathologyjrf #plantpathogen #plantpathology #plantpathologycy #entomology#leafhopper #leaf #indianentomology . . @agricos_stop 💚 @ Hyderabad (at Farmers Leader कृषक अगुवा "Dev Dhawal") https://www.instagram.com/p/CFSxI9jnXBj/?igshid=1psdkd4mjgr0g
0 notes
dr-devdhawal · 4 years
Photo
Tumblr media
🔥The most practical measures at present, include 📍Grow tungro or leafhopper resistant varieties.This is the most economical means of managing the disease. There are tungro-resistant varieties available for the Philippines, Malaysia, Indonesia, India, and Bangladesh. Contact your local agriculture office for up-to-date lists of varieties available. Practice synchronous planting with surrounding farms. 📍Delayed or late planting, relative to the average date in a given area, makes the field susceptible for Tungro. Late-planted fields also pose a risk to early planting in the next season. 📍Adjust planting times to when green leafhopper are not in season or abundant, if known plow infected stubbles immediately after harvest to reduce inoculum sources and destroy the eggs and breeding sites of green leaf hopper. . . 🌱Save this Post 🌱Turn on post notifications . . #agriculture#rice#ricediseases #paddy#paddydiseases #ricepest #IRRI #pestinrice#ricepests #ricepestanddiseases #ricetungrodisease #tungro #tungrovirus#rtsv #rtbv #pathologyjrf #plantpathogen #plantpathology #plantpathologycy #entomology#leafhopper #leaf #entomoligist #indianentomology #horticulture#agricola #agrian#agrarian #planthealth #gogreen . . @agricos_stop 💚 @ Hyderabad https://www.instagram.com/p/CFSwuGangSZ/?igshid=b1ph6x7wczyz
0 notes