#nepalnews kantipur saptahik anjupanta
Explore tagged Tumblr posts
anjupanta · 2 years ago
Text
चप्पल बेचेर श्रीमती र छोराछोरी पाल्ने श्रवनको कथा
बिराट भीड मध्येका एक पात्र हुन श्रवन कुमार साह। जिम्म्मेवारिको भारि, थकान शरीर, परिवारको चिन्ताले घरमा खेति गरेर बस्नुपर्ने श्रवानालाई ठेलामा चप्पल हालेर गल्लि र बस्तीमा हिड्ने बनाइ दिएको छ। उमेरले ५० कटिसकेका श्रवन अहिले परिवार पाल्नकै लागि भनेर राजधानीको गल्लि र बस्ति बस्तीमा, सानो चार पांग्रे ठेलामा चप्पल बेपार गर्ने गर्दछन।
https://saptahik.wordpress.com/2022/07/05/story-of-shravan-kumar/
0 notes