Tumgik
#matihini
samaya-samachar · 3 years
Text
मटिहानीमा मटकोर विधि सम्पन्न
मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानीमा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ ।
मिथिलाञ्चलको सप्ताहव्यापी विवाह पञ्चमी उत्सवअन्तर्गत गए राति महोत्तरीको मटिहानीमा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ । राम जानकी विवाह महोत्सवका अवसरमा मटिहानी नगरपालिका–७ मा अवस्थित धार्मिक एवं पौराणिक लक्ष्मीनारायण मठमा मटकोर विधि सम्पन्न भएको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जगन्नाथ दास वैष्णवले जानकारी दिनुभयो । मिथिलाको धार्मिक विधिअनुसार महिलाले विवाहको गीत गाउँदै…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 3 years
Text
संरचनाको विकासले जगमगिँदै धार्मिक नगरी मटिहानी
दीपावली पर्वको रमझममै महोत्तरीको मटिहानीमा सुन्दर वाटिका निर्माण हुँदैछ । रामायणकालदेखि महत्व र चर्चा पाएको मटिहानी नगरमा सुन्दर वाटिका निर्माण थालिएको हो ।
दीपावली पर्वको रमझममै महोत्तरीको मटिहानीमा सुन्दर वाटिका निर्माण हुँदैछ । रामायणकालदेखि महत्व र चर्चा पाएको मटिहानी नगरमा सुन्दर वाटिका निर्माण थालिएको हो । दीपावली पर्वको अवसर पारेर नगरस्थित लक्ष्मीनारायण मठ अगाडिको चभचा पोखरी डिलमा मटिहानी नगरपालिकाले रु ५६ लाखको लागतमा वाटिका निर्माण भइरहेको छ । यसअघि ५१ फिट अग्लो घण्टाघर, जलेश्वर–मटिहानी सडक र मटिहानी–जनकपुर सडक (रामजानकीपथ)मा नगर…
Tumblr media
View On WordPress
0 notes