#madheshitradition
Explore tagged Tumblr posts
susilshah · 3 years ago
Photo
Tumblr media
मेरो मामाघरको पुरोहितहरुको भनाई अनुसार, नेपालमा बसोबास गर्दै आएको, मधेस समाजमा यदि कुनै ज्येष्ठ नागरिकको मृत्यु भयो भने क्रियामा बस्दै आएको परिवारको सदस्यले १३ दिनको किरियामा बसेको बेला, अन्तिम दिनमा मृत्यु भएका ज्येष्ठ नागरिकको आत्माको शान्तिको लागि मधेसी रिती रिवाज अनुसार पुजा गर्छन । जसमा त्यो समाजको अंधिकाश व्यक्त्तिहरुको उपस्थिती रहेको हुन्छ । एक कर्म यस्तो पनि हुन्छ, जसमा उक्त्त घरको मृत्यु भएको परिवारको सदस्य पछिको पारिवारीक र सामाजिक जिम्मा लिईने सदस्यको रुपमा आधिकारीकता तथा स्वीकृत दिईने गरिन्छ । पारिवारीक नातामा पर्ने अन्य सदस्य��रुको सहयोगमा टाउकोमा चादर (गमछा) बाधिन्छ र ��क–एक गरि समाजको अरु व्यक्त्तिहरु पनि उनलाई त्यो परिवार र समाजको एक असल तथा जिम्मेवार नागरिकको रुपमा स्वीकृत गर्दै एक–एक गरि चादर टाउकोमा राख्छन वा बाध्छन् । तस्वीर : बाराको बरियारपुर स्थित मेरो मामाघरमा मेरो सानोमामाले घरको जिम्मेवारी लिदै गरेको । #cultureofnepal #cultureofmadheshi #madheshiya #madheshilifestyle #madheshculture #madheshtradition #teraiisbeautiful #cultureofterai #exploremadheshiculture #madheshitradition #lifeinterai #lifeinnepal #exploreterai #rip #nepalphotoproject #visitterai #visitmadhesh #ronb https://www.instagram.com/p/CU2eGjPJpL3/?utm_medium=tumblr
0 notes