#anajnepal
Explore tagged Tumblr posts
duisabda · 2 years ago
Photo
Tumblr media
'व्यवसायीक कफी खेतीमा जोड गुणस्तरीय उत्पादन हाम्रो अठोट' १८ औं राष्ट्रिय कफी दिवसको शुभकामना #CoffeeDay #AnajNepal https://www.instagram.com/p/ClDiTWComl5/?igshid=NGJjMDIxMWI=
0 notes
duisabda · 3 years ago
Photo
Tumblr media
कार्यक्रममा सहजिकरणका लागि सम्झनु भएकोमा महासंघलाई‌ धन्यवाद। सक्रिय सहभागिताका लागि सहभागीमा आभार। 🙏 राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा मंसिर २८ देखि पुस १ गतेसम्म सात प्रदेशका ३० जिल्लाहरूबाट महासंघका तहगत संरचनाका प्रतिनिधिहरूको उपस्थितिमा ३ दिने क्षमता बिकास तालिम भक्तपुरको बोडेस्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा सम्पन्न भएको छ । #anajnepal #achkrn https://www.instagram.com/p/CXjIjArv6AU/?utm_medium=tumblr
0 notes
duisabda · 3 years ago
Photo
Tumblr media
विश्व माटो दवसको शुभकामना। #worldsoilday #AnajNepal #achkrn https://www.instagram.com/p/CXGw1URI0We/?utm_medium=tumblr
0 notes
duisabda · 3 years ago
Photo
Tumblr media
किसानका लागि बोलौं 🙏 ---- बाढी पहिरोका कारण लुम्बिनी, सुदूरपश्चिम र १ नम्बर प्रदेशको धानबालीमा मात्र करिब ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक अनुमान छ। मिडियाको निरन्तर फ्लोअप र केही सम्बन्धित निकायका कर्मचारीको सक्रियताले यत्ति तथ्याङ्क भए पनि बाहिर आएको छ। योगदान गर्नेलाई धन्यवाद भनौं। विस्तृत विवरण बाहिर ल्याउन र त्यस अनुसार किसानलाई क्षतिपूर्ति दिलाउन सबैको निरन्तर खबरदारी जरुरी छ। #किसानका_लागि_बोलौं #HamroKrishi #NepalKrishi #AnajNepal #achkrn https://www.instagram.com/p/CVUTHpYI2ka/?utm_medium=tumblr
0 notes
duisabda · 4 years ago
Photo
Tumblr media
धानको समर्थन मूल्य कार्यान्वयनको अवस्था र भावी कार्यदिशा विषयक बहस कार्यक्रम। २०७७ कार्तिक १३ गते ‌ । सिंहदरबार, काठमाडौं। facebook.com/anajnepal.org https://clickmandu.com/2020/10/135019.html #AnajNepal #achkrn https://www.instagram.com/p/CG7megJl2Kk/?igshid=2pcm7bj14hma
0 notes
duisabda · 4 years ago
Photo
Tumblr media
#coronatimes2020 #nepal #LiveWithCorona #day9 साउन; कोदो रोप्ने महिना पनि हो। कोदो रोपेर थकान मार्दै, कोदोकै परिकार र खिर खाने दिनको शुभकामना। खिर र कोदो दुबै शरिरको रोग प्रतिरोधक क्षमता बढाउने खानेकुरा हुन्। नियमित खाऔं, स्वस्थ रहौं। #साउन१५ #खिरखानेदिन #कोदोदिवस #anajnepal #NFGFNepal #achkrn #acharyalens (at Kathmandu, Nepal) https://www.instagram.com/p/CDRh4SJl5-x/?igshid=pq5neh5xx3h6
0 notes
duisabda · 4 years ago
Photo
Tumblr media
#Lockdown #बन्दाबन्दी #Day69 कोरोना मात्र हैन सयौं रोग लाग्न बाट जोगिन सकिन्छ, नियमित रुपमा दूध बसेवन गर्नाले। 'दुध सेवन गरौं, रोग प्रतिरोधात्मक क्षमता बढाऔं' 🥛 🙏🙏 विश्व दूध दिवसकाे शुभकामना 🙏🙏 #WMD2020 #WorldMilkDay #EnjoyDairy #framingfirst #NepalKrishi #AnajNepal #Coronacountdown #Nepal #CoronainNepal #Covid19 #achkrn (at Bhaktapur) https://www.instagram.com/p/CA5pREiFOmT/?igshid=qroymngsan83
0 notes