#हो चि मिन्ह
Explore tagged Tumblr posts
Photo
(via हो चि मिन्हका तीन कविताहरू - Left Review Online)
0 notes
Text
लकडाउनका कारण क’न्डम पखालेर फेरि बिक्री गरिँदै !
लकडाउनका कारण क’न्डम पखालेर फेरि बिक्री गरिँदै !
भियतनामम�� प्र’योग भइसकेका ३ लाख २० हजार वटा क न्डमहरु फेरि बिक्रीका लागि प्याकिङ गरिराखेको अवस्थामा भेटिएको छ । यहाँको प्रहरी छा’पा मा र्ने क्रममा उक्त परिमाणको क ‘न्डम बिहीबार ब’रामद गरेको हो । एपीका अनुसार ती ‘क ‘न्डम’ नयाँ प्याकेटमा फेरि नयाँ क ‘न्डम जस्तै गरी प्याकिङ गरिराखिएका थिए ।
भियतनामको बिन दुओङ प्रान्तस्थित हो चि मिन्ह सहर नजिकै एक फ्याक्ट्रीमा यस्तो भेटिएको स्थानीय मिडियाले जनाएका…
View On WordPress
0 notes
Text
सरिता, सोनिया और लोविना एशियाई मुक्केबाजी चैंपियनशिप के सेमीफाइनल में - Navbharat Times
सरिता, सोनिया और लोविना एशियाई मुक्केबाजी चैंपियनशिप के सेमीफाइनल में – Navbharat Times
सरिता, सोनिया और लोविना एशियाई मुक्केबाजी चैंपियनशिप के सेमीफाइनल में हो चि मिन्ह सिटी (वियतनाम) एल. सरिता देवी (64 किग्रा) समेत दो अन्य भारतीय महिला मुक्केबाजों ने रविवार को यहां सेमीफाइनल में पहुंचकर एशियाई महिला मुक्केबाजी चैंपियनशिप में पदक पक्के किए। सरिता के अलावा वर्ल्ड चैंपियनशिप की रजत पदकधारी सोनिया लाठेर (57 किग्रा) और लोविना बोरगोहेन (69 किग्रा) ने भी सेमीफाइनल में प्रवेश किया। पूर्व…
View On WordPress
0 notes
Photo
भवन आगलागीबाट बङ्गलादेश र भियतनाममा सातजनाको मृत्यु, थुप्रै घाइते हो चि मिन्ह सिटी, १५ फागुन – दक्षिणी भियतनामको बिन दोङ्ग प्रान्तमा अवस्थित थु दाउ नगरको एक आवासीय भवनमा आज मध्यरातपछि आगलागी हुँदा सो घरमा बसोबास गर्दै आएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घरधनीकै परिवारका पति, पत्नी र उनीहरुका दुई जना बालबालिका परेका नगर प्रहरीले जनाएको छ । भवनलाई आगोको लप्काले पक्रिएको थाहा पाउनासाथ स्थानीय छरछिमेकका मानिसहरु दौडादौड गर्दै हारगुहार गर्न आउँदा घरका दुबै द्वारहरु भित्रबाट तालाबन्द भएको पाइएको थियो । तत्कालै अग्नी नियन्त्रकहरुले मूल ढोका फेरी भित्र पस्दा आमाचाहिँले छोरीलाई च्यापिरहेको र चारै जना मृत अवस्थामा भेटिए । भियतनाममा गत बर्ष तीनहजार दुइसय छपन्न वटा आगलागी र विस्फोटनका ठूला घटनाहरु भएका र यी घटनाहरुबाट एकसयपैंतीस जना सर्वसाधारणको मृत्यु, अन्य दुईसयअठहत्तर जना घाइते तथा १४ खर्ब ७४ अर्ब दोङ्ग (भियतनामी मुद्रा) अर्थात् करीब ६ करोड ६१ लाख अमेरिकी डलर बराबरको धनमाल नष्ट भएको भियतनामको अग्नी समन तथा नियन्त्रण विभागले जनाएको छ । त्यस्तै, बङ्गलादेशको राजधानी ढाकाको एक पुरानो बस्तीमा शनिबार राति दुईवटा छुट्टाछुट्टै आगलागीका घटना हुँदा एक जना महिला सहित तीन जनाको मृत्यु हुनाको साथै अन्य नौ जना सख्त घाइते भएका ढाका महानगरीय प्रहरीले जनाएको छ । राजधानी ढाकाको एउटा गुजुमुज��ज परेको र साँघुरो बस्तीको इलाकाः इस्लामबागको एक प्लास्टिक गोदाममा आगलागी भएपछि डढेर कालै भएको तीनजनाको शव भेटिएको महानगरीय प्रहरीका एजना बरीष्ठ अधिकारीले जनाएका छन् । आगलागीको कारण तत्कालै पत्ता लाग्न सकेन । त्यसैगरी ढाकाकै स्थानीय एक रेष्टुराँमा पनि शनिबार साँझ पकाउने ग्याँसको सिलिन्डर पड्किई आगलागी हुँदा आगोको लप्कामा परी नौ जना नराम्ररी जलेका स्थानीय प्रहरी श्रोतले जनाएको छ । आगो निभाउन थुप्रै दमकल परिचालन गरिएकाले साँघुरो बस्तीका अन्य भवनहरुमा धन्न आगो फैलन पाएन । केही बर्ष अघि, सन् २०१० को जुन महिनामा राजधानी ढाकाको अर्को गुजुमुज्ज परेको र साँघुरो बस्तीको इलाकामा यसैगरी भयानक आगलागी हँुदा दशकौं पुराना दर्जनौं भवनहरु स्वाहा भै धेरै सर्वसाधारणले लामो समयसम्म अकल्पनीय पीडा भोग्नु परेको थियो । – सिन्ह्वा
0 notes
Text
सरिता, सोनिया और लोविना एशियाई मुक्केबाजी चैंपियनशिप के सेमीफाइनल में - Navbharat Times
सरिता, सोनिया और लोविना एशियाई मुक्केबाजी चैंपियनशिप के सेमीफाइनल में – Navbharat Times
सरिता, सोनिया और लोविना एशियाई मुक्केबाजी चैंपियनशिप के सेमीफाइनल में हो चि मिन्ह सिटी (वियतनाम) एल. सरिता देवी (64 किग्रा) समेत दो अन्य भारतीय महिला मुक्केबाजों ने रविवार को यहां सेमीफाइनल में पहुंचकर एशियाई महिला मुक्केबाजी चैंपियनशिप में पदक पक्के किए। सरिता के अलावा वर्ल्ड चैंपियनशिप की रजत पदकधारी सोनिया ला���ेर (57 किग्रा) और लोविना बोरगोहेन (69 किग्रा) ने भी सेमीफाइनल में प्रवेश किया। पूर्व…
View On WordPress
0 notes
Photo
भवन आगलागीबाट बङ्गलादेश र भियतनाममा सातजनाको मृत्यु, थुप्रै घाइते हो चि मिन्ह सिटी, १५ फागुन – दक्षिणी भियतनामको बिन दोङ्ग प्रान्तमा अवस्थित थु दाउ नगरको एक आवासीय भवनमा आज मध्यरातपछि आगलागी हुँदा सो घरमा बसोबास गर्दै आएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घरधनीकै परिवारका पति, पत्नी र उनीहरुका दुई जना बालबालिका परेका नगर प्रहरीले जनाएको छ । भवनलाई आगोको लप्काले पक्रिएको थाहा पाउनासाथ स्थानीय छरछिमेकका मानिसहरु दौडादौड गर्दै हारगुहार गर्न आउँदा घरका दुबै द्वारहरु भित्रबाट तालाबन्द भएको पाइएको थियो । तत्कालै अग्नी नियन्त्रकहरुले मूल ढोका फेरी भित्र पस्दा आमाचाहिँले छोरीलाई च्यापिरहेको र चारै जना मृत अवस्थामा भेटिए । भियतनाममा गत बर्ष तीनहजार दुइसय छपन्न वटा आगलागी र विस्फोटनका ठूला घटनाहरु भएका र यी घटनाहरुबाट एकसयपैंतीस जना सर्वसाधारणको मृत्यु, अन्य दुईसयअठहत्तर जना घाइते तथा १४ खर्ब ७४ अर्ब दोङ्ग (भियतनामी मुद्रा) अर्थात् करीब ६ करोड ६१ लाख अमेरिकी डलर बराबरको धनमाल नष्ट भएको भियतनामको अग्नी समन तथा नियन्त्रण विभागले जनाएको छ । त्यस्तै, बङ्गलादेशको राजधानी ढाकाको एक पुरानो बस्तीमा शनिबार राति दुईवटा छुट्टाछुट्टै आगलागीका घटना हुँदा एक जना महिला सहित तीन जनाको मृत्यु हुनाको साथै अन्य नौ जना सख्त घाइते भएका ढाका महानगरीय प्रहरीले जनाएको छ । राजधानी ढाकाको एउटा गुजुमुज्ज परेको र साँघुरो बस्तीको इलाकाः इस्लामबागको एक प्लास्टिक गोदाममा आगलागी भएपछि डढेर कालै भएको तीनजनाको शव भेटिएको महानगरीय प्रहरीका एजना बरीष्ठ अधिकारीले जनाएका छन् । आगलागीको कारण तत्कालै पत्ता लाग्न सकेन । त्यसैगरी ढाकाकै स्थानीय एक रेष्टुराँमा पनि शनिबार साँझ पकाउने ग्याँसको सिलिन्डर पड्किई आगलागी हुँदा आगोको लप्कामा परी नौ जना नराम्ररी जलेका स्थानीय प्रहरी श्रोतले जनाएको छ । आगो निभाउन थुप्रै दमकल परिचालन गरिएकाले साँघुरो बस्तीका अन्य भवनहरुमा धन्न आगो फैलन पाएन । केही बर्ष अघि, सन् २०१० को जुन महिनामा राजधानी ढाकाको अर्को गुजुमुज्ज परेको र साँघुरो बस्तीको इलाकामा यसैगरी भयानक आगलागी हँुदा दशकौं पुराना दर्जनौं भवनहरु स्वाहा भै धेरै सर्वसाधारणले लामो समयसम्म अकल्पनीय पीडा भोग्नु परेको थियो । – सिन्ह्वा
0 notes