#स्वदेशी बेल्चा उद्योग संकटमा
Explore tagged Tumblr posts
thakurbabanews · 3 months ago
Text
भारतसँग प्रतिस्पर्धा गर्न नसकेपछि नेपालको पहिलो स्वदेशी बेल्चा उद्योग संकटमा
३ भदौ, बुटवल : बुटवलमा रहेको नेपालमै पहिलोपटक उत्पादन सुरु भएको तिलोत्तमा मंगोलियाको बेल्चा उद्योग संकटमा परेको छ । भारतबाट आयातित बेल्चासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेपछि उक्त उद्योग संकटमा परेको उद्योगका सञ्चालक महेश थैवले बताएका छन्। महेशले कोराना महामारीका बेलामा लक्ष्मी स्टिल उद्योगबाट १५ करोड रुपैयाँमा नेपालमै पहिलो पटक बेल्चा उत्पादन सुरु गरेका थिए । तर, अहिले सरकारले बेल्चा बनाउन…
0 notes