#समाचार मा��्यम
Explore tagged Tumblr posts
onlinekhabarapp · 5 years ago
Text
भ्रमण वर्षको सुरुमै बिच्छुक : हिटरदेखि हिमपहिरोसम्म
१२ माघ, काठमाडौं । एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित देशमा भ्रमण वर्ष चलिरहेको छ । वर्षमा साढे ११ लाख पर्यटक भित्र्याइरहेको नेपालले यो वर्ष त्यसमा साढे आठ लाख पर्यटक बढाउनु छ ।
तर वर्षको सुरुमै पर्यटन क्षेत्रमा केही अप्रिय घटनाहरू भएका छन्, जसले भ्रमण वर्षलाई प्रभावित पार्छ कि भन्ने डर पैदा भएको छ । पर्यटक बस दुर्घटना, पदमार्गमा हिमपहिरो, होटलमा निस्सासिएर भारतीयहरूको मृत्युलगायतका घटनाले पर्यटक सुरक्षाको प्रश्नलाई जटिल बनाइदिएको छ ।
अध्यागमन विभागको प्रारम्भिक तथ्यांकअनुसार सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ जनामात्र पर्यटक भित्रिएका थिए । सन् २०१८ मा यो संख्या ११ लाख ७३ हजार ७२ थियो । पर्यटक घटिरहेको अवस्थामा घोषणा गरिएको नेपाल भ्रमण वर्षको सुरुआतमा भएका केही दुखद् घटनाहरूले चिन्ता थपेको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव रुद्रसिंह तामाङ यस्ता घटनाले सरकारलाई सचेत गराएको बताउँछन् । ‘विपत्तिबाट हुने क्षति कम गर्न, लापरबाही गर्नेलाई कारबाही गर्न, घटनाहरू दोहोरिन नदिन सरकार गम्भीर छ,’ उनले भने, ‘नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश दिन काम भइरहेका छन् ।’
विदेशमा हुनुपर्ने भ्रमण वर्षको प्रचार–प्रसार स्वदेशमा मात्र भएको गुनासो पनि सुनिन्छ । त्यसमाथि भ्रमण वर्षको पहिलो २० दिनमै भएका घटनाहरूले राम्रो संकेत नगरेको पर्यटन व्यवसायीहरू बताउँछन् । अप्रिय घटना रोक्न सरकारले विशेष प्रयास थाल्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपालका पूर्वअध्यक्ष यम खड्का सरकारले भूमिका देखाउने बेला आएको बताउँछन् । ‘घटना–दुर्घटनाले पर्यटक आगमनलाई असर गर्छ,’ भन्छन्, ‘यस्तो बेला सरकारको सक्रियता बढी अपेक्षित हुन्छ ।’
विवादबाट भएको सुरुआत भ्रमण वर्ष सुरु भएकै दिनदेखि नै पर्यटन क्षेत्रका विविध पक्षमा आलोचनात्मक टिप्पणी सुरु भएका थिए ।
विदेश���ले समेत यस्तो आलोचना गरे पनि सुधारका लागि सरकारले खासै ध्यान दिएको देखिएको छैन । लम्बेतान उद्घाटन कार्यक्रम गरेको सरकारले विदेशी पर्यटकलाई आकर्षित गर्न भिषा शुल्क घटाउने घोषणा गर्न सकेन । यही १ जनवरीमा दशरथ रंगशालामा भ्रमण वर्ष उद्घाटनपछि अन्तर्राष्ट्रिय अभियान गर्न भन्दै २२ पुसमा अष्ट्रेलिया पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई विवादमा तानिए । भीषण डढेलोका कारण संकटमा रहेको देशको सडकमा नेपाल भ्रमण वर्षको कार्यक्रम गरेपछि ‘संवेदनाहीन’ भन्दै अष्ट्रेलियाका नेपाली समुदायले नै आलोचना गरेको थियो ।
जनवरी ३ मा काठमाडौं ओर्लिएका बेलायती पर्यटक भिक्टोरिया लुइसले त्रिभुवन विमानस्थलको शौचालय पसेर आफूले गल्ती गरेको र सफाइका लागि २० वर्षसम्म नुहाउनुपर्ने भन्दै ट्विट गरेकी थिइन् । त्यसलाई धेरैले रिट्विट गर्दै शौचालय सफा राख्न पर्यटनमन्त्रीलाई गुहारेका थिए । पूर्वाधारमा पर्यटन वर्षको पूर्वतयारी कस्तो छ भन्ने यही एउटा ट्विटले देखायो ।
यसलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि पर्यटनमन्त्री भट्टराई पुस २६ गते विमानस्थल अनुगमन गर्न पुगेका थिए । शौचालयमा टिष्यु पेपर नभएको देखिपछि उनी विमानस्थलका हाकिमलाई ‘काम गर्न नसक्ने भए ठाउँ खाली गर्नुस्’ भन्दै झपारेर फर्किएका थिए ।
सवारी दुर्घटनामा पर्यटक पर्यटन वर्षको सुरुआतबाट नै देशिभत्रका सडक पूर्वाधार र सडक तथा सवारी सुरक्षाको प्रश्न उठिरहेको थियो । सडकहरूको खाल्डा र धुवाँधूलोले पर्यटकलाई सास्ती दिएको भन्दै सुधार्न पर्यटन व्यवसायीले माग गरिररहेका थिए । यसबीचमै माघ ३ गते काठमाडौंबाट चिनियाँ पर्यटक बोकेर सौराहा जाँदै गरेको पर्यटक बस चितवनमा दुर्घटनामा पर्‍यो। घटनामा दुई जना पर्यटकले ज्यान गुमाए भने एक दर्जन घाइते भए ।
नेपालमा पर्यटक बस दुर्घटनाको दर निकै कम छ । तर गुडिरहेको ट्रकमा गएर पर्यटक बस जोतियो । घटनामा चालकको लापरबाही रहेको प्रहरी अनुसन्धानको देखाएको छ । चालकले भने सडकको अवस्थालाई दोष दिएका छन् ।
यस्तो दुर्घटनाले नेपालका सडक असुरक्षित रहेको सन्देश प्रवाह हुने जोखिम छ ।
असावधानीले हिमपहिरोमा पुरिए पर्यटक
माघ ३ गते अर्को अप्रिय खबर आयो– अन्नपूर्ण आधार शिविर जाने बाटोमा गएको भीषण हिमपहिरोमा चार कोरियाली पर्यटक र तीन जना नेपाली गाइड वेपत्ता भए । त्यो घटना हुनुभन्दा तीन दिन अघिबाटै जल तथा मौसम विज्ञान विभागले हिमाली क्षेत्रमा भारी हिमपात हुने भन्दै निरन्तर मौसम बुल��टिन सार्वजनिक गरेको थियो । यस्तो समयमा उच्च हिमाली भेगतर्फ गइरहेका पर्यटकलाई सचेत गराइएन । सूचना प्रवाहमा सरकार चुक्दा दुर्घटना भयो ।
घटनापछि पनि सरकारी उद्धार संयन्त्र तुरुन्तै परिचालित भएन । त्यसले पदयात्रामा जाने पर्यटकको सुरक्षा र उद्धारमा सरकारी उदासीनता देखायो ।
अन्नपूर्ण क्षेत्रमा ठूलो हताहती भएको हुनसक्ने समाचार प्रवाह भइरहँदा सरकारी संयन्त्रहरूबाट आधिकारिक सत्यतथ्य आएन । यसले पर्यटक सुरक्षाको पाटोमा नेपालको कमजोर तयारी झल्काएको बताउँछन् व्यवसायीहरू ।
पूर्वाधारविहीन होटलमा पर्यटकको मृत्यु
दुखद् घटनाहरू��ो सिलिसिला त्यतिमै रोकिएन । माघ ८ गते मकवानपुरको दामनमा एभरेष्ट पानोरमा रिर्सोटमा आठ जना भारतीय पर्यटकले ज्यान गुमाउन पुगे । त्यसको कारण थियो, कोठाभित्र बालिएको हिटर ।
वैशाख–जेठमा समेत चिसो हुने दामनमा माघमा पुगेका पर्यटकहरूले चिसो कोठामा निदाउन नसकेपछि हिटर बालेका थिए । यो घटनाले नेपालका होटलहरूले कोठामा एयर कन्डिसनर (एसी) जस्तो न्यूनतम पूर्वाधार नै राखेका छैनन् भन्ने सन्देश प्रवाह गरेको छ ।
भारतको केरलाजस्तो गर्मी ठाउँबाट आएका पर्यटकहरू यही कारण हिटर बालेर सुते, तर झ्यालढोका बन्द हुँदा मृत्युको मुखमा पुगे । यो घटनाबारे सरकारले छानबिन त थालेको छ, तर नेपालको मुख्य पर्यटन स्रोत भारतमा नकारात्मक सन्देश प्रवाह भइसकेको छ ।
होटलको न्यूनतम मापदण्ड तोक्ने र त्यसको अनुगमन गरेर सेवा प्रभावकारी बनाउन सरकार चुक्दा त्यसको दुष्परिणाम पर्यटन क्षेत्रले भोग्नु परिरहेको छ ।
नेतृत्वविहीन बोर्ड र निगम निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धन गर्न बनेको नेपाल पर्यटन बोर्ड अहिले नेतृत्वविहीन छ । पर्यटन प्रवद्र्धनको जिम्मा पाएको निकायमा भ्रमण वर्षको सुरुमै प्रमुख कार्यकारी अधिकृत (सीईओ) छैनन् । यसअघिका सीईओ दीपकराज जोशी पुस ७ गते अवकास लिएका थिए ।
यसका कारण पर्यटन क्षेत्रमा हुनुपर्ने जति पहल र काम हुन पाएका छैनन् । बरु राजनीतिक खिचातानी सुरु भएको छ । सीईओका लागि बोर्डको सञ्चालक समितिले खुला प्रतिस्पर्धाका आधारमा सिफारिस गरेको तीनजना मध्ये कोही पनि सत्तारूढ दल समर्थक नपरेपछि नियुक्ति प्रक्रियामै अलमल भएको छ ।
यही समयमा पर्यटन वर्षको आधिकारिक एयरलाइन्स तथा नेपालमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय हवाई यात्रुलाई सेवा दिने नेपाल वायुसेवा निगम पनि नेतृत्वविहीन छ ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेलले माघ ५ गते राजीनामा दिएका छन् । नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया सुरु नहुँदै एयरबसमार्फत अन्तर्राष्ट्रिय उडान गर्ने पाइलटहरूले बिहीबार सामूहिक राजीनामा दिएका छन् । उनीहरूले सेवा सुविधा बढाउनुपर्ने माग गरेका छन्, तर नेतृत्व नै नभएको अवस्थामा माग पूरा गर्न एयरलाइन्सलाई सकस पर्ने देखिन्छ । यस्तो अवस्थामा नेपाल एयरलाइन्सका पाइटलहरूले काम छाडे भने पर्यटन क्षेत्र झन् संकटतर्फ धेकेलिने जोखिम छ ।
0 notes
rocketnews · 7 years ago
Text
भारतवंशी विश्‍व की अनोखी धरोहर
*प्रगित परमेश्‍वरन
1990 में जब सद्दाम हुसैन की ईराकी सेनाओं ने कुवैत पर हमला किया तो मुतुन्नि मैथ्‍यूज ने, जिन्‍हें टोयोटा सनी के नाम से अधिक पहचाना जाता है, मसीहा मैथ्‍यूज बनकर वहां फंसे भारतीयों की जीवन रक्षा की. सनी ने जैसा अनोखा कार्य किया उससे कुवैत युद्ध में फंसे 1,70,000 हजार भारतीयों को 488 उड़ानों के जरिए भारत लाने में बड़ी मदद मिली.
2017 का साल भारतवंशियों के लिए सबसे बड़े नुकसान का साल कहा जा सकता है क्‍योंकि इसमें एक बॉलीवुड फिल्‍म के प्रेरणा स्रोत रहे टोयोटा सनी इस दुनिया से चल बसे. लेकिन ऐसे कई प्रवासी भारतीय (एनआरआई) हैं जिन्‍होंने राष्‍ट्र के इतिहास के विभिन्‍न कालखंडों में भारत को गौरवान्वित किया है.
गूगल के सीईओ सुंदर पिचाई से लेकर नोबेल पुरस्‍कार विजेता वैज्ञानिक हर‍गोविंद खुराना तक और माइक्रोसॉफ्ट के सीईओ सत्‍या नडेला तथा जानेमाने संगीत निर्देशक जुबिन मेहता जैसे प्रवासी भारतीयों की सूची बड़ी लंबी है और विश्‍व के प्रति उनके अवदान भी अत्‍यंत महत्‍वपूर्ण है.
आज हमें जीवन के तमाम क्षेत्रों में भारतीय नजर आते हैं. चाहे फिल्‍मकार हों, वकील हों, पुलिसकर्मी हों, लेखक हों या व्‍यापारी हों, दुनिया भर में विभिन्‍न क्षेत्रों में प्रवासी भारतीयों ने अपनी प्रतिभा के झंडे गाड़े हैं.
राष्‍ट्र आज दुनिया में सबसे अधिक प्रवासी देने वाला देश होने का दावा कर सकता है क्‍येांकि भारतीय मूल के तीन करोड़ से भी अधिक लोग आज विदेशों में प्रवास करते हैं. हालांकि कुल संख्‍या की दृष्टि से प्रवासी भारतीयों की तादाद देश की कुल जनसंख्‍या का मात्र एक प्रतिशत है, लेकिन सबसे बड़ी बात यह है कि ये लोग भारत के सकल घरेलू उत्‍पाद में 3.4 प्रतिशत का योगदान करते हैं. पिछले साल जारी विश्‍व बैंक की एक रिपोर्ट में कहा गया है कि भारत 2015 में प्रवासियों द्वारा सबसे अधिक रकम प्राप्‍त करने वाला देश था क्‍योंकि इस दौरान उसे 69 अरब डालर की अनुमानित आमदनी हुई.
भारतवंशियों की छवि कुशल, शिक्षित और धनी समुदाय के रूप में उभरी है. पिछले दशक में व्‍यापार, पूंजी और श्रम के वैश्‍वीकरण की बुनियाद मजबूत होने से अत्‍यंत कुशल प्रवासी भारतीयों की तादाद में जबरदस्‍त इजाफा हुआ है.
भारत के करीब 3 करोड़ प्रवासी जिन-जिन देशों में रह रहे हैं वहां की तमाम महत्‍वपूर्ण जिम्‍मेदारियां और भूमिकाएं निभा रहे हैं और इस तरह इन देशों की नियति का निर्धारण करने में योगदान कर रहे हैं. सिंगापुर के राष्‍ट्रपति, न्‍यूजीलैंड के गवर्नर जनरल और मारीशस तथा ट्रिनिडाड-टोबैगो के प्रधानमंत्री भारतीय मूल के हैं.
ड्यूक विश्‍वविद्यालय और कैलीफोर्निया विश्‍वविद्यालय द्वारा कराए गये एक अध्‍ययन के अनुसार अमेरिका में 1995 से 2005 तक प्रवासियों द्वारा स्‍थापित इंजीनियरी और आईटी कंपनियों में से एक चौथाई से ज्‍यादा भारतीयों की थीं. इतना ही नहीं देश के होटलों में से करीब 35 प्रतिशत के स्‍वामी प्रवासी भारतीय ही थे.
अमेरिका की सन् 2000 की जनगणना के अनुसार वहां रह रहे प्रवासी भारतीयों की औसत वार्षिक आय 51 हजार डॉलर थी जबकि अमेरिकी नागरिकों की औसत वार्षिक आय 32 हजार डॉलर थी. करीब 64 प्रतिशत भारतीय-अमेरिकियों के पास स्‍नातक की डिग्री या इससे ऊंची शैक्षिक योग्‍यताएं थीं जबकि डिग्रीधारी अमेरिकियों का समग्र औसत 28 प्रतिशत और डिग्रीधारी एशियाई-अमेरिकियों का औसत 44 प्रतिशत था. करीब 40 प्रतिशत भारतीय-अमेरिकियों के पास स्‍नातकोत्‍तर, डाक्‍टरेट या अन्‍य पेशेवर डिग्रियां थीं जो अमेरिकी राष्‍ट्रीय औसत से पांच गुना अधिक है. विदेशों में जब भारतीय मूल के किसी व्‍यक्ति को सम्‍मान मिलता है तो इससे हमारे देश का भी सम्‍मान होता है और भारत बारे में लोगों की समझ बढ़ती है. प्रभावशाली भारतवंशी न सिर्फ उस देश के जनमत पर असर डालते हैं बल्कि वहां की सरकारी नीतियों पर भी उसका प्रभाव पड़ता है जिसका लाभ भारत को मिलता है. भारत को इन लोगों के माध्‍यम से एक बड़ा फायदा यह भी होता है कि वे बड़ी बहुराष्‍ट्रीय कंपनियों और उद्यमिता वाले उपक्रमों को भारत जाने को प्रेरित करते हैं.
सरकार ने भारत के विदेश नीति संबंधी कार्यक्रमों के माध्‍यम से स्‍वदेश में बदलाव लाने पर जोर देना जारी रखे हुए है.
स्‍वदेश लौटकर नया कारोबार शुरू करने वाले भारतवंशी अपने साथ तकनीकी और किसी खास कार्यक्��ेत्र की विशेषज्ञता लेकर आते हैं जो देश के लिए बड़े मददगार कारोबारी साबित होते हैं. विदेशों में कार्यरत शै‍क्षणिक क्षेत्र के भारतवंशी भारतीय शिक्षा संस्‍थाओं में शिक्षा की गुणवत्‍ता में सुधार के लिए स्‍वेच्छा से अपना समय और संसाधन मुहैया करा रहे हैं. इंडो यूनीवर्सल कोलैबोरेशन ऑफ इंजीनियरिंग एजुकेशन की सदस्‍य संस्‍थाएं इसका उदाहरण हैं. इसका पता मेक इन इंडिया, स्किल इंडिया, डिजिटल इंडिया, स्‍टार्ट अप इंडिया के साथ-साथ बुनियादी ढांचे तथा परिवहन संपर्क सुधारने और शहरी व ऊर्जा क्षेत्र में चहुंमुखी  टिकाऊ विकास को बढ़ावा देने के लिए सरकारी प्रयासों अथवा निजी वाणिज्यिक समझौतों से चलाई जा रही परियोजनाओं से साफ तौर पर चल जाता है.      
प्रवासियों के अनुकूल नीतियां
सरकार प्रवासी भारतीयों के रूप में अपनी सबसे बड़ी पूंजी की सुरक्षा को सर्वोच्‍च प्राथमिकता देना जारी रखे हुए है जिसके लिए अनेक नीतियां बनायी गयी हैं और पहल की गयी हैं. प्रवासन की प्रक्रिया को और अधिक सुरक्षित, व्‍यवस्थित, कानून-सम्‍मत और मानवीय बनाने के लिए संस्‍थागत ढांचे में सुधार के मंत्रालयके प्रयास भी जारी हैं.
प्राथमिकता वाला एक क्षेत्र है प्रवासन चक्र के विभिन्‍न चरणों, जैसे विदेश रवानगी से पहले, गंतव्‍य देश में पहुंचने और वहां से वापसी के समय प्रवासी कामगारों को मदद देने वाले समूचे तंत्र को सुदृढ़ करना. प्रवासी भारतीय श्रमिकों के कौशल में सुधार और उनके व्‍यावसायिक कौशल के प्रमाणन के लिए नयी पहल की गयी हैं.   
2 जुलाई, 2016 को विदेश मंत्रालय और कौशल विकास एवं उद्यमिता मंत्रालय ने एक समझौता ज्ञापन पर दस्‍तखत किये जिसका उद्देश्‍य प्रवासी कौशल विकास योजना (पीकेवीवाई) पर अमल करना था. राष्‍ट्रीय कौशल विकास निगम इस योजना को लागू करने के लिए इंडिया इंटरनेशनल स्किल सेंटर्स स्‍थापित करने की दिशा में प्रयासरत है जिन्‍हें स्‍थानीय जरूरतों के अनुरूप अनुकूलित किया जाएगा. 
पिछले साल गांधी जयंती के अवसर पर प्रधानमंत्री नरेन्‍द्र मोदी ने नई दिल्‍ली में प्रवासी भारतीय केन्‍द्र का उद्घाटन किया और इसे भारतवंशियों को समर्पित किया. इस केन्‍द्र की स्‍थापना का उद्देश्‍य दुनिया भर में फैले भारतवंशियों द्वारा विदेशों रह कर किये गये परिश्रम और धैर्य का स्‍मरण करना और उसके परिणामस्‍वरूप हासिल उपलब्धियों और विकास की ओर ध्‍यान आकृष्‍ट करना है.
भारत के महानतम प्रवासियों में से एक -- महात्‍मा गांधी की दक्षिण अफ्रीका से स्‍वदेश वापसी की स्‍मृति में देश में हर साल प्रवासीय भारतीय दिवस का आयोजन किया जाता है. इसमें देश-विदेश में भारतवंशियों के योगदान को याद किया जाता है. 
***
लेखक कई अखबारों और समाचार संगठनों में कार्य कर चुके हैं. फिलहाल वह मीडिया कंसल्‍टेंट के तौर पर कार्य कर रहे हैं. इस लेख में व्‍य‍क्‍त विचार उनके निजी विचार हैं. अनुवाद : राजेन्‍द्र ��पाध्‍याय
--
Kumar Vivek Journalist 9523745572
from Blogger http://ift.tt/2x8duj0 via IFTTT
0 notes