#वयल
Explore tagged Tumblr posts
Text
माधवकुमार नेपालले चढे वयल गाडा (फाेटाेफिचर)
टीकापुर, २६ पुस । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले वयल गाडा चढेका छन् । नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशनकाे अतिथि बन्न कैलालीकाे टीकापुर पुगेका नेपालले वयल गाडा चढेका हुन् । उनीसँगै नाउपाका संरक्षक रेशमलाल चाैधरी थिए ।
View On WordPress
0 notes
Text
वीकली इंस्पिरेशन: आप वायल चेयर कैसे रख सकते हैं, शिल्पा शेट्टी योगा से सीखें - पंजाब न्यूज़ लेटेस्ट पंजाबी न्यूज़ अपडेट्स टुडे
वीकली इंस्पिरेशन: आप वायल चेयर कैसे रख सकते हैं, शिल्पा शेट्टी योगा से सीखें – पंजाब न्यूज़ लेटेस्ट पंजाबी न्यूज़ अपडेट्स टुडे
व्हील चेयर योग: बॉलीवुड एक्ट्रेस शिल्पा शेट्टी की तरह, जो हर समय अपनी फिटनेस को लेकर चिंतित रहती हैं, आज यहां आपके लिए कुछ योग मुद्राएं हैं, जो आपके ऑफिस में आराम से बैठी हैं। आपको बता दें कि शिल्पा शेट्टी का हाल ही में सुबह तड़के एक एक्सीडेंट हो गया, जिससे उनका पैर घायल हो गया। जिसके बाद उन्हें भील कुर्सी का सहारा लेना पड़ता है। शिल्पा शेट्टी को आप अपनी चालाकी से एक्टिव और बेफिक्र रहना जानते…
View On WordPress
0 notes
Text
दरौदी लिफ्टिङ खानेपानी आयोजनाको ८५ प्रतिशत काम सकियो
२० जेठ, गोरखा । करिब ४८ सय घरधुरीलाई लक्षित गरी जिल्लामा निर्माण भइरहेको दरौदी लिफ्टिङ खानेपानी आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।
सदरमुकामको खानेपानी समस्या न्यूनिकरण गर्ने उदेश्यले आयोजना निर्माण गरिएको हो । आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख रामचन्द्र काफ्लेले बताए ।
‘सम्प वयल र ट्याङकी निर्माणको काम सकियो,’ उनले भने, ‘पाइपलाइनको काम पनि करिब अन्तिम चरणमा पुगेको छ ।’
पम्पहरुको डिजाइन चेन्ज ��एकाले आवश्यक पम्पहरु मगाइएको उनले बताए । यही आउँदो दशैसम्ममा पानी चढाउने लक्ष्यका साथ बिजुली जडानको तयारी भइरहेको उनको भनाइ छ ।
आयोजना अन्तरतग साना ठूला गरी २५ भन्दा बढी ट्याङकी निर्माण भएका छन् । उक्त ट्याङकीहरु २५ देखि ६ सय घनमिटर क्षमताका छन् ।
सबैभन्दा ठूलो ६ सय घनमिटर क्षमताको ट्याङकी गोरखा नगरपालिका-३ घलाङमा निर्माण भएको काफ्लेले बताए । ‘त्यहा पानी प्रशोधन केन्द्रसहितको ट्याङकी बनाएका हौ, ठाउँठाउँमा ट्याङकी बनाएर पाँच ठाउँमा पानी लिफ्ट गर्छाै,’ उनले भने । जरेवर स्थित दरौदी नदीबाट पानी लिफ्ट गरिने उनले जानकारी दिए ।
आयोजना निर्माण भएपछि दैनिक ३० लाख लिटर पानी आपूर्ती हुनेछ । गोरखा नगरपालिकाको वडा नम्वर ३ देखि ९ सम्मका स्थानीयहरु आयोजनाबाट लाभन्वित हुनेछन् ।
चार हजार ८५४ धारा जडान गरिने छ । तर, आयोजनाले सिधै उपभोक्तालाई पानी वितरण नगर्ने काफ्ले बताउछन् । ‘जिल्ला सदरमुकाममा रहेका बिभिन्न खानेपानी उपभोक्ता समितिलाई हामी बल्कमा पानी दिन्छौं, उहाँहरुले खपत गरे अनुसार हामीलाई रकम बुझाउनुहुनेछ र उपभोक्तालाई समिति आफैले पानी वितरण गरेर महशुल उठाउनुहुन्छ,’ उनले भने ।
आयोजना निर्माणका लागि २०७४ असार २७ गते तुदी रमन ��ेभीसँग ठेक्का सम्झौता भएको थियो । ०७७ असार २७ गतेसम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि समय अगावै काम सम्पन्न हुने आयोजना प्रमुख काफ्लेले दावी गरे ।
आयोजना निर्माण भएसँगै जिल्लामा टट्कारो रुपमा देखिएको खानेपानी अभावको समस्या हल हुने अपेक्षा गरिएको छ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन बिभाग काठमाडौंको सुख्खा क्षेत्र कार्यक्रम अन्तरगत निर्माण भइरहेको आयोजनाको कुल लागत भ्याट बाहेक ३७ करोड ३७ लाख रहेको छ ।
0 notes
Text
इट वयल क्याफे एंड रेष्टुरेन्टले आफ्नो स्थापना दिवसमा १०% छुट दिने
नारायणगढको पुल्चोकमा रहेको इट वयल क्याफे एंड रेष्टुरेन्टले आफ्नो स्थापना दिवस मनाएको छ। विगत �� वर्ष अघि देखि १२ जनालाई रोजगार दिदै आएको यस रेस्टुरेन्टले आफ्नै रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि आफ्नो दोस्रो स्थापना दिवस मनाएको हो।
रेस्टुरेन्टका संचालक कृष्ण रिजालले कार्यक्रमको उद्घाटन गर्दै विगत देखि हाल सम्मका दिनहरुलाई सम्झिएका थिए। रिजालले स्थापना देखि हालसम्मका सुख दुखको दिनहरु सम्झदै …
View On WordPress
0 notes