#रडय
Explore tagged Tumblr posts
Text
'रेडियो बिग बॉस' में कियारा-विक्की का जलवा, देखें वीडियो
‘रेडियो बिग बॉस’ में कियारा-विक्की का जलवा, देखें वीडियो
बिग बॉस 16: ‘बिग बॉस 16’ का ‘शुक्रवार का वार’ काफी धमाकेदार होने वाला है। ‘गोविंदा नाम मेरा’ स्टार्स विक्की कौशल और कियारा आडवाणी शो में बतौर गेस्ट फिल्म का प्रमोशन करने आ रहे हैं। इसी कड़ी में शो का लेटेस्ट प्रोमो आने वाले एपिसोड के लिए फैंस की एक्साइटमेंट बढ़ा रहा है। विक्की कौशल-कियारा आडवाणी बने आरजे कलर्स टीवी ने अपने आधिकारिक इंस्टाग्राम पेज पर ‘शुक्रवार का वार’ का लेटेस्ट प्रोमो जारी किया…
View On WordPress
0 notes
Photo
राजाजी पार्क में हाथियों को लगाए जाएंगे रेडियो कॉलर विश्व भर में जंगली प्राणियों विशेषकर हाथियों को टाइगर से बचाने के लिए अनेक स्तर पर मुहिम चलाई जा रही है हाथियों के संरक्षण और संवर्धन के लिए हरिद्वार के राजाजी नेशनल पार्क में हाथियों की पहचान... Source link
#Hindi News#Hindustan#News in Hindi#Radio Caller#Rajaji Park#Wildlife#World Elephant Day#क#कलर#जएग#परक#म#रजज#रडय#राजाजी पार्क#रेडियो कॉलर#लगए#वन्यजीव#विश्व हाथी दिवस#हथय#हिन्दुस्तान
0 notes
Text
न्यूज़ फ्लैश: पीएम नरेंद्र मोदी आज करेंगे 'मन की बात', प्रधानमंत्री के रेडियो कार्यक्रम का होगा 62 वां संस्करण
न्यूज़ फ्लैश: पीएम नरेंद्र मोदी आज करेंगे 'मन की बात', प्रधानमंत्री के रेडियो कार्यक्रम का होगा 62 वां संस्करण
प्रधानमंत्री नरेंद्र मोदी आज अपने रेडियो कार्यक्रम 'मन की बात' के जरिए देश की जनता को संबोधित करेंगे। 'मन की बात' सुबह 11 बजे से शुरू होगी। यह उनके कार्यक्रम का 62 वां संस्करण होगा।
प्रधानमंत्री नरेंद्र मोदी ने अपने 62 वें राष्ट्र के माध्यम से देश को संबोधित किया#MannKiBaat'कार्यक्रम आज सुबह 11 बजे। इस वर्ष मासिक रेडियो कार्यक्रम के माध्यम से यह उनका दूसरा संबोधन होगा। (फाइल तस्वीर) pic.tw…
View On WordPress
0 notes
Photo
इलाममा गाईले पनि रेडियो सुन्छन् २३ चैत , इलाम । गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्नहाेला । तर इलाममा जब गाईले रेडियो सुन्छन् ‘पाउर काडेर’ ( फिँज काडेर) मस्त हुन्छन् । सफा, चटक्क
0 notes
Photo
रेडियो हेमजाले निःशुल्क दन्त शिविर गर्ने पोखरा, ९ फागुन- रेडियो हेमजा ८८.५ मेगाहर्जको आयोजनामा निशुल्क दन्त शिविर हुने भएको छ । आगामी मंगलबार दिपज्योती आधारभुत विद्यालय पोखरा २९ हेमजामा हुने उक्त कार्यक्रमको आवाश्यक तयारी पुरा भएको रेडियोका स्टेशन म्यानेजर परशुराम अधिकारीले जनाकारी दिनुभयो । कान्तिपुर डेण्टल टिचिङ् हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाण्डौको प्राविधिक सहयोगमा हुने उक्त शिविरमा सहभागी भई स्वास्थ्य लाभलिन सम्बन्धित सवैलाई अधिकारीले अपिल गर्नुभएको छ । शिविरमा डेण्टल सम्बन्धि विशेषज्ञ डाक्टरहरुद्धारा दाँतको निशुल्क परिक्षण गरिने भएकाले मौकाको सहि—सदुपयोग गर्न आग्रह गर्नुभएको छ । दाँत मानिसको मुस्क��न र सुन्दरतासंग पनि जोडिने भएकाले यसको सुरक्षा र सुन्दरतामा विषेस ख्याल गर्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । उनिहरुले भनेका छन्, “दाँत सम्बन्धि रोग आफैमा जटिल र असाध्ययै पीडादायी रोग हो, यसको पिडा खपिनसक्नु हुन्छ, समयमा नै उपचार नगरे दिर्घकालिन रोगको समेत सामना गर्नुपर्ने हुन्छ ।” तर, मानिसहरुले भनेको नियमित स्वास्थ्य परिक्षणमा वेवास्ता गर्ने गरेको प्रति उनिहरुले गहिरो चिन्ता व्यक्त गरेका छन् ।
0 notes
Photo
छैटौं विश्व रेडियो दिवसका अवसरमा के भने प्रधानमन्त्री प्रचण्डले ? हेर्नुहोस् सम्बोधनको पूर्णपाठ फागुन २ गते- आज विश्व रेडियो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम हुँदैछन् । दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना पनि दिएका छन् । हेर्नुहोस्, प्रधानमन्त्रीको सम्बोधन जस्ताको त्यस्तैः अध्यक्ष ज्यू मञ्चमा आसिन सम्पूर्ण अतिथि ज्यूहरु सम्पूर्ण सञ्चारकर्मी मित्रहरु, देशभरका सामुदायिक रेडियोहरूबाट प्रतिनिधित्व गर्दै पाल्नुभएका रेडियोकर्मी तथा रेडियोप्रेमी महानुभावहरू, उपस्थित दिदीबहिनी तथा दाजुभाइहरु, ‘मोती पत्रकारिता पुरस्कार’ भण्डारीलाई, ‘केटो पुरस्कार’ लामालाई अहिलेको युग वस्तुतः सञ्चारको युग बन्न गएको छ । सञ्चारको क्षेत्रमा रेडियोले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरेर नै संयुक्त राष्ट्रसंघले फेब्रुअरी १३ लाई विश्व रेडियो दिवसका रूपमा मनाउने घोषणा गरेको छ । ७३ वर्षअघि आजकै दिन संयुक्त राष्ट्रसंघले रेडियो स्थापना भएको दिनको सम्झनामा बिगत ६ वर्षदेखि विश्व रेडियो दिवस नेपालमा पनि मनाइरहँदा यसले समाजमा सकारात्मक प्रभाव पारेको छ । सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) नेपालको अगुवाईमा ‘तपाईका लागि रेडियो’ भन्ने नाराका साथ मनाउन गइरहेको छैठौं विश्व रेडियो दिवसका अवसरमा नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट सामुदायिक रेडियो प्रशारक संघ र सम्पूर्ण रेडियोकर्मीलाई हार्दिक बधाई र शुभकामना दिन चाहन्छु । यस अवसरमा आम जनतालाई सूचना तथा जानकारी उपलब्ध गराउने सन्दर्भमा नेपालका सामुदायिक रेडियोहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्न चाहन्छु । दिवसले रेडियोलाई एक भरपर्दो सूचना साधनको रूपमा प्रयोग गर्न उपभोक्ता र प्रयोगकर्तालाई प्रेरित गर्ने मात्र नभएर प्रशारकहरूका बीचमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगको आदान–प्रदान गर्ने र वायु तरङ्गका माध्यमबाट सूचनाको पहुँच र अभिव्यक्ति स्वतन्त्रतालाई प्रवद्र्धन गर्नमा प्रशारण र यसका सञ्जालहरूलाई उत्प्रेरित हुन विशेष हौसला प्रदान गर्दछ । नेपालको सन्दर्भमा सरकारी रेडियो, सामुदायिक रेडियो र निजी क्षेत्रका रेडियोहरूले रेडियो प्रविधिका माध्यमबाट नेपाली जनताको सूचनाको हक प्रवाहका लागि सरकारको मुख्य साझेदारको रूपमा भूमिका निर्वाह गर्दै आएको र तिनले सूचनामा नागरिकको पहुँच बढाउनुको अलावा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि अहम् भूमिका खेलेका छन् । सामुदायिक रेडियो यसपटकको विश्व रेडियो दिवसको नारा जस्तै नागरिकको जीवनशैली बनेका छन् । यस क्रममा सामुदायिक रेडियोहरु पनि परिवर्तित सन्दर्भको राष्ट्रिय दायित्व निर्वाह गर्न संस्थागत रुपमै सक्षम छन भन्ने मलाई विश्वास छ । वास्तवमा सञ्चारले के–कस्तो परिवर्तन र संगठनको बिस्तार गर्न सक्छ भन्ने वास्तविक उदाहरण गाउँ–गाउँबाट रेडियो स्थापना गर्न तपाईहरुले देखाएको सक्रियताले पुष्टि गरेको छ । अझ दुर्गम ग्रामिण क्षेत्र र पत्रपत्रिका समयमा नपुग्ने ठाउँमा खुलेका सामुदायिक रेडियो सूचनाको प्रमुख आधार बन्न पुगेका छन् । राजनीतिक परिवर्तनका लागि भएका क्रान्तिका साथै दोस्रो जनआन्दोलनमा रेडियोले महत्वपूर्ण भूमिका खेल्यो । सामाजिक विभेदको अन्त्य र नेतृत्व विकासका लागि पनि रेडियोले खेलेको भूमिका अविस्मरणीय छ । नेपालमा सामुदायिक रेडियोले आफ्नो प्रशारण सुरु गरेको १९ वर्ष मात्रै हुँदा देशभरिका ३ सय सामुदायिक रेडियोहरुको बिस्तार हुनु निक्कै खुसीको कुरा हो । सामुदायिक रेडियोहरुको संख्यात्मक बृद्धिले मुलूकको भाषिक र सांस्कृतिक विविधतालाई संरक्षण र संवद्र्धनमा महत्वपूर्ण योगदान गरिरहेकाले यिनीहरुको दीगो विकासका लागि छुट्टै कार्यक्रम ल्याउन सञ्चारमन्त्रीका साथै सरोकारवाला मन्त्रालयलाई निर्देशित गर्न चाहन्छु । नयाँ सञ्चार नीतिको कार्यान्वयन र नीतिले व्यवस्था गरेको सामुदायिक रेडियो सम्बन्धी छुट्टै कार्यविधि ल्याउने तपाईहरुको आकांक्षालाई सरकारको साथ रहने छ । मुलुकमा नयाँ संविधान जारी भई हामी संविधान कार्यान्वयनको चरणमा छौं । संविधानको कार्यान्वयनको प्रमुख पक्ष संघीयताको कार्यान्वयन गर्न विद्यमान संरचनालाई संविधानमा व्यवस्था गरिएअनुरुप तल्लो तहमा अधिकारको प्रत्यायोजन गर्न जरुरी छ । अब रेडियोहरुको दर्ता, नवीकरण जस्ता काम स्थानीय तहमै हुनेछन् । इतिहासमै पहिलोपटक सबैभन्दा बढी अधिकार गाउँपालिका र नगरपालिकामा प्रत्यायोजन गरि���को छ । संघीयताको मर्मलाई बुझ्ने सन्दर्भमा हामीकहाँ निकै ठूलो वैचारिक अन्तर छ । एकथरि सोचले अधिकारलाई सिंहदरबार र यसैकै वरिपरि राख्न चाहन्छ । सीमित वर्ग र व्यक्तिमै पहुँचमा राख्न चाहन्छ । तर, हामी जनताको दैलोमा अधिकार लैजाने, उत्पीडितहरुलाई आत्मसम्मानको अनुभूति गराउने र विविधतामा एकतासहित सुदृढ रा��्ट्रिय एकता कायम गर्ने संकल्पमा छौं । सरकार आगामी बैशाखको अन्त्य र जेठको सुरुमा स्थानीय तहको निर्वाचन गर्न प्रतिवद्ध छ । निर्वाचनको सवाल संविधान कार्यान्वयनसँग मात्र अन्तरसम्बन्धित छैन । बरु, तल्लो तहमा अधिकारको प्रत्यायोजन गर्ने, सबैलाई पहिचान र अधिकार दिएर सुदृढ राष्ट्रिय एकता हासिल गर्ने र नेपालको स्वाधीनतालाई अझ बलियो पार्ने कुरासँग पनि सम्बन्धित छ । यसै सन्दर्भमा सामुदायिक रेडियो प्रशारक संघले हालै सम्पन्न अधिवेशनबाट संघीय स्वरुपअनुसार आफ्नो संरचनालाई कार्यान्वयनमा ल्याएकोमा मलाई खुशी लागेको छ । संघीयताको मर्मलाई स्थापित गर्न आफ्नो उद्देश्यजस्तै सामुदायिक रेडियो सबै क्षेत्र, वर्ग, लिङ्ग, जाति, भाषाभाषी, धर्म र संस्कृतिको आवाज र अनुहार सामुदायिक रेडियोमा प्रतिविम्वित् हुनुपर्छ । बर्तमान सरकार संविधान संशोधन गरी यसको स्वीकार्यता फराकिलो बनाई आगामी १ वर्षभत्रै तीनै तहको निर्वाचन गर्ने अठोटका साथ अगाडि बढिरहेको छ । सरकारले तय गरेको लक्ष्यलाई प्राप्त गर्न सामुदायिक रेडियोहरुको महत्वपूर्ण भूमिका रहन्छ । सामुदायिक रेडियो सरकार र सामान्य नागरिकबीच सम्वाद स्थापित गर्ने माध्यम हुन् । यसमा यहाँहरुको सकारात्मक सहयोग र सहकार्य रहनेमा म विश्वस्त छु । यस सन्दर्भमा आगामी बैशाख जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने सरकारको तयारीमा साथ दिन म विशेष अपील पनि गर्न चाहन्छु । रेडियोकर्मी मित्र तथा रेडियोप्रेमी महानुभावहरू नेपालमा सञ्चारले निकै फड्को मारेको छ । त्यसमा पनि सामुदायिक रेडियोहरुको बिस्तार अझ ब्यापक रुपमा प्रभावकारी ढंगले अघि बढेको छ । तर, संख्यात्मक भन्दा गुणात्मक रुपमा सामुदायिक रेडियोहरु सञ्चालन गर्नु, नागरिकको आवश्यकताअनुसार विषयवस्तुलाई आफ्ना कार्यक्रम, समाचारका माध्यमबाट पस्कनु निकै चुनौतीपूर्ण छ । विकास, नागरिकको समृद्धि, सदभाव, संविधानको कार्यान्वयनमा तपाई रेडियोकर्मीहरुको विषेश ध्यान जान सकोस्, मेरो शुभकामना छ । अन्त्यमा, रेडियो दिवसका सन्दर्भमा छापा माध्यमसरह विद्युतीय सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने व्यवस्था, विद्युतीय सञ्चार माध्यमले अतिरिक्त रोयल्टी तथा नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्थामा परिमार्जन, अन्य सञ्चार माध्यमको पहुँच बाहिर रहेका दुर्गम एवं पछाडि परेका क्षेत्रमा सञ्चालित सामुदायिक रेडियोलाई विषेश सहुलियत र सहयोगको प्रबन्ध, सामुदायिक रेडियो प्रशारणलाई गुणस्तरीय, दीगो र विश्वासिलो बनाउन, महिला र दलितद्धारा सञ्चालित रेडियोहरुलाई विशेष सहुलियत दिन, सामुदायिक रेडियोकर्मीका लागि सीपमूलक एवं क्षमता विकास सम्बन्धी तालिम तथा सामुदायिक रेडियोको संस्थागत विकासका निम्ति सरकारका तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु । सा��ै विश्व रेडियो दिवसका अवसरमा यहाँहरु सबैको निरन्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्दछु, धन्यवाद । २ फाल्गुण, २०७३
0 notes
Photo
‘भ्यालेन्टनलाइन डे’ मा रेडियो गेम खेल्दा पुरस्कार, युवा ज्योतिष हरिहर अधिकारीले छान्नेछन् जोडी पोखरा, २३ माघ– प्रणय दिवसलाई लक्षित गर्दै बिग एफएमले रेडियो गेम शो ‘बेस्ट भ्यालेन्ट��इन कपल’ शनिबारदेखि शुरु गरेको छ । मायालु जोडीहरुलाई लक्षित यो कार्यक्रम बिग एफएमले हरेक वर्षको प्रणय दिवसमा गर्दै आएको छ । ओसिस एजुकेशन कन्सल्टेन्सीको मूख्य प्रायोजनमा यो पटकको ‘बेस्ट भ्यालेन्टाइन कपल’ रेडियो गेम शो संचालनमा आएको हो । शनिबारदेखि शुरु भएको यो रेडियो गेम शो फागुन १४ गतेसम्म चल्नेछ । जोडीहरुले एसएमएस मार्फत यो रेडियो गेम शोका लागि ‘जोडी दर्ता’ गर्नुपर्ने एफएमले जनाएको छ । शनिबारको पहिलो कार्यक्रमबाट अन्जन सुर्खेती र विमला विस्कुनेको जोडी छनौट भएको छ । ‘यो रेडियो गेम शो अन्तरगत मायालु जोडिहरुले एसएमएस मार्फत सहभागिताको लागि आफ्नो जोडि दर्ता गराउनुपर्छ ।’ एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले भने–‘दर्ता भएका जोडीहरु मध्ये एफएमले लक्की ड्र गरेर १० दिनसम्म हरेक दिन साँझ ८ बजे ‘एक उत्कृष्ट मायालु जोडि’लाई छनौट गर्नेछ ।’ यसरी छानिएका उत्कृष्ट १० जोडी मध्येबाट प्रणय दिवसको दिन एक जना सर्वोत्कृष्ट जोडी छानिनेछन् । युवा ज्योतिष हरिहर अधिकारीले सर्वोत्कृष्ट जोडी छान्ने एफएमले जनाएको छ । उनले उत्कृष्ट जोडीहरु मध्ये ज्योतिष शास्त्रबाट ‘लभ केमेस्ट्री’ मिलेको एक जोडीलाई सर्वोत्कृष्ट घोषित गर्नेछन् । यसरी छानिएका सर्वोत्कृष्ट जोडीले नगद १५ हजार रुपैँया सहित विभिन्न भ्यालेन्टाईन गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन��� । यस्तै अन्य उत्कृष्ट जोडीहरुले पनि नगद दुई हजार रुपैँया र भ्यालेन्टाईन गिफ्ट प्राप्त गर्ने एफएमले जनाएको छ । रेडियो गेम शो मा दर्ता हुनका लागि जोडीहरुले मोबाईलको मेसेज बक्समा गई BIG<space>FM<space> जोडीको नाम लेखेर ३४३२१ मा पठाउनुपर्नेछ । जुनसुकै उमेर समुहका जोडीले गेम शो मा आफ्नो नाम दर्ता गराउन सक्ने एफएमले जनाएको छ ।
0 notes
Photo
टाइगर रेडियो ने सुंदरबन में बाघ-मानव संबंधों का आकलन करने के लिए कॉलर लगाया https://tinyurl.com/y7jrloyl #asses #radio_collar #sunderbans #tiger #tiger-human_interaction #आकलन #क #करन #कलर #टइगर #न #बघमनव #म #रडय #लए #लगय #सदरबन #सबध
0 notes
Photo
Airtel: Airtel ने 5G-रेडी रेडियो नेटवर्क - टाइम्स ऑफ इंडिया की तैनाती के लिए एरिक्सन के साथ अनुबंध किया https://tinyurl.com/yxd7ap89 #5gरड #airtel #अनबध #इडय #एरकसन #ऑफ #क #कय #टइमस #तनत #न #नटवरक #रडय #लए #सथ
0 notes
Photo
��ूंगफली की खरीद: किसानों का पंजीकरण छुट्टियों के बिना 20 अक्टूबर तक चलेगा, राडिया कहते हैं https://tinyurl.com/yxqsr9mo #farmers_registration #groundnut_procurement #gujarat_news #indian_express_news #jayesh_radadiya #rajkot_news #अकटबर #क #कसन #कहत #खरद #चलग #छटटय #तक #पजकरण #बन #मगफल #रडय #ह
0 notes
Photo
रेडियो स्रोता समूहको आयोजनामा गुलरियामा महिलालाई तालिम बर्दिया, १८ असोज । नेतृत्व विकास तथा महिला अधिकारसम्बन्धी तालिम यहाँ सम्पन्न भएको छ । पदनाहा गाविस–२ स्थित सनराइज रेडियो स्रोता समूहको आयोजनामा पाँच��िने तालिम सञ्चालन भएको हो । ग्रामीणस्तरका महिलामा नेतत्व विकास र राज्यले दिएको महिला अधिकारसम्बन्धी जानकारी साझेदारी विकास परियोजनाअन्तर्गत इक्वेल एक्सेसद्वारा सञ्चालित स्रोता समूहले दिएको थियो । तालिममा सहभागीलाई सिकाइसम्बन्धी सिद्धान्त, सिकाइका तह, सकारात्मक सोच, नेतृत्व, सहजीकरणको मान्यता, असल सहजकर्ताको भूमिका, सुनाइका बाधा, प्रभावकारी सुनाइ विधि, सहभागिताका किसिम, लैङ्गिकताका आधारमा महिला र पुरुषको कार्य जस्ता विषयमा सहजीकरण गरिएको थियो । तालिममा पदनाहा गाविसका वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, महिला सशक्तीकरण समूह, युवा सञ्जाल, आमा समूह, कृषक समूह, गाविस र स्रोता समूहका मानिसको सहभागिता थियो ।
0 notes
Photo
रेडियो धादिङमा आक्रमणपछि राष्ट्रिय मानवाधिकार आयोग धादिङमा धादिङ, ९ असोज । जिल्ला वन कार्यालयले दुई दिनअघि महिला सुरक्षा घर र रेडियो धादिङमा आक्रमण गरी मानवीय मूल्यसमेत बेवास्ता गरेर मानवअधिकारको उल्लङ्घन गरेको उजुरी परेपछि राष्ट्रिय मानवअधिकार आयोगको अनुसन्धान टोलीले आजदेखि स्थलगत अनुगमन सुरु गरेको छ । हिंसा प्रभावित महिला राखिएको नीलकण्ठ–८, अमरावती टोलस्थित घरमा जिल्ला वन अधिकृत आफैँले दुव्र्यवहार गरेको र रेडियोमा प्रसारण बन्द गर्ने उद्देश्यले राति दुव्र्यवहार गरेको भनी परेको उजुरीका आधारमा आयोगको टोली घटनास्थल अनुसन्धान गर्न शनिबार राखित यहाँ आइपुगेको हो । आयोगको अनुसन्धान टोलीले सुरक्षा घरमा महिलामाथि भएको दुव्र्यवहार र रेडियोमाथिको आक्रमणको विषयमा अनुसन्धान गर्ने टोलीमा संलग्न अनुसन्धान अधिकृत नितु गर्तौलाले जानकारी दिनुभयो । टोलीले घटनास्थल, पीडित, सरोकार भएकाहरु, प्रजिअ, प्रहरी लगायतका निकायसँग भेटघाट र छलफल गर्ने छ । यसैगरी शुक्रबार सामुदायिक रेडियोहरुको अन्तर्राष्ट्रिय सङ्गठन(अमार्क)को नेतृत्वमा आएको पत्रकारको टोलीले पनि घटनाको अध्ययन गरी आज काठमाडौँमा प्रतिवेदन सार्वजनिक गर्ने अमार्कका उपाध्यक्ष विष्णुहरि ढकालले जानकारी दिनुभयो । जिल्ला वन कार्यालयले रेडियोमा तोडफोड गरेपछि बन्द गराएको रेडियो धादिङ आज बिहान १० बजेदेखि अस्थायी रुपमा प्रसारण सुरु भएको छ । अमार्क लगायत निकायबाट अत्यावश्यक उपकरण जुटाई रेडियो सञ्चालन गरिएको रेडियो स्टेसन म्यानेजर राजाराम शर्माले बताउनुभयो ।
0 notes
Text
भूकम्पपछि बारीबाटै सञ्चालनमा सामुदायिक रेडियो
भूकम्पपछि बारीबाटै सञ्चालनमा सामुदायिक रेडियो
मेलम्ची । गतवर्षको भूकम्पले बारीको पाटोमा झारेको सिन्धुपाल्चोक जिल्लाको सामुदायिक रेडियो मेलम्ची बारीको पाटोबाट अझै उठ्न सकेको छैन । (more…)
View On WordPress
0 notes
Text
यौनहिंसा न्यूनीकरणका लागि रेडियो नाटक
यौनहिंसा न्यूनीकरणका लागि रेडियो नाटक
१ मंसिर, काठमाडौं । बीबीसी मिडिया एक्सन र सप्तकोशी एफएमको सहकार्यमा निर्माण गरिएको रेडियो नाटक शृंखला मंसिर एक गते मंगलबार साँझ सात बजेपछि सप्तकोशी एफएमबाट प्रसारण हुनेछ । (more…)
View On WordPress
0 notes