#भोजपुर समाचार
Explore tagged Tumblr posts
Text
संगमनेरमध्ये बंधाऱ्यावरून वातावरण तापले ! सुरुंग लावून भोजपुर बंधारा फोडला; गावकऱ्यांचा आरोप
संगमनेरमध्ये बंधाऱ्यावरून वातावरण तापले ! सुरुंग लावून भोजपुर बंधारा फोडला; गावकऱ्यांचा आरोप
संगमनेरमध्ये बंधाऱ्यावरून वातावरण तापले ! सुरुंग लावून भोजपुर बंधारा फोडला; गावकऱ्यांचा आरोप संगमनेर दि 8 (अमोल मतकर) – तालुक्यातील वेल्हाळे शिवारात निमगाव भोजपुर नदीवर असलेला सिमेंटचा बंधारा जिलेटीनच्या कांड्याचा वापर करून फोडण्यात आल्याची घटना सात दिवसांपूर्वी घडली होती. एका ठेकेदाराने आणि शासकीय अधिकाऱ्यानेच तो बंधारा फोडण्यास सांगितल्याचा धक्कादायक आरोप गावकऱ्यांनी केला आहे. त्यामुळे…
View On WordPress
#आताची बातमी#आरोप#गावकऱ्यांचा#ट्रेंडिंग बातमी#तापले#न्यूज अपडेट मराठी#फोडला;#फ्रेश बातमी#बंधारा#बंधाऱ्यावरून#बातम्या#भारत देशातील बातम्या#भारत लाईव्ह न्यूज मीडिया#भोजपुर#मराठी भाषेतील बातम्या#मराठी समाचार#महाराष्ट्राची बातमी#रेगुलर अपडेट#लावून#वातावरण#वायरल बातमी#संगमनेरमध्ये#सुरुंग
0 notes
Text
Bhojpur Mukhiya Murder Case : जब सात साल के बेटे ने दी मुखाग्नि, कांप गया कलेजा, भोजपुर की इस तस्वीर ने सबको रुलाया
Bhojpur Mukhiya Murder Case : जब सात साल के बेटे ने दी मुखाग्नि, कांप गया कलेजा, भोजपुर की इस तस्वीर ने सबको रुलाया
हाइलाइट्स भोजपुर जिले में नवनिर्वाचित मुखिया की सरेराह हत्या एम्बुलेंस सवार अपराधियों ने वारदात को दिया अंजाम चरपोखरी के बाबू बांध पंचायत से चुनाव जीते थे संजय सिंह चंदन कुमार, आराभोजपुर जिले के चरपोखरी प्रखंड के बाबू बांध पंचायत के नवनिर्वाचित मुखिया संजय सिंह की हत्या कर दी गई। इसके बाद कहीं आंसू छलक रहे तो कहीं आक्रोश धधक रहा। उनके गांव बजेन से लेकर पूरे बाबू बांध पंचायत में मातम पसरा हुआ…
View On WordPress
#ara Headlines#ara mukhiya murder#ara mukhiya murder case#ara News#ara News in Hindi#bhojpur mukhiya murder case#bihar mukhiya murder case#bihar news#Bihar Panchayat chunav#Bihar panchayat election#Latest ara News#mukhiya murder case#आरा Samachar#बिहार समाचार#भोजपुर मुखिया हत्याकांड
0 notes
Text
बिहारः कोरोना से राहत के लिए भोजपुर में तैयार हो रहा ऑक्सीजन प्लांट, युद्धस्तर पर काम शुरू
बिहारः कोरोना से राहत के लिए भोजपुर में तैयार हो रहा ऑक्सीजन प्लांट, युद्धस्तर पर काम शुरू
बिहारः आपदा से राहत पाने के लिए बर्लिन में आराम करने की स्थिति में, युद्धस्तर पर काम शुरू। Source link
View On WordPress
#आरा में ऑक्सीजन प्लांट#ऑक्सीजन प्लांट#ऑक्सीजन प्लांट भोजपुर#ऑक्सीजन संकट#कोरोना वाइरस#बिहार के समाचार#बिहार कोरोना अपडेट#बिहार में ऑक्सीजन#बिहार लॉकडाउन
0 notes
Text
Top Headlines of Morning News In Hindi Friday 29 April 2022 बिहार समाचार पटना के अनीसाबाद में गुरूवार को एक सनकी शख्स ने अपनी ही बेटी और पत्नी को बिच सड़क पर मारी गोली। फिर खुद आत्महत्या कर ली। मुजफ्फरपुर के मीनापुर के धरमपुर में डाक पार्सल लिखे कंटेनर के तहखाने से 75 लाख की शराब जब्त की गई है। भोजपुर जिले में अपने बहन से छेड़छाड़ कर रहे मानचलों को रोकने पर भाई को लाठी डंडों से बदमाशों ने ��ी…
View On WordPress
#29 april 2022#29 april 2022 news#daily hindi news#Good News Hindi News#Hindi News#morning news headlines#morning news hindi#taja khabare
0 notes
Text
ससुरालीले घेरेपछि माफी माग्दै फरार ज्वाई,प्रेमिका र श्रीमतीको चर्काचर्की, हेर्नुहोस भिडियो – Anautho
ससुरालीले घेरेपछि माफी माग्दै फरार ज्वाई,प्रेमिका र श्रीमतीको चर्काचर्की, हेर्नुहोस भिडियो – Anautho
भोजपुर जिल्लामा यस्तो अपत्यारिलो घटना घटेको छ। जहा श्रीमान ३ वर्षपछि नेपाल फर्किएको र फर्की रहदा घरमा सम्पर्क मै रहेको तर घर भने नआई अर्कै नाबालिक सँग मस्ती गर्दै अन्तै हीनिरहेको समाचार सम्प्रेषण गरेको थियौं। यसो भनी रहदा ती श्रीमानलाई सम्पर्कमा ल्याएर कुराकानी गरिएको छ। ज्याइलाई भेट्दा एक हिसाबले खुसी तथा एक हिसाबले दुखी रहेको जनाउँदछन्। हिजो आज एस्तो समस्या हाम्राे समाजमा दिन दिनै जसो बाहिर…
View On WordPress
0 notes
Text
'बिहार के किसान की अवैध संबंध में हत्या' | पटना समाचार - टाइम्स ऑफ इंडिया
‘बिहार के किसान की अवैध संबंध में हत्या’ | पटना समाचार – टाइम्स ऑफ इंडिया
पटना : पुलिस ने शनिवार को चोरी का दावा किया है हत्या मामला एक संपन्न किसान भीम सिंह यादव (45) का है, जिसकी बिहटा थाना क्षेत्र के आनंदपुर बिंदपुर के पास चार लोगों ने चाकू मारकर हत्या कर दी थी. पटना 25 सितंबर को। दानापुर के सहायक एसपी सैयद इमरान मसूद ने कहा कि भोजपुर जिले के बरहरा थाना क्षेत्र के यादव के सेमरा गांव के निवासियों ने पुलिस को बताया है कि बाद वाले के अपने दोस्त अशोक राय (44) की पत्नी…
View On WordPress
#आज की खबर पटना#पटना#पटना ताजा खबर#पटना न्यूज टुडे#पटना न्यूज लाइव#पटना समाचार#पटना सुर्खियों#बिहार के समाचार#हत्या
0 notes
Text
बिहार समाचार लाइव अपडेट 28 सितंबर 2021 रोज साइक्लोन पॉलिटिक्स क्राइम कोरोना ब्रैमिक।
बिहार समाचार लाइव अपडेट 28 सितंबर 2021 रोज साइक्लोन पॉलिटिक्स क्राइम कोरोना ब्रैमिक।
पटना बिहार में आंधी तूफान से नौ लोगों की मौत हो गई है। सोमवार रात तक बिहार के अलग-अलग हिस्सों में बारिश और आंधी से सभी नौ लोगों की मौत हो चुकी थी. बेगूसराय, बांका 2, भोजपुर, शेखपुरा 1, सारण 1, समस्तीपुर 1 और जमुई 1. गुलाब की आंधी के बीच मौसम विभाग ने अगले दो से तीन दिनों में बिहार के कई जिलों में भारी बारिश और गरज के साथ छींटे पड़ने की संभावना जताई है. मौसम विभाग के मौसम विज्ञानी आशीष कुमार ने…
View On WordPress
0 notes
Text
यो त अत्ति भो सरकार ! [ भिडियोसहित ]
२७ चैत, काठमाडौं । ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले दुई दिनका लागि उपत्यकाबाट गृहजिल्ला जान दिने निर्णय गर्नासाथ विहीबार साँझ कोटेश्वरमा बसको टिकट खोज्दै मानिसहरु सडकमा निस्किए ।
१६ दिनदेखि कोठामा खुम्चिएक��� उनीहरु सरकारको निर्णयले खुसी देखिएका थिए । तर, उनीहरुले टिकट खोज्दा खोज्दै सरकार आफ्नो निर्णयबाट ‘ब्याक’ भयो ।
अनलाइनखबरको टोली बिहीबार साँझ कोटेश्वर पुग्दा टिकट काट्नका लागि भन्दै मानिसहरु आइरहेका थिए । उनीहरुलाई प्रहरीले गाली गर्दै फर्काइरहेका थिए ।
‘यो त अति भयो सरकार, हामीलाई झुक्याएर के पाउँछस्’ एक अधवैशें उमेरका व्यक्तिले आक्रोस पोखे ।
हामीले उनलाई सोध्यौं, ‘कहाँ जान लाग्नुभएको ?’
‘जानु पर्ने भोजपुर हो, टिकट खुल्यो भनेर आएको, अहिले प्रहरीले खुल्दैन भन्छ ।’
टिकट काउन्टरमा आइपुग्दासम्म आफूले सरकार आफ्नै निर्णयबाट ‘ब्याक’ भएको बारे जानकारी नपाएको बताएका उनले प्रहरीले भनेको कुरा शुरुमा विश्वासै नलागेको बताए ।
काउन्टरको बोर्डमा मोवाइल नम्बर हेरेर उनले टिकट काट्नेलाई सम्पर्क गरे । उताबाट भर्खरै सरकारबाट यातायात नखोल्ने निर्णय भएको भन्ने जानकारी पाएपछि उनी सरकारसँग आक्रोशित बने ।
‘यहाँ बोलेर पनि हुनेवाला केही छैन, मिडियाले जति लेखे पनि सरकारले हाम्रो पिर सुन्दैन’ हामीले क्यामेरा तेर्साउनेवित्तिकै उनी झन् तात्तिए, ‘तपाईको क्यामेरा सरकारलाई देखाउनु न, के हामीलाई देखाउनुहुन्छ ?’
अलि अगाडिपट्टी चारजना महिलाको समूह उभिएको थियो । हामीले सोध्यौं- ‘टिकट काट्न आउनुभएको ?
उनीहरुले खोटाङको दिक्तेल जानका लागि टिकट काट्न आएको सुनाए ।
‘भोलि बिहान जाँदा टिकट नपाइने डरले समाचार पढ्नेवित्तिकै यहाँ आएको’ शावित्रा खनालले भनिन्, ‘तर, खै काउन्टर सबै बन्द छन्, किन नखोलेका होलान् ?’
सरकार आफ्नो निर्णयबाट पछि हटिसकेको कुरा उनीहरुलाई थाहा रहेनछ । सरकार निर्णयबाट ब्याक हटेको हामीले सुनायौं । उनीहरुले पत्याएनन् । यताउति फोन घुमाए । र, भने ‘सरकार कतिसम्म हावादारी भएको ? हामीलाई किन झुक्याएको ?’
उनीहरुका अनुसार सावित्रा रोगी छिन् । फागुन अन्तिम साता उनी उपचारका लागि काठमाडौं आएकी थिइन् । उपचारकै क्रममा केही दिन काठमाडौंमै बस्नुपर्यो । नातेदारका घरमा दुई साताभन्दा बढी बसेर जब गाउँ र्फकने तयारी गर्दै थिइन्, तब लकडाउन घोषणा भयो । त्यसपछि उनी कहिले लकडाउन खुल्छ भनेर पर्खाईमा बसेकी छिन् ।
youtube
बल्ल बल्ल बिहीबार खुसीको समाचार सुनेपछि टिकट काट्न गोठाटारबाट पैदल हिँडेर कोटेश्वर आइपुगेकी उनी सरकारको अपरिपक्व निर्णयले तनावमा परिन् । ‘अब के गरौं ? कसो गरौं ?, घरबाट फोन आएकै आयै छ’ यतिभन्दै गर्दा उनका आँखा रसाइसकेका थिए ।
टिकट काट्नका लागि भन्दै कोटेश्वरमा कलेज पढ्ने विद्यार्थीहरु पनि आएका थिए । सर्लाहीका बेदप्रसाद गुप्ता अरुबेला ४ दिन कलेज बिदा भए पनि नाइट बस चढेर घर पुगिहाल्थे । अहिले काठमाडौंमा रोकिएको चार चौको स्रोह दिन भइसक्यो ।
‘चार दिन बिदा भयो भने त म बेलुका नाइट बस चढ्थे, बिहान खाना खान घरमै पुग्थें’ उनले भने, ‘अहिले त लामो विदा हुँदा पनि घर जान पाएको छैन, आज खुल्छ भन्दा धेरै खुसी भएको थिएँ, यहाँ आएपछि तनाव भयो ।’
सिराहाकै रमाकान्त चौधरी भोलि र पर्सि बाटो खुला भयो भन्दा खुसीले निकै रमाएका थिए । ‘मैले त मम्मीलाई फोन गरेर भोलि आइपुग्छु भनिहालेँ, अब के भनौं’ रमाकान्त भन्छन्, ‘मम्मी कति खुसी हुनुभएको थियो, सरकारले यसरी झुक्याउनु भन्दा त निर्णय नै नगरिदिएको भए त हामी बसिहाल्थ्यौं नि ।’
कोटेश्वर पछि हामी पुरानो बसपार्कतिर पुग्यौं । त्यहाँको अवस्था पनि उस्तै थियो ।
टिकट काट्न भनेर दर्जनौं मान्छेहरु काउन्टर खोज्दै आएका थिए । सरकारले दुई दिन खुला गर्ने निर्णयबारे सबै जानकार थिए । तर, पुनः निर्णयबाट ब्याक भइसकेको बारे भने उनीहरु कसैलाई थाहा रहेन छ ।
रामेछापका स्थायी घर भएका रामबहादुर तामाङ र विष्णु तामाङ काठमाडौंमा ज्याला मजदुरी काम गर्छन् । उनीहरु सरकारले २ दिन खुला गर्ने निर्णय गरेपछि निकै खुसी भएर पुरानो बसपार्क पुगेका थिए । ‘घरपरिवारसँग घेट हुने कुराले खुसी भएका थियौं, यस्तोबेलामा परिवारलाई भेट्न साह्रै मन हुने रहेछ’ विष्णुबहादुर भन्छन्, ‘तर सरकारले हावा कुरा गर्दा मनमा पीर परेको छ ।’
ओखलढुंगा घर भएका हिरालाल घिमिरेको पीडा पनि उस्तै छ । ‘मख्ख परेर आएँ, तर साह्रै नमज्जा भयो’ हिरालाल सुनाउँछन् ।
दोलखा स्थायी घर भएका सुरज दास नयाँ बजारमा लुगा सिलाउने काम गर्छन् । लकडाउनपछि उनको काम बन्द भएको छ । ७ जनाको परिवारसहित काठमाडौंमा बस्दै उनलाई कहिले घर पुगौं र ढुक्कसँग बसौं भन्ने भएको छ ।
बिहीबार दिउँसो उच्च स्तरीय समितिले गरेको निर्णय समाचारमा पढेपछि उनले परिवारका सबैलाई सुनाए । यो समाचारले उनको परिवारका सबै सदस्यहरुको मुहारमा खुसी ल्यायो ।
घर परिवारका सबैले आजै टिकट काट्न सुरजलाई आग्रह गरे । परिवारका सबैले भनेपछि उनी हतारिँदै पुरानो बसपार्क आइपुगे । उनी पुरानो बसपार्क आइपुग्न नपाउँदै सरकार आफ्नो निर्णयबाट पछि हटिसकेको थियो ।
सरकारको निर्णयले उनलाई तनाब दियो । ‘खुसीले उफि्रएका छोराछोरी अब के गर्लान् !’ सुरज भन्छन् ।
यी सबैजना प्रतिनिधिपात्र मात्रै हुन् । सरकारको अपरिपक्व निर्णयका कारण उपत्यका छाड्न चाहने हजारौं मानिस आक्रोशित बनेका छन् । खुसी हुँदै काउन्टरसम्म टिकट काट्न पुगेकाहरु प्रहरीको गाली सुनेर र्फकनुपर्दा उनीहरुको मन रोएको छ ।
तस्वीर र भिडियो : आर्यन धिमाल/चन्द्रबहादुर आले
0 notes
Video
youtube
जख्मी माले कार्यकर्ताओ से मिले दीपांकर भट्टाचार्य, भाजपा पर जम कर बरसे दिपांकर। India Express.... भोजपुर जिले के गजराजगंज ओपी के नवादा बेन में आपसी बिबाद को लेकर इंटर के छात्र को चाकू से हमला कर गंभीर रूप से जख्मी कर दिया ।बिदित हो कि थाना क्षेत्र के नावदा बेन में शुक्रवार की शाम इंटर के छात्र को चाकू मार दिया गया। जख्मी छात्र को इलाज के लिए सदर अस्पताल लाया गया। घटना को लेकर अफरा-तफरी का आलम रहा। वहीं दो पक्षों में तनाव व्याप्त है। जानकारी के अनुसार जख्मी नवादा बेन गांव निवासी विशाल कुमार इंटर का छात्र है। बताया जाता है उसका गांव में ही किसी व्यक्ति के साथ विवाद चल रहा था। इसी दरम्यान उसके पेट में गाँव के ही लोगो ने चाकू मार दिया। घटना के बाद परिजनों ने आनन फानन में लाया गया। जहा जख्मी का इलाज किया जा रहा है। घटना की सूचना मिलते ही गजराजगंज ओपी प्रभारी अनिल दूबे घटनास्थल पर पहुंचकर मामले की छानबीन में जुट गए हैं।समाचार लिखे जाने तक मामला दर्ज होने की पुष्टि नही हुई है। #Mahagathbandhan #Araloksabhachunaw #Tejaswiyadav #Rajuyadav #RKSINGH
0 notes
Text
एउटै ढुंगाबाट बनेको विश्वकै सबैभन्दा ठूलो शिव लिङ्गको दर्शन गर्नुहोस् १० मिनेटमा सुखद समाचार सुन्नुहुनेछ !
एउटै ढुंगाबाट बनेको विश्वकै सबैभन्दा ठूलो शिव लिङ्गको दर्शन गर्नुहोस् १० मिनेटमा सुखद समाचार सुन्नुहुनेछ !
एजेन्सी/ भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लिङ्ग बनाएको छ।भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ। भोजपुरमा रहेको पहाडमा एक विशाल, अधुरो शिव मन्दिर रहेको छ। यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ।
भोजपुर तथा ��ो शिवमन्दिरको निर्माण परमार वंशको प्रसिद्ध राजा भोजले इ.सं. १०५५मा बनाएका थिए।…
View On WordPress
0 notes
Photo
RJD सांसद, विधायक पर गाली देने का आरोप https://ift.tt/2s1FD9I बिहार में मुख्य विपक्षी पार्टी राष्ट्रीय जनता दल (आरजेडी) को दो नेता एक नए विवाद में फंस गए हैं। अरर��या से सांसद सरफराज आलम पर एक चिकित्सक से गाली-गलौच करने का आरोप लगा है। वहीं भोजपुर के बड़हरा से आरजेडी विधायक सरोज यादव पर एक सहायक अभियंता के साथ गाली-गलौच करने और जान से मारने की धमकी देने का आरोप लगा है। from India News in Hindi | Bharat News in Hindi | Bharat Samachar | भारत समाचार | इंडिया न्यूज़ https://ift.tt/2GHIdHm via IFTTT https://ift.tt/eA8V8J India News in Hindi | Bharat News in Hindi | Bharat Samachar | भारत समाचार | इंडिया न्यूज़ May 23, 2018 at 02:23AM
0 notes
Text
दो महिला IPS बर्खास्त, फर्जी मुठभेड़ और नौकरी से लापता होने का आरोप - आज तक
आज तक दो महिला IPS बर्खास्त, फर्जी मुठभेड़ और नौकरी से लापता होने का आरोप आज तक गृह मंत्रालय ने दो महिला IPS अधिकारियों को सेवा से बर्खास्त कर दिया है. इन अधिकारियों में 1993 बैच की उत्तराखंड कैडर की आईपीएस ज्योति बेलूर तथा दूसरी अधिकारी का नाम 1991 बैच की आईपीएस मेरी लुई फर्नांडिस शामिल हैं. बता दें कि बेलूर गाजियाबाद जिले के भोजपुर में फर्जी मुठभेड़ की आरोपी हैं. वर्ष 1996 में हुए इस एनकाउंटर में पुलिस ने 4 लोगों को मार गिराया था. हालांकि बाद में मामले की सीबीआी जांच हुई, तो पुलिस के दावे झूठे निकले और एनकाउंटर फर्जी पाया गया. सीबीआई जांच में यह बात भी सामने आई थी कि मुठभेड़ में मारे गए युवक जसवीर के शरीर में जो गोली मिली, वह वेलूर के ... फर्जी था गाजियाबाद का 20 साल पहले किया गया एनकाउंटर, 4 पुलिसकर्मी को आजीवन कारावासदैनिक भास्कर भोजपुर फर्जी एनकाउंटर: 21 साल बाद मिला न्याय, चार पुलिस वालों को उम्रकैदABP News भोजपुर फर्जी एनकाउंटर में चार पुलिसकर्मियों को उम्रकैदOneindia Hindi Patrika -दैनिक जागरण -Hindustan हिंदी -पलपल इंडिया सभी ३४ समाचार लेख » http://dlvr.it/NRrP3c
0 notes
Text
भोजपुर में पीएम किसान योजना से 3000 फर्जी किसानों को फायदा, वसूल करेगी सरकार
भोजपुर में पीएम किसान योजना से 3000 फर्जी किसानों को फायदा, वसूल करेगी सरकार
पीएम किसान सम्मान निधि योजना। टोकन छवि। प्रधानमंत्री किसान सम्मान योजना समाचार: बिहार के भोजपुर जिले में प्रधानमंत्री किसान सम्मान योजना में एक बड़ा घोटाला सामने आया है. योजना से जिले के 3,000 अपात्र लोग लाभान्वित हुए। भोजपुर बिहार के भोजपुर जिले में प्रधानमंत्री किसान सम्मान योजना (पीएम किसान सम्मान योजना) में बड़ा घोटाला सामने आया है. इस योजना के तहत जिले में 171,743 किसान लाभान्वित हो रहे…
View On WordPress
0 notes
Text
बालिका बलात्कार गरेको आरोपमा बसका सह–चालक पक्राउ
३० भदौ, काठमाडौं । काठमाडौंको तारकेश्वर–१०, मनमैंजुमा ११ वर्षीया बालिकामाथि जबरजस्तीकरणी भएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा भोजपुर हचुवागढी गाउँपालिका–३ का ३६ वर्षीय एल्जित राई लाई पक्राउ गरेको छ ।
उनलाई महानगरीय प्रहरी वृत्त, बालाजुले सोमबार विहान पक्राउ गरेको हो ।
राई बा ४ ख ८२ नम्बरको बसका सह–चालक पनि हुन् । गाडीमा सवार ११ वर्षीया बालिकालाई जबरजस्तीकरणी र अर्की बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोग उनीमाथि रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
यसरी सा��्वजनिक भयो घटना
शुभकामना चोकमा ११ वर्षीय बालिका फेला गरेको स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली त्यहाँ पुगेको थियो । उद्दार गरेर प्रहरी कार्यालयमा सोधपुछ गर्ने क्रममा पीडितले नै जबरजस्तीकरणी भएको खुलाएकी थिइन् ।
पीडित बालिकाले प्रहरीलाई बताएअनुसार अघिल्लो दिन दुई जना शुभकामना चोकमा हराएका थिए । राति ९ बजेपछि चोकमा देखेका सह–चालक राईले बोलाएर बालिकालाई घर कहाँ हो भनी सोधेका थिए ।
एक जना बालिकाले ग्रिनल्याण्ड बताएपछि उनले राति भइसकेको बताउँदै बिहान लगिदिने प्रतिबद्धता जनाए । तर, राति आफ्नै कोठामा राखेका राईले बालिकामाथि जबरजस्तीकरणी गरेको आरोप छ ।
घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।
0 notes
Text
वर्षापछिको विपदः १७ जनाको मृत्यु, ७ बेपत्ता
२७ असार, काठमाडौं । बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर र पर्सामा गरी १७ जनाले जनाले ज्यान गुमाएका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् । कार्यालयका एसपी रमेश थापाका अनुसार विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ ।
थापाका अनुसार प्रभावित क्षेत्रमा सम्बन्धित प्रहरी कार्यालयबाट खोज तथा उद्दार कार्य जारी छ । मुलुकका विभिन्न भागमा पानी पर्ने क्रम अझै रोकिएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिन पानी पर्न सक्छ ।
ज्यान गुमाउनेको विवरण
बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् ।
घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।
रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।
टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल कुमार राईले बताए । ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । खोटाङमा ३ जना बेपत्ता रहेका पनि जनाइएको छ ।
पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिंग्याही खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरिरहेका उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका – ३ मा महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।
दम्कीबाट खोलाले बगाएको उनलाई चार सय मिटर तल पुगेपछि स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
काठमाडौं��ो मुलपानीमा पनि पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् ।
वर्षाले कुन जिल्लामा कति क्षति पुर्यायो ?
पाल्पा
पाल्पाको तिनाउ–५, केराबारीमा वर्षात्का कारण सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । अहिले त्यहाँ प्रहरी चौकी प्रभाषबाट प्रहरी नायब निरीक्षकको नेतृत्जवमा टोली पुगेको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा बाटो खुलाउने प्रसास भइरहेको जनाइएको छ ।
काठमाडौं
काठमाडौं–२१, लगनमा ढुंगाले बनेको कच्ची घर वर्षाले भत्काएको छ । तर, मानविय क्षति हुन भएको छैन । घरमा कोही नसकेको वेला घटना भएकाले क्षति नभएको जनाइएको छ । घटनास्थलमा महानगरीय प्रहरी वृत्त, जनसेवटाबाट टोली खटिएको छ ।
वर्षाले मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको पनि पर्खाल पनि भत्काएको छ ।
ललितपुर
गएराति आएको हुरीले महानगरीय प्रहरी प्रभागभित्र रहेको सहायक कक्ष छेऊको रुख ढालेको छ । जसका कारण मंगल बजार जाने सडक अबरुद्ध भएको थियो । तर, अहिले अवरोध हटाइसकिएको छ ।
सुनसरी
सनुसरीमा अविरल वर्षाका कारण अधिकांश क्षेत्र जलमग्न बनेको छ । जिल्ला प्रहरी कार्यालय, सुनसरीको विवरण अनुसार जिल्लाको हरिनगरा–५, सुकसेना टोल डुबानमा परेको छ । अझै वर्षा भइरहे थप क्षति हुने भएकाले प्रहरीले करिब ५० घरपरिवारलाई स्थान्तरण गर्ने प्रक्रिया थालेको छ । त्यहाँ अहिले सुरक्षा बेसक्याम वसन्तपुरबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जनाको टोली खटिएको छ ।
महोत्तरी
वर्षाका कारण महोत्तरीको जलेश्वर कारागार पनि जलमग्न भएको छ । करिब एक फिट पानी जमेपछि कारागारमा रहेका कैदीबन्दीलाई खाना पकाउन कठिन भएको जनाइएको छ ।
महोत्तरीको जिल्ला प्रहरी कार्यालयभित्र पनि पानी पसेको छ । अन्य क्षति भने भएको छैन ।
जनकपुर
सरकारी समाचार एजेन्सी राससका अनुसार अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका पनि जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ ।
निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।
अविरल वर्षाले धनुषा जिल्लाको कमला नदीको जलसतह पनि बढेको छ ।
सिन्धुली
प्रहरीका अनुसार सिन्धुलीको गोलान्जोर–२, बित्तिजोरमा अविरल वर्षासँगै परेको चट्याङले एक जना घाइते भएकी छन् । घरम�� बसिरहेका वेला ४० वर्षीया निर्मला कार्कीलाई चट्याङ्गले लागेको थियो । घटनालगत्तै उनी बेहोस भएकी थिइन् । अहिले प्राथमिक स्वास्थ्य चौकी ग्वाल्टारमा उपचार भइरहेको छ ।
सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।
गएराति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहलाई उदृत गर्दै राससले लेखेको छ ।
सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको सिंहले बताएका छन् । उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।
यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्र्तगत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए ।
गोलन्जोर गाउँपालिकाले साइकल जोन भन्दै राजमार्गभन्दा माथि डोजर चलाएर सडक खनेपछि पटक–पटक राजमार्ग अवरुद्ध हँुदै आएको छ । सामान्य वर्षातमा समेत माथिबाट लेदो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । राजमार्गभन्दा माथि जथाभावी खनिएका ग्रामीण सडकका कारण पानी पर्ने बित्तिकै अवरुद्ध हुने गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचमै अलपत्र परेका छन् ।
सिन्धुलीमा लगातार वर्षा भइरहेको र अहिलेसम्म कहीँकतै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । जिल्लाको मरिण, कमला तथा चदाह क्षेत्रका बासिन्दालाई खोला तथा नदी क्षेत्रमा जाँदा सावधानी अपनाउन आग्रह गरिएको छ ।
रौतहट
रौतहटस्थित अनलाइनखबर संवाददाता गौतम श्रेष्ठका अनुसार अविरल वर्षाले जिल्लाको जनजीवन प्रभावित भएको छ । बाढीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको छ भने लाल बकैया नदीले बन्जरहाको बाँध कटान गर्दा आधा दर्जन बस्ती डुवानमा परेका छन् ।
अविरल वर्षापछि चन्द्रपुर लच्कामा आएको बाढी सडकमा पसेपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बन्न पुगेको रौतहट प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै दुवैतर्फका सवारी गन्तव्यमा जान नसकेर रोकिएका छन् ।
सडकमा देखिएको अवरोध हटाएर सञ्चालनमा ल्याउने प्रयासमा जुटिरहेको प्रहरीले जनाएको छ । तर, वर्षा जारी रहेकाले कठिनाइ भइरहेको छ ।
यसैबीच, रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरमा बागमतीले बाँध भत्काएको छ । भत्किएको बाँधको पानीले नगरपालिकाका लक्ष्मीपुर, धर्मपुर, पकहा, रजवाडालगायतका वडाहरु जलमग्न भएका छन् । चन्द्रपुर–२ स्थित पूर्व–पश्चिम राजमार्गको पहिलो लच्कामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको यात्रुबहाक बस अविरल परेको बर्षाको कारण आएको बाढीले ��ोकिएको छ ।
अहिले दुवै तर्फको सवारी अवरोध भएको जनाइएको छ ।
पाँचथर
जिल्ला प्रहरी कार्यालय, पाँचथरका अनुसार फाल्गुनन्द–३, मेची राजमार्गस्थित पाङग्रेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । अहिले प्रहरी चौकी, पौवासार्तापबाट प्रहरी सहायक निरीक्षक वद्रिविक्रम दाहालको कमाण्डमा टोली खटिएर पहिरो हटाउने प्रयास गरिरहेको छ ।
झापा
जलमग्न झापाको दमक । तस्वीरः विष्णु पोखरेल
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार जिल्लाका अधिकांश ग्रामिण क्षेत्र डुबानमा परेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बढी प्रभावित छन् ।
तर, जिल्लाको नदी कन्काई, बिरिङ लगायतमा पानीको वहावले खतराको सूची नाघिनसकेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।
जिल्लाको विभिन्न क्षेत्र जलमग्न भए पनि अहिलेसम्म कोही विस्थापित हुनु नपरेका रेडक्रसले जनाएको छ ।
बिराटनगर
अनलाइनखबरका बिराटनगर संवाददाता हरि अधिकारीका अनुसार अविरल वर्षापछि सिंगिया खोलामा आएको बाढीले विराटनगर–३ वडाका विभिन्न बस्ती डुवानमा परेका छन् । महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् ।
सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएको छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
चितवन
चितवन प्रहरीका अनुसार माडी–३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा पानीको वहाव बढ्दै गएको छ । नारायणगढ माडी सडक खण्डमा चल्ने सवारी साधन चलेको छैन । अहिले त्यहाँ इलका प्रहरी कार्यालय, माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको छ ।
मकवानपुर
मकवानपुरको ईन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । त्यहाँ प्रहरी चौकी फाखेलबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टाली खटिएको छ ।
0 notes
Text
आजका पत्रपत्रिका : सँगै चियापान, अनि गोली हानाहान
२६ असार, काठमाडौं । भोजपुर भिडन्त र विषादी परीक्षणबारे सर्वोच्चले दिएको अन्तरिम आदेश आजका मुख्य दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक ‘असारे विकास’, बाढीपहिरोको जोखिम, सरकारी अस्पतालको बेथितिलगायत विषयमाथि पनि पत्रिकाहरूले नजर लगाएका छन् ।
कान्तिपुरले ‘सँगै चियापान, अनि गोली हानाहान’ शीर्षक दिएर भोजपुर घटनाबारे मुख्य समाचार बनाएको छ । सँगै चियापान गरेका प्रहरी र विप्लव कार्यकर्ताबीच पछि गोली हानाहान भएको समाचारको सार छ ।
कान्तिपुर लेख्छ–सँगै चियापान गरिरहेका नीरकुमार राई पिसाब गर्न जाने भन्दै पसलबाट निस्किन खोजे । सञ्जीव राईले नीरकुमारको पाखुरा समाते । गफ गरौं । अरु साथी आउँदै छन् । दुवैबीच तानातान भयो । चन्द समूहका हतियार बोकेका कार्यकर्ता दगुर्दै होटल अघिल्तिर आए । त्यतिबेला तानातानकै क्रममा नीरकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । चन्द्र समूहका कार्यकर्ताले गोली प्रहार गरे । त्यति नै बेला घटनास्थल आइपुगेको हतियारधारी प्रहरीले पनि गोली प्रहार गरे ।’
विषादी परीक्षण रोक्न सर्वोच्चले गरेको आदेश र भारतीय दबावबारे प्रधानमन्त्रीले व्यक्त गरेको भनाइलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा प्राथमिकतापूर्वक समेटेको छ । कान्तिपुरका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई सरकारी निकायले अनभि��्ञ राखेको बताएका छन् ।
यसअघि उद्योग मन्त्री मात्रिका यादवले पनि यस्तै प्रतिक्रिया दिएका थिए ।
समाचार अनुसार भारतीय दूतावासले विभिन्न संवाद गर्दै हिँडेको र पत्र पठाएकोबारे २३ गते मात्र जानकारी प्राप्त गरेको प्रधानमन्त्री ओलीले जिकिर गरेका छन् ।
‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ । त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो । तसर्थ मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनेँ । तर, २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ । म त्यसबाट दुखित छु’, प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा विषादी परीक्षणबारे दिएको प्रष्टीकरण कोट गर्दै कान्तिपुरले लेखेको छ, ‘र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस् मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपथ्र्यो । यथार्थ मबाट लुकेको रहेछ ।
अन्नपूर्णले असारेविकासमाथि केन्द्रित भएर सामग्री छापेको छ । अन्नपूर्णका अनुसार आर्थिक वर्ष सकिनै लाग्दा सरकारको दैनिक विकास खर्च अत्यधिक बढ्दै गएको छ । महालेखा नियन्त्रण्क कार्यालयले असार १५ पछि दैनिक एक अर्ब रुपैयाँ हाराहारीमा खर्च हुँदै आएकोमा मंगलबार र बुधबार दैनिक पाँच अर्ब रुपैयाँभन्दा बढी खर्च भएको जनाएको छ ।
भवन भासिँदा भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा एकै परिवारका तीन नेपालीको मृत्यु भएको दुःखद् खबरलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा स्थान दिएको छ । मृत्यु हुनेमा बझाङको थलारा गाउँपालिका–२ बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्का छन् ।
0 notes