Tumgik
#भूकम्पको क्षतिप्रति दुःख व्यक्त
gothalokhabar · 2 years
Text
चिनियाँ राष्ट्रपति सीद्वारा इन्डोनेसियाका राष्ट्रपतिलाई भूकम्पको क्षतिप्रति दुःख व्यक्त
चिनियाँ राष्ट्रपति सीद्वारा इन्डोनेसियाका राष्ट्रपतिलाई भूकम्पको क्षतिप्रति दुःख व्यक्त
बेइजिङ, ६ मङ्सिर । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले मङ्गलबार इन्डोनेसियामा गएको विनाशकारी भूकम्पप्रति इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई शोक सन्देश पठाउनुभएको छ। सन्देशमा सीले भूकम्पले ठूलो मानवीय र सम्पत्तिको क्षति भएको सुन्दा आफू दुःखी भएको बताए। उनले चीन सरकार र चिनियाँ जनताको तर्फबाट मृतकप्रति समवेदना प्रकट गर्दै शोकसन्तप्त परिवार र घाइतेप्रति गहिरो समवेदना प्रकट गरेका छन्। विडोडो र…
View On WordPress
0 notes
samaya-samachar · 11 months
Text
भुकम्प पीडितलाई सुदुरपश्चिम सरकारको १ करोड सहयोग
धनगढी, १८ कार्तिक । सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट भूकम्प प्रभावितलाई राहतको लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शनिबार बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।  मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त…
Tumblr media
View On WordPress
0 notes