#भारतिय राजनीति
Explore tagged Tumblr posts
mirrorkhabar · 6 years ago
Photo
Tumblr media
आफ्नो विशाल जित पछि मोदीले भने: ‘मेरो शरीरको कण कण मात्र देशवासीको लागि’ भारत- भारतमा भएको आम निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले विशाल जीत निकालेसँगै भाजपा मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन
0 notes
dhyan-yoga-kendra · 5 years ago
Photo
Tumblr media
आजादी (या सत्ता का हस्तांतरण)के 70 साल हुए हैं या - क्योंकि आजादी छीनने वाले देश के शेर - चंद्रशेखर आजाद, भगत सिंह, तात्या टोपे, लक्ष्मी बाई इत्यादि तो शहीद हो गए अंग्रेजो के चमचो को अंग्रेजों ने सत्ता सौंप दी क्योंकि दूसरे विश्व युद्ध के बाद अंग्रेजों के पास सत्ता चलाने के लिए फण्ड ही नही बचा। आज 70 साल बाद फिर से ब्रटिश यूनिवर्सिटी भारतिय ज्ञान में सेंध मार रही है , भारत की घटिया राजनीति कब जापान , रूस , चीन जैसे देशों से सीखेगी की अंग्रेजों के राज के बाद उनके बनाये कानून , वस्तुए इत्यादि सभी का बहिष्कार करके स्वयं की संस्कृति को आगे बढ़ाएं। आज भारतीय यूनिवर्सिटीज भी फॉरेन यूनिवर्सिटीज के सर्टिफिकेट-डिग्री को तवोज्जत दे रही हैं -( SEE PATRIKA news) जो कि एक कस के तमाचा है हमारी विश्व प्रसिद्ध नालंदा, तक्षशिला जैसे विश्व विद्यालय पर क्योंकि 18वी शताब्दी से पहले का भारत दुनिया मे सबसे अमीर देश था ओर आज ???? जबकिं आज भी दुनिया के सभी देशों में 40 प्रतिशत भारत मूल के ही लोग है (at Dhyan Yoga Kendra) https://www.instagram.com/p/B8Tc7L7FDbh/?igshid=g1ro0dt6wc2n
0 notes
mirrorkhabar · 6 years ago
Photo
Tumblr media
फेरि पनि भारतीय प्रधानमन्त्री मोदीकै पल्ला भारी ! नयाँ दिल्ली– भारतीय संसदको तल्लो सदन लोकसभाका ५ सय ४२ स्थानका लागि आइतबार मतदान सम्पन्न भएसँगै अब कस्को बर्चस्व रहने भन्ने विषयमा विभिन्न विश्लेषण हुन थालेको छ ।
0 notes
mirrorkhabar · 5 years ago
Text
नेपालमा नकारात्मक छवी बनाएका जयशंकर विदेशमन्त्री, के होला नेपाल भारत सम्बन्ध?
विदेश सचिव हुँदा संबिधान जारी हुन् बाट रोक्न र त्यो अफल भएपछि १३४ दिन सम्म आर्थिक नाकाबन्दीका कारण जयशंकर बिरुद्ध टिप्पणीहरु भएका थिए ।
काठमाडौं : जेठ १६ गते साँझ भारतको राजधानी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनको प्रांगणमा नरेन्द्र दामोदरदास मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिए। उनले शपथ लिइरहँदा उनको मन्त्रिमण्डलका नयाँ सदस्यमध्ये एउटा अनुहार भने पूर्वब्युरोक्रेटको थियो। ती थिए- भारतका पूर्वविदेश सचिव सुब्रमन्यम जयशंकर।
उनी चुनावबाट जितेर आएका होइनन्, तर पनि भारतमा संसद्बाहिरबाट पनि मन्त्री बन्न पाउने…
View On WordPress
0 notes
mirrorkhabar · 5 years ago
Text
भारतका ‘गरीब’ मन्त्री, मोदीको भन्दा धेरै चर्चा !
केही दिनअअघि भएको भारतीय चुनाव भन्दा पहिला प्रताप षडंगीलाई भारतको ओडिशा भन्दा बाहिर सायदै कसैले चिनेका थिए । तर पछिल्लो एक हप्ता उनी भारतका सबैभन्दा चर्चित व्यक्ति बनेका छन् ।
भेषभूषाबाट राजनेता कम र सन्यासी धेरै जस्तो देखिने बालेश्वरबाट निर्वाचित यी सांसदले विहीवार राति राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा राज्य मन्त्रीको रुपमा शपथ लिए । शपथ लिनका लागि बोलाइँदै गर्दा तालीको गडगडाहट चल्यो ।…
View On WordPress
0 notes
mirrorkhabar · 5 years ago
Text
मोदीले लिए सपथ, एस जयशंकर बने मन्त्री
मोदीले लिए सपथ, एस जयशंकर बने मन्त्री
नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीको सपथ लिएका छन् । लोकसभा चुनावमा भाजपा एक्लैको बहुमत र एनडीए गठबन्धनले प्रचण्ड बहुमत पाएपछि मोदी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् ।
राष्ट्रपति कार्यालयमा भएको सपथ ग्रहण समारोहमा ६ हजार भन्दा बढी पाहुना सहभागी भएका थिए । सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका छन् ।
मोदीले ५९ सदस्यीय मन्त्रिपरिषद् गरेका छन्, जसमा अधिकांश पुरानै अनुहार…
View On WordPress
0 notes
mirrorkhabar · 6 years ago
Text
कुनै समय पत्रकार थिइन् राहुल गान्धीलाई हराउने स्मृति इरानी !
राहुल गान्धी तीनपटक सांसद बनेको क्षेत्र अमेठीमा यसपटक भने स्मृति इरानीले भारतीय जनता पार्टीको झन्डा गाडिदिएकी छन् । भारतमा सुन्दरी प्रतियोगितामा भाग लिइसकेकी तथा टेलिफिल्ममा देखिएकी स्मृति केही दिन अघिसम्म अमेठीमा चुनाव प्रचारमा व्यस्त थिइन् । स्मृति इरानी चुनाव प्रचारकै क्रममा अमेठीमा आगो लाग्दा त्यसलाई निभाउनका लागि पानी झिक्न आफैं धारा चलाइरहेको दृश्य निकै रुचिकर थियो ।
तर राजनीतिभन्दा अघि…
View On WordPress
0 notes
mirrorkhabar · 6 years ago
Text
दुई तिहाइका लागि मोदीलाई ९ सिट पुगेन
लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी ३०३ सिटमा विजयी भएको छ। निर्वाचन परिणामअनुसार सत्तारूढ भाजपा नेतृत्वको संयुक्त गठबन्धन (एनडीए) ले ३५२ सिट हासिल गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
लोकसभामा भाजपा गठबन्धनलाई दुई तिहाइका लागि ९ सिट कम भएको छ। ५४२ सदस्यीय लोकसभामा स्पष्ट बहुमत पाएपछि अब भाजपा नेता नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पक्का भएको छ। भारतीय निर्वाचन आयोगका अनुसार…
View On WordPress
0 notes
mirrorkhabar · 6 years ago
Text
मोदीले विहीवार दोश्रो कार्यकालको शपथ लिदै
भारत– आम निर्वाचनमा भारी बहुमतका साथ सत्तारुढ भारतीय जनता पार्टी भाजपा विजयी भएसँगै प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीले दोश्रो कार्यकालका लागि आगामी विहीवार शपथ ग्रहण गर्ने भएका छन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार उनले बिहीबार बेलुकी ४ वा ५ बजे शपथ ग्रहण गर्नेछन् । नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्री मोदीले आज शुक्रबार पार्टी पदाधिकारी तथा मन्त्रिपरिषद्का पदाधिकारीसँग भेटवार्ता गर्ने…
View On WordPress
0 notes
mirrorkhabar · 6 years ago
Text
मोदीको जीतपछि विरगंजमा ठुलो र्याली !
काठमाडौं । भारतमा भर्खरै लोकसभाको निर्वाचान सम्पन्न भइसकेपछि मतपरिणाम आउनेक्रम जारी छ । नरेन्द्र मोदी भारतमा दोस्रो पटक प्रधानमन्त्री हुने निश्चित भएको छ । सात चरणमा सम्पन्न निर्वाचनमा बिहीबार सार्वजनिक परिणाम अनुसार मोदी प्रचण्ड बहुमतका साथ दिल्लीमा फेर्किने निश्चित भएको हो ।
सन् २०१४ मा तीस वर्षपछि पहिलो पटक बुहमतका साथ सत्तामा पुग्नु भएका मोदीले यसपटक त्यो भन्दा पनि ठूलो जनादेश प्राप्त गर्नु…
View On WordPress
0 notes
mirrorkhabar · 6 years ago
Text
चुनाव जिते पछि मोदीको पहिलो भाषण : सुनाए जितको १० सुत्र
भारतको लोकसभा चुनावको मत परिणाम आउँदै गर्दा भारतीय जनता पार्टी (बीजेपी)का नेता एवं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री हुने पक्का भएको थियो।
मतपरिणाम आइरहँदा मोदीले भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा हजारौं समर्थकलाई सम्बोधन गरे। बीजेपीका अध्यक्ष अमित शाहले सम्बोधन गरेपछि मोदीले सम्बोधन सुरु गरे। चुनावको मत परिणाम आइरहँदा मोदीको पहिलो सम्बोधनमा उनले सम्पूर्ण जनतालाई…
View On WordPress
0 notes
mirrorkhabar · 6 years ago
Text
भारतमा नरेन्द्र मोदीको ऐतिहासिक जित
भारतमा नरेन्द्र मोदीको ऐतिहासिक जित
लोकसभा चुनावमा नरेन्द्र मोदी गठबन्धनले ऐतिहासिक सफलता पाएको छ । यससँगै भारतमा फेरि ५ वर्ष मोदी शासन पक्का भएको छ ।
जारी मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३४८ सि���मा जित देखाएको छ । चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनले धेरै क्षति पुर्‍याउन सकेन ।
नितिशकुमारको साथ पाएपछि भाजपाले विहारमा पनि आफ्नो बलियो उपस्थिति कायमै राख्यो । मोदीको गृह प्रदेश…
View On WordPress
0 notes
mirrorkhabar · 6 years ago
Text
मोदीले फेरी प्रधानमन्त्री भए नेपालमा कस्तो होला त्यसको असर ?
भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदी पुनः भारतको प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ ।
यद्यपि लोकसभा चुनावको पूर्ण परिणाम आउन बाँकी नै छ तर नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालमा त्यसको असर के हुन्छ भन्ने चर्चा सुरु भएको छ ।
विदेश मामिलाका जानकार अरुण सुवेदी भन्छन्, नरेन्द्र मोदी भारतका प्रधानमन्त्री भएपछि नेपालका लागि परिस्थिति त्यति सहज हुँदैन । आधारभूत जीवन मूल्यमा नै फरक…
View On WordPress
0 notes
mirrorkhabar · 6 years ago
Text
केरलमा राहुल गान्धी ३ लाख मतले अगाडि
भारतीय लोकसभा निर्वाचनअन्तर्गत बिहीबार भइरहेको मतगणनामा ९० सिटमा मा��्र अग्रता लिइरहेको कांग्रेस नेतृत्वको गठबन्धनका प्रमुख राहुल गान्धीले केरलको वायनाडमा ३ लाखभन्दा बढी मतको अग्रता लिएका छन्।
अधिकांश राज्यमा भाजपाले अग्रता लिए पनि केरल राज्यमा भने ऊ कमजोर देखिएको छ। केरलमा कुल २० सिट मध्ये १८ सिटमा कांग्रेस गठबन्धनले अग्रता लिएको छ भने भाजपाले केवल एक स्थानमा मात्रै अग्रता कायम गरेको छ।
सन् २०१४…
View On WordPress
0 notes
mirrorkhabar · 6 years ago
Text
लोकसभा चुनाव : भाजपा एक्लै बहुमतनजिक, कांग्रेस ५१ सिटमा अगाडि
भारतीय लोकसभा चुनावमा सत्तारुढ गठबन्धनले भारी अग्रता लिएको छ । प्रारम्भिक मत गणनामा भाजपा एक्लै २९१ सिटमा अगाडि छ । प्रमुख प्रतिपक्षी कांग्रेसले ५१ सिटमा अग्रता लिएको छ ।
लोकसभाको कुल ५४३ सिटमध्ये बहुमतका लागि २७२ सिट चाहिन्छ । सन् २०१४ को चुनावमा भाजपाले २८२ सिट जितेको थियो ।
भारतीय लोकसभाको सबैभन्दा ��ेरै ८० सिट रहेको उत्तर प्रदेशमा अहिलेको चुनावमा पनि भाजपा नै अगाडि छ । उसले ५६ स्थानमा अग्रता…
View On WordPress
0 notes
mirrorkhabar · 6 years ago
Text
‘रंगिला गर्ल’ उर्मिला प्रतिद्वन्द्वीभन्दा १ लाख मतले पछाडि
भारतीय कांग्रेसका तर्फबाट लोकसभा निर्वाचनमा मुम्बई उत्तरबाट उम्मेदवारी दिएकी रंगिला नायिका उर्मिला मातोँडकरले बिजेपीका गोपाल सेट्ठीभन्दा अहिलेसम्म करिब १ लाख ३ हजार मत कम ल्याएकी छन्।
उनी केही महिनाअघि कांग्रेस प्रवेश गरेकी हुन्।
यद्यपि उर्मिलाले अहिलेसम्म १ लाख मत प्राप्त गरिसकेकी छन्।
भारतीय लोकसभा निर्वाचनको मतगणनमा बिजेपी नेतृत्वको गठबन्धनले ३४३ सिटमा अग्रता लिइरहँदा कांग्रेस नेतृत्वको…
View On WordPress
0 notes