#बैकर्स संघ
Explore tagged Tumblr posts
Text
बैंकिङ क्षेत्रलक्षित अराजक गतिविधिप्रति बैंक तथा वित्तीय संस्थाको ध्यानाकर्षण
काठमाडौ, ७ फागुन । बैंक तथा वित्तीय संस्थाहरुले बैकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरु भइरहेको र सामाजिक संजालमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरुप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । पछिल्लो समयमा बैंकिङ क्षेत्रमा धेरै नकारात्मक असर परेकोले भ्रमक सुचना प्रति आइतबार नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त…
View On WordPress
0 notes
Text
सीडी रेसियो, तरलता अनुपात र सेयरधितो कर्जा ४/१२ सीमाबारे लचकता अपनाउन बैंकर्सको माग।
सीडी रेसियो, तरलता अनुपात र सेयरधितो कर्जा ४/१२ सीमाबारे लचकता अपनाउन बैंकर्सको माग।
नेपाल बैंकर्स संघले कर्जा—निक्षेप अनुपात (सीडी रेसियो)का साथै तरलता अनुपात (एलआर),सेयरधितो कर्जा ४/१२ को सीमालाई र अनिवार्य नगद मौज्दात (सीआरआर) मा लचकता अपनाउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । संघका नवनियुक्त पदाधिकारीका साथै पूर्व अध्यक्षहरुले बुधबार गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दा पछिल्लो समय देखिएको तरलताको चापलाई…
View On WordPress
0 notes
Text
ब्याज धेरै दिने होडबाजी विकृति हो : बैंकर्स सं
नेपाल बैकर्स संघ (एनबीए) ले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी गरेको निर्णय पाँच महिनापनि टिकेन । हालै यस्तो निर्णय फिर्ता लिनासाथ बैंकहरुबीच १२ प्रतिशतभन्दा बढी ब्याज
0 notes
Text
बैंकरसंघ संगै विकास बैंक र फाइनान्ससंघले पनि गरे ब्याजदर नबढाउने भद्र सहमती।
बैंकरसंघ संगै विकास बैंक र फाइनान्ससंघले पनि गरे ब्याजदर नबढाउने भद्र सहमती।
नेपाल बैंकर संघले ब्याजदर नबढाउने भद्र सहमति गरेको केही समयमा विकास बैंकसंघ र फाइनान्ससंघले पनि पुसको लागि व्याज दर नबढाउने सहमति गरेका छन् । संघको छुट्टाछुट्टै बसेको बैठकले मंसीर महिनाको लागि प्रकाशित व्याज दरलाई पुस महिनामा पनि निरन्तरता दिने बताएका छन् । नेपाल बैकर्स संघले केही दिन अघि व्याज दर नबढाउने निर्णय गरेका थिए । बैकर्स संघले फाइनान्स संघ र विकास बैंक संघलाई पनि साथै लिएर जाने निर्णय…
View On WordPress
0 notes
Text
‘उच्च ब्याजको होडबाजी विकृति हो, यसले जनतालाई मारमा पार्छ’
नेपाल बैकर्स संघ (एनबीए) ले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने गरी गरेको निर्णय पाँच महिनापनि टिकेन । हालै यस्तो निर्णय फिर्ता लिनासाथ बैंकहरुबीच १२ प्रतिशतभन्दा बढी ब्याज
0 notes