#बाँकेमा सरकारी डेटा सेन्टर निर्माण
Explore tagged Tumblr posts
Text
बाँकेको कोहलपुरमा सरकारी डेटा सेन्टर निर्माण गर्न ११ करोड बजेट
१३ असार, बाँके : बाँकेको कोहलपुरमा निर्माण हुने सरकारी डेटा सेन्टरका लागि ११ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रममा समावेश भएको उक्त परियोजनाका लागि सो बजेट छुट्याइएको हो । यस बाहेक ललितपुरमा डेटा सेन्टर र इन्टरनेट एक्स्चेन्ज सेन्टर समेत निर्माण गर्ने सरकारी योजना छ । जसका लागि आगामी आर्थिक वर्षमा १६ करोड ९१ लाख रुपैयाँ बजेट खर्चिने कार्यक्रम छ…
View On WordPress
#कोहलपुर#कोहलपुरमा सरकारी डेटा सेन्टर निर्माण#बाँकेको कोहलपुरमा सरकारी डेटा सेन्टर निर्माण गर्न ११ करोड बजेट#बाँकेमा ११ करोड बजेट#बाँकेमा सरकारी डेटा सेन्टर निर्माण#बाँकेमा सरकारी डेटा सेन्टर निर्माण गर्न ११ करोड#बाँकेमा सरकारी डेटा सेन्टर निर्माण गर्न ११ करोड बजेट#सरकारी डेटा सेन्टर निर्माण गर्न कोहलपुरमा ११ करोड बजेट
0 notes