#बरनड
Explore tagged Tumblr posts
Photo
फ्रान्सका प्रधानमन्त्री बेर्नाड काजेनुभले अचानक चीनको भ्रमणमा अाउँदै बेइजिङ, ५ माघ– फ्रान्सका प्रधानमन्त्री बेर्नाड काजेनुभले आगामी हप्ता चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँको औपचारिक भ्रमण यही फेब्रुअरी २१ देखि २३ सम्म हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता प्रेमियर लि क्विङले जानकारी दिनुभयो । भ्रमणका क्रममा फ्रान्सका प्रधानमन्त्री काजेनुभले चीनका राष्ट्रपति छि जिनपिङ र शीर्ष सांसदहरूलाई भेटघाट गर्ने कार्यक्रम रहेको प्रवक्ता क्विङले नियमित पत्रकार सम्मेलनमा बताउनुभयो । काजेनुभले बेइजिङ बाहेक ह्वानको पनि भ्रमण गर्नुहुनेछ । प्रवक्ता क्विङले विश्वमा शान्ति, स्थायीत्व र विकासका लागि योगदान गर्न चीनले फ्रान्ससँग बलियो र दिगो सुमधुर सम्बन्ध स्थापित गर्न चाहेको बताउनुभयो । “चीनले आशा गरेको छ की, काजेनुभको चीन भ्रमणले दुई देशको सम्बन्ध र आपसी मित्रता थप बलियो भई सहकार्यका क्षेत्रहरू विस्तार हुनुका साथै अन्य पक्षमा पनि सकारात्मक प्रभाव पर्नेछ, उहाँले भन्नुभयो ।
0 notes
Text
इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’ दरबारमार्गमा
इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’ दरबारमार्गमा
२८ मंसिर, काठमाडौं । प्र��्यात इटालियन फेसन ब्रान्ड ‘दा मिलानो इटालीया’को शो-रुम दरबारमार्गमा खुलेको छ । सोमबार एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत साहिल मलिकले उदघाटन गरे । (more…)
View On WordPress
0 notes