Tumgik
#फलमबट
nepal123 · 7 years
Photo
Tumblr media
धोनीको बायोपिक फिल्मबाट आफ्ना प्रेमी सुशान्तले अवार्ड पाउनुपर्ने कृतीको दाबी एजेन्सी- पछिल्लो समय प्रेममा रहेका सुशान्त सिंह राजपुत र कृती सेनन लुकिलुकि मस्ती गरिरहेका छन् । तर यसबारेमा यि दुइले केही नबोले पनि मिडियामा यि दुइको चर्चा बेला बेला आइरहन्छ । उनै प्रेमीका कृतीले मेरिकाको न्यूयोर्कमा जुनमा आयोजना हुन लागेको आइफा अवार्ड’मा आफ्ना प्रेमी सुशान्त सिंहले फिल्म ‘धोनीः द अनटोल्ड स्टोरी’बाट अवार्ड पाउनुपर्ने धारणा राखेकी छिन् । उनले भनिन् सुशान्तले धोनीको बायोपिक फिल्मबाट अवार्ड पाउनु पर्छ । त्यस्तै आलियाले उड्ता पञ्जाब’बाट अवार्ड पाउनुपर्ने बताएकी छिन् । The post धोनीको बायोपिक फिल्मबाट आफ्ना प्रेमी सुशान्तले अवार्ड पाउनुपर्ने कृतीको दाबी appeared first on Etajakhabar.
0 notes
nepal123 · 7 years
Photo
Tumblr media
फिल्मबाट टाढा रहेकी जैकी श्राफकी छोरी हट अवतारमा बलिउडका दिग्गज अभिनेता जैकी श्राफकी छोरी कृष्णा फिल्म लाइनमा छैनन् । यद्यपि उनको चर्चा फिल्ममा लागेका स्टारसन्तानको भन्दा कम हुँदैन । अहिले कृष्णाका नयाँ तस्वीरहरु सामाजिक सञ्जालमा छरिएका छन्
0 notes