#पखरयल
Explore tagged Tumblr posts
news4me · 5 years ago
Text
jnu fees hike: HRD मिनिस्टर रमेश पोखरियाल ने कहा, 40 साल बाद बढ़ी है जेएनयू की फीस - hrd minister said jnu fees hike after long time to run hostel on no profit no loss basis
jnu fees hike: HRD मिनिस्टर रमेश पोखरियाल ने कहा, 40 साल बाद बढ़ी है जेएनयू की फीस – hrd minister said jnu fees hike after long time to run hostel on no profit no loss basis
[ad_1]
नवभारतटाइम्स.कॉम | Updated: 05 Dec 2019, 03:59:00 PM IST
Tumblr media
रमेश पोखरियाल का फाइल फोटो हाइलाइट्स
पिछले कई हफ्तों से जेएनयू हॉस्टल की फीस बढ़ाने को लेकर छात्र प्रदर्शन कर रहे हैं
मंत्रालय ने तीन सदस्यों की एक कमिटी भी बनाई है जो कि इस फैसले की समीक्षा कर रही है
वहीं मानव संसाधन विकास मंत्री रमेश पोखरियाल ने कहा है कि 40 साल बाद जेएनयू में फीस बढ़ाई गई है
उन्होंने कहा कि ऐसा हॉस्टल को नो…
View On WordPress
0 notes
sonita0526 · 5 years ago
Text
मानव संसाधन विकास मंत्री रमेश पोखरियाल बोले- 21 फरवरी को मनाया जाएगा मातृभाषा दिवस
मानव संसाधन विकास मंत्री रमेश पोखरियाल बोले- 21 फरवरी को मनाया जाएगा मातृभाषा दिवस
नई दिल्ली:
अंतर्राष्ट्रीय मातृभाषा दिवस:भाषाई और सांस्कृतिक विविधता और बहुभाषावाद के बारे में जागरूकता को बढ़ावा देने के लिए भारत सरकार अंतर्राष्ट्रीय मातृभाषा दिवस (मातृभाषा दिवस) का आयोजन करने जा रहा है। मातृभाषा दिवस 21 फरवरी (21 फरवरी) को आयोजित किया जाएगा। अंतर्राष्ट्रीय मातृभाषा दिवस दुनिया भर में मनाए जाने वाले यूनेस्को के कैलेंडर कार्यक्रमों का एक हिस्सा है। यूनेस्को ने पहली बार 17…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
असी वर्ष पुरानो पुख्र्यौली व्यवसायलाई निरन्तरता दिँदै पोखराको चुल्याजु परिवार पोखरा, २२ पुस- थोरै समयको अन्तरालमा व्यवसाय परिवर्तन गर्ने प्रवृति बढिरहेका अवस्थामा पोखराको नालाको मुखमा बस्ने एक चुल्याजु परिवारले भने ८० वर्ष पुरानो व्यवसायलाई हालसम्म निरन्तरता दिएको सुन्दा जो कोहीलाई अचम्म लाग्नसक्छ । पोखरामा प्राचीन समयमा ‘भुत्ते साह’ु भनेर चिनिने सिद्धिलाल चुल्याजुले विसं १९९० मा नालाको मुखमा सुरु गरेको जेरी लगायतका मिठाईको व्यापारलाई उहाँको परिवारले हालसम्म पनि निरन्तरता दिएका छन् । भुत्ते साहुको जेरी पसल भनेर पोखरा र आसपासका क्षेत्रमा प्रसिद्ध बनेको यस व्यवसायलाई सिद्धिलाल चुल्याजुको २०२८ सालमा मृत्यु भएपछि उहाँका कान्छा छोरा राजकुमार चुल्याजुले निरन्तरता दिँदैआएका कारण जेरीको स्वादका लागि अझै पनि टाढाटाढाबाट मानिस यहाँ आउने गरेका छन् । तातो जेरीको मीठो स्वादका लागि पोखराका विभिन्न ठाउँबाट सो पसलमा सर्वसाधारण धाउने गरेका छन् । अन्य ठाउँभन्दा केही ठूलो हुने चुल्याजु परिवारले बनाउँदै आएको जेरीको मूल्य हाल प्रतिगोटा रु ३० पर्छ । बुबाको मृत्यु भइसकेपछि पनि भुत्ते साहुको पसल भन्दै जेरी खान आउने आफ्ना ग्राहकलाई छोरा राजकुमारले धानेकै छन् । दैनिक ३०० ��ोटादेखि ५०० गोटा जेरी बच्दै आएको दयालक्ष्मी चुल्याजु बताउनुहुन्छ । “पोखरा आसपासका ठाउँका साथै स्याङजा, पर्वत, बाग्लुङलगायतका स्थानबाट अझै पनि उमेर पुगेका बुढाबुढी भुत्ते साहुको पसलमा जेरी खान भन्दै आउने गरेका छन्,” उहाँले भन्नुभयो, “बुबाको पालामा यहाँको सेलरोटी पनि उत्तिकै प्रसिद्ध थियो, हाल जेरीका अतिरिक्त लाखमरी, एैठे, खस्ता, लालमोहन आदि पनि बनाउने गरेका छौं ।” चाडपर्वका अवसरमा सेलरोटी, फिनी, अनरसाको माग आउने गरेका कारण आफूहरूलाई भ्याइनभ्याइ हुने उहाँ बताउनुहुन्छ । विसं १९९० देखि २००७ सालसम्म आफ्नै घरमा सञ्चालन भएको जेरी पसल नालामुख क्षेत्रमा आगलागी भएर घर जलेपछि नजिकैको भीमसेन मन्दिर नजिक सञ्चालन गरिएको थियो । विसं २०३५ सालपछि आफ्नै घरमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । विसं २०१५ मा तत्कालिन राजा महेन्द्रको पोखरा बसाइँमा बिध्न्वाासिनी मन्दिर जाँदा त्यहाँको जेरी खाएर प्रभावित भएपछि बुबा सिद्धिलाललाई रत्नमन्दिरमा नै लगेर जेरी बनाउन लगाएको अर्को मीठो अनुभव चुल्याजु परिवारसँग छ । जेरीका कारण प्रभावित बनेका राजाले उक्त समयमा पोखरामा केही जग्गा बक्सिसस्वरुप दिएको राजकुमारले जानकारी दिनुभयो । “परिवारको दैनिकी पनि राम्रैसँग चलेको र बुबादेखि प्रसिद्धी कमाउँदै आएको जेरी पसललाई अझै पनि निरन्तरता दिने सोच रहेको छ,” राजकुमारले भन्नुभयो । रासस
0 notes
sonita0526 · 5 years ago
Text
मानव संसाधन विकास मंत्री रमेश पोखरियाल बोले- छात्रों के वीजा से जुड़े मुद्दों के लिए सरकार टास्क फोर्स का गठन करेगी
मानव संसाधन विकास मंत्री रमेश पोखरियाल बोले- छात्रों के वीजा से जुड़े मुद्दों के लिए सरकार टास्क फोर्स का गठन करेगी
खास बातें
सरकार विदेशी छात्रों के वीजा को लेकर टास्क फोर्स का गठन करेगी
विदेश मंत्रालय को शामिल किया जाएगा
नई शिक्षा नीति अपने अंतिम चरण में- पोखरियाल
मुंबई:
केंद्रीय मानव संसाधन विकास मंत्री रमेश पोखरियाल (रमेश पोखरियाल) ने कहा है कि विदेशी छात्रों के लिए वीजा संबंधी मुद्दों को निपटाने के लिए एक टास्क फोर्स का गठन किया जाएगा। पोखरियाल ने एक राष्ट्रीय कॉन्फ्रेंस के मौके पर यह बात कही।…
View On WordPress
0 notes
sonita0526 · 5 years ago
Text
मानव संसाधन विकास मंत्री रमेश पोखरियाल ने 87 टॉपर छात्रों को दिए प्रशस्ति पत्र
मानव संसाधन विकास मंत्री रमेश पोखरियाल ने 87 टॉपर छात्रों को दिए प्रशस्ति पत्र
नई दिल्ली:
देशभर के सीबीएसई और विश्वविद्यालयों के कुल 87 टॉपर छात्रों को केंद्रीय मानव संसाधन विकास मंत्री रमेश पोखरियाल निशंक ने प्रशस्ति पत्र प्रदान किया। रमेश पोखरियाल निशंक ने छात्रों से संवाद किया। बता दें कि इन 87 टॉपर छात्रों ने रविवार को राजपथ पर विशेष दीर्घा में बैठकर 71 वें गणतंत्र दिवस की परेड देखी।
टिप्पणियां
मानव संसाधन विकास मंत्रालय प्रत्येक वर्ष सीबीएसई और विभिन्न…
View On WordPress
0 notes
sonita0526 · 5 years ago
Text
जेएनयू के छात्रों की मूल मांग मान ली गई, अब कुलपति को हटाने की मांग उचित नहीं: रमेश पोखरियाल
जेएनयू के छात्रों की मूल मांग मान ली गई, अब कुलपति को हटाने की मांग उचित नहीं: रमेश पोखरियाल
नई दिल्ली:
मानव संसाधन विकास मंत्री रमेश पोखरियाल 'निशंक ’ने कहा कि जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) के छात्रों की मूल मांग मान ली गई है और अब कुलपति एम। जगदीश कुमार को हटाने की मांग उचित नहीं है। पोखरियाल ने साक्षात्कार में कहा कि विश्वविद्यालय में स्थिति अब सामान्य हो रही है। उन्होंने कहा, 'जेएनयू के लगभग 80 प्रतिशत छात्रों ने अगले सेमेस्टर के लिए पंजीकरण करा लिया है। किसी को भी उन्हें…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
पुख्र्यौली पेसा छाडेर मजदुरी गर्दै वादी महिला सल्यान, ५ कात्तिक । चाडपर्वका समयमा गाउँ गाउँ गएर मादल बिक्री तथा अन्नपात मागेर गुजारा गर्दै आएका वादी समुदायका महिला पुख्र्यौली पेसा छाडेर मजदुरी गर्न थालेका छन् । सीमान्तृकत समुदायका रुपमा रहेका वादी समुदायका महिला मागेर मात्रै जीवन गुजार्न गाह्रो हुन थालेपछि विभिन्न निर्माणमा सहभागी हुन थालेका हुन् । देवस्थल–९ र मूलखोला–८ मा बसोबास गर्दै आएका वादी महिला निर्माण कार्यमा सहभागी हुनथालेको देवस्थल ९ की माघी वादीले बताउनुभयो । “मागेर न त आवश्यकता परिपूर्ति हुन्छ न त इज्जत नै, त्यही भएर हामीले मजदुरी गर्न थालेका हौं” माघीले भन्नुभयो “जे काम गरे पनि दैनिक ५ सय रुपैयाँ ज्याला पाइन्छ, यही मजदुरीबाट जीवन गुजार्छाँै ।” वादी समुदायका महिलाले सिंचाइ कुलो, पुल निर्माण जस्ता कार्यमा पनि सहभागी हुने गरेको मूलखोला ८ की चिनी वादीले बताउनुभयो । “वादी समुदायलाई हेपाहा दृष्टिले हेरिन्छ, पहिलेकाले जे गरे त्यही गर्नुपर्छ भन्ने कहाँ हो र, हामी पनि केही गर्न सक्छौँ भन्ने आँट छ” चिनीले भन्नुभयो । आफूहरुले पुख्र्यौली पेसा छाडेपछि परिवर्तन भएको उहाँको भनाइ छ । “पहिले हामी मादल बिक्री गर्न गाउँ गाउँ जानुपथ्र्यो, अहिले मादल खरिद गर्न हामीकहाँ गाउँ गाउँबाट मानिसहरु आउँछन्”, उहाँले भन्नुभयो । अति विपन्न समुदायका रुपमा रहेको वादी जातिको सङ्ख्या विसं २०६८ को जनगणनाानुसार यहाँ सात सय ७३ छ ।
0 notes