#निश्चल बस्नेत
Explore tagged Tumblr posts
samaya-samachar · 2 years ago
Text
पाँच दिनअगाडि नै ‘महापुरुष’ प्रिमियर
फिल्म ‘महापुरुष’ को पाँच दिनअगाीड नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ ।
फिल्म ‘महापुरुष’ को पाँच दिनअगाीड नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा गरिने प्रिमियर अगाडि गर्नाका कारण फिल्मप्रतिको विश्वसनीयता रहेको निर्माता दीपेश खत्रीले जानकारी दिनुभयो । प्रिमियर शोमा फिल्म हेर्न ‘महापुरुष’ टोलीसँगै दीपकराज गिरी, दीपाश्री निरौला, खगेन्द्र लामिछाने, केकी अधिकारी, बेनिषा हमाल, निश्चल बस्नेत, स्वस्तिमा खड्कालगायत सेलिब्रेटी पुग्नुभएको थियो ।…
Tumblr media
View On WordPress
0 notes
Photo
Tumblr media
निश्चललाई मन पर्यो ‘साली’ स्वस्तिमा – Nepali News हेमराज वीसीको निर्देशनमा तयार भएको चलचित्र ‘घामड शेरे’मा समावेश लोक शैलीको गीत ‘साली मन पर्यो’ सार्वजनिक गरिएको छ । यो चलचित्र कात्तिकको ८ गतेबाट रिलिज हुँदैछ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई फिचरिङ गरिएको छ । बिहेमा जन्ती गएको भिनाजुले सालीलाई देखेपछि गाएको यो गीतलाई रोचक बनाइएको छ ।
0 notes
agambarta · 6 years ago
Photo
Tumblr media
‘घामट शेरे’मा निश्चल र स्वस्तिमाको यस्तो गेटअप कलाकार तथा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘घामट शेरे’को धमधम छायांकन भइरहेको छ । १ महिनाको सेड्युलसहित ‘घामट शेरे’ टिम सुर्खेत पुगेको थियो । अब भने चलचित्रको सुर्खेत सेड्युल आधा भइसकेको छ ।
0 notes
nepalichaso-blog · 6 years ago
Text
चलचित्र संघको महोत्सवमा तीन चलचित्र
चलचित्र संघको महोत्सवमा तीन चलचित्र
काठमाडौं । चार महिनायताबाट सिनेमा हलमा नेपाली चलचित्र नचलेपछि दर्शकलाई हलतर्फ आकर्षित गर्न नेपाल चलचित्र संघले एकदिवसीय चलचित्र महोत्सव आयोजना गर्ने भएको छ ।
यही २१ चैतमा काठमाडौंको कमलपोखरी स्थित कुमारी सिनेमा घरमा एकदिवसीय नेपाली चलचित्र महोत्सव गर्न लागेको हो । आलोक नेम्बाङ निर्देशित चलचित्र सानो संसार, निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट’ र दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का…
View On WordPress
0 notes
pnpmedia · 7 years ago
Text
'तान्द्रो'को प्रिमियरमा सुनिल थापा देखि रन्जु दर्शना, मोहन बैद्यसम्म
‘तान्द्रो’को प्रिमियरमा सुनिल थापा देखि रन्जु दर्शना, मोहन बैद्यसम्म
पिएनपीखबर, २०६० सालको जनआन्दोलनमा माओवादी लडाकु रहेका गंगा बहादुर लामाको वास्तविक कथामा आधारित साम्तेन भुटियाको निर्देशनमा बनेको चलचित्र तान्द्रोको भब्य प्रेस शो सम्पन्न गरिएको छ । उक्त प्रेस शोमा नेपालका चर्चित कलाकार सुनिल थापा, निश्चल बस्नेत, निशा अधिकारी, निर्माता अर्जुन थापा, गायक द्वोय सत्यराज आचार्य र स्वोरुपराज आचार्य, नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य किरण, बिबेकशील साझा पार्टीकि रन्जु…
View On WordPress
0 notes
janabolicom-blog · 8 years ago
Photo
Tumblr media
राजनराज सिवाकोटीको ‘कुटुमा कुटु सुपाडी दाना’ राजनराज सिवाकोटी नेपाली संगीतमा एकाएक चर्चा बटुलेको नाम हो । उनले निर्माण गरेका ‘सुर्के थैली खै’ र ‘पूर्व–पश्चिम रेल’ गीत निकै चर्चित भए । यी गीतले युट्युबमा नयाँ रेकर्ड नै बनाए । उनै सिवाकोटीले अब अर्को गीत बनाउँदै छन्, जुन बनिनसक्दा नै चर्चामा छ । उनको नयाँ गीतको बोल छ, ‘कुटुमा कुटु सुपाडी दाना’ । यसमा सिवाकोटीसँगै गायिका मेलिना राईले स्वर दिएकी छिन् । गीतकार, संगीतकार तथा गायक सिवाकोटीले यो गीत फिल्म ‘दुई रुपैयाँ’का लागि तयार पार्न लागेका हुन् । फिल्म आगामी भदौ २३ गतेबाट प्रदर्शनमा आउनेछ । गीतको भिडियो छायांकन मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोकुलम् रिसोर्टमा गरिएको छ । गीतमा फिल्मका मुख्य पात्रहरू, स्वस्तिमा खड्का, निश्चल बस्नेत, बुद्धि तामाङ र आसिफ शाहले अभिनय गरेका छन् । चार दिनमा सुटिङ सकेर टोली काठमाडौं फर्किसकेको छ । गीत समावेश हुने फिल्म ‘दुई रुपैयाँ’का दृश्यहरू पनि झापा बिर्तामोडआसपासमै गरिएको छ । फिल्मको अर्को एउटा आइटम गीत भने ठमेलको एक रेस्टुरेन्टमा छायांकन भइसकेको फिल्मका निर्देशक आसिफ शाहले बताए । यी दुवै गीत जेठभित्रै सकेर फिल्म प्रमोसनका ��ूपमा युट्युबमार्फत सार्वजनिक गर्ने योजना रहेको शाहले बताए ।
0 notes
nepal123 · 8 years ago
Link
http://nepall.net/nepal/171420/
0 notes
samacharpati · 8 years ago
Text
हेर्नुहोस निश्चल बस्नेतका तुहिएका सपनाहरु !!
हेर्नुहोस निश्चल बस्नेतका तुहिएका सपनाहरु !!
समाचारपाटी, पोखरा, ६ माघ  । निश्चल बस्नेत अहिले नेपाली सिनेमा उद्योगमा चर्चित निर्देशक हुन् । लुट, कबड्डी, टलकजंग भर्सेस टुल्के जस्ता सिनेमा बनाएका उनलाई नेपालमा फरक धारको सिनेमा बनाउने श्रेय जान्छ । निर्देशनमा मात्रै होइन अभिनयमा पनि उनी अब्बल रहेको कबड्डी र कबड्डी कबड्डीमा उनले गरेको अभिनयले देखायो । यी सिनेमामा उनको भूमिका सानै भए पनि दर्शकमा उनले राम्रो छाप छाडे । निर्देशन, अभिनयपछि उनले हात…
View On WordPress
0 notes
Photo
Tumblr media
स्क्रिप्ट कोठामा थुनिएर लेख्ने कुरा होइनः निश्चल बस्नेत – Nepali News निश्चल बस्नेतलाई धार परिवर्तन गर्ने निर्देशकका रुपमा लिइन्छ । एक स्वरुपमा चलिरहेको चलचित्र क्षेत्रमा ‘लुट’ जस्तो फरक कथाको चलचित्र निर्देशन गरेर उनले चलचित्रको स्वरुप परिवर्तन गरिदिएका थिए । त्यस चलचित्रपश्चात उनी सेलिब्रिटी निर्देशक बने । धेरैको नजर उनीमा परेको थियो । तर, ‘लुट २’ बाट भने उनी नराम्रोसँग चिप्लिए । व्यापारिक रुपमा चलचित्र सफल भएपनि ‘लुट’ जस्तो बन्न नसकेको भन्दै निश्चलले धेरै आलोचना खेप्नु पर्यो । यो कुरालाई उनले स्विकार पनि गरेका थिए । उनले, आफूले हतारमा काम गर्दा केही कमजोरी भएको स्विकार गरे ।
0 notes
nepalichaso-blog · 6 years ago
Text
निःसन्तान दम्पतीको कथामा आधारित फिल्म ‘प्रसाद’को बुकिङ आक्रामक
निःसन्तान दम्पतीको कथामा आधारित फिल्म ‘प्रसाद’को बुकिङ आक्रामक
काठमाडाै‌ । निःसन्तान दम्पतीको जीवनका उतारचढामा आधारित फिल्म ‘प्रसाद’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।बिपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत, लोकमणि सापकोटा, वसुन्धरा भुसाल, सुनिसा बजगार्इं, विनोद भट्टराईलगायत कलाकारले अभिनय गरेको फिल्म क्लासिक र नोभेम्बर रेन निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् ।
ट्रेलर र भिन्न स्व��दको संगीतका कारण दर्शकमा��� प्रतिक्षीत बनेको फिल्म हो ‘प्रसाद’ एकल…
View On WordPress
0 notes
pnpmedia · 7 years ago
Text
परिवर्तन भइनँ भने झन् ओरालो लाग्नेछु: निश्चल बस्नेत
परिवर्तन भइनँ भने झन् ओरालो लाग्नेछु: निश्चल बस्नेत
काठमाडौँ। ‘लुट’ फिल्मबाट निश्चल बस्नेतले नेपाली फिल्मलाई एउटा दिशा दिए, खासगरी मौलिकता आत्मसात् गर्ने मामलामा । तर यो ५ वर्षक��� बीचमा निश्चल आफैं दीशाहीन हुँदै गएको संकेत देखापरिरहेको छ । लेखक/निर्देशकबाट हिरो, मोडल, गायक हुँदै आइटम डान्सर बनेका निश्चलसँग गरिएको कुराकानी : ‘लुट’ पछिको आफ्नो करिअर कसरी विश्लेषण गर्नुहुन्छ ? बम्पर स्टार झर्दै–झर्दै गइरहेको जस्तो लाग्छ । ‘टलकजंग भर्सेज टुल्के’ मैले…
View On WordPress
0 notes
janabolicom-blog · 8 years ago
Text
‘लुट २’ बिहानैदेखि आक्रामक व्यापार
‘लुट २’ बिहानैदेखि आक्रामक व्यापार
काठमाडौ, फागुन १४ । निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट(२’ आजदेखि प्रदर्शनमा आएको छ । देशभरका एक सय हलबाट एकसाथ रिलिजमा आएको यो चलचित्रले धेरै रेकर्ड तोड्ने आशा गरिएको छ । सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, बिपिन कार्की, रामेश्वर चौरासिया, सिर्जना सुब्बा, एलिसा राइ लगायतको यो चलचित्रमा मुख्य भूमिका छ ।
पहिलो चलचित्र ‘लुट’बाट चर्चामा आएका बस्नेत निर्देशित ‘लुट २’प्रति आम दर्शक आशावादी छन्…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Link
http://nepall.net/nepal/166406/
0 notes
onlinekhabarapp · 4 years ago
Text
निश्चलसँग दिपक–दीपाको सहकार्य ?
निर्देशक निश्चल बस्नेतले चलचित्र निर्देशन नगरेको केही बर्ष भयो । उनी, राम्रो कथाको खोजीमा लागेको केही बर्ष भयो । केही समय अगाडि निर्देशक बस्नेत र कलाकार तथा निर्माता दिपकराज गिरीको सहकार्यको चर्चा पनि चलेको थियो । दुबैले एउटा चलचित्रमा काम गर्ने तयारी गरेपनि त्यो पुरा हुन सकेन ।
तर, यतिबेला फेरि दिपकराज र निश्चलको सहकार्यको चर्चा सुरु भएको छ । केही दिन अगाडि दिपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का र निश्चल बस्नेतले भेटघाट गरेपछि यो चर्चा सुरु हुने स्वभाविक पनि हो ।
Tumblr media
यो पनि पढ्नुहोस ‘छक्का पन्जा’ टिमबाट बाहिरिएका हुन् जितु ?
यो बिषयमा अनलाइनखबरसँग कुरा गर्दै दिपकले भने–‘हामीले चलचित्रमा सहकार्य गर्ने बिषयमा नै भेटघाट गरेका भने होइनौ । तर, भेटघाटका क्रममा सहकार्य गर्नुपर्छ भन्ने छलफल भने भएको छ ��’
कोभिडपछि उत्पन्न परिस्थितीले चलचित्र क्षेत्रमा मेकरहरुविच सहकार्यको आवश्यकता छ । दिपकले आफू र निश्चलविच यो बिषयमा कुरा भएको बताए ।
केही समय अगाडि पनि सहकार्यको कुरा भएपनि पुरा हुन नसकेको भन्दै दिपकले निश्चलसँग सहकार्य हुन सक्ने संकेत गरेका छन् । दिपकराज गिरी र उनको टिमले चलचित्र ‘छ माया छपक्कै २ र छक्का पन्जा ४’को तयारी गरिरहेको छ भने निश्चल पनि नयाँ चलचित्रको तयारीमा लागेको वुझिएको छ ।
0 notes