#ननक
Explore tagged Tumblr posts
ckpcity · 5 years ago
Text
कानपुर स्ट्रीट के पुनर्ग्रहण में शामिल होने के बाद लंदन स्ट्रीट का नामकरण जल्द ही गुरु नानक रोड के रूप में फिर से शुरू किया जाए
कानपुर स्ट्रीट के पुनर्ग्रहण में शामिल होने के बाद लंदन स्ट्रीट का नामकरण जल्द ही गुरु नानक रोड के रूप में फिर से शुरू किया जाए
Tumblr media Tumblr media
ब्रिटेन के लंदन में मूल स्कॉटलैंड यार्ड पुलिस स्टेशन की साइट के सामने एक रूटमास्टर बस चलती है। (प्रतिनिधि छवि: रायटर)
यह कदम ब्लैक लाइव्स मैटर विरोध के मद्देनजर आया है, जिसके बाद लंदन के मेयर सादिक खान ने राजधानी के स्मारकों की समीक्षा करने के लिए एक आयोग शुरू किया
News18.com
आखरी अपडेट: 12 जून, 2020, सुबह 9:31 बजे IST
नई दिल्ली:ब्रिटेन की ओर से साउथ फ्लोर की एक सड़क, जॉर्ज फ्लॉयड, जो…
View On WordPress
0 notes
makrandsaraf · 5 years ago
Photo
Tumblr media
पाकिस्तानात असलेले समस्त शिख आणि हिंदू चे पवित्र धार्मिक स्थळ #ननकाना_साहेबजी गुरुद्वारयावर दगडफेक केल्याबद्दल पाकिस्तान चा आणि भारतातील पाकिस्तान धर्जिण्यांचा जाहीर निषेध. That's why..... #I_support_CAA_NPR_NRC_UCC. (at Nankana, Punjab, Pakistan) https://www.instagram.com/p/B65b8VSDcp_xnhbBvDI4_JqGuASCHeoZnmHQG40/?igshid=cv9jm3ribdat
0 notes
news4me · 5 years ago
Text
pappu yadav narendra modi: CAA-NRC: 'राम, रहीम, बुद्ध, नानक...' का जिक्र कर पप्पू यादव ने पीएम नरेंद्र मोदी को नसीहत दी - pappu yadav takes dig at prime minister narendra modi over caa and nrc
pappu yadav narendra modi: CAA-NRC: ‘राम, रहीम, बुद्ध, नानक…’ का जिक्र कर पप्पू यादव ने पीएम नरेंद्र मोदी को नसीहत दी – pappu yadav takes dig at prime minister narendra modi over caa and nrc
[ad_1] Published By Shatakshi Asthana | नवभारतटाइम्स.कॉम | Updated: 04 Feb 2020, 12:55:00 PM IST
रैली में बोले पप्पू यादव हाइलाइट्स
बिहार में सीएम, एनआरसी, एनपीआर के खिलाफ गरमाया सियासी माहौल, पप्पू यादव का मोदी सरकार पर अटैक
पटना में एक रैली के दौरान पूर्व सांसद पप्पू यादव ने केंद्र सरकार और प्रधानमंत्री नरेंद्र मोदी पर जमकर हमला बोला
उन्होंने यहां तक कहा कि वह राम-नानक-बुद्ध को मानने वाले…
View On WordPress
0 notes
sonita0526 · 5 years ago
Text
गुरु नानक देव जी का जन्मस्थान, पाकिस्तानी गांव के मुस्लिम मुखिया ने दी थी जमीन
गुरु नानक देव जी का जन्मस्थान, पाकिस्तानी गांव के मुस्लिम मुखिया ने दी थी जमीन
[ad_1]
इंटरनेशनल डेस्क.पाकिस्तान के सैकड़ाें कट्टरपंथी मुस्लिमाें ने शुक्रवार शाम सिखों के पवित्र धर्मस्थल ननकाना साहिब गुरुद्वारे काे घेरकर पथराव किया। प्रदर्शनकारियों ने सिखों को भगाने और ननकाना साहिब का नाम बदलने की धमकी भी दी। सिखों के सबसे पवित्र धर्मस्थलों में से एक ननकाना साहिब में हालात इतने खराब हैं कि यहां पहली बार भजन-कीर्तन रद्द करना पड़ा है। पंजाब प्रांत में स्थित यह ननकाना साहिब…
View On WordPress
0 notes
kamalahmadbrh · 5 years ago
Text
गुरु नानक के 5 सूत्र: सत्ता, धन, रूप, जाति और जवानी एकसाथ हों तो ये इंसान को भटका सकते हैं
गुरु नानक के 5 सूत्र: सत्ता, धन, रूप, जाति और जवानी एकसाथ हों तो ये इंसान को भटका सकते हैं
[ad_1]
अमृतसर.आजगुरु नानक देव जी की 550वीं जयंती है।वे सिखों के पहले गुरु थे। उनका जन्म सन् 1469 में कार्तिक मास की शुक्ल पक्ष पूर्णिमा को हुआ था।गुरु नानक देव जी की वाणी मेंजीवन को सरलतम और श्रेष्ठतम बनाने के उपाय हैं। उन्होंने हार-जीत, मान-अपमान, इच्छा-लोभ को दुख का कारण बताया है। मोह को घिसकर स्याही बनाओ, बुद्धि को श्रेष्ठ कागज और प्रेम को कलम बनाकर चित्त को लेखक बनाओ। यानी चित्त को पहचानो,…
View On WordPress
0 notes
virenderyadav · 3 years ago
Text
#GodMorningSaturday
गरीब,हम सुल्तानी ननक तारे दादु को उपदेश दिया। जात जुलाहा भेद नहीं पाया कांशी माहीं कबीर हुआ।।
जगतगुरु तत्वदर्शी संत रामपाल जी महाराज जी के सानिध्य में आदरणीय संत गरीबदास जी महाराज जी के बोध दिवस के उपलक्ष्य में देखिए विशेष कार्यक्रम का सीधा प्रसारण 13 मार्च और 15 मार्च 2022 सुबह 9:15 बजे से दोपहर 12:00 बजे तक साधना टीवी पर।
Tumblr media
1 note · View note
quickyblog · 4 years ago
Photo
Tumblr media
गुरु नानक जयंती के कारण आज बाजार बंद हो गए https://tinyurl.com/y24p2dax #आज #क #करण #गए #गर #जयत #ननक #बजर #बद #ह
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
��क किलो नुनको मूल्य रु १८० ! पुस ४ । धेरैलाई विश्वास नलाग्न सक्छ, एक किलो नुनको रु १८० पर्छ भन्दा । तर सोलुखुम्बुको खुम्जुङ–९ स्थित फोर्चे गाउँका बासिन्दाको बाध्यता हो उनीहरु एक किलो आयोडिनयुक्त नुनको रु १८० नै तिर्छन् । यस्तै उनीहरु प्रायः सामान्य किसिमको मन्सुली चामल प्रयोग गर्छन्, त्यसको मूल्य रु २४० देखि २५० सम्म पर्छ । फोर्चेका आङ छिरिङ शेर्पा भन्छन्, ‘हाम्रो बाध्यता नै हो, काठमाडौँभन्दा १० गुणा बढी मूल्य तिर्नुपर्छ ।’ सदरमुकाम सल्लेरीसम्म ट्रकमा ल्याएको सामान त्यहाँबाट हेलिकोप्टरमा स्याङबोचे र त्यहाँबाट जोक्पेलाई बोकाएर फोर्चे पु¥याइन्छ । अथवा सल्लेरीबाट खच्चरले पनि स्याङबोचेसम्म पु¥याउँछन् । फोर्चेका अधिकांश घरपरिवार हिमाल आरोहणको आम्दानीबाट चलेका छन् । आलु र फापर मात्र उत्पादन हुने सो गाउँका सबै घरका पुरुष हिमाल चढ्न जान्छन् वा पर्यटकको भारी बोकेर विभिन्न हिमालको आधार शिविरसम्म पुग्छन् । पाँचपटक सगरमाथाको सफल आरोहण गरिसक्नुभएका फोर्चेका पासाङनुरु शेर्पाका अनुसार प्राय सबै घरबाट भारी बोक्न हिमालतिर जान्छन् । सोलुखुम्बुको खुम्जुङ–९ फोर्चे गाउँलाई हिमालको काख भनेर चिनिन्छ । यस गाउँमा ८५ परिवारको बसोबास छ । हेर्दा निकै सुन्दर देखिने यो गाउँभित्रको पीडा डरलाग्दो छ । आलु र फापर मात्र उत्पादन हुने यो गाउँमा पढेलेखेका कमै मात्र छन् । सक्ने हिमाल चढ्नेलाई सहयोग गर्दै शिखरसम्म पुग्छन् भने कोही पथप्रदर्शक भएर, कोही खाना पकाउने काम त कोही भारी बोक्ने काम लिएर हिमालको आधार शिविरसम्म पुग्ने गर्छन् । महँगीको मार खेपिरहेका उनीहरू वर्षमा एक पटक हिमाल चढेर पाएको करिब रु तीन लाखले परिवार चलाउन बाध्य छन् । हिमालको शिखर पुग्नेले त्यति कमाए पनि आधार शिविरबाट फर्कनेको कमाइ भने निकै कम हुन्छ ।
0 notes
kamalahmadbrh · 5 years ago
Text
गुरु नानक जी का सबसे बड़ा संदेश: हर व्यक्ति, हर दिशा, हर कण में है ईश्वर
गुरु नानक जी का सबसे बड़ा संदेश: हर व्यक्ति, हर दिशा, हर कण में है ईश्वर
[ad_1]
1499 ईस्वी में जब गुरु नानक देव जी 30 साल के हो गए थे, तब उनमें अध्यात्म परिपक्व हो चुका था। आज जिसे हम पवित्र गुरुग्रंथ साहिब के नाम से जानते हैं, उसके शुरुआती 940 शबद नानक जी के ही हैं। आदिग्रंथ की शुरुआत मूल मंत्र से होती है, जिसमें हमारा ‘एक ओंकार’ से साक्षात्कार होता है। मान्यता है कि गुरु नानक देव जी अपने समय के सारे धर्मग्रंथों से भली-भांति परिचित थे। उनकी सबसे बड़ी सीख थी- हर…
View On WordPress
0 notes
kamalahmadbrh · 5 years ago
Text
गुरु नानक देव जी: सहज, सरल, संगठित समाज की नींव रखी, धर्म-जाति के बंधन तोड़े
गुरु नानक देव जी: सहज, सरल, संगठित समाज की नींव रखी, धर्म-जाति के बंधन तोड़े
[ad_1]
सिखों के पहले गुरु नानक देव जी का जन्म सन् 1469 में कार्तिक मास की शुक्ल पक्ष पूर्णिमा को हुआ। आज 550वें प्रकाश पर्व पर पढ़िए नानक जी के समाज में मौजूद विभाजन मिटाने के तरीके और कैसे उन्होंने जात-पात, अमीर-गरीब के भेद को मिटाया। उनके विचार आज भी उतने ही प्रासंगिक…
नीचा अंदर नीच जाति नीच हो अति नीच नानक तिनके संग साथ बढ़िया के ऊंका रीस।।
यानी-नीचों में भी जो नीच जाति के हैं, उनमें भी जो सबसे…
View On WordPress
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
गुरु नानक जयंती के लिए सोमवार को घरेलू वित्तीय बाजार बंद रहेगा https://tinyurl.com/y35x4cxx #market_holiday #क #गर #घरल #जयत #ननक #बजर #बद #रहग #लए #वततय #समवर
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
गुरु नानक जयंती 2020: व्हाट्सएप संदेश, शुभकामनाएं, अपने प्रियजनों के साथ साझा करने के लिए एसएमएस https://tinyurl.com/y6fgbewq #gurpurab #gurpurab_2020 #guru_nanak_dev_ji #guru_nanak_jayanti #guru_nanak_jayanti_2020 #gurudwara #happy_gurpurab #happy_gurpurab_2020 #happy_guru_nanak_jayanti #happy_guru_nanak_jayanti_2020 #sikhism #अपन #एसएमएस #क #करन #गर #जयत #ननक #परयजन #लए #वहटसएप #शभकमनए #सझ #सथ #सदश
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
गुरु नानक जयंती 2020: तिथि, महत्व, रीति-रिवाज और भोजन मनाने के लिए https://tinyurl.com/y2h9n9ws #551st_birth_anniversary_of_guru_nanak #551st_guru_nanak_jayanti #guru #guru_nanak #guru_nanak_birth_anniversary #guru_nanak_birth_date #guru_nanak_birthday #guru_nanak_dev #guru_nanak_jayanti #guru_nanak_jayanti_2020 #guru_nanak_jayanti_551 #guru_nanak_prakash_utsav #और #क #गर #जयत #तथ #ननक #भजन #मनन #महतव #रतरवज #लए
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
दैनिक गुजाराको लागि आयोडिनरहित नूनको बढी प्रयोग पाल्पा, मङ्सिर ११ । जिल्लाका केही विकट र दुर्गम गाउँबस्तीमा अझैसम्म पनि ज्ञान र चेतनाको कमीले गर्दा आयोडिनयुक्त नूनको प्रयोग गर्नेको संख्या अझै कम छ र खुला नुन (ढिके नुन) को प्रयोग गर्ने संख्या धेरै रहेको छ । अझै पनि दुर्गम ग्रामीण भेगहरुका जनताहरु खुल्ला नुनकै भरमा जीवन गुजारा गर्दै आएका छन् । झिरुवास खाँदरकी लक्ष्मी पाटा मगरले आफूले जानेदेखि नै खुल्ला नुनको प्रयोग गर्दै आइरहेको बताएकी छिन् । आयोडिनयुक्त प्याकेटको नुन प्रयोग सम्बन्धी उनी अझैपनि अनविज्ञ रहेकी छिन् । पाटा जस्तै यस गाउँका धेरै महिलाले खाना पकाउँदा सधैं खुल्ला नुनको प्रयोग गर्ने गरेको बताउने गरेको छ। विरकोटका व्यापारी दलबहादुर श्रेष्ठले एक महिनामा दश क्वीन्टल भन्दा बढी खुल्ला नुन बिक्री हुने गरेको बताएको छ । मित्याल रुक्से भज्याङका व्यापारी सन्तोष सारु मगरले भनृ, ‘ग्राहकले प्याकेटको नुनको सट्टा खुल्ला नुन नै खोज्छन्, एक–दुई जनाले मात्र आयोडिनयुक्त नुन प्रयोग गर्ने गर्दछन् ।’ खुल्ला नुनको व्यापार अन्यको तुलनामा राम्रै हुने गरेको उनले बताएको छ । प्याकेटको नूनभन्दा खुल्ला नुनको मूल्य अलि सस्तो रहेकोले प्याकेटको नूनभन्दा खुल्ला नुनको बढी प्रयोग गर्दै आइरहेको गोठादीकी मीना चिदिले बताउँछिन् । आयोडिनयुक्त नुनको प्रयोग सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय, नेपाल सरकार, विभिन्न सङ्घ संस्थाले गरेको सचेतनामूलक कार्यक्रम प्रभावकारी नभएका कारण ग्रामीण बस्तीमा खुल्ला नुनको प्रयोगमा न्यूनीकरण नभएको हो । सूचना तथा सञ्चारको क्षेत्र विस्तार भइरहेकै बेला रेडियो, टेलिभिजनबाट प्रसारण हुने सचेतनामूलक सन्देश वर्तमान समयमा स्थानीयस्तरमा रहेका एफएम रेडियोबाट समेत प्रसारण हुने गर्दछ । सबैका घरघरमा रेडियोको पहुँच पुगेकै छ । मानिसमा चेतनाको कमीका कारण ग्रामीण क्षेत्रमा आयोडिनरहित नुनको प्रयोग कम हुन नसकेको स्वास्थ्य प्राविधिक बताउँछन् । ग्रामीण बस्तीका मानिसमा आयोडिनयुक्त नुनको प्रयोग कम भएका कारण विभिन्न रोग लाग्ने गरेको स्वास्थ्यकर्मी जीवन रानाले बताएको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
नूनको मूल्यवृद्धि र अभाव भएका छैन– साल्ट ट्रेडिङ धनगढी, कात्तिक २८ । सुदूरपश्चिमाञ्चलमा नुनको अभाव भएको र मूल्यवृद्धि भएको भन्ने खबर निराधार रहेको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । कार्पोरेशनको यहाँंस्थित क्षेत्रीय कार्यालयका प्रमुख तथा सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले सुदूरपश्चिममा रहेका कर्पोरेसनका डिपो र बिक्री केन्द्रमा सात महिनाको मागलाई धान्ने परिमाणको एक लाख क्वीन्टल नुन मौज्दात रहेको र मूल्य पनि वृद्धि नभएको राससलाई जानकार�� दिनुभयो । सुदूरपश्चिममा वार्षिक १६ हजार मेट्रिक टन आयोडिनयुक्त नुन खपत हुनेगरेको छ । कार्यालय प्रमुख पाण्डेले कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत बाजुराको कोल्टी, कवाडी र मौर्य, बझाङ्गको तल्कोट, चैनपुर र बागथला, दार्चुलाको गोकुलेश्वर, अछामको कमलबजारमा रहेका कार्यालयका डिपो र बिक्री केन्द्रमार्फत सर्वसाधारणलाई प्रति किलो रु ९ मा आयो नुन बिक्री वितरण भइरहेको बताउनुभयो । यो कार्यक्रमका लागि २९ हजार १११ क्वीन्टल नुन सहुलियत मूल्यमा बिक्री वितरण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । यस क्षेत्रका अन्य जिल्लामा भने प्रतिकिलो १८ रुपैयाँमा आयो नुन बिक्री वितरण भइरहेको छ ।
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
नेपालमा नुनको अभाव र मूल्यवृद्धि भएको खबर निराधार रहेको साल्ट ट्रेडिङ कर्पोरेसनद्धारा स्पष्ट धनगढी, २८ कात्तिक- सुदूरपश्चिमाञ्चलमा नुनको अभाव भएको र मूल्यवृद्धि भएको भन्ने खबर निराधार रहेको साल्टटे«डिङ कर्पोरेशनले जनाएको छ । कार्पोरेशनको यहाँंस्थित क्षेत्रीय कार्यालयका प्रमुख तथा सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले सुदूरपश्चिममा रहेका कर्पोरेसनका डिपो र बिक्री केन्द्रमा सात महिनाको मागलाई धान्ने परिमाणको एक लाख क्वीन्टल नुन मौज्दात रहेको र मूल्य पनि वृद्धि नभएको राससलाई जानकारी दिनुभयो । सुदूरपश्चिममा वार्षिक १६ हजार मेट्रिक टन आयोडिनयुक्त नुन खपत हुनेगरेको छ । कार्यालय प्रमुख पाण्डेले कण्ठरोग नियन्त्रण कार्यक्रम अन्तर्गत बाजुराको कोल्टी, कवाडी र मौर्य, बझाङ्गको तल्कोट, चैनपुर र बागथला, दार्चुलाको गोकुलेश्वर, अछामको कमलबजारमा रहेका कार्यालयका डिपो र बिक्री केन्द्रमार्फत सर्वसाधारणलाई प्रति किलो रु ९ मा आयो नुन बिक्री वितरण भइरहेको बताउनुभयो । यो कार्यक्रमका लागि २९ हजार १११ क्वीन्टल नुन सहुलियत मूल्यमा बिक्री वितरण गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ । यस क्षेत्रका अन्य जिल्लामा भने प्रतिकिलो १८ रुपैयाँमा आयो नुन बिक्री वितरण भइरहेको छ ।
0 notes