Tumgik
#तनह
nepal123 · 8 years
Photo
Tumblr media
तनहुँ जिल्लाभित्र १७ जना कुष्ठरोगी दमौली, १६ माघ- तनहुँ जिल्लाभित्र १७ जना कुष्ठरोगी रहेका छन् । ६४ आँै विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका क्षय तथा कुष्ठरोग प्राविधिक कृष्णप्रसाद सुवेदीका अनुसार तनहुँमा ११ जना पुराना र ६ जना नयाँ कुष्ठरोगी छन् । तीमध्ये १६ जना सर्ने र एकजना नसर्ने कुष्ठरोगी रहेको उहाँले बताउनुभयो । जिल्लाको दुलेगौडामा तीन, खैरेनीटारमा एक, ब्यास नगरपालिकामा १०, क्यामिनमा एक र रुपाकोटमा दुईजना कुष्ठरोगी रहेका छन् । ती सबै कुष्ठरोगी स्वास्थ्य संस्थामा उपचार गराइराखेका छन्, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत डा पवनजङ्ग रायमाझीले भन्नुभयो– ‘कुष्ठरोगी कम सर्ने सरुवा रोग भएकाले समयमै उपचार गर्नसके अपाङ्गता हुनबाट बच्न सकिन्छ ।’ कुष्ठरोग लागेकाले हाच्छिउँ गर्दा निस्कने किटाणु हावामा मिसिएर श्वास–प्रश्वासका माध्यमवाट सर्ने भएकाले त्यसतर्फ सचेत हुन पनि डा रायमाझीले सबैमा आग्रह गर्नुभयो ।
0 notes
ekraahii · 7 years
Photo
Tumblr media
#556 जब कभी वो होगा अपनी ज़ात में तनह तो याद आऊँगा ।। ना चला क़दम से क़दम कोई साथ तो याद आऊँगा ।। में उसकी आखों का इशारा भी समझ लेता हूँ, ना समझ सका कोई दिल की बात, तो याद आजंग ।। दिन का हर इक पल गुज़रेगा जब उसपे कठिन और तनहा कटेगी रात, तो याद आऊँगा ।। हर बाज़ी जान कर उससे हार जाता हूँ! जब होगी उसकी हार, तो याद आऊँगा ।। हँसने को तो दुनिया भी हँसती है साथ साथ, ना रोया कोई दुःख में साथ, तो याद आऊँगा ।। . . #Kumar #beingvocal #beyou #beingme #writersofinstagram (at New Delhi, India)
0 notes
best-two-liners · 8 years
Quote
तू जहाँ छोड़ गया था मुझको तनह मैं आज भी तुम्हें वहाँ ढूँढ लेती हूँ
0 notes