#डरल
Explore tagged Tumblr posts
Text
PAK vs NZ: नवाज ने डेरिल मिचेल को किया क्लीन बोल्ड, हिल भी नहीं पाया बल्लेबाज, देखें
PAK vs NZ: नवाज ने डेरिल मिचेल को किया क्लीन बोल्ड, हिल भी नहीं पाया बल्लेबाज, देखें
पाक बनाम न्यूजीलैंड: पाकिस्तान और न्यूजीलैंड के बीच कराची में पहला वनडे खेला जा रहा है. इस मैच में पाकिस्तान के स्पिनर मोहम्मद नवाज ने एक कमाल की गेंद फेंकी जिस पर डेरिल मिचेल क्लीन बोल्ड हो गए। उनके आउट होने के बाद बल्लेबाज की प्रतिक्रिया देखने लायक थी क्योंकि बल्लेबाज समझ ही नहीं पा रहा था कि गेंद स्टंप पर कैसे लगी। दरअसल, पाकिस्तान के लिए पारी का 27वां ओवर मोहम्मद नवाज लेकर आए। उन्होंने इस ओवर…
View On WordPress
0 notes
Text
जैसे-जैसे कीमतें बढ़ती हैं, प्रमुख तेल ड्रिल करने वाले रिकॉर्ड मुनाफा कमाते हैं...
जैसे-जैसे कीमतें बढ़ती हैं, प्रमुख तेल ड्रिल करने वाले रिकॉर्ड मुनाफा कमाते हैं…
हेआईएल कंपनियों ने हाल के महीनों में ऐसे समय में रिकॉर्ड मुनाफा कमाया है जब अमेरिकी गैसोलीन, भोजन और अन्य बुनियादी जरूरतों के लिए भुगतान करने के लिए संघर्ष कर रहे हैं। शुक्रवार को एक्सॉन मोबिल ने दूसरी तिमाही में 17.85 अरब डॉलर का अभूतपूर्व लाभ दर्ज किया और शेवरॉन ने 11.62 अरब डॉलर का रिकॉर्ड राजस्व अर्जित किया। यूके के शेल ने अपना ही प्रॉफिट रिकॉर्ड तोड़ने के एक दिन बाद आसमान में मुनाफा…
View On WordPress
0 notes
Text
हिंदी न्यूज़ - Disaster Rescue Training: A student died in mock drill-मॉक ड्रिल में ट्रेनर ने छात्रा को दूसरे मंजिले से दिया धक्का, छज्जे से सिर टकराने से हुई मौत
हिंदी न्यूज़ – Disaster Rescue Training: A student died in mock drill-मॉक ड्रिल में ट्रेनर ने छात्रा को दूसरे मंजिले से दिया धक्का, छज्जे से सिर टकराने से हुई मौत
[ad_1]
News18Hindi
Updated: July 13, 2018, 12:08 PM IST तमिलनाडु स्थित कोयंबटूर के ��ककॉलेज में मॉक ड्रिल के दौरान हुई लापरवाही में एक छात्रा की जान चली गई. इस घटना का वीडियो वायरल हो रहा है. मिली जानकारी के अनुसार छात्रा को एक ट्रेनर ने कॉलेज की दूसरी मंजिल के छज्जे से धक्का दिया. इस प्रक्रिया के दौरान उन्हें चोट आई और उनकी मौत हो…
View On WordPress
#diedin#Disaster#drillमक#mock#rescue#Student#Training#क#छजज#छतर#टकरन#टरनर#डरल#दय#दसर#धकक#न#नयज#म#मजल#मत#स#सर#हई#हद
0 notes
Photo
उत्तर कोरियाको आर्टिलरी ड्रिल, सेनाको वार्षिकोत्सव मनाउन लाइभ फायर अभ्यास १२ वैशाख, एजेन्सी। आफ्नो सेनाको वार्षिकोत्सवको दिन पारेर उत्तर कोरियाले ठूलो ‘लाइभ-फायर’ अभ्यास गरेको छ। सम्भावित उत्तर कोरियाली कदम मध्यनजर गर्दै दक्षिण कोरियाको तटमा आज अमेरिकी पनडुब्बी पुगेको खबरसंगै उत्तर कोरियाले फायरिङ गरि अभ्यास गरेको खबर आएको हो। अमेरिकाको एअरक्राफ्ट क्यारिअर उत्तर कोरिया तर्फ बढीरहेको र अमेरिकाले आजै युएसएस मिचिगन पनडुब्बी दक्षिण कोरियाको तटमा उतारेसंगै सेनाको वार्षिकोत्सव मनाउन उत्तर कोरियाले शक्ति प्रदर्शन गरेको हो । आजै उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्न इन्कार गरेको विषयमा छलफल गर्न दक्षिण कोरिया, जापान र अमेरिकाका उच्च दूतहरु जापानको टोकियोमा छलफल गर्दैछन्। उत्तर कोरियाले आफ्नो छैटौं परमाणु परीक्षण गर्ने डर यो हप्ता विश्वव्यापी छाएको छ। दक्षिण कोरियाको योनहाप न्युज एजेन्सीको अनुसार ‘लाइभ फायर’ अभ्यासको लागि उत्तर कोरियाले ठूलो सङ्ख्यामा लामो दुरीका आर्टिलरी युनिट आफ्नो पूर्वी तट स्थित वोनसन क्षेत्रमा तैनाथ गरेको छ। यो अभ्यासमा उत्तर कोरियाली शासक किम जोङ उन सहभागी हुने बताइएको छ। दक्षिण कोरियाका रक्षा मन्त्रीले भने यो रिपोर्ट तत्काल पुष्टि गर्न नसक्ने बताएका छन। उनले आफ्नो सेनाले उत्तर कोरियाको वनसन इलाकाको गतिविधि नियालिरहेको र सेना तयारी अवस्थामा राखिएको बताएका छन्। उत्तर कोरियाको सरकारी मिडियाले आफ्नो सेनाको शक्तिमा कुनै सिमा नभएको बताउँदै सबमरिनबाट लञ्च गरिने मिसाइल र परमाणु बमले सुसज्जित भएको बताएको छ। यता अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले परमाणु आक्रमण गरेपछि त्यसलाई रोक्ने प्रण गरेका छन् भने सैन्य आक्रमण सहित सबै बाटो अमेरिकासंग खुल्ला रहेको बताएका छन्। जापानी संसदका प्रमुख सचिव योसिदे सुगाले आजै ��िनियाँ परमाणु दुत वु दवइले पनि जापानी विदेशमन्त्रालयका अधिका��ीहरुसंग छलफल गर्ने बताएका छन्। वुले भोली आफ्ना जापानी परमाणु समकक्षीसंग भेटगर्ने पनि बताइएको छ। उत्तरी एसियामा बढेको गतिविधिसंगै अमेरिका विदेशी मन्त्री रेक्स टिलरसनले सोमबार भनेका छन्, ‘उत्तर कोरियाको विषयमा शुक्रबार संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को विशेष मिटिङ बोलाएको छ।’ उनीसंगै रक्षा सचिव जिम म्याटिस, नेशनल इन्टिलिजेन्सका निर्देशक डान कोट्स र जोइन्ट चिफ प्रमुख जनरल जोसेफ डुनफोर्ड पनि यो मिटिङमा भागलिनेछन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया विश्वव्यापी खतरा भएको र यो समस्या अन्तत: हामीले नै समाधान गर्नुपर्ने भन्दै प्योङयांगलाई संयुक्त राष्ट्रसंघले अझै कडा प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए। यो पढ्नुस्: ‘अमेरिका प्रहार गर्न उत्तर कोरियाली मिसाइल लञ्चरमा तयारी अवस्थामा’ The post उत्तर कोरियाको आर्टिलरी ड्रिल, सेनाको वार्षिकोत्सव मनाउन लाइभ फायर अभ्यास appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
0 notes
Photo
मलाइका अरोड़ा के डिनर सपने सच हो रहे हैं और हम मदद नहीं कर सकते लेकिन ड्रोल https://tinyurl.com/yzurt5ey #अरड #और #क #कर #घर_का_बना #चिकन_और_पराठा #चिकन_करी #डनर #डरल #नह #पराठा #भारतीय_रात_का_खाना #मदद #मलइक #मलाइका_अरोड़ा #रह #लकन #सकत #सच #सपन #ह #हम
0 notes
Text
लकडाउनमा बढ्यो साइबर अपराध
१२ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरिएको लकडाउनको अवधिमा साइबर अपराध भने बढेको पाइएको छ । यो अवधिमा सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित उजुरी बढेको नेपाल प्रहरीको साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द अर्यालले बताए ।
शुक्रबार प्रतिनिधिभाको विकास तथा प्रविधि समतिमा अर्यालले जानकारी दिएअनुसार चैत महिनामा मात्र साइबर अपराधसम्बन्धी १५३ वटा उजुरी दर्ता भएका छन् । वैशाख महिनामा २३२ र जेठ महिनामा २३४ वटा उजुरी दर्ता भए भने असार महिना (१२ गते)सम्ममा ११४ वटा उजुरी दर्ता भएका छन् ।
यसरी हेर्दा लकडाउन अवधिमा मात्र साइबर अपराधसम्बन्धी ७३३ वटा उजुरी साइबर ब्यूरोमा परेको देखिन्छ । साइबर ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नविन्द अर्यालका अनुसार बढी उजुरी सामाजिक सञ्जालको दुरुपयोगसँग सम्बन्धित छन् ।
उनकाअनुसार चालु आर्थिक वर्ष २०७६/०७७ को हालसम्म २०४८ वटा साइबर अपराध सम्बन्धी उजुरी परेका छन् । यो अघिल्लो वर्षको भन्दा ५११ बढी हो । अघिल्लो आवमा साइबर अपराधसम्बन्धी १४९६ वटा उजुरी परेक थिए ।
फुर्सदिलो समयले पनि बढायो अपराध
अर्याल र समितिको बैठकमा उपस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव राधिका अर्यालले अपराध बढ्नुको मुख्य कारण फुर्सदिलो समय, सामाजिक सञ्जाल प्रयोगकर्ताको असावधानी लगा��त भएको बताएका छन् ।
‘जुनसुकै साइटमा पनि क्लिक गर्ने प्रवृतिले अपराध बढेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको कमजोर पासवर्ड व्यवस्थापन अर्को कारण हो’ निमित्त सचिव अर्यालले भनिन् । यद्यपि साइबर सुरक्षाका लागि सरकारले काम गरिरहेको उनको दाबी छ ।
साइबर सेक्युरिटी अडिट सिस्टम सञ्चालन गरेको, राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूह तथा राष्ट्रिय साइबर सुरक्षा हार्डवेरहरुको निरन्तर निगरानी भइरहेको र सरकारी वेबसाइट निर्माण तथा सञ्चालन सम्बन्धी निर्देशिका समयानुकुल अध्यावधिकको क्रममा रहेको उनले जानकारी दिइन् ।
प्रमाण जुटाउनै मुस्किल
साइबर ब्यूरोका एसएसपी अर्यालका अनुसार सामाजिक सञ्जालबाट चरित्र हत्या, ठगी, धम्की, मानवबेचबिखन, तस्कारी, फिरौती र हिंसाजन्य अपराध हुने गरेका छन् ।
तर प्रमाण जुटाउनै मुस्किल हुने गरेको छ । उनका अनुसार ३५ दिन भित्र उजुरी दिनुपर्ने हदम्याद छ । तर यो अवधिमा प्रमाण जुटाउनै नसक्ने भन्दै उनले भनेका छन्, ‘सामाजिक सञ्जालका आधिकारिक अफिसहरु छैनन्, भारतमा छन् । कसैको फेसबुक अन्य देशबाट ह्याक गरेको रहेछ भने त्यसबारे छानविन गर्दा धेरै देशहरुले इन्टरपोल र कूटनीतिक च्यानलबाट ल्याउन भन्छ । समयमा जवाफ नै आउँदैन । कतिपय केसमा २०/२५ दिन लागेका छन् ।’
युट्युब, टिकटक जस्ता सामाजिक सञ्जाल कानुनको दायरामा नआउँदा पनि समस्या भएको उनले सुनाए । डरल आउने लोभमा मानिसहरुले युट्युब चालल खोल्ने र जस्तो पनि भिडियो अपलोड गर्ने गरेको पाइएको उनले बताए ।
सिंहदरबार नै असुरक्षित !
देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रकै नेटवर्कको नियमित अनुगमन हुने गरेको छैन । सञ्चार मन्त्रालयकी निमित्त सचिव अर्याल भन्छिन्, ‘सिंहदरबारभित्रको नेटवर्कको निरन्तर अनुगमन गर्न मिल्ने गरी यसै आर्थिक वर्षभित्र ‘नेटवर्क अपरेसन सेन्टर’ सञ्चालनमा ल्याउने योजना छ ।’
तर, यसको काम कति भएको छ भन्नेबारे उनले समिति बैठकमा प्रष्ट पारिनन् ।
यसतर्फ लक्षित गर्दै सांसद आशा बिकले भनिन्, ‘सिंहदरबार नै असुरक्षित देखियो गाउँको कुरा त कहाँ हो कहाँ ?’
उनले उजुरी पहुँच भएकाहरुबाट मात्रै आएको दाबी गर्दै पहुँच नभएका ग्रामिण भेगबाट उजुरी आउन नसकेकोले साइबर अपराधको अवस्था अझ भयावह रहेको बताइन् ।
सांसद रंगमती शाहीले गाउँमा ‘हेल्लो’ भन्न समेत राम्रो नेटवर्क नरहेको बताइन् । सिंहदरबारलाई सुरक्षित गराउन र गाउँ-गाउँमा राम्रो नेटवर्क पुर्याएर ��ुरक्षाका सन्दर्भमा जनतामा जनचेतना फैलाउन सरकारलाई उनको सुझाव छ ।
फेसबुक नै नचलाऔं
बैठकमा सांसद गौरीशंकर चौधरीले आफ्नै फेसबुक भारतको दिल्लीबाट कसैले ह्याक गरिदिएको पीडा सुनाए ।
प्रहरीकोमा जाँदा ह्याक गर्ने युजर भारतको दिल्लीमा रहेको थाहा पाएको र आफ्नो पेज बन्द गर्न ७/८ दिन लागेको बताए । फेसबुक नै चलाउन नहुने भन्दै उनले भने, ‘फेसबुक चलाउनैपर्छ भन्ने छैन, जे सक्छौं आफैं विकास गरेर चलाऔं ।’
सांसद बहादुर सिंह लामाले पनि नेपालले आफ्नै सामाजिक सञ्जाल विकास गर्नुपर्ने र आफ्नो नियन्त्रणमा नरहेको सामाजिक सञ्जाल चलाउन नहुने बताए । ‘हामीले आफैंले उत्पादन गर्न सकेको भए यस्तो भयावह अवस्था आउने थिएन । गोरुको काँध गएपछि जुवामा आउन गाह्रो भएको जस्तै भएको छ अहिले’ सांसद लामा भन्छन्, ‘अब नेपालले यस्तो प्रविधिको विकासका लागि कपाल फुल्ने गरी अनुसन्धान गर्नुपर्यो र आफ्नै प्रविधि चलाउन पर्यो ।’
अर्का सांसद लिलानाथ श्रेष्ठले संसदमा विचाराधीन सूचना प्रविधि विधेयकले अहिलेको भयावह अवस्थालाई केही हदसम्म भए पनि नियमन गर्ने दाबी गरे ।
सामाजिक सञ्जालहरु नेपालमा दर्ता हुनुपर्ने गरी आएको सूचना प्रविधि विधेयकका समितिबाट पास भएपनि सांसदमा रोकिएको छ । यो विधेयकका कतिपय प्रावधान विवादित छन् र सारोकारवाला पक्षले आपत्ति जनाएका छन् ।
0 notes
Text
PAK vs NZ: स्टंप में गिरी आगा सलमान की गेंद...बल्लेबाज डेरिल मिचेल का घूम गया सिर
PAK vs NZ: स्टंप में गिरी आगा सलमान की गेंद…बल्लेबाज डेरिल मिचेल का घूम गया सिर
पाक बनाम न्यूजीलैंड: पाकिस्तान और न्यूजीलैंड के बीच दूसरा टेस्ट मैच कराची में खेला जा रहा है. शानदार शुरुआत करने के बाद न्यूजीलैंड को लगातार 3 झटके लगे हैं. इस तरह पाकिस्तान ने मैच में हल्की वापसी की है। आगा सलमान ने पहले सेल के बल्लेबाज डेवोन कॉनवे को आउट किया, फिर डेरिल मिचेल को चकमा देकर बोल्ड कर दिया। इस तरह डेरिल मिशेल आउट हुए आगा सलमान की गेंद अंदर की तरफ गई और सीधे स्टंप्स में जा लगी. इस…
View On WordPress
0 notes
Text
नेपाली रुपैयाँ कमजोर बन्दैछ, कोरोनाको प्रभाव मुद्रामा पनि...
२७ फागुन, नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर प्रति डलर ११८ रुपैयाँ ८४ पैसा तोकेको छ । याे यस वर्षकै उच्च हाे ।
अघिल्लो सोमबार अमेरिकी डलरको बिक्रीदर प्रति डलर ११५ रुपैयाँ ८६ पैसा तोकिएको थियो । एक सातामै करिब ३ रुपैयाँले अमेरिकी डलरको भाउ बढेको छ ।
विश्वभर कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेका बेला अमेरिकी डरल बलियो बन्दै गएको छ भने नेपाली रुपैयाँ झनझन कमजोर बन्दै…
View On WordPress
0 notes
Text
डरल साटिदिने बहानामा १० लिएर फरार
डरल साटिदिने बहानामा १० लिएर फरार
काठमाडौं । काठमाडौं कलंकी बस्ते एक व्यक्तिले अमेरिकी डरल साट्ने बहानामा १० ला रुपैयाँ गुमाएका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ घर भएका ३६ वर्षीय बिसी थरका पुरुषलाई ठेगाना नखुलेका कमल तामाङ नाम गरेको व्यक्तिले ठगेका प्रहरीले जनाएको छ ।
विसीको साथबाट नगद १० लाख रुपैयाँ लिई सोमबार दिउँसो तामाङ फरार भएका हुन् ।
कागेश्वरी मनोहरा नगरपालिका ५ थलीमा डलर साट्न भनी तामाङले पीडितलाई बोलाएका थिए । तर…
View On WordPress
0 notes
Text
अजब-गजब: ये है दुनिया की सबसे छोटी ड्रिल मशीन
अजब-गजब: ये है दुनिया की सबसे छोटी ड्रिल मशीन
[ad_1] हुनरमंद इंसान हमेशा कतार से अलग खड़ा दिखाई देता है. अक्सर ही लोग दूसरों के बनाए रास्ते पर चलते हैं, क्योंकि उन रास्तों पर जोखिम कम होता है, वहीं कुछ ऐसे भी लोग होते हैं, जो अपना रास्ता खुद बनाते हैं. इसी बात को सच कर दिखाया है राजस्थान, जयपुर के गया प्रसाद अग्रवाल ने.
गया प्रसाद ने मात्र 25 दिन में तार ,मेटल,ब्रास के साथ अपने अनुभवों को जोड़ दुनिया की सबसे छोटी ड्रिल मशीन बनाई है. उनके इस…
View On WordPress
0 notes
Photo
जेसन डेरुलो ने जलेबी और ग्रूव्स को बनाया हिट गाना 'जलेबी बेबी'; ट्विटर इसे प्यार करता है https://tinyurl.com/yhrhpl98 #इस #और #क #करत #गन #गरवस #घर_पर_जलेबी #जलब #जलेबी #जलेबी_बेबी #जलेबी_बेबी_सॉन्ग #जलेबी_मिठाई #जसन #जेसन_डेरूलो #टवटर #टेशेर #डरल #न #पय��� #बनय #बब #ह #हट
0 notes
Text
विश्वबजारमा सस्तिँदै इन्धन, नेपालमा महंगो मूल्यमा जोहो
२७ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही दिनदेखि निरन्तर ओरोलो लागेको छ । सोमबार साँझसम्म ब्रेन्ट कच्चा तेलको भाउ ३५.२९ डरल प्रतिब्यारेल र अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको भाउ पनि प्रतिब्यारेल ३१.८६ डलरमा आईपुगेको छ ।
इन्टरमिडियट कच्चा तेलको प्रतिब्यारेल भाउ सन् १९४६ को अवस्थामा आईपुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममले जनाएका छन् । पछिल्लो तीन दिनमा मात्रै कच्चा तेलको मूल्य प्रतिब्यारेलमा २० डलरले सस्तो भएको छ ।
नेपालमा भने तेलको मूलय घटिसकेको छैन । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय ��जारमा घट्दो मूल्यको प्रभाव नेपालमा पनि पर्ने स्पष्ट पारेको छ ।
निगमलाई हरेक अंग्रेजी महिनाको १ र १६ तारिकमा नयाँ मूल्य प्राप्त हुने र यसले स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको मूल्य घट्ने निगमका निर्देशक एवं प्रवक्ता विरेन्द्र गोईतले बताए ।
‘भारतीय आयल निगमले हामीलाई ६ दिनपछि नयाँ मूल्य पठाउँछ, उक्त मूल्यमा वर्तमान अन्तर्राष्ट्रिय बजारको मूल्य असर रहन्छ,’ निर्देशक गोईतले भने ।
निगम सेवामुलक संस्था भएको भन्दै उनले अन्तराष्ट्रिय मूल्य जस्तो रहन्छ त्यही अनुसार स्वचालित मूल्य प्रणाली अबलम्बन गर्ने बताए । त्यसअनुसार तेलको मूल्य घट्ने सम्भावना छ ।
जोहोमा लागे उपभोक्ता
यही समयमा नेपालका उपभोक्ता अनावश्यक त्रासमा परेर इन्धन जोहो गर्न लागेका छन् । विगत एक साता देखि उपत्यकामा पेट्रोलको खपत ह्वात्तै बढेको छ ।
उपत्याकामा पेट्रोलियम वितरण गर्ने निगमको थानकोट डिपोकाअनुसार एक सातादेखि काठमाडौं र आसपासका क्षेत्रमा औसतभन्दा दैनिक दुई लाख लिटर बढी पेट्रोल खपत भईंरहेको छ ।
सामान्य अवस्थामा काठमाडौं उपत्याकामा दैनिक ६ लाख लिटर पेट्रोल खपत हुन्थ्यो । डिजेल पनि साढे सात लाख पुग नपुग आठ लाख लिटर हाराहारी मात्रै खपत हुने गर्दथ्यो ।
अहिले पेट्रोल ८ लाख लिटर हाराहारीमा माग भइरहेको निगमका थानकोट डिपो प्रमुख विनितमणी उपाध्ययले भने ।
डिजेलको दैनिक खपत पनि सामान्य अवस्था भन्दा केही बढी ८ लाख लिटरकै सेरोफेरोमा रहेको उनले बताए । उपलब्ध इन्धन बजारमा मागअनुसार पठाएका तर खपतमा चाप पर्नुको कारण भने यकिन हुन नसकेको उनले बताए ।
नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेल कोरोनाको कारण मनोवैज्ञानिक त्रासका कारण मानिसहरुले बढी इन्धन किनेको हुनसक्ने बताउँछन् ।
‘हामीले उपत्यकाको खपतमा चाप रहेको पाएका छौं, एक दुई लिटर मात्रै किन्नेहरुले फूल ट्याँकीं इन्धन भरेका हुन सक्छन्,’ कार्यकारी प्रमुख पौडेलले भने ‘आपूर्तिमा कुनै समस्या छैन ।’
उद्योग मन्त्रालय तथा आयल निगमले पनि डिजेल, पेट्रेल र ग्यास भण्डारण नगर्न सर्वसाधरणलाई आग्रह गरिरहेका छन् ।
अनावश्यक भण्डारणका कारण बजारमा अभाव र उपभोक्ता स्वयमलाई जोखिम बढेको सरकारी दावी छ । यता कोरोना त्रासले नाकाबन्दीको जस्तो अवस्था सिर्जना हुन्छ की भन्ने डरले जनताले इन्धन भण्डारण गर्न थालेको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।
अन्तर्राष्ट्रिय बजार मूल्य घट्दो क्रममा रहेकाले उपभोक्ता आफै सचेत हुनुपर्ने तिमिल्सिनाको धारणा छ । सरकारले आपूर्ति व्यवस्था सहज छ भनिरहेकै अवस्थामा महँगो मूल्य तिर्नु उपभोक्ता स्वयम्को हितम�� नहुने उनी बताउँछन् ।
आईओसीबाट घटेर आउने नयाँ मूल्यपछि नेपालको बजारमा इन्धनको मूल्य अहिलेका भन्दा धेरै हुन सक्ने आँकलन गरिएको छ ।
0 notes
Photo
नयाँ वर्षमा पोखरामा होटेल नपाइने डरले अधिकांश अग्रिम बुकिङ, लेकसाइड दुलही झैँ सिङ्गारियो पोखरा, १५ पुस- नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै यहाँका होटेल तथा रेष्टुराँलाई सेवा प्रवाह गर्न भ्याइनभ्याई छ । विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी विदेशी पर्यटक पोखराको भ्रमणमा आउने गरेकामा केही वर्षयता स्वदेशीमा पनि घुमफिर संस्कृति बढ्दै गएका कारण पर्यटकको सङ्ख्या ह्वात्तै बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताउनुभयो । “पछिल्लो समयमा पोखरामा उत्साहजनक रुपमा स्वदेशी पर्यटकको वृद्धि भएको छ”, उहाँले भन्नुभयो – “भूकम्प र नाकाबन्दीले सुस्ताएको यहाँको पर्यटनलाई बढ्दो आन्तरिक पर्यटक आगमनले विस्तारै आत्मनिर्भरतातर्फ उन्मुख बनाएको छ ।” अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पोखरा जाने भन्ने कुरा ब्रान्डिङ जस्तै बनेको बताउँदै उहाँले यस याममा पोखरामा ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक आउने गरेको जानकारी दिनुभयो । विभिन्न शैक्षिक संस्थाका विद्यार्थी पनि आफ्नो क्यालेन्डर मिलाएर अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पोखरा आउने गरेका छन् । नयाँ वर्षमा पोखरामा होटेल नपाइने डरले अधिकांश पर्यटकले अग्रिम बुकिङ गर्ने गरेका छन् । विगत एक साताअघिदेखि बुकिङ गर्ने क्रम सुरु भएको जानकारी दिँदै अध्यक्ष थापाले डिसेम्बर ३१ र जनवरी १ का लागि अधिकांश होटेलमा बुकिङ सकिसकेको जानकारी दिनुभयो । विगत १८ वर्षयता निरन्तर अङ्ग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले गर्दै आएको सडक महोत्सवले पनि यस समय आउने पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गरेको छ । नयाँ वर्षको अवसरमा पोखराको सुन्दरताको अवलोकनका साथै महोत्सव पनि अवलोकन गर्न पाइने भएकाले विगत केही वर्षयता पर्यटक महोत्सवलाई समेत लक्षित गरी आउने गरेको १८औँ पोखरा सडक महोत्सवका संयोजक गोपीबहादुर भट्टराई बताउनुहुन्छ । “घुम्नका लागि अनुकूल समय, जारी महोत्सव र नेपालभित्र बढ्दै गएको घुमफिर संस्कृतिका कारण उत्साहजनक रुपमा पोखरामा आन्तरिक पर्यटकको आगमन बढेको छ”, उहाँले भन्नुभयो – “पुस १३ गतेदेखि सुरु भई १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा लगभग पाँच लाखको सङ्ख्यामा पर्यटक आउने अनुमान गरेका छौँ ।” मौसमको अनुकूलताका कारण यतिखेर पोखरा आसपासका माछापुच्छ«े, अन्नपूर्ण, तथा धवलागिरिलगायतका हिमशृङ्खलाले पर्यटकलाई खुलेर स्वागत गरेका छन् । हिमाली दृश्यको अवलोकनका साथै पोखरा आउने पर्यटक यहाँको फेवातालमा बोटिङको मज्जा लिँदै तालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न जान्छन् । जारी सडक महोत्सवका कारण सिङ्गारिएको लेकसाइड यतिखेर साँ��्चै दुलही झैँ सिङ्गारिएको छ । युरोपियन राष्ट्रको जस्तै आभास हुने किसिमको झिलीमिलीले स्वदेशी एवम् विदेशी पर्यटकलाई आनन्दित तुल्याएको छ । पोखराको अर्को आकर्षण डेभिड फल्सबाट खसेको पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ भने नजिकै रहेको गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफामा पर्यटक रमाउने गरेका छन् । फेवातालको शिरमा रानीवनमाथि देखिने विश्व शान्ति स्तूप पनि यहाँको अर्को पर्यटकीय गन्तव्य हो । यहाँबाट देखिने पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, सराङ्कोटलगायतका स्थानको अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेका छन् । यी स्थानका अतिरिक्त पोखराको विन्ध्यवासिनी मन्दिर, सराङ्कोट, लेखनाथ नगरपालिकास्थित बेगनास, रुपालगायतका सात ताल, महेन्द्र गुफा, चमेरो गुफा, सेती नदीको गल्छी, माटेपानी गुम्बा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय आदि पर्यटकका रोजाइमा पर्ने गरेका छन् । साहसिक पर्यटनका प्याराग्लाइडिङ, अल्ट्रालाइट फ्लाइट, बञ्जीजम्प, जिप फ्लाई आदिले पनि पोखरामा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्रकृतिका धेरै अनुपम छटाका कारण पोखराले पर्यटकलाई आकर्षित गर्ने गरेको बताउने पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पहारी अङ्ग्रेजी नयाँ वर्षका कारण केही दिनयता पोखराका होटेलमा पर्यटक आउने क्रम तीव्र रुपमा बढेको बताउनुहुन्छ । होटेल सङ्घमा आबद्ध यहाँका लगभग ४०० होटेलका साथै आबद्ध हुने क्रममा रहेका लगभग ५० होटेल गरी ४५० हाटेलले पोखरामा पर्यटकलाई सेवा प्रवाह गरिरहेको उहाँको भनाइ छ । “पोखरा क्षेत्रमा पर्यटक बस्न सक्ने गरी होटेलका लगभग नौ हजार कोठामा २० हजार बेड सङ्ख्या रहेको छ”, उहाँले भन्नुभयो – “पोखरा आसपासका धम्पुस, रुपाकोट, बेगनासलगायतका स्थानका हेटेलमा समेत प्रतिदिन पोखराले ३० हजारको सङ्ख्यामा पर्यटकलाई राख्न सक्दछ ।” नयाँ वर्षका कारण बढेको पर्यटकको चापलाई दृष्टिगत गरी होटेलले आफ्नो सेवा प्रवाहलाई पनि प्रभावकारी बनाएको होटेल एसिया, लेकसाइडका सञ्चालक धर्मराज पन्थीले बताउनुभयो । “एक साताअघिदेखि नै पर्यटकले होटेलमा अग्रिम बुकिङ गरेका छन्”, पन्थीले भन्नुभयो – “डिसेम्बर ३० देखि जनवरी १ सम्म धेरै बुकिङ भइसकेको छ, होटेलमा विदेशी पर्यटकभन्दा पनि आन्तरिक पर्यटकको सङ्ख्या बढी छ ।” रासस
0 notes