#खण्ड विकास अधिकारी बस्ती
Explore tagged Tumblr posts
Text
समस्त खण्ड विकास अधिकारी 22 अगस्त में दिये गये निर्देशों का पालन करना सुनिश्चित करें - डीडीओ
रिपोर्ट,दिलीप कुमार बस्ती – काकोरी टेªन एक्शन शताब्दी महोत्सव के ‘‘लोगों‘‘ का प्रयोग समस्त सरकारी वेबसाइट, सोशल मीडिया प्लेटफार्म, सरकारी कार्यक्रमों, व्यवसायिक एवं सरकारी विज्ञापनों, प्रदेश सरकार की विकास एवं अन्य योजनाओं तथा सरकारी पत्राचार एवं स्टेशनरी आदि में अनिवार्य रूप से प्रयोग किये जाने हेतु शासन से निर्देश प्राप्त है। उक्त जानकारी देते हुए जिला विकास अधिकारी अजय कुमार सिंह ने लिखे पत्र…
0 notes
Link
बहादुरपुर, बस्ती: नवागत प्रभारी खण्ड विकास अधिकारी बहादुरपुर वर्षा बंग के लिए ग्राम पंचायत गौरिया का सामुदायिक शौचालय के अधूरे कार्य को पूर्ण करके संचालित करवाना चुनौती पूर्ण है । क्योंकि दो वर्ष से अधिक प्रधान का कार्यकाल पूर्ण हो रहा है ।
0 notes
Text
अब पोखरा पुग्ने सडक पनि चार लेनको बनाइने
१९ पुस, काठमाडौं । सरकारले अब पोखरासम्म पुग्ने सडकलाई पनि फराकिलो बनाउने भएको छ ।
सडक विभागले अहिले पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन-नारायणगढ सडकखण्डलाई चार लेनको बनाउन ��्रक्रिया सुरु गरेको छ ।
र, एसियाली विकास बैंकको सहयोग आउने भएपछि मुग्लीन-पोखराको झण्डै ९३ किलोमिटर सडक विस्तारको विस्तृत डिजाइनिङ थालिएको विभागले जनाएको छ । क्यानेडियन कम्पनी एमएमएम ग्रुपले मुग्लिन-पोखरा सडकको डिजाइनिङको जिम्मा पाएको छ र, उसले फिल्डमै पुगेर सडकको अवस्था हेरेर डिजाइन तयार गर्नेछ ।
एडिबीको ‘नेक्स्ट’ प्रोजेक्ट
मुग्लिन-पोखरा सडकखण्ड विस्तारका लागि एडिबीले सहुलियत ब्याजदरमा ऋण दिने सैद्धान्तिक सहमति जनाएको छ ।
तर, ऋण सम्झौता भने भएको छैन । ‘नेक्स्ट’ प्रोजेक्टका रुपमा पोखरा पुग्ने सडकलाई स्तरउन्नति गर्न ऋण दिन एडिबी तयार रहेको सडक विभागका एक उच्च अधिकारीले बताए ।
उनका अनुसार केही समयभित्रै यो खण्ड विस्तारको मोडल तयार हुनेछ । भौगोलिक अवस्थालाई मध्यनजर गरेर यो सडकको डिजाइन हुने विभाग स्रोत बताउँछ । ‘यो सडक बन्ने क्षेत्रको भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन हुनेछ’ विभागका अधिकारीले भने ।
कस्तो बन्ला सडक ?
विस्तार भएपछि अन्य डिभाइडरको दुईतर्फ सडक ७-७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।
डिजाइनबाट नै यो सडकखण्ड कस्तो बन्ने भन्ने टुंगो लाग्ने भएकाले निर्माण मोडेलसहितका विषय केही समय पछि भन्न सकिने सडक विभागका अधिकारीहरु बताउँछन् । तर, सडक चार लेनको भएपनि बीचमा ग्रीनरीका लागि ‘मिडियम’ नराख्ने प्रारम्भिक तयारी छ ।
सडकलाई आधुनिक प्रविधिबाटै निर्माण गर्ने योजना छ । साथै यो खण्ड विस्तारका लागि कति लागत लाग्छ भन्ने टुंगिएको छैन । डिजाइन सकिएपछि लागतबारे पनि अनुमान गर्न सकिने विभागका अधिकारी बताउँछन् ।
‘अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोगी’
सडकखण्ड विस्तारपछि पोखराको महत्व झनै बढ्नेछ । त्यहाँ पुग्ने आन्तरिक तथा विदेशी पर्यटकलाई सडक यात्रा सहज हुनेछ । साथै पोखरामा बन्न लागेको बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थललाई पनि यो सहयोगी हुनेछ भने यातायात सञ्जाल थप मजबुत र स्तरीय हुने विभागका अधिकारी बताउँछन् ।
विभागले निकट भविष्यमै बुटवल-नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउँदैछ । नारायणगढ-मुग्लिन सडक पनि विस्तारको लागि काम भइरहेको छ ।
मुख्य राजमार्ग फराकिलो पार्ने योजना अब पोखरासम्म पुग्न लागेको हो । यसले भारतबाट आउने पर्यटकलाई पनि पोखरा पुग्न नि��ै सहज हुनेछ ।
सवेदनशील क्षेत्रका सडक दुई लेनकै
आबुखैरहनी क्षेत्रमा पर्ने मर्स्याङ्दी जलविद्युत आयोजना क्षेत्रको सडक भने विस्तार गरिने छैन । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेको विभागको ठहर छ ।
यो क्षेत्रका सडक स्तरीकरण मात्रै गरिनेछ । आयोजनालाई प्रभाव पर्ने गरी सडक विस्तार नहुने विभागले जनाएको छ । यो खण्डका मुख्य बस्ती र शहरी क्षेत्रमा पनि सर्भिस लेन राखिनेछ । सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न/उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो ।
जसले यात्रुलाई मात्रै सहज हुने नै छ, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ ।
0 notes
Video
youtube
Gorakhpur Breaking News: गोरखपुर की प्रमुख खबरे देखे- बॉसगाँव सन्देश। Nonstop News|Gorakhpur Live| Gorakhpur Breaking News: गोरखपुर की प्रमुख खबरे देखे- बॉसगाँव सन्देश। Nonstop News|Gorakhpur Live| निगरानी समिति की आयोजित बैठक सम्पन्न गोला तहसील क्षेत्र के ग्राम पंचायत शुक्लपुरी मे निगरानी समिति की बैठक ग्राम प्रधान परमानंद दुबे की अध्यक्षता मे सम्पन्न हुई। बैठक मे लेखपाल भीमसेन पटेल तथा ग्राम विकास अधिकारी सुभाष चन्द राय ने समिति के सदस्यों को निर्देशित किया कि बाहर से आने वाले प्रवासी लोगों को कडा़ई पूर्वक होम क्वारंटीन का पालन कराया जाए पंजाब से घर आया श्रमिक का 13 दिन क्वारन्टाईन के बाद मौत गोला तहसी ल क्षेत्र के चकसरया गांव दलित बस्ती में पंजाब से आए 38 वर्षीय व्यक्ति ने गांव के प्राथमिक स्कूल में 13 दिन क्वारन्टाईन किया।क्वारन्टाईन करने के बाद घर पहुचने के तीसरे दिन मौत हो गई। विकास मंच के लोगों ने सम्मान पत्र से चिकित्सकों को किया सम्मानित सामुदायिक स्वास्थ केंद्र बड़हलगंज के मुख्य चिकत्साधिकारी डॉ बीके राय व समस्त स्टॉफ के साथ ही डेरवा प्राथमिक चिकित्सा केंद्र के प्रभारी डॉ.अरविंद यादव व समस्त स्टाफ़ तथा निजी अस्पतालो के चिकित्सक डॉ एएन चौबे डॉ मनोज यादव डॉ मंजय सोनी डॉ कै��ाश सोनकर आदि को सम्मानित किया। जिम्मेदारों को अस्मिता चंद ने रिंग बंधे को देख किया आगाह बड़हलगंज ।भाजपा नेत्री व महिला मोर्चा की क्षेत्रीय उपाध्यक्ष अस्मिता चंद ने सिंचाई विभाग के अफसरों के साथ राप्ती नदी के कोठा-नवलपुर तटबंध के संवेदनशील स्थानों का जहां जायजा लिया। कोरोना के साथ टिड्डी दल का प्रकोप होने की संभावना रहे सतर्क: रामअधार गोला । पूर्व अपर जिला कृषि अधिकारी राम अधार यादव ने कहा कि टिड्डी दल जहां भी हरे भरे पेड़ पौधे दिखाई देंगे वहां झुण्ड बनाकर उन हरे-भरे पौधों को खा जाएंगे ।यदि इनका प्रकोप हो गया तो किसान भाइयों की कमर टूट जाएगी। कौड़ीराम में निगरानी समिति की बैठक संपन्न । कौड़ीराम में निगरानी समिति की बैठक संपन्न हुआ। बैठक नायब तहसीलदार वीरेंद्र गुप्ता के अध्यक्षता में संपन्न हुई। इस बैठक में प्रमुख रूप से कौड़ीराम के लेखपाल मुकेश अनिल व कौड़ीराम के ग्राम प्रधान उमेश पासवान, एएनएम, आशा कार्यकर्ती ,आंगनबाड़ी कार्यकर्ती, उपस्थित रहे। अनियंत्रित ऑटो पलटी,दो गम्भीर रूप से हुए घायल बाँसगांव थाना क्षेत्र हरनही चौकी अंतर्गत पेट्रोल पंप के पास ऑटो चालक ने ठेले में टक्कर मारने के बाद गड्ढे में पलट गई| जिसमे फोराही डांस करने बारात में जाते हुए लड़को में एक का पैर टूटा गया ओर 2 -3 लोग घायल हुए बताया जा रहा है। चंद्रावती की हत्यारोपी गिरफ्तार बड़हलगंज। क्षेत्र के ग्राम पंचायत मदरहा के नकटा गांव में बीते 8 मई को धारदार हथियार से हुई वृद्धा के हत्या में फरार आरोपित आजमगढ़ जनपद के जीयनपुर थाना क्षेत्र के अजमतगढ़ निवासी सोनी पत्नी संजय साहनी को पुलिस ने गांव के पास सड़क किनारे से सोमवार की सुबह गिरफ्तार कर जेल भेज दिया। चौरी चौरा क्षेत्र के एक गाव में युवाओं ने गांव की बदहाल सड़क की कर दी मरम्मत चौरी चौरा तहसील क्षेत्र में स्थित ब्रह्मपुर ब्लाक के निबही गाँव में लॉकडाउन 4.0 के दौरान दर्जनों युवको ने मिलकर गाँव की बदहाल सड़क का मरम्मत किया है। बॉसगाँव विकास खण्ड के क्षेत्र पंचायत सदस्य विकास सिंह ने ग्राम बैदवली बाबू की जनता को ईद की हार्दिक बधाई दिया है। बॉसगॉव में धूम धाम से ईद मनाया गया बॉसगॉव । बॉसगांव तहसील क्षेत्र में ईद का पर्व धूम धाम से मनाया गया । वार्ड नम्बर 8 की सभासद रोशन आरा पत्नी नूर आलम मंटू ने ईद का पर्व धूम धाम मानते हुए ��्षेत्र के लोगो को शुभकामनाएं दी है। रामनगर कड़जहां: झंगहां पुल के पास कल हुए डबल मर्डर में अभियुक्त की गिरफ्तारी की मांग को लेकर रामनग��� कड़जहां में हाइवे जाम करने का प्रयास ग्रामीणों व परिजनों द्वारा किया गया। Gorakhpur Live gorakhpur news today, Gorakhpur live, Gorakhpur express, gorakhpur news aaj tak, gorakhpur news channel, gorakhpur news today live, gorakhpur news aaj ka, gorakhpur news swami om, gorakhpur news 2020, gorakhpur news aaj, gorakhpur news aaj tak live, gorakhpur news aaj ki, gorakhpur news aaj ka taja khabar, gorakhpur news accident, #gorakhpurlive, #gorakhpurexpress, #gorakhpurnews, #bansgaonsandesh Bansgaon Sandesh – Apps on Google Play https://ift.tt/Zl8sM8... बांसगांव संदेश ।। GORAKHPUR NEWS।। Letest Hindi . https://ift.tt/2SbRksk https://www.youtube.com/watch?v=SGyRa... https://www.youtube.com/watch?v=1C9-9... https://www.youtube.com/watch?v=1nlw7... https://www.youtube.com/watch?v=5R-yh... https://www.youtube.com/watch Category
0 notes
Text
MNREGA Corruption | भदावल कला में मनरेगा फर्जीवाड़ा की जांच के नाम पर चल रहा बड़ा खेल
रिपोर्ट,दिलीप कुमार हर्रैया (बस्ती ) – मनरेगा भ्रष्टाचार (MNREGA Corruption) में बहुचर्चित ग्राम पंचायत भदावल कला में सचिव संदीप कुमार और ग्राम प्रधान रोशन के कारनामों का ग्रामीणों ने खुलासा किया है । ग्रामीणों ने ब्लाक अधिकारियों पर गंभीर आरोप लगाया है । ग्रामीणों ने मीडिया टीम को बताया कि ग्राम पंचायत भदावल कला में विकास कार्यों में जमकर लूटपाट की गई है जिसकी लिखित शिकायत खण्ड विकास अधिकारी…
View On WordPress
0 notes
Text
ग्राम पंचायत बरहपुर में घटिया ईंट से पुनः प्रारंभ हुआ खड़ंजा निर्माण कार्य
दिलीप कुमार बस्ती ( हर्रैया ) – ग्राम पंचायत बरहपुर में 15 दिन पहले घटिया ईंट से खड़ंजा निर्माण कार्य चल रहा था । सोशल मीडिया पर घटिया ईंट से खड़ंजा निर्माण कार्य की खबर जमकर वायरल हुई थी । खबर वायरल होते ही खण्ड विकास अधिकारी सुशील कुमार पाण्डेय ने ग्राम पंचायत बरहपुर में चल रहे घटिया ईंट से खड़ंजा कार्य की जांच निर्देश दिया था और जांच के दौरान पता चला था कि खड़ंजा निर्माण कार्य की स्वीकृति नही…
View On WordPress
0 notes
Text
अब पोखरा पुग्ने सडक पनि चार लेनको बनाइने
१९ पुस, काठमाडौं । सरकारले अब पोखरासम्म पुग्ने सडकलाई पनि फराकिलो बनाउने भएको छ ।
सडक विभागले अहिले पृथ्वी राजमार्ग अन्तरगत मुग्लिन-नारायणगढ सडकखण्डलाई चार लेनको बनाउन काम सुरु गरेको छ । र, एसियाली विकास बैंकले सहुलियत ब्याजदरमा ऋण दिन सैद्धान्तिक रुपमा सहमत भएको छ ।
एडीबीको सहयोग आउने भएपछि झण्डै ९३ किलोमिटर सडक विस्तारको विस्तृत डिजाइनिङ थालिएको विभागले जनाएको छ । क्यानेडियन कम्पनी एमएमएम ग्रुपले मुग्लिन-नारायणगढ सडकको डिजाइनिङको जिम्मा पाएको छ र, उसले फिल्डमै पुगेर सडकको अवस्था हेरेर डिजाइन तयार गर्नेछ ।
एडिबीको ‘नेक्स्ट’ प्रोजेक्ट
मुग्लिन-नारायणगढ सडकखण्ड विस्तारका लागि एडिबीले सहुलियत ब्याजदरमा ऋण दिने सैद्धान्तिक सहमति जनाएको छ ।
तर, ऋण सम्झौता भने भएको छैन । ‘नेक्स्ट’ प्रोजेक्टका रुपमा पोखरा पुग्ने सडकलाई स्तरउन्नति गर्न ऋण दिन एडिबी तयार रहेको सडक विभागका एक उच्च अधिकारीले बताए ।
उनका अनुसार केही समयभित्रै यो खण्ड विस्तारको मोडल तयार हुनेछ । भौगोलिक अवस्थालाई मध्यनजर गरेर यो सडकको डिजाइन हुने विभाग स्रोत बताउँछ । ‘यो सडक बन्ने क्षेत्रको भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन हुनेछ’ विभागका अधिकारीले भने ।
कस्तो बन्ला सडक ?
विस्तार भएपछि अन्य डिभाइडरको दुईतर्फ सडक ७-७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।
डिजाइनबाट नै यो सडकखण्ड कस्तो बन्ने भन्ने टुंगो लाग्ने भएकाले निर्माण मोडेलसहितका विषय केही समय पछि भन्न सकिने सडक विभागका अधिकारीहरु बताउँछन् । तर, सडक चार लेनको भएपनि बीचमा ग्रीनरीका लागि ‘मिडियम’ नराख्ने प्रारम्भिक तयारी छ ।
सडकलाई आधुनिक प्रविधिबाटै निर्माण गर्ने योजना छ । साथै यो खण्ड विस्तारका लागि कति लागत लाग्छ भन्ने टुंगिएको छैन । डिजाइन सकिएपछि लागतबारे पनि अनुमान गर्न सकिने विभागका अधिकारी बताउँछन् ।
‘अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोगी’
सडकखण्ड विस्तारपछि पोखराको महत्व झनै बढ्नेछ । त्यहाँ पुग्ने आन्तरिक तथा विदेशी पर्यटकलाई सडक यात्रा सहज हुनेछ । साथै पोखरामा बन्न लागेको बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थललाई पनि यो सहयोगी हुनेछ भने यातायात सञ्जला थप मजबुत र स्तरीय हुने विभागका अधिकारी बताउँछन् ।
विभागले निकट भविष्यमै बुटवल-नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउँदैछ । नारायणगढ-मुग्लिन सकडक पनि विस्तारको लागि काम भइरहेको छ ।
मुख्य राजमार्ग फराकिलो पार्ने योजना अब पोखारासम्म पुग्न लागेको हो । यसले भारतबाट आउने पर्यटकलाई पनि पोखरा पुग्न निकै सहज हुनेछ ।
सवेदनशील क्षेत्रका सडक दुई लेनकै
आबुखैरहनी क्षेत्रमा पर्ने मस्र्याङ्दी जलविद्युत आयोजना क्षेत्रको सडक भने विस्तार गरिने छैन । पर्यावरणीय हिसाले यो क्षेत्र संवेदनशील रहेको विभागको ठहर छ ।
यो क्षेत्रका सडक स्तरीकरण मात्रै गरिनेछ । आयोजनालाई प्रभाव पर्ने गरी सडक विस्तार नहुने विभागले जनाएको छ । यो खण्डका मुख्य बस्ती र शहरी क्षेत्रमा पनि सर्भिस लेन राखिनेछ । सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न/उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडकको हो ।
जसले यात्रुलाई मात्रै सहज हुने नै छ, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ ।
0 notes