Tumgik
#कयलफरनयम
nepal123 · 8 years
Photo
Tumblr media
क्यालिफोर्नियामा विमान दुर्घटना, तीनको मृत्यु फागुन – १७ । अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार एक सानो विमान दुर्घटना हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ भने अरु दुईजना घाइते भएका छन् । तीनजना सन्तानसहित एक दम्पतीलाई सान जोसेबाट लिएर आएको विमान दुर्घटनाग्रस्त भएको हो । लस एन्जेलस महानगरको आनाहेइममा भएको एक प्रतियोगिताबाट उनीहरु आफ्नो घरतर्फ फर्किएका थिए । स्थानीय समयअनुसार बेलुका ४ः४५ बजे सो विमान दुर्घटनाग्रस्त भएको थियो । The post क्यालिफोर्नियामा विमान दुर्घटना, तीनको मृत्यु appeared first on नेपाल आज.
0 notes