#आधम
Explore tagged Tumblr posts
Text
#सच्चा_इतिहास_परमात्मा_का
इराक देश मे बलख शहर के राजा अब्राहीम सुल्तान आधम को पार करने वाले कबीर परमेश्वर है। जैसा कि वेदो मे परमेश्वर कबीर जी के 3 गुण बताएं है। जिसमे से तीसरा गुण है कि वह कभी भी कही भी प्रकट होकर अपनी वाणियो द्वारा अपने ज्ञान का प्रचार प्रसार स्वयं करता है*संपूर्ण आध्यात्मिक ज्ञान के लिए सुनिए संत रामपाल जी महाराज के मंगल प्रवचन
साधना TV शाम 7.30 बजे।
2 notes
·
View notes
Text
#परमात्माका_चारोंयुगों_मेंआना
इराक देश मे बलख शहर के राजा अब्राहीम सुल्तान आधम को पार करने वाले कबीर परमेश्वर है। जैसा कि वेदो मे परमेश्वर कबीर जी के 3 गुण बताएं है। जिसमे से तीसरा गुण है कि वह कभी भी कही भी प्रकट होकर अपनी वाणियो द्वारा अपने ज्ञान का प्रचार प्रसार स्वयं करता है।
2 notes
·
View notes
Text
शक्तिशाली आँधीमा परी सातको मृत्यु दर्जनौं घाइते
शक्तिशाली आँधीमा परी सातको मृत्यु दर्जनौं घाइते
ढा��ा, १९ बैशाख । बङ्गलादेशमा सोमबार राति आएको शक्तिशाली ्आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ भने, अन्य दर्जनौं घाइते भएका अधिकारहले मङ्गलबार जानकारी दिएका छन । रातीको समय केही घण्टासम्म चलेको यस आँधीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको बताइएको छ । बङ्गलादेशको राजधानी ढाकाबाट करिब २५६ किलोमिटर दक्षिणमा पर्ने राजसाही जिल्लामा सो आँधीमा परी चार व्यक्तिको मृत्यु भएको बताइएको छ ।…
View On WordPress
0 notes
Text
#कबीरसाहेब_की_पहचान
इराक देश में बलख शहर के राजा अब्रहिम सुल्तान आधम को पार करने वाले कबीर परमेश्वर है। Sant Rampal ji Maharaj
0 notes
Text
#सच्चा_इतिहास_परमात्मा_का
इराक देश मे बलख शहर के राजा अब्राहीम सुल्तान आधम को पार करने वाले कबीर परमेश्वर है। जैसा कि वेदो मे परमेश्वर कबीर जी के 3 गुण बताएं है। जिसमे से तीसरा गुण है कि वह कभी भी कही भी प्रकट होकर अपनी वाणियो द्वारा अपने ज्ञान का प्रचार प्रसार स्वयं करता है
2 notes
·
View notes
Photo
फिलिपिन्समा ‘नक टेन’ नामक भिषण आँधीमा परी ६ जनाको मृत्यु, १८ जना बेपत्ता मनिला, १२ पुस- क्रिसमस बिदाको बेला फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु भएको छ भने अरु १८ जना बेपत्ता भएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ क्रिसमसको दिन आएको नक टेन प्रायः पूर्वी प्रान्तहरु प्रभावित भएको कारण सडक र खेतबारीमा बाढी पसेको थियो भने भवनहरुमा क्षति पुगेको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । यद्यपी अत्याधिक जनसङ्ख्या रहेको राजधानी मनिला भने सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् । नक टेन नामक सो आँधीले विषेश गरेर फिलिपिन्सको पूर्वी क्षेत्रमा बढी प्रभाव पारेको फिलिपिन्स प्रकोप अनुगमन निकायका प्रवक्ता मिना मरासिगानले जानकारी दिनुभयो । यस आँधीबाट प्रभावित भएकमा झण्डै चार लाख २९ हजार जनालाई असुरक्षित क्षेत्रका घरबाट सुरक्षित क्षेत्रमा उद्धार गरिएको छ । आँधी चलेका बेला ३०३ भन्दा बढी उडानहरु रद्ध भएको पनि अधिकारीहरुले बताएका छन् । आँधीले धेरै घरहरु र भौतिक संरचनाहरुमा असर परेको सरकारी स्रोतले जानकारी दिएकाके छ । “दह्रो हावाका कारण हामीले धेरै घरहरु भत्किएको देखेका छौं, विद्यालय र अस्पतालकासमेत गरी विभिन्न भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन्, यथार्थ विवरणहरु आईसकेका छैनन्, के कति भौतिक संरचनाहरुमा क्षति पुगेको छ भन्ने स्पष्ट तथ्याङ्क हामीले संकलन गरिरहेका छौं,” प्रवक्ता मरासिगानले पत्रकारहरुलाई जानकारी दिनुभयो । आँधीले राजधानी मनिलामा पनि भीषण बर्षा हावाहुरी ल्याउने अनुमान गरिएको थियो, जहाँ बाक्लो बस्ती छ । तर आँधीले पूर्वी क्षेत्रमा मात्रै असर पारेको छ ।
0 notes