#आतथय
Explore tagged Tumblr posts
studycarewithgsbrar · 2 years ago
Text
पर्यटन और आतिथ्य शिक्षा क्षेत्रों पर पुनर्विचार करने का समय - टाइम्स ऑफ इंडिया
पर्यटन और आतिथ्य शिक्षा क्षेत्रों पर पुनर्विचार करने का समय – टाइम्स ऑफ इंडिया
महामारी के बाद, सबसे बड़ी चुनौती पर्यटन पर पुनर्विचार करना और नए विचारों और प्रतिभाओं के समर्थन से इस क्षेत्र को बदलना है। ऑटोमेशन बढ़ने के बीच हॉस्पिटैलिटी सेक्टर को कई कर्मचारियों की नौकरियां बरकरार रखने की जरूरत है। इन चुनौतियों से निपटने के लिए डी संयुक्त राष्ट्र विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ने हॉस्पिटैलिटी स्कूल के साथ हाथ मिलाया है लेस रोचेस हाल ही में दुनिया भर में पर्यटन और आतिथ्य…
View On WordPress
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
डोरस्टेप लॉन्ड्री सेवा, होटल और अधिक से काम: आतिथ्य उद्योग पुण्य-काल में खुद को सुदृढ़ बनाता है https://tinyurl.com/y2wdasde #doorstep_laundry_service #hospitality_sector #hotel_industry #impact_of_coronavirus_on_hospitality_sector #अधक #आतथय #उदयग #और #क #कम #खद #डरसटप #पणयकल #बनत #म #लनडर #स #सदढ #सव #ह #हटल
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
ओबामाले ट्रम्पलाई ह्वाइट हाउसमा आतिथ्य सत्कार गर्ने कात्तिक २५ ।  अमेरिकामा नोभेम्बर ८ मा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा विजयी हुनुभएका ह्वाइट हाउसका भावी प्रमुखलाई वर्तमान राष्ट्रपति बाराक ओबामाले आतिथ्य सत्कारका लागि बिहीबार आउन निमन्त्रणा गरेका छन् । राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणाको ४८ घण्टापछि शान्त र सहज तरीकाबाट सत्ता हतान्तरण गर्ने विषयमा वार्ता पनि गर्न ओबामाले ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पको आतिथ्य सत्कार कार्यक्रमको आयोजना गरेका हुन् । आगामी जनवरी २० का दिन हुन गै रहेको औपचारिक सत्ता हस्तान्तरण समारोह भन्दा अगाडी निवर्तमान र भावी राष्ट्रपतिकाबीच हुन लागेको यो भेटवार्तालाई स्थानीय सञ्चार माध्यमहरुले अति महत्वका साथ प्रसारण गरिरहेका छन् । अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति बन्न लागेकी हिलारी क्लिन्टनलाई पराजित गर्दै अमेरिकी जनताले डोनाल्ड ट्रम्पलाई विजयी गराउने कार्यले विश्व नै चकित परेको छ । यता, निर्वाचन परिणाम घोषणा भएपछि क्लिन्टनको हारबाट रुष्ट डेमोक्र्याट समर्थक जनताहरु नवनिवार्चित, ७० बर्षीय राष्ट्रपतिको विरोधमा न्युयोर्कदेखि लसएन्जलससम्मका धेरै शहरहरुमा जुलूस प्रदर्शन, नाराबाजी र ठाउँठाउँमा ट्रम्पको पुतला जलाउँदै आक्रोश पोखिरहेका छन् । यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्ना समर्थकको विशाल सभालाई सम्बोधन गर्दै विजयको औपचारिक घोषणासँगै आफू सम्पूर्ण अमेरिकी नागरिकका लागि राष्ट्रपति हुने क��रा दोहोर्याएका छन् । – एएफपी The post ओबामाले ट्रम्पलाई ह्वाइट हाउसमा आतिथ्य सत्कार गर्ने appeared first on नेपाल आज.
0 notes