Tumgik
#आज डीभी को नतिजा आज बेलुकी सार्वजनिक हुदै
thakurbabanews · 5 months
Text
अमेरिकी ‘डीभी’ को नतिजा आज बेलुकी सार्वजनिक हुदै, यसरी हेर्नुस्
२२ वैशाख, अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा आज शनिबार बेलुकी सार्वजनिक हुने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। बेलुकी ९ बजेबाट आफ्नो कन्फरमेसन नम्बर यो dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने दूतावासले जनाएको छ। साथै आफ्नो कन्फरमेसन नम्बर बिर्सिएको अवस्थामा Forget गरेर पुन: नयाँ प्राप्त गर्न सकिनेछ।
Tumblr media
View On WordPress
0 notes