#आउन
Explore tagged Tumblr posts
globalworship · 23 days ago
Text
Mahima Diuna/Give Glory, Nepali Christmas dance song
Christmas dance song videos from Nepal are among my all-time favorite music videos. Dozens of new ones are released each year, so many that I can't keep up!
I've greatly enjoyed my two ministry trips in Nepal.
Here are credits for this Christmas dance song released a few days agp:
Title: Mahima Diuna Vocal : Prabisha Adhikari Lyrics, Producer, Cameraman: Joseph Rai Composer: Nabin Karki Music/ Arranged/Mixed/Mastered :Bishal Niroula
English translation of the lyrics and notes are below the video.
youtube
+++
English translation:
Singing a song of praise, coming into the presence of God*, this heart praising Him (2) Give glory, give glory (Sing to give glory to our God) (2) Ah ha ha ha ah ha ha ah ha ha ha ah ha ha
Saying Hallelujah, preparing the soul, coming closer to Jesus, being filled with the Holy Spirit (2) Give glory, give glory (Glory to the King Jesus by dancing) (2) Ah ha ha ha ah ha ha ah ha ha ha ah ha ha
Saying Hosanna Amen, listening to the nectar** of the Word, awakening in the soul and praising Him (2) Give gllory, give glory (Give glory , give glory while breaking the waist,*** dancing and singing (2) Ah ha ha ha ah ha ha ah ha ha ha ah ha ha
+++
*Nepali has multiple names and titles used for God. The word used in this song is Parameshwara, a Sanskrit compound of the words param meaning "supreme" and ishwara meaning "lord". It literally translates to "highest supreme ruler." The title is used by Christians and Hindus. https://en.wikipedia.org/wiki/Parameshvara_(epithet)
** The word translated as "nectar" is Amrita. This Sanskrit word literally means "not death" or immortality. It'is often referred to in ancient Indian texts as an elixir, a nectar, an ambrosia. The word is used as a poetic metaphor by many in South Asia and far beyond. In use by Christians, the term has a connotation of "Living Water" connected to the "Nectar of Immortality."
*** In Nepali, "breaking the waist" is a common metaphor for dancing energetically.
+++
Follow Joseph Rai for more Nepali Christian media: https://www.facebook.com/manoj.rai.52831 and https://www.youtube.com/@adsentertainmenr83
Tumblr media
+++
Nepali lyrics:
लै बरी गीत गाउँदै, परमेश्वरको उपस्थितिमा आऊदै, यो ह्रदयले उहाँको उपसाना गर्दै (२) महिमा दिउँन हो महिमा दिउँन (हाम्रो परमेश्वरलाई गाउदै महिमा दिउँन) (२) आह हा हा हा आह हा हा आह हा हा हा  आह हा हा
हल्लेलुयाह भन्दै,आत्मालाई तयारी पार्दै, येशुको नजिक आउन, पवित्र आत्माले भरिउँन(२) महिमा दिउँन हो महिमा दिउँन  (येशु राजालाई नाच्दै महिमा दिऊँन ) (२) आह हा हा हा आह हा हा आह हा हा हा  आह हा हा
होसान आमेन भन्दै, अमृत वचन सुन्दै, आत्मामा जागृत भई उहाँको प्रशंसा गरौंना(२) महिमा दिउँन हो महिमा दिउँन (कम्बर भाँच्दै नाच्दै गाउँदै  महिमा दिउँन(२)   आह हा हा हा आह हा हा आह हा हा हा  आह हा हा
1 note · View note
riseofworld · 5 months ago
Text
Tumblr media
चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले भरतपुर भ्रमण वर्ष–२०२४ को अवसरमा भरतपुर आउन चिनिया उद्योगी व्यवसायीहरूलाई आग्रह :
चिनमा र नेपालको द्विराष्ट्रिय व्यापार प्रवर्धनका लागि सम्झौता पत्रमा हस्ताक्षर
0 notes
ultraaslamaman · 5 months ago
Text
भन्छन् समय आएपछि सबै ठिक हुन्छ😥
तर त्यो समय आउन पनि त समय लाग्ने रहेछ😥😎
0 notes
ratosuryan · 6 months ago
Text
दोलखा भीमसेनमा फेरि आयो ‘पसिना’
दोलखा,९ साउन । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो पौने १ बजेदेखि पसिना आएको हो । शिलाको दाँयापट्टीबाट पसिना आउन शुरु भै सबैतिर आएको र अहिले पनि जारी रहेको जनाइएको छ । गत शनिबार पनि शिलामा पसिना आएको थियो । दिउँसो १: ४७ देखि शुरु भै ३: ५१ बजेसम्म शिलाको बायाँतर्फ पसिना आएपछि विधिपूर्वक पूजापाठ गरिएको थियो। भीमसेनको शिलामा पसिना…
0 notes
erupse · 6 months ago
Text
अदालतबाट दोषि सावित भएका २२ जना मुस्ताङमा फरार
अमृत बास्कुने साउन ७ गते । हिमालपारीको जिल्ला मुस्ताङमा अदालतबाट फैसला भएर दोषि सावित भएका २२ जनालाई फरार सुचीमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले आर्थिक वर्ष २०८०÷०८१ मा ४ जना महिला र ९ जना पुरुषलाई गिरफ्तार गरी कैद तथा जरिवाना भुक्तानीका लागि जिल्ला अदालत मुस्ताङमा पेश गरेको भएपनि अझै २२ जना नियन्त्रणमा आउन सकेका छैनन् । आर्थिक वर्ष २०७९÷०८० मा १८ जना फरार रहेकोमा ४ जना गिरफ्तार गरी…
0 notes
samaya-samachar · 9 months ago
Text
मंगलबार सार्बजनिक बिदा
काठमाडौँ ।  सरकार मंगलबार सार्बजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।
Tumblr media
View On WordPress
0 notes
sajhahub · 9 months ago
Text
ताइवानमा शक्तिशाली भूकम्प : सुनामीको चेतावनी
काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा आज  ७  दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ । ताइवानको हुलिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय यूएसजीएसले जनाएको छ । ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका…
Tumblr media
View On WordPress
0 notes
htvtelevision24 · 1 year ago
Text
५ लाख मूल्य पर्ने एप्पलको ‘भिजन प्रो हेडसेट’ बिग्रिए मर्मत खर्च ३ लाख बढी लाग्ने !
एप्पलको बहुचर्चित हेडसेट ‘भिजन प्रो’बारे नयाँ विवरण आएको छ । अन्तर्राष्ट्रिय बजारमा ३,४९९ डलर मूल्य तोकिएको यो उपकरणको मर्मत खर्चबारे कम्पनीले नयाँ जानकारी बाहिर ल्याएको हो । यसअनुसार २,३९९ डलर अर्थात् नेपाली तीन लाख रूपैयाँ बढी मर्मत खर्च लाग्न सक्छ । यसरी प्रयोगकर्ताले हेडसेडको मूल्यको ७० प्रतिशत रकम मर्मतमै खर्च गर्नुपर्ने स्थिति आउन सक्छ । एप्पलले हेडसेटको प्रि-अर्डर खुलाइसकेको छ भने आउँदो २…
Tumblr media
View On WordPress
0 notes
nepalvani · 1 year ago
Text
सन्दीपलाई ८ वर्ष कैद, पीडितलाई ५ लाख क्षतिपूर्ति
काठमाडौं, पुस २५ : जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा मुद्दा चलाइएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद र पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने सजाय निर्धारण गरेको छ। जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार उक्त फैसला सुनाएको हो। आदेशको पूर्ण पाठ आउन बाँकी छ। अदालतले लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर गरेको छ। जिल्ला…
Tumblr media
View On WordPress
0 notes
ratosuryan · 6 months ago
Text
फ्रान्समा बामपन्थीको जितपछि अब के हुन्छ ?
काठमाडौँ, २६ असार ।  फ्रान्सको संसदीय चुनावमा अति दक्षिणपन्थी पार्टी नेसनल र्‍याली सत्तामा आउन सकेन । पहिलो चरणमा नेशनल र्‍याली अगाडी भएको थियो । तर दोस्रो चरणको मतदानको कुरा आउँदा जनताको दृष्टिकोण फरक थियो । राष्ट्रपति चुनावमा पनि यस्तै भएको थियो । नेशनल र्‍यालीको नेतृत्वमा रहेको गठबन्धन तेस्रो स्थानमा छ र एक साताअघि ३ सय सिट आउने अनुमान गरिएको थियोमा १४३ सिट मात्र जितेको छ । तर, दलका रूपमा…
0 notes
erupse · 10 months ago
Text
राष्ट्रपति पौडेल शनिबार देवघाट आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल भोलि देवघाट आउनुहुने भएको छ । तनहुँ र चितवन जोड्ने पुल उद्घाटन गर्नुहुनेछ । पौडेलले देवघाट धामको दर्शन तथा तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूली नदीमाथि निर्मित पुलको उद्घाटन गर्न आउन लाग्नुभएको हो । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाका अनुसार राष्ट्रपति पौडेलले पुल उद्घाटनसँगै देवघाट धामको दर्शन गर्ने…
View On WordPress
0 notes
samaya-samachar · 9 months ago
Text
निगमको न्यारो बडी जहाजको इजरायलमा मर्मत सम्पन्न
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको न्यारो बडी जहाज इजरायलमा मर्मत भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिएका हुन्  । पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जाकारी दिदै लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौँ आउन लागेको बताए ।  जहाज…
View On WordPress
0 notes
ultraaslamaman · 1 year ago
Text
मैले जिन्दगी सित गुनासो गर्न छोडिदिए; कसै सित आशा र भरोसा गर्न पनि छोडिदिए । जिन्दगीमा दुख आउँछ, दर्द आउँछ र पनि केही छैन्, मेरो विशाल दिलले ती सबैलाई अटाउन सक्छ । प्रकृतिको नियम पनि त यस्तै छ, हिरा बन्न ताप र चाप सहनै पर्छ, चंगा झै माथी उठन हावाको दवव सहनु पर्छ । झरीमा नरुझी इन्द्रेनी देखिदैन, आगो बाट तर्कने काँचो इट्टालाई त पानी ले पनि हेप्छ । तेजवले सुनलाई जाँचे जस्तै विपत्तिले हामीलाई जाँच्छ । यसैले, ठिकै छ आउन देउ पीडा र दर्दहरुलाई म हासेरै सहनेछु ।
0 notes
nayasanjal · 1 year ago
Text
भारत र क्यानडाको सम्बन्धमा सुधार, ई-भिसा सेवा सुरू
करिब दुई महिना बन्द पछि भारतले क्यानडियन नागरिकका लागि ई-भिसा सेवा पुनर्स्थापित गरेको छ । अब क्यानडाका मानिसहरू भारत आउन सक्नेछन् । भारतीय विदेशमन्त्री एस जयशंकरले अहिले क्यानडास्थित भारतीय दूतावास र त्यसमा काम गर्ने अधिकारी तथा कर्मचारीलाई खतरा कम भएको बताउँदै ई-भिसा दिने काम सुरू भएको जानकारी दिए । क्यानडा र भारतका बीचमा दुई महिनाअघि सम्बन्धमा कटुता आउँदा ई-भिसामा पनि प्रतिबन्ध लगाइएको थियो…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 year ago
Text
चिनियाँ विद्युतीय कार ब्राण्ड नेपाल ल्याउने होडबाजी
काठमाडौं । विद्युतीय सवारीसाधन बिक्री गर्ने लक्ष्यका साथ नेपालमा आधिकारीक बिक्रेता तोकेर करिब आधा दर्जन ब्राण्ड नेपाल आउन लागेका छन् । यसअघि नै नेपाली बजारमा प्रबेश गर्ने घोषणा गरेका स्मार्ट, दिपल, एवोन, स्काइवेल जस्ता ब्राण्डले नेपालमा बिक्रेता नै नियुक्त गरिसकेका छन् । यसका अलावा भियतनामी ब्राण्ड भिनफास्ट, चिनियाँ ब्राण्ड नियो र एलआई अटो पनि नेपाल आउने ब्राण्डमा पर्छन् । यी ब्राण्डहरुले सन्…
Tumblr media
View On WordPress
0 notes
nepalvani · 1 year ago
Text
दुई साताभित्रै प्रधानमन्त्री प्रचण्डको दोस्रोपटक महोत्तरी आगमन हुँदै
बर्दिबास, १ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार महोत्तरी आउँदै हुनुहुन्छ । बर्दिबास-३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय बर्दिबास-३ गौरीडाँडाको स्वणर् महोत्सवमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज बर्दिबास आउन लाग्नुभएको सो विद्यालय प्रशासनले जनाएको हो । “प्रधानमन्त्री हाम्रो विद्यालयको स्वणर् महोत्सवको उद्घाटन गर्न आउनुहुने निश्चित भएको छ” विद्यालयका प्रधानाध्यापक रामसकल…
Tumblr media
View On WordPress
0 notes