Don't wanna be here? Send us removal request.
Text
शालिनले आत्महत्या गरिन् भन्दै बुवालाई आएको थियो प्रहरीबाटै फोन
शंकास्पद बन्दै होस्टेलमा छात्राको मृत्यु प्रकरण चितवनको रत्ननगर नगरपलिका-१० स्थित एकता शिशु निकेतन विद्यालयलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु प्रकरण शंकास्पद बन्दै गएको छ। गत शनिबार बिहान होस्टेलको कोठामा मृत भेटिएकी शालिनको हत्या कि आत्माहत्या ��न्ने विषयमा प्रहरीले छानबिन गरिरहेको छ। यद्यपि, घटनास्थलको प्रकृति हेर्दा घटना शंकास्पद रहेको पीडित पक्षको दाबी छ। शालिनका बुवा दीपेन्द्र…
View On WordPress
0 notes
Text
कविता – छोरी अलबिदा भयौ
कलकलाउँदो उमेर हत्या भयो बलात्कारको सिकार बन्नु पर्यो छोरी राम्रो सँग पढ भन्ने बेला हार्दिक श्रद्धाञ्जली भन्नू पर्यो किताब समाएर पढी राख्ने तिमी सधैं कलम हुन्थ्यो तिम्रो हातमा हाँस्थ्यौ खेल्थ्यौ रमाउँथ्यौ साथिभाइहरुको साथमा सबै छोडेर गयौ घरपरिवार आमाबुवा रुवाएर गयौ यो कलिलो उमेरमा छोरी अलबिदा भयौ! ए मूर्ख मनुष्य खै कसरी भन्छौ त्यो बालक आफैं झुन्डिएको हो भनेर कलम थियो हात मा डोरि थिएन शालीन…
View On WordPress
0 notes
Text
पर्यटक तथा सर्वसाधारणलाई हैरान पार्ने ९ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले सर्वसाधारण नागरिक तथा पर्यटकहरुलाई हैरानी दिने ९ जनालाई पक्राउ गरेको छ। मंगलबार पोखरा महानगरपालिका–९ पृथ्वीचोक, मुस्ताङ चोक स्थितमा सर्वसाधरण महिला तथा पुरुषहरु र अन्यत्र स्थानबाट आएका पर्यटकहरुलाई हैरान पारेको आरोमा उनीहरुलाई पक्राउ गरिएको हो। पर्यटक तथा यात्रुहरुलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाइदिन्छु भनी झोलाहरु तान्ने तथा…
View On WordPress
0 notes
Text
इन्द्रेणीका कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता
इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ। काठमाडौं जिल्ला अदालतमा आइतबार कँडेलविरूद्ध एक महिलाले मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन्। उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने कसुर उल्लेख छ।…
View On WordPress
0 notes
Text
रविको आक्रोश : सदनमा जवाफ नदिने, मिडियामा गएर ओठे जवाफ दिने ?
k|ltlglw;ef a}7ssf7df8f}F, !) kmfu’gMk|ltlglw;efsf] cfh a;]sf] a}7ssf] ljz]if ;dodf wf/0ff /fVb} /fli6«o :jtGq kf6L{-/f:jkf_sf ;efklt /lj nfld5fg] . tl:a/M k|bLk/fh jGt÷/f;; राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका सांसद रवि लामिछानेले सदनलाई लडाइँ गर्ने क्षेत्र बनाइएको हो भन्दै प्रश्न गरेका छन् । उनले सभामुखले पटक–पटक रुलिङ गर्दा समेत सरकाले किन जवाफ दिन आनाकानी गरेको भन्दै आवाज…
View On WordPress
0 notes
Text
काठमाडौं महानगरभित्र विरोध, बाहिर वाहीवाही
संघीय राजधानीको चर्चित बजार हो– काठमाडौंको न्युरोड । देशमा कुनै पनि नयाँ सामान भित्रिएको छ भने सर्वप्रथम न्युरोडमा पाउन सकिन्छ । तपाईको मोबाइल वा कम्प्युटर बिग्रियो भने सहजै बन्ने ठाउँ न्युरोड नै हो । यही न्युरोडमा छ– चर्चित भूगोलपार्क । भूगोलपार्कमा कुनै समय पत्रपत्रिका पढ्ने र वौद्धिक विमर्श गर्नेहरुको भीड लाग्थ्यो । अहिले भूगोलपार्क ल��भग सुनसानजस्तै छ ।पार्कको पिपलबोट नजिकै एउटा कालो ब्यानर…
View On WordPress
0 notes
Text
ओखलढुंगाको चिसंखुगढीका यमनारायण श्रेष्ठको धेरै समय अचेल काठमाडौँमै बित्न थालेको छ। उनी हरेक दिन दौडधुपमा हुन्छन्। विभिन्न कार्यालय धाउँछन्, नेताहरुलाई भेट्छन्। बेलुका ललितपुरको भैँसेपाटीस्थित जेठो छोराको डेरा फर्किन्छन् र बास बस्छन्। भोलिपल्ट फेरि उही दैनिकी सुरु हुन्छ। यो धपेडी उनले आफ्नो छोराको ज्यान बचाउन गरेका हुन्। यमनारायणका माइला छोरा भुवन २०७४ वैशाख २६ गते रोजगारीका लागि संयुक्त अरब…
View On WordPress
0 notes
Text
दुबई पटाइदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ
वैदेशिक रोजगारीको लागि दुबई पटाइदिन्छु भनी रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुल्मी जिल्ला मालिका गा.पा. वडा नं. ०६ घर भई हाल ललितपुर गोदावरी न.पा. वडा नं. ०२ बस्ने वर्ष ३२ वर्षिया विन्दु के.सी रहेकी छन्। उनले अनिष कुमार दनुवारलाई वैदेशिक रोजगारीको लागि दुबई पटाइदिन्छु, त्यसको लागि तीन लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि सिप गार्डमा काम लगाइदिन्छु, मासि सत्तरी…
View On WordPress
0 notes
Text
झोलुङ्गे पुल उद्घाटन गर्न धनुषा पुगे प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३ मल्हनि��ा र जनकनन्दिनी गाउँपालिका–६ कठाल जोड्ने कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले आज उद्घाटन गरेका हुन् ।करिब रु २८ करोड ८५ लाखको लागतमा निर्मित पुलको भारवहन क्षमता ५४० मेट्रिक टन छ । चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै सञ्चालन…
View On WordPress
0 notes
Text
धनगढीका व्यवसायी अग्रवालले पाँच तला माथिबाट हाम फालेपछि मृत्यु
धनगढीमा पाँच तला भएको घरको छतबाट हाम फालेपछि व्यवसायि अग्रवाल को मृत्यू भएकाे छ। उनि धनगढी बसपार्कस्थित सन्दिप स्टोरका सञ्चालक पनि हुन । मृत्यु हुनेमा व्यवसायी अन्दाजी ५३ वर्षिय सन्तोष अग्रवाल रहेका छन्। उनको नवजिन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले बताएको छ। मृतक अग्रवाल घरायसी विवाद हुँदा उनि घरको पाँच तला बाट हाम फालेपछि वेहोस भएका थिए। तत्काल उनलाइ नवजिवन अस्पताल मा पनि…
View On WordPress
0 notes
Text
तीन वर्षमा ११ लाखले गरे स्वास्थ्य बिमा
लुम्बिनी प्रदेशका करिब ११ लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका अनुसार पछिल्लो तीन वर्षमा उक्त सङ्ख्यामा नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका हुन् । बिमा बोर्ड लुम्बिनीका संयोजक जनकबहादुर साउदले तीन वर्षमा उल्लेख्य मात्रामा नागरिक आबद्ध हुनु राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आउँदा वर्षमा अझै धेरै विमति बन्नुहुने छ भन्ने हाम्रो विश्वास छ…
View On WordPress
0 notes
Text
एक महिला कञ्चनपुरमा मृत फेला
कञ्चनपुरमा जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेकी हुन्। उनी सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
View On WordPress
0 notes
Text
प्रभु बैंकले लाभांश नदिने, लगानीकर्ताहरूको हात खाली
प्रभु बैंक लिमिटेडले यो वर्ष आफ्ना सेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । बैंकको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०७९र८० को लेखापरीक्षण गरी नेपाल व���त्तीय प्रतिवेदन मान (एनएफआरएस) बमो��िम तयार गरिएको वित्तीय विवरण स्वीकृत गरेको छ । सो विवरण वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाश गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको…
View On WordPress
0 notes
Text
जाडो छ्ल्न रारामा पुगे ३ सय बढी चरा (फोटोफिचर)
चिसो छल्न रारा आएका पाहुना चराहरुको गणना गरिएको छ । रारा राष्ट्रिय निकुन्जको कार्यालय मुगुले सोमबार नेपाल कै ठूलो ताल रारामा चिसो छल्न आएका पाहुना चराहरुको गणना गरेको हो । गणना कार्यमा निकुन्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती समितिका पदाधिकारी र स्थानियहरुको सहयोग सहभागिता रहेको थियो । चरा गणना गर्न निकुन्जले ४ वटा समूह बनाएर चराहरुको सधै बसोबास गर्ने र तैरिने तालका निश्चित ठाउहरुमा खटाइ सोमबार…
View On WordPress
0 notes
Text
टुट्यो एलिना चौहानको प्रेम सम्बन्ध ?
चर्चित गायिका एलिना चौहानको ब्रेकअप भएको खबरले साङ्गीतिक वृत्त गर्माएको छ । अस्ट्रेलियामा बस्ने प्रेमी विष्णु सापकोटासँग ब्रेकअप भएको एलिनाले मिडियासँग स्वीकार गरिसकेकी छन् । एलिना र विष्णुको प्रेम सम्बन्ध गतवर्ष सार्वजनिक भएको थियो । उनीहरू छिट्टै विवाह गर्दैछन् भन्ने चर्चा पनि साङ्गीतिक वृत्तमा थियो । यही वर्षको मंसिरमा आफूहरूको विवाह हुन सक्ने भनेर एलिनाले आफ्ना साथीहरूलाई बताएकी समेत…
View On WordPress
0 notes
Text
प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमको पहिलो हार
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता��ा सुदूरपश्चिम प्रदेशले पहिलो हार सामना गरेको छ। सोमबार भएको खेलमा मधेस प्रदेशसँग ८० रनले पराजित भएसँगै सुदूरपश्चिमले प्रतियोगितामा पहिलो हार व्यहोरेको हो। हासँगै सुदूरपश्चिम ६ अंकमा चौथो स्थानमा झरेको छ। चार खेलमा ३ मा जित र एक् खेलमा हार भोगेको सुदूरको ६ अंक छ। चौथो जित निकालेको मधेस प्रदेशले चार खेलमा जित र २ खेलमा हार भोग्दै ८ अंकमा…
View On WordPress
0 notes
Text
बैतडीको पाटन नगरपालिकाको कर्मचारीले श्रमस्वीकृति दिन नजानेपछि..
बैतडीको पाटन नगरपालिका रोजगार शाखाका कर्मचारीको लापरबाहीले एक जनाको उडान रोकिएको छ । रोजगार शाखाका कर्मचारीको लापरबाहीले जिल्लाको पाटन नगरपालिका वडा नं ६ तिल्कुडाका सुरज विष्टको कतार उडान रोकिएको हो । १० वर्ष कतारमा काम गरेका सुरज केहि महिना देखि घरमा थिए । उनले फेरि वैदेशिक रोजगारीका लागि कतार जाने निधो गरेर पाटन नगरपालिकाबाट पुनः श्रमस्वीकृति लिका थिए । तर नगरपालिकाका कर्मचारीको लापरबाहीले उनी…
View On WordPress
0 notes