#अधकत
Explore tagged Tumblr posts
dailyhantnews · 2 years ago
Text
सूचना की अधिकता पर 88 प्रतिशत भारतीयों का दबाव
सूचना की अधिकता पर 88 प्रतिशत भारतीयों का दबाव
यह दर्शाता है कि किस हद तक सूचना का अधिभार भारतीयों को प्रभावित कर रहा है और यह कैसे कोविड -19 महामारी के दौरान बदल गया है। पांच में से दो (39 प्रतिशत) उत्तरदाताओं ने कहा कि वे हर दिन 11 या अधिक खातों, संसाधनों, टूल और ऐप्स का उपयोग करते हैं। यह पांच में से सिर्फ एक (21 प्रतिशत) की तुलना करता है, जिन्होंने दो साल पहले यह कहा था, यह साबित करते हुए कि लोगों को जिस जानकारी तक पहुंचने की आवश्यकता है…
Tumblr media
View On WordPress
0 notes
news4me · 5 years ago
Text
shashi tharoor india map: पाक अधिकृत कश्‍मीर, अक्‍साई चिन को भारत का हिस्‍सा नहीं दिखाकर फंसे कांग्रेस नेता शशि थरूर, ट्रोल - congress leader shashi tharoor troll by not showing pakistan occupied kashmir aksai chin as part of india
shashi tharoor india map: पाक अधिकृत कश्‍मीर, अक्‍साई चिन को भारत का हिस्‍सा नहीं दिखाकर फंसे कांग्रेस नेता शशि थरूर, ट्रोल – congress leader shashi tharoor troll by not showing pakistan occupied kashmir aksai chin as part of india
[ad_1]
नवभारतटाइम्स.कॉम | Updated: 21 Dec 2019, 10:33:00 AM IST
नक्‍शे पर ट्रोल हुए शशि थरूर हाइलाइट्स
नागरिकता संशोधन कानून को लेकर केंद्र सरकार को घेरने निकले शशि थरूर खुद ही फंसे
शशि थरूर ने अपने एक ट्वीट में पाक अधिकृत कश्‍मीर को भारत का हिस्‍सा नहीं दिखाया
अपने इस ट्वीट के बाद थरूर ट्रोल होना शुरू हो गए हैं और बीजेपी ने भी निशाना साधा है
तिरुवनंतपुरम नागरिकता संशोधन कानून और एनआरसी को लेकर…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
झापामा दुईजना महिला निर्वाचन अधिकृत भद्रपुर, ६ वैशाख । अगामी वैशाख ३१ सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि झापामा दुईजना महिला निर्वाचन अधिकृत खटिनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसरी खटिने महिला निर्वाचन अधिकृतमा गौरादह नगरपालिकामा शकुन्तला कार्की र मेचीनगर नगरपालिकामा इन्दिरा शर्मा छन् । उहाँहरुले आ–आफ्ना कार्यक्षेत्रमा कुनै पनि किसिमको समस्या नभएको र स्थानीय जनता तथा राजनीतिक दलका प्रतिनिधि एवम् सरकारी कर्मचारीले पूर्ण सहयोग गरिरहेकाले निर्वाचन निष्पक्ष, भयरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । गौरादह नगरपालिकामा अहिले मतदानस्थल २५ र मेचीनगर नगरपालिकामा ३५ हुने निर्वाचन कार्यालय भद्रपुरबाट जानकारी प्राप्त भए पनि यी दुबै स्थानमा कति मतदान केन्द्र हुने सूचना नआएको निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । नौवटा वडा रहेको गौरादह नगरपालिकामा पुरुष ���७ हजार ३७३ र महिला १८ हजार ५९ सहित ३५ हजार ८८८ मतदाता छन्, भने १५ वटा वडामा विभाजित मेचीनगर नगरपालिकामा सबैभन्दा बढी पुरुष ३६ हजार ८५७ र महिला ३५ हजार ९३७ गरी ७२ हजार ७९४ मतदाता रहेको बताइएको छ । गौरादह नगरपालिकामा निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाउनुभएकी निर्वाचन अधिकृत शकुन्तला कार्कीले निर्वाचन अधिकृतको कार्यालय वैशाख १२ गते खुल्ने र यसका लागि गौरादह नगरपालिकाको वडा नं–१ को वडा कार्यालय भवन प्रयोग गर्ने जानकारी दिनुभयो । The post झापामा दुईजना महिला निर्वाचन अधिकृत appeared first on Etajakhabar.
0 notes
quickyblog · 3 years ago
Photo
Tumblr media
ऑस्ट्रेलियाई नियामक Google, Facebook के साथ मीडिया समूह वार्ता को अधिकृत कर सकता है https://tinyurl.com/yg4cxzse #facebook #google #अधकत #ए_सी_सी_सी #ऑसटरलयई #क #कंट्री_प्रेस_ऑस्ट्रेलिया #कर #गूगल #गूगल_फेसबुक_ऑस्ट्रेलिया_समाचार_मीडिया_समूह_वार्ता_देश_प्रेस_एसीसी_ऑस्ट्रेलियाई_प्रतियोगिता_और_उपभोक्ता_आयोग #नयमक #फेसबुक #मडय #वरत #सकत #सथ #समह #सीपीए #ह
0 notes
indiatv360 · 5 years ago
Photo
Tumblr media
स्वर्णकार महासभा उतरौला के नई कार्यकारिणी का चुनाव हुआ जिसमें अशोक कुमार वर्मा दुबारा अध्यक्ष चुन लिए गए। रिपोर्ट -: रोहित कुमार गुप्त उतरौला बलरामपुर। स्वर्णकार महासभा उतरौला के नई कार्यकारिणी का चुनाव हुआ जिसमें अशोक कुमार वर्मा दुबारा अध्यक्ष चुन लिए गए। पदाधिकारियों के चुनाव में सर्व सम्मति से अध्यक्ष अशोक कुमार वर्मा, महामंत्री अशीष वर्मा व कोषाध्यक्ष मनोज सोनी चुने गए। अध्यक्ष ने बताया कि कार्यकारिणी के अन्य पदो के लिए कार्यकारिणी को अधकत कर दिया गया है।
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to Moral Time: दई वरषभतर वरटनगरक सब सडक कलपतर हनछन : उपमहनगर करयकर अधकत http://ift.tt/2iZG81x
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
स्थानीय तहमा १५ दिनभित्र कार्यकारी अधिकृत पुग्ने काठमाडौं, २८ फागुन– स्थानीय तह शुक्रबारदेखि कार्यान्वयन भएको छ । उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले राजपत्र सार्वजनिक गरेसँगै स्थानीय तह कार्यान्वयन भएको हो । नवगठित स्थानीय तहमा १५ दिनभित्र पाँच सय १३ कार्यकारी अधिकृत पुग्ने भएका छन् । स्थानीय विकास मन्त्रालयका अनुसार महानगरपालिकामा तीन, नगरपालिकामा २९ र गाउँपालिकामा ४ सय ८१ कार्यकारी अधिकृत आवश्यक पर्छ । मन्त्रालयले एक सय २२ कार्यकारी अधिकृत आफ्नैबाट खटाउने तयारी गरेको छ भने बाँकी तीन सय ९१ सामान्य प्रशासन मन्त्रालयसँग मागेको छ । माग भएकामा तीन सहसचिव, एक सय ९७ उपसचिव र एक सय ९१ शाखा अधिकृत छन् । स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले उपलब्ध कार्यकारी अधिकृतलाई एक साताभित्र स्थानीय तहमा पठाउने जानकारी दिए । बाँकी भने सामान्य प्रशासन मन्त्रालयले कर्मचारी उपलब्ध गराएलगत्तै पठाइने उनको भनाइ छ । उनले भने, ‘सबै कर्मचारी खटिन करिब १५ दिन लाग्नेछ ।’ स्थानीय तह सात सय ४४ तय गरिएको छ । यसमध्ये चार महानगरपालिका र १३ उपमहानगरपालिका छन् । दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिका छन् । स्थानीय तहको शासन सञ्चालन सम्वन्धि आदेश–०७३ अनुसार गाउँपालिकामा उप सचिव वा शाखा अधिकृत मध्ये एक कार्यकारी अधिकृत रहने छन् । नगरपालिकामा उपसचिव कार्यकारी रहने व्यवस्था छ । उप महानगरपालिकामा बरिष्ठ उप सचिव र महानगरपालिकामा सहसचिव कार्यकारी अधिकृत रहने व्यवस्था छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका व्यवस्थित गर्न स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग ११ अर्व ९१ करोड रुपैयाँ बजेट मागेको छ । ‘नव गठित स्थानीय तहका लागि बजेट माग गरेका छौं । प्रत्येक स्थानीय तहमा एक–एक करोडका दरले बजेट माग गरिएको छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘सवै गरि करिब १२ अर्व रुपैयाँ बजेट तत्काल आवश्यक छ । अर्थबाट स्वीकृत भएर आएलगत्तै स्थानीय तहमा पठाइनेछ ।’ नयाँ पत्रिका दैनिकबाट ।
0 notes
indiatv360 · 5 years ago
Text
स्वर्णकार महासभा उतरौला के नई कार्यकारिणी का चुनाव हुआ जिसमें अशोक कुमार वर्मा दुबारा अध्यक्ष चुन लिए गए।
स्वर्णकार महासभा उतरौला के नई कार्यकारिणी का चुनाव हुआ जिसमें अशोक कुमार वर्मा दुबारा अध्यक्ष चुन लिए गए।
रिपोर्ट -: रोहित कुमार गुप्त
उतरौला बलरामपुर । स्वर्णकार महासभा उतरौला के नई कार्यकारिणी का चुनाव हुआ जिसमें अशोक कुमार वर्मा दुबारा अध्यक्ष चुन लिए गए। पदाधिकारियों के चुनाव में सर्व सम्मति से अध्यक्ष अशोक कुमार वर्मा, महामंत्री अशीष वर्मा व कोषाध्यक्ष मनोज सोनी चुने गए। अध्यक्ष ने बताया कि कार्यकारिणी के अन्य पदो के लिए कार्यकारिणी को अधकत कर दिया गया है।
View On WordPress
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to USA NEWS: दई वरषभतर वरटनगरक सब सडक कलपतर हनछन : उपमहनगर करयकर अधकत http://ift.tt/2ivfUAC
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
प्रहरी अधिकृत र सरकारी वकिलको राष्ट्रिय सम्मेलन माघ १४ देखि काठमाडौँ, १२ माघ । अनुसन्धानकर्ता प्रहरी अधिकृत र अभियोजनकर्ता सरकारी वकिलहरुको प्रथम राष्ट्रिय सम्मेलन यही माघ १४ देखि १६ गतेसम्म काठमाडौँमा आयोजना गरिने भएको छ । महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जानकारी दिइयो । प्रहरी र सरकारी वकिलबीच समन्वय विकास गर्न, अपराध अनुसन्धान तथा अभियोजनमा साझा धारणा विकास गरी फौज्दारी मुद्दाको अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन सम्मेलनको आयोजना गरिएको कार्यक्रममा जानकारी दिइयो । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सम्मेलनले फैज्दारी न्याय प्रणालीमा फड्को मार्ने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – “सरकारवादी फौज्दारी मुद्दामा किन पूर्ण सफलता पाइराखिएकोे छैन, अभियुक्तहरुले उन्मुक्ति पाउने वातावरण किन बन्यो भन्नेमा सम्मेलनमा गम्भीर समीक्षा हुनेछ ।” प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मेलनपश्चात् सरकारी वकिल र प्रहरीबीचको असमझदारी र दूरी अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– “प्रहरीले सरकारी वकिललाई दोष देखाउने र सरकारी वकिलले प्रहरीलाई दोष देखाउने अहिलेको परिपाटीको अन्त्य गरी कसरी वस्तुनिष्ठ अनुसन्धान र भरपर्दो अभियोजन गर्ने भन्नेमा दुवै निकायको सहकार्य हुनेछ । प्रहरी र सरकारी वकिलहरुलाई एकै थलोमा जम्मा गरी विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण अनुसन्धानकर्ता र अभियोजनकर्ताहरु एकै ठाउँमा जम्मा गरी विद्यमान अवस्थाको समीक्षा गरी सुध���रका लागि साझा दृष्टिकोण विकास गर्नका लागि सम्मेलन प्रभावकारी हुने आयोजकले विश्वास व्यक्त गरेका छन् । सरकारवादी फौज्दारी मुद्दाको अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारको क्षेत्रहरु पहिचान गर्ने, समस्याको पहिचान गरी समाधानको उपायहरु पहिल्याउने, दुई निकायबीच समन्वयको विकास गर्ने, साझा धारणा विकास गर्ने र अपराध अनुसन्धान र अभियोजनसम्बन्धी नयाँ कानुनी व्यवस्था र अभ्यासका बारेमा जानकारी गराई कार्यान्वयनमा एकरुपता कायम गर्ने सम्मेलनको उद्देश्य छ । सम्मेलनको बन्दसत्रमा सहभागीहरुलाई पाँच समूहमा विभाजन गरी विभिन्न आठ विषयमा छलफल गरिनेछ ।
0 notes
theadventureworld · 8 years ago
Link
Just Pinned to EDUCATION: दई वरषभतर वरटनगरक सब सडक कलपतर हनछन : उपमहनगर करयकर अधकत http://ift.tt/2jupN5u
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
३४ किलो सुनकाण्डमा विमानस्थलका दुई अधिकृत पक्राउ पुस २८ गते- ३४ किलो अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका दुईजना अधिकृतलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले विमानस्थलका भन्सार अधिकृतहरु श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो । दुबईबाट ल्याइएको ३४ किलो अवैध सुन त्रिभुवन विमानस्थलको भन्सारबाट पास भएपछि प्रहरीले सुन तस्करीमा संलग्नहरुको खोजी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले यसअघि नै ३ जना भरियालाई पक्राउ गरिसकेको छ । यादव र ढकाल दुवैजना सुन तस्करीबारे जानकार रहेको र उनीहरुको पनि मिलेमतो हुनसक्ने प्रहरीको आशंका छ । यही प्रकरणमा भन्सार विभागले यसअघि नै २९ कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुबाट सुनको असली मालिकको पहिचान गरी पक्राउ गर्न प्रहरी सक्रियतापूर्वक लागिपरेको छ ।
0 notes