A little baby watch the laptop.
Photo:Tara Paudel
0 notes
अतिथी सत्कारको प्रतिक्षामा
तस्वीर:तारा पौडेल
0 notes
0 notes
By:Tara Paudel
0 notes
यो भिडियो पाटन दरबार स्क्वायरमा रहेको मिठाइ पसलको हो । जहाँ नेवारी परिकारका मिठाइ पाइन्छन् । जुन त्यहाको सबै भन्दा पुरानो मिठाइ पसल हो ।
#RenukaGiri #Sweet_Store #MoJo
0 notes
काठमाडौमा खुल्ला ठाँउको अभाव छ ।टुडिखेल जहा बच्चा देखि वृद्ध उमेर समुहका ब्यतिहरु हरेक दिन एका बिहानै शारीरिक कसरतकालागि जम्मा हुने गर्द्छन ।
0 notes
२०७५साल पुस महिनादेखि फाल्गुणसम्म भएको मोवाइल जोर्नालिजम तालिममा सहभागी भई जुम्बा नृत्यको भिडियो तयार पार्न ५ सट खिच्दै सहभागी रेनुका गिरी साथमा प्रशिक्षक रीमा सुब्बा ।
– सुजता सुनुवार
0 notes
By Renuka Giri पाटनको नन्दु मिठाई पसलको किचन
#Patan@SweetKitchen
0 notes
काठमाण्डौको टुडिखेलमा विहानैको समयमा योगा गर्दै
– सुजता सुनुवार
0 notes
सुदुरपश्चिमाबाट हेन्डीक्राप्त बिक्री गर्न काठमाडौंको भृकुटीमन्डमा आएकी व्यवसायीसँग कुराकानी गर्दै तारा पौडेल
By: Deb Rana
0 notes
Ranipokhari reconstruction has been started recently.
0 notes
One shut Gai bachha sahyar By: Nagendra kumar karna
#pashupatinath # mathmandir gai bachha bachu tatha manav biksh aviyan #mojo traning
0 notes
After entering Kathmandu Elli sharma started clothes business at bhrikutimandap. A young girl of 22 is generating all her high school fee from this business.
0 notes
कर्णाली प्रदेशको जुम्ला जिल्लामा उत्पादन हुने अर्गानिक उत्पादन पछिल्लो समय देशका विभिन्न जिल्लामा पुग्ने गरेको छ । जुम्लामा उत्पादन हुने मार्सी चावल, सीमी, कोदो, फापर लगायतका रैथाने उत्पादनहरु बिक्री वितरण गर्न काठमाडौंसम्म आएका चन्द्रबहादुर बुढा
By: Deb Rana
0 notes
यो कथा काठमाण्डौंको असनबजारमा फूलमाला बेच्ने ७७ वर्षीय जगतमाया मालिनीको हो । उहाँ विगत ६२ वर्षदेखि फूलको व्यापार गर्दै आउनुभएको छ ।
Report By Tara Paudel
0 notes