Tumgik
kritikokriti · 3 years
Text
I wonder about our air in Katmandu
I wonder about our air in Katmandu
I wonder about our air in Katmandu by Shefali
View On WordPress
0 notes
kritikokriti · 6 years
Text
Quite a friend
I have a friend A cold ashtray like that of Bhupi’s is his favourite place He too has fire in his heart and flames on his lips All his words come out as smoke wandering in air I get no invitation but I am already with him He inhales my presence and gives his life a meaning. I have such a friend. His paper-thin lips, like smoky air very much The same smoke hurts my eyes, I don’t let him…
View On WordPress
2 notes · View notes
kritikokriti · 6 years
Text
प्रश्नका अण्डा
कहिलेकाहीँ तिम्रा प्रश्नहरूले अाफ्ना अण्डाहरू पार्छन् –
याे न्यानाे मनमा –
ति प्रश्नका अण्डाहरू काेरल्लिन्छन्
र जन्मन्छन् अझै प्रश्न ।
  प्रश्नै प्रश्नकाे अागाेको बीच जब मन जवाफको वर्षा पर्खन्छ,
तब उसले न तिम्रो अावाज सुन्न पाउँछ न त अड्कल लाउन नै !
  मलाई थाहा छ,
कुनैदिन तिमीले नसोधिकनै जवाफहरूको बाढी ल्याउनेछौ;
र यो न्यानो मनलाई डुबाइ शब्दहरूका अण्डा पार्नेछौ –
कोरल्नका लागि –
त्यसबखत फेरी…
View On WordPress
1 note · View note
kritikokriti · 6 years
Text
Stalking Story: An Amateur Expression
You just opened your Facebook or Instagram app to just check the news feed. Oh wait! Did you just see a picture that triggered your diminishing memory? Or squinted your heart? Or just threw a big spash of blood through your spines? click the picture see a coment Face again a similar reaction See the profile that left the comment lingering in the post which trapped you so tight. Now you can’t…
View On WordPress
0 notes
kritikokriti · 6 years
Text
अँध्यारो छायाँ
अँध्यारो उसको छाप्रोको नाम हो बाहिरबाट लुकेको छ, तर भित्र उसका भित्ताहरु रङ्गीन छन्
ऊ जहाँ छ त्यहाँ झ्याल छ तर खुल्ला हुन्न प्रकाश नआओस् भनेर हो कि छायाँ नबनोस् भनेर हो ।
ऊ उज्यालोबाट आजित मान्छे ।
एकदिन ऊ झुक्किएर बाहिर निस्कँदा उसलाई प्रकाशले छोयो । मलाई रापले पोल्यो, उसको छेउमा आड लिँदा छहारी खोज्दा खोज्दै कहिले छायाँ बनें पत्तै भएन।
म पनि ऊ सँगै अँध्यारो मा पसेँ ।
अँध्यारो उसको छाप्रोको नाम हो बाहिरबाट लुकेको छ, तर भित्र उसका भित्ताहरु रङ्गीन छन् रंगहीन ति खालि बोतलहरुले…
View On WordPress
1 note · View note
kritikokriti · 6 years
Text
नलेखेको समय
अस्ति म घरमा लेख्छु भनेर एस्सो फोन खोलेको
दुइटा नोटिफिकेसन आ’को रैछ
त्यै हेर्न फेसबुक खोलेँ
अर्काका कथाहरु पढेँ
मेरा भरिएका घाउहरुमा पनि फेरी मलम लाग्यो
आफ्नो बोलि अरु कसैले खुल्ला चौरमा चर्न खोलिदिए झैँ लाग्यो
आ…  के लेख्नु होस् भनेर लेखिन
तेत्तिकैमा रात बित्यो ।
  त्यसपछि हिजो बसमा लेख्छु भनेर सोचेको
बसभरिका मान्छेका आँखा देखेँ
कुनै आँखा वरिपरिका मान्छे नहेरी प्लास्टिकको बक्स भित्र को सामाजिक…
View On WordPress
2 notes · View notes
kritikokriti · 7 years
Text
कापीभित्र नसकिएका कामको लिस्ट साइडमा पढ्न नसकेको लेख हातमा बन्द गर्न नसकेको फोन र, आँखामा छिर्न नसकेको निद्रा थाहा भएर पनि बुझ पचाउने मन जागर पचाउने अल्छीपन सपना पचाउने वर्��मान र फूर्सद पचाउने थकान यहाँ दोश कसैको छैन ।
View On WordPress
0 notes
kritikokriti · 7 years
Text
लुकिछिपी
आज पनि ति भित्तामा पनि मेरो तस्विरको दाग देखिएलान् ।
मैले कोरेका धर्साहरु अझै पनि ति भुइँमा रहेका होलान् ।
कहिलेकाहीँ  मलाई सोच्न आउँछ कि कतै
टुसा उमार्ने सपना लिएको गाडिइसकेको ढुङ्गो, केही रिस अझै बोकेर माटो चिहाइरहेको त छैन ।
  किनकि कहिलेकाहीँ म चाहिँ चिहाउँछु ।
जसरि डुबेको घामले अस्ताए पछि पनि केही बेर धमिलो प्रकाशबाट साँझलाई चिहाउँछ
तर यहाँ, फर्किनलाई हैन,
अन्धकार बन्न लागेको पलसँग राम्ररी…
View On WordPress
0 notes
kritikokriti · 7 years
Text
नाच्दै छ हावा कारणै बेगर् आज बन्छ कि आँधी
View On WordPress
0 notes
kritikokriti · 7 years
Text
Gotra: Science or Myth?
Gotra: Science or Myth?
An interesting reading: Gotra: Science or Myth?
by Sandehakari (Skeptical Person)
View On WordPress
0 notes
kritikokriti · 7 years
Text
What would you do?
“I made you this big, taught you up to your bachelors and this is what you do!”
What would you do if you hear a man yelling to another man to leave house at 10 PM and dhyangdhung at the main gate of the house. Add an infant and some girls’ hysterical crying and calling for their mother along with some bangs and breaking sounds to that previous noise.
Would you still be able to read what you are…
View On WordPress
0 notes
kritikokriti · 8 years
Text
मुना
तँ भर्खर कि मुना होस्
तेजिलो रंग, चञ्चल हलचल
प्रस्ट बचपना । ऊ अजम्बरी फूल हो
यादमा मिठास, अविस्मरणिय सुगन्ध
कहिल्यै नमुर्झाउने, अमर हो ।
अनि आफू पनि त्यस्तै हुने सोच्नु चैँ
तेरो कसुर हो । ऊ निर्दोष छे, तँ कायर होस्
ऊ सुन्दर छे, तँ अन्धकार होस् । तँ एस्ति छेस्
तुलना खुब गर्छेस्
मान्छे र जूनको
चोप र खुनको
खत र आशको
प्रेम र भ्रुणको ।
जेमा पनि विम्ब खोज्छेस् ।
आफूमा उसको प्रतिक खोजेको बेला
एकचोटी ऐना…
View On WordPress
0 notes
kritikokriti · 8 years
Text
मौनता
फूल सुन्दर हुन फूल्दैन फूल्नकै लागि फूल्छ ।
आकाश पृथ्वीलाई खुशी पार्न खुल्दैन खुल्न कै लागि खुल्छ ।
प्रकृति हो, आफ्नो आफ्नो प्रबृत्ति हो ।
हुन त, तिमीलाई फूल भन्दा कोपिला राम्रो लाग्दो हो आकाश खुल्ला भन्दा अन्धकार राम्रो लाग्दो हो मेरो बोली भन्दा तिमीलाई मौनता राम्रो लाग्दो हो प्रवेशद्वार भन्दा तिमीलाई दिवार राम्रो लाग्दो हो ।
लागिराखोस् ।
त��� तिमीलाई सुवास छर्न फूल फुल्ने छ पक्कै । मलिनतालाई ओझेल…
View On WordPress
0 notes
kritikokriti · 8 years
Text
यस्तै हो
ठूलाठूला शब्दहरु घचेडी घचेडी ल्याएर
जबर्जस्ती बीचमा कतै घुसारेर
गहन अर्थ लगाउन बाध्य गरेर
तिम्रो र मेरो सरल र सुमधुर
सामिप्यलाई सम्बोधन गर्न
सकिन मैले
View On WordPress
0 notes
kritikokriti · 8 years
Text
गाली
​कोरेको थिएन पहिला
म खाली पाना थिएँ ।
न कलम थियो
न मसीको आशा ।
तिम्रो कलम
मसी तिम्रै
छताछुल्ल पार्यौ ।
राम्रै लागेथ्यो ऊ बेला,
तर हिजो एना हेर्दा फेरी विचार आयो-
तिम्रो कला मन पर्न छोडेको धेरै भएछ । एउटा सिंगो कला मेरै रहेछ
भेटेँ ।
खाली हुने इच्छा थियो
आटेँ।
अठोट मेरो,
खोट कसको-
कोट्याउनु किन? तिमिले त गाली कोरिहाल्यौ,
उसोभए,
‘वेश्या’लाई अब मेट्न नखोज।
View On WordPress
0 notes
kritikokriti · 8 years
Text
बाँचेका सोचहरु
​कहिलेकाहीँ यी मर्न नसकेका सोचहरु
मेरो मनसपटलमा लुटपुटिँदै बास माग्न आइपुग्छन्।
म कल्पनाको भोगी, सोचको प्रेमी,
अँगाल्छु
किनकि कुनै कोणबाट सोच्दा
मैले नै बोलाको हो यिनलाई। थरी थरीका छन्,
पालैपालो बात मार्छन्
लाग्छ कि रात नै यिनीहरुका लागि बनाइएको हो
प्राय राती नै आउँछन्। पहिलो सोच हावामा झुण्डिने कुरा गर्छ।
तर अर्को खुल्छ तर्क सहित
“यहाँ त पंखा पनि छैन के को हावा?
हावा त जंगलमा छ नि
जंगलमा कसैलाई…
View On WordPress
0 notes
kritikokriti · 8 years
Photo
Tumblr media
Angreji estaayel: 1. Close your eyes 2. Make a wish 3. Blow the candle...wait no! Please don't. Let the light glow your life. #google
0 notes