#प्रदेश नं १
Explore tagged Tumblr posts
Text
उपनिर्वाचनमा मतदान गर्न के के प्रमाणपत्र चाहिन्छ ?
काठमाडौँ । निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वचनमा मतदाताको पहिचान गर्ने प्रमाणपत्र बारे निर्णय गरेको छ । आयोगले इलाम- २ र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनमा आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा…
View On WordPress
0 notes
Text
पहिचानवादी समूहद्धारा मेची राजमार्ग बन्द
काठमाडौं, १�� पुस। कोशी नामकरणको विरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी समूहले मेची राजमार्गमा सवारी साधन आवतजावतमा रोक लगाएका छन् । ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले बन्दका क्रममा पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै मेची राजमार्गमा यातायात सेवा अवरुद्ध पारेको हो । संघर्ष समितिले ‘बुलेट किराती’ (अन्जेश राई) को रिहाईको माग गर्दै मंगलबार(हिजो) र बुधबार(आज) मेची राजमार्ग बन्दको…
View On WordPress
0 notes
Text
यस्तो छ आजको मौसम
हाल दे���मा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र…
View On WordPress
0 notes
Text
स्वदेशी रोजगारप्रति युवायुवतीको चासो
स्वदेशी रोजगारप्रति युवायुवतीको चासो
टङ्कीसिनवारी, ५ पुस । प्रदेश नं १ सरकारले श्रम बजारमा स्थापित गराउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको प्राङ्गणमा जारी विराट एक्स्पो २०७९ मा सञ्चालनमा आएको रोजगार मेला स्टलमा युवायुवतीको चासो अत्यधिक देखिएको छ । प्रदेश नंं १ सरकारको उद्योग, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रोजगार सूचना केन्द्रले एक्स्पोमा स्टल राखेर रोजगार मेला २०७९…
View On WordPress
0 notes
Text
पाटन प्याथ ल्याबको सातौं वार्षिकोत्सव सम्पन्न
पाटन प्याथ ल्याबको सातौं वार्षिकोत्सव सम्पन्न
ललितपुर—पाटन प्याथ ल्याबको सातौँ वार्षिकोत्सव सम्पन्न भएको छ । बिहीबार ललितपुरस्थित ल्याबको कार्यकक्षमा आयोजित वार्षिकोत्सव समारोहमा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । कार्यक���रमका प्रमुख अतिथी ल���ितपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा हालै निर्वाचित उदयशमशेर राणा, विशेष अतिथी ललितपुर क्षेत्र नं. १ प्रदेश २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित मीनकृष्ण महर्जन, ललितपुर उपमहानगरपालिकामा…
View On WordPress
0 notes
Text
उपनिर्वाचनमा मतदातालाई यातायातको व्यवस्था मिलाउन गृहमन्त्रालयलाई निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनमा मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिएको छ । सोमबार बसेको आयोगको बैठकले गृह मन्त्रालयलाई सो निर्देशन दिएको हो । इलाम-२ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १(१) मा उपनिर्वाचन हुँदैछ । आयोगले दुई जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त…
View On WordPress
0 notes
Text
महोत्तरीमा खुल्यो खाता प्रदेशसभामा लोसपाका शर्मा दोश्रो पटक निर्वाचित
महोत्तरीमा खुल्यो खाता प्रदेशसभामा लोसपाका शर्मा दोश्रो पटक निर्वाचित
गोपाल झा महोत्तरी, मंसिर ८ गते महोत्तरी निर्बाचन क्षेत्र नं.३ को (१) बाट मधेश प्रदेशसभामा लोसपाका उम्मेदवार अभिराम शर्मा दोश्रो पटक निर्वाचित भएका छन् । मधेश प्रदेशको पुर्ब सामाजिक विकास राज्य मन्त्री समेत रहेको शर्मा ९ हजार ८९२ मत प्राप्त गरी प्रदेश सभा सदस्य पदमा दोस्रो पटक निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेद्वार दिपेन्द्र झा ९ हजार ७१८ मत प्राप्त गरे । मधेश प्रदेश…
View On WordPress
0 notes
Text
आजको मौसम : हल्का वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजना लामिछानेका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का…
View On WordPress
0 notes
Text
जनचाहनाअनुसार काम गर्न सकिएन : मुख्यमन्त्री राई
जनचाहनाअनुसार काम गर्न सकिएन : मुख्यमन्त्री राई
विराटनगर, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहल गर्दागर्दै पनि जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले जनअपेक्षाअनुसार नतिजा दिन नसकेको स्विकार्नुभयो । मुख्यमन्त्री राईले असुविधा र हतारबाट बनेको प्रदेशको गठबन्धन सरकारले सञ्चार…
View On WordPress
0 notes
Text
मधेशमा स्वास्थ्य बिमाको पहुँच कमजोर, १ नं. प्रदेशका ४२ प्रतिशत नागरिक स्वास्थ्य बिमामा जोडिए
मधेशमा स्वास्थ्य बिमाको पहुँच कमजोर, १ नं. प्रदेशका ४२ प्रतिशत नागरिक स्वास्थ्य बिमामा जोडिए
काठमाडौं—मधेस प्रदेशमा स्वास्थ्य बिमाको पहुँच सबैभन्दा कमजोर रहेको पाइएको छ । राष्ट्रिय संयुक्त वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक तथ्यांकअनुसार मधेश प्रदेशमा अन्य ६ वटा प्रदेशहरुको तुलनमा सबैभन्दा कम ७.५ प्रतिशतको पहुँचमा मात्रै स्वास्थ्य पुगेको पाइएको हो । तथ्यांकमा सबैभन्दा बढी पहुँच प्रदेश नं १ मा ४२ प्रतिशतमा स्वास्थ्य बिमाको पहुँच पुगेको छ । यस्तै, बागमती प्रदेशको २२ प्रतिशत, गण्डकी…
View On WordPress
0 notes
Text
उदयपुर प्रदेश १ (ख) मा खत्रीको अग्रता
उदयपुर प्रदेश १ (ख) मा खत्रीको अग्रता
उदयपुर, ७ मंसिर उदयपुर निर्वाचन क्षेत्र नं। २ प्रदेश सभा निर्वाचन (ख) को मतगणनामा सत्ता गठबन्धनका रामकुमार खत्रीले अग्रता लिएका छन् । उनले २५३२ मत प्राप्त गरेका छन् । उनका निकटत प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार जीवनाथ दाहालले १९१६ मत पाएका छन । निर्वाचन अधिकृतको कार्यालय अनुसार ५५३४ मत मतगणना गर्दा यस्ता नजिता आएको हो । निर्वाचनमा २६ हजार १८८ मत खसेको छ ।
View On WordPress
0 notes
Text
मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी
पर्सा, १ फागुन । वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी दर्खास्त दर्ता भएको छ । कीर्तेगरि बनाइएको नागरिकता छानबिन भइरहेका बेला मेयर राजेशमान सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात समेत कीर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो । वीरगञ्ज महानगरपालिका वडा नं ३ निवासी नेकपा एमालेका प्रदेश सदस्य लियाकत अलीले मेयर सिंहले बुबा भनेर नागरिकता दिलाएको रुबिना…
View On WordPress
0 notes
Text
Parsa Timesपर्सा र बाराका गणनास्थलमा सीसी क्यामेरा र तारजाली
Parsa Timesपर्सा र बाराका गणनास्थलमा सीसी क्यामेरा र तारजाली
वीरगञ्ज । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि पर्सामा मतगणनास्थल तयार भएको छ । ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पर्सामा २ ठाउँमा मतगणना गर्न लागिएको छ । पर्सा निर्वाचन क्षेत्र नं १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा गर्नेगरी तयारी गरिएको छ भने क्षेत्र नं ३ र ४ को मतगणना पोखरिया नगरपालिका–४ मा रहेको जिल्ला उचाङ्गल रामदेव…
View On WordPress
0 notes
Text
समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना
समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा दलित समुदायबाट २८ जना
सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नं १ मा नेकपा (एमाले) बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ (सुनसरी), नेकपा (माओवादी केन्द्र) बाट सपना दर्जी (सुनसरी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपालबहादुर…
View On WordPress
0 notes
Text
पत्रकारिताको विकासमा पर्याप्त काम गर्न सकिएन –मुख्यमन्त्री राई
पत्रकारिताको विकासमा पर्याप्त काम गर्न सकिएन –मुख्यमन्त्री राई
विराटनगर, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । उहाँले प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई महत्त्व दिएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिको दोस्रो वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेस सरकारसँगको बजेटको सीमितताले…
View On WordPress
0 notes
Text
��ेंगुबाट प्रदेश १ का वनमन्त्री थापाको निधन
डेंगुबाट प्रदेश १ का वनमन्त्री थापाको निधन
विराटनगर—प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएको छ । केही दिनअघि डेंगुबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए । थापा उम्मेदवारी दर्ताको भोलिपल्ट २४ असोजमा काठमाडौंको ह्याम्स…
View On WordPress
0 notes