#घो��ित
Explore tagged Tumblr posts
mithilanchaltoday · 2 years ago
Text
अचम्म ! चार श्रीमतीका ८० बर्षका श्रीमानले २८ बर्षिय श्रीमतीबाट जन्माए घो”र्ले छोरो(भिडियो हेर्नुस) – Anautho
अचम्म ! चार श्रीमतीका ८० बर्षका श्रीमानले २८ बर्षिय श्रीमतीबाट जन्माए घो”र्ले छोरो(भिडियो हेर्नुस) – Anautho
रोल्पा जिल्लाको सुनसरी गाउँपालिका वडा नम्बर १ निवासी एक ८० बर्षका बृद्धअबस्था बुबाले भर्खरैमात्र छोरा जन्माउनु भएको छ । सामान्यतया मान्छेहरुले युबावस्थामा सन्तान जन्माएर बुढेसकालमा सुखसाथ जिबनयापन गर्ने गर्छन र बुढेसकालमा सन्तान जन्माउने सम्भावना पनि ज्यादै न्युन हुन्छ अझ ८० बर्षको उमेरमा त असम्भब नै हुन्छ । तर यी ८० बर्षका बाजेले दुनियाँलाई चकित पारेका छन । बाजेका चार श्रीमती रहेको कुरा…
Tumblr media
View On WordPress
0 notes
onlinekhabarapp · 6 years ago
Text
निर्मला पन्त प्रकरणमा नयाँ टि्वस्ट ! दूर्गादेवीको वयान फेरियो
३० फागुन, काठमाडौं । गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका अपराधी अझै फेला परेका छैनन् । यसअघि पक्राउ परेका व्यक्ति प्रमाण अभावमा छुटिसकेका छन् । यसैवीच, निर्मलाकी आमा दूर्गादेवीले बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको भन्दै पक्राउ गर्न आग्रह गरेकी छिन् ।
निर्मलाकी आमा दुर्गादेवीले सुरुवातमा पक्राउ परेका दिलिपसिंह विष्ट निर्दोष रहेको बताउने गरेकी थिइन् । तर, अहिले फेरि आफ्नो शंकाको सुई विष्टतिरै घुमाएकी छिन् ।
न्यायनिसाफका लागि प्रहरीसँग मुठभेडसमेत गर्दै र आन्दोलनमा दर्बिलो साथ दिँदै आएका स्थानीय मानवअधिकारकर्मीहरुको समेत दूर्गादेवीले आलोचना गर्न थालेकी छिन् । साथै, अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टको पक्षमा दूर्गादेवी उभिएकी छिन् ।
दिलिपसिंह विष्टले हिरासतमा परेका बेला प्रहरीलाई दिएको साविति वयानको भिडियो हेरेपछि आफू यस्तो निष्कर्ष मा पुगेको दूर्गादेवीको तर्क छ ।
‘दिलिपसिंह बिष्टले प्रहरीसँग अपराध स्वीकारेको सुनेकी थिएँ, तर प्रहरीले दबाव दिएर कबुल गर्न लगायो होला भन्ने लागेको थियो,’ निर्मलाकी आमा दुर्गादेवीले अनलाइनखबरसँग भनिन्, ‘वयानको भिडियो मलाई कसैले देखाएका थिएनन् । केही दिन अगाडि मात्रै भिडियो हेरेँ । भिडियोमा उसले बताएका घटना विवरण सबै सत्य छन् । कसैले सिकाएर वा धम्क्याएर बोल्न लगाएको जस्तो पटक्कै लागेन । उसैले मेरी छोरीको हत्या गरेको जस्तो लाग्न थाल्यो ।’
दूर्गादेवीले दिलिप विष्टलाई प्रहरीले पुनः पक्राउ गर्नुपर्ने र जेल हाल्नुपर्ने मागसमेत गरिन् । विष्टका विरुद्ध किटानी जाहेरी दिने सोचमा रहेको उनी बताउँछिन् ।
यो पनि पढ्नुस्– निर्मला हत्या प्रकरण : ६ प्रहरीलाई धरौटीमा छोड्न आदेश
‘दिलिपसिंह विष्टविरुद्ध नबोल्न र उजुरी नगर्न मलाई मानवअधिकारवादीले दबाव दिएका छन्, उनीहरुले पहिलेदेखि नै मलाई दबावमा पार्दै आएका थिए,’ दूर्गादेवीले अनलाइनखनबरसँग भनिन् ।
निर्मला प्रकरणलाई नयाँ ट्वीस्ट दिने क्र��मा दुर्गादेवीले ८ प्रहरीमाथि जिल्ला अदालतमा दायर भएको मुद्दा बदर गर्न निवेदनसमेत दिएकी छन् । ‘मैले राम्ररी कुरा नबुझी जाहेरी दिएँ, अब यसलाई सच्याउन चाहन्छु । दोषीलाई खुल्ला छोडेर निर्दोषलाई जेलमा राख्दा मलाई पाप लाग्छ । छोरीको आत्माले सराप्छ । त्यसैले म आफ्नो ज्यानको जोखिम मोलेर पनि वास्तविक अपराधीलाई सजायँ दिलाउन चाहन्छु । झूट बोलेर बाँच्नभन्दा सत्य बोलेर मर्न तयार छु,’ दुर्गादेवीले भनिन् ।
यसअघि दुर्गादेवी र दिलिप विष्टका दाजुको जाहेरीका आधारमा ८ प्रहरीमाथि मुद्दा दायर गरिएको थियो । दुर्गादेवीले अहिले ८ प्रहरी निर्दोष रहेको भन्दै आफ्नो अडान फेरेकी हुन् ।
उनलाई डर-त्रास वा प्रलोभनमा पारेर अडान फेर्न र प्रहरीको पक्षमा निवेदन दिन लगाइएको मानवअधिकारकर्मीले आशंका व्यक्त गरे पनि दुर्गादेवीले स्वेच्छाले निवेदन दिएको बताइन् ।
दुर्गादेवील�� अगाडि भनिन्, ‘मेरी छोरीको हत्यारा अहिले पनि मेरो घरअगाडि खुल्लमखुल्ला घुमिरहेको हुन्छ । उसको अनुहार देख्दा पनि डर लाग्न थालेको छ । अस्ति मेरी अर्की छोरीलाई भेटेर जिस्क्याएछ । मेरी छोरीहरु पनि मानवअधिकारवादीको डरले गर्दा उसको विरुद्ध बोल्न सक्दैनन् । उसबाट निर्मलाजस्ता धेरै छोरीहरु असुरक्षित छन्, त्यसैले प्रहरीले पक्राउ गरिहालोस् ।’
यो पनि पढ्नुस्, निर्मला हत्याकाण्डः प्रहरी ५ ठाउँमा चुक्यो, अब के गर्ने ?
प्रहरीले निर्मलाको बलात्कार र हत्याको एक मात्र अभियुक्त रहेको भन्दै भदौ ४ गते पत्रकार सम्मेलन गरी दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । प्रहरीसँग वयानमा विष्टले अपराध कबुल पनि गरेका थिए । तर, कञ्चनपुरका स्थानीयवासी र मानवअधिकारकर्मीहरुले तीव्र विरोध गरे । सोझो व्यक्तिलाई फसाएर वास्तविक अपराधीलाई जोगाउन खोजिएको आरोप प्रहरीमाथि लाग्यो ।
साथै विष्टको मानसिक स्वास्थ्यको विषयमा पनि प्रश्न उठेपछि सरकारी वकिलको कार्यालयले स्वास्थ्य जाँच र डीएनए परीक्षणका लागि काठमाडौं पठायो । परीक्षणमा उनको स्वास्थ्य सामान्य देखिएको थियो । तर, बिष्टको डीएनए रिपोर्ट निर्मलाको भजाइनल स्वाबमा रहेको डीएनएसँग मिलेन । त्यसपछि अदालतको आदेशमा विष्टलाई प्रहरीले रिहा गर्न बाध्य भयो ।
विष्टको डीएनए नमिलेको अवस्थामा उनलाई कसरी दोषी भन्न मिल्छ भन्ने प्रश्न गर्दा निर्मला पन्तकी आमा दुर्गादेवी भन्छिन्, ‘किन मिलेन, मलाई थाहा हुने कुरा भएन । तर, डीएनए मिलेन भन्दैमा साविति वयान नै दिइसकेको व्यक्तिलाई निर्दोष ठहर गर्नु हुन्थेन । डीएनए परीक्षणमा केही गडबडी भएको पनि त हुन सक��छ ।’
शारदा चन्द भन्छिन् : हामीले दबाव दिएका छैनौं
निर्मला पन्तको आन्दोलनमा संलग्नमध्येकी प्रमुख मानवअधिकारकर्मी शारदा चन्दले आफूहरुले दुर्गादेवीलाई कुनै किसिमको दबाव नदिएको बताइन् ।
‘हामी ७ महिनादेखि निर्मलालाई न्याय दिलाउन घोक्रो सुक्ने गरी चिच्याइरहेका छौं, सडकमा लडिरहेका छौं । हामीमाथि नै उहाँले यस्तो आरोप लगाउनुभयो भन्ने विश्वास छैन,’ चन्दले अनलाइनखबरसँग भनिन् ।
प्रहरीविरुद्ध जाहेरी दिन आफूहरुले नउक्साएको बताउँदै चन्दले भनिन्, ‘त्यतिबेला उहाँले आफैंले व्यहोरा पढेर प्रहरीहरु र सञ्चारकर्मीको अगाडि हस्ताक्षर गर्नुभएको हो । त्यो फुटेज तपाईंहरुको मिडियामा पनि होला, अहिले आएर मानवअधिकारकर्मीले मलाई उक्साए भन्न मिल्दैन ।’
यो पनि पढ्नुहोस निर्मलाका हत्याराको खोजीः बाटोमा जसलाई भेट्यो, उहीमाथि शंका !
दिलिप विष्टमाथि दुर्गादेवीले शंका गरेकी छन्, तपाईंलाई के लाग्छ ? भन्ने प्रश्नमा चन्दले भनिन्- ‘डीएनए नमिलेर निर्दोष भनेर छाडिसकेपछि हामीले कसरी दोषी भन्न मिल्छ ? हाम्रा लागि अदालत नै अन्तिम सत्य हो ।’
आफूहरुले दिलिपसिंह विष्टका विरुद्ध नबोल्न दुर्गादेवीलाई कुनै दबाव नदिएको चन्दले अनलाइनखबरलाई बताइन् । उनले निर्मलाका हत्यारा पत्ता लगाउन आन्दोलन जारी रहेको बताइन् ।
निर्मला पन्तको परिवारलाई सुरुदेखि नै साथ दिँदै आएकी चन्दले भनिन्, ‘हाम्रो सडक संघर्ष मात्रै रोकिएको हो, विभिन्नरुपमा आन्दोलन जारी छ । हत्यारा पत्ता नलागुञ्जेल जारी रहने छ ।’
‘पीडामाथि पीडा भयो’
निर्मलाकी आमा दुर्गादेवी पन्तले आफूलाई पीडामाथि पीडा भइरहेको बताइन् । उनले अनलाइनखबरसँग भनिन्, ‘छोरी गुमाएको पीडा आलै छ । त्यसमाथि उल्टै ममाथि विभिन्न आरोप लगाउन थालेका छन् । यसको दिमाग खल्बलियो भन्न थालेका छन् । कसैले यसलाई छोरीको पीडा नै छैन भन्छन् । कसैले आमाको नाममा कलंक भनेर लेख्छन् ।’
छोरीको हत्या भएको ७/८ महिना पुगिसक्दा पनि दूर्गादेवीको परिवारले न्याय पाउन सकेको छैन । यसक्रममा उनीहरुले काठमाडौंमै आएर पनि न्यायका लागि राज्यको ढोका ढक्ढकाए । तैपनि निसाफ नमिलेपछि दिक्दार बनेकी दूर्गादेवी अनलाइनखबरसँग भन्छिन्, ‘यो पीडा म कसलाई सुनाउँ ? राति अझै निद्रा लाग्दैन । छाती जलिरहन्छ । अपराधीलाई सजायँ दिलाउन पाए मनमा अलि शान्ति हुन्थ्यो ।’
दूर्गादेवीले यसअघि मानवअधिकारकर्मीको सल्लाहमा सरकारबाट क्षतिपूर्तिसमेत लिएकी थिइनन् । तर, अहिले क्षतिपूर्तिका लागि निवेदन दिएकी छन् । गृह मन्त्रालय, प्रदेश सरकार र स्थानीय सरकारबाट करिब १८ लाख क्षतिपूर्तिको उनलाई आश्वासन आएको छ । तर, रकम खातामा आइसकेको छैन ।
0 notes
manishajain001 · 4 years ago
Link
करीना कपूर खान अपनी पेशेवर प्रतिबद्धताओं के लिए जानी जाती हैं और इसे वे एकबार फिर साबित कर रही हैं। क्योंकि प्रेग्‍नेंट होने के बाद भी वे ‘लाल सिंह चड्ढा’ की शूटिंग को जारी रखेंगी। जिसकी पुष्टि उनके करीबियों ने की है। उन्‍होंने साफ किया है कि सात महीने की प्रेग्‍नेंसी तक काम करने में जोखिम नहीं है।
करीना इस दौरान पूरी एहतियात बरतते हुए अपने हिस्‍से की शूटिंग को अंजाम देंगी। उनकी कमिटमेंट से आमिर खान की प्रोडक्‍शन टीम बेहद खुश है और उन्‍होंने भी अपनी ओर से करीना को सपोर्ट करने के सारे इंतजाम कर लिए हैं।
करीना को है फिल्म की देरी की चिंता
सेट पर मौजूद एक विश्‍वस्‍त सूत्र ने बताया, 'करीना को अपनी जिम्‍मेदारी का पूरा अहसास है।‍ फिल्‍म की रिलीज डेट पहले ही एक साल आगे खिसक चुकी है। ऐसे में इसमें और ज्यादा देरी ना हो इसलिए करीना ने प्रेग्‍नेंसी घो‍षणा के बावजूद काम जारी रखने का फैसला किया है।'
लिहाजा प्रोडक्‍शन टीम ने उनके हिस्‍से के सारे पोर्शन पहले ही शूट करने की तैयारी कर ली है। बेबी बंप को भी नॉर्मल दिखाने की तैयारी की जा चुकी है। शूट के बाद पोस्‍ट प्रोडक्‍शन में वीएफएक्‍स की मदद से उसे नॉर्मल दिखाया जाएगा।
आमिर के अपोजिट नहीं दिखेंगी करीना
फिल्‍म के बारे में एक और दिलचस्‍प बात पता चली है। वो ये कि फिल्‍म में करीना आमिर खान के किरदार की नहीं, बल्कि एक लोकल डॉन की महबूबा के रोल में नजर आएंगी। उस डॉन का रोल कास्टिंग डायरेक्‍टर मुकेश छाबड़ा के असिस्‍टेंट हैरी परमार प्‍ले कर रहे हैं। उस डॉन का नाम अब्‍बास भाई होगा।
कई एक्ट्रेस ने की प्रेग्नेंसी के दौरान शूटिंग
करीना से पहले काजोल, जूही चावला, नंदिता दास, स्मिता पाटिल, जया बच्‍चन समेत कई अन्य एक्ट्रेसेस ने भी प्रेग्‍नेंसी के दौरान शूटिंग की है। काजोल छह महीने की प्रेग्‍नेंट थीं, जब उन्‍होंने अर्जुन रामपाल के साथ ‘वी आर फैमिली’ शूट की थी। जूही चावला ने चार महीने की कोख के साथ ‘झंकार बीट्स’ तो शूट की ही थी। साथ में उन्‍होंने ‘एक रिश्‍ता’ और ‘आमदनी अठन्नी, खर्चा रुपैया’ के बचे काम को भी पूरा किया था।
जानकार बताते हैं कि स्मिता पाटिल गर्भवती थीं, जब उन्‍होंने बी सुभाष की फिल्‍म ‘डांस-डांस’ में डांस नंबर तक किया था। हालांकि अनुष्‍का शर्मा ने जरूर शूटिंग से छुट्टी ली हुई है। वो विराट के साथ यूएई में हैं और इन सबसे कीमती पलों के मजे ले रही हैं।
फिल्म 'लाल सिंह चड्ढा' के पोस्टर में करीना।
Download Dainik Bhaskar App to read Latest Hindi News Today
Kareena will also shoot during pregnancy period, baby bump will be hidden from VFX
0 notes
yarokiyari · 7 years ago
Photo
Tumblr media
आम्रपाली ग्रुप के लिए मुसीबतें कम होने का नाम नहीं ले रही हैं. शुक्रवार को एक तरफ ग्रुप की कंपनी अल्ट्रा होम्स के खिलाफ दिवालिया घोष‍ित करने की अर्जी मंजूर हो चुकी है. वहीं, दूसरी तरफ सुप्रीम कोर्ट ने ग्रुप को नेाटिस भेजा है. सुप्रीम कोर्ट ने यह नोटिस उन 55 फ्लैट खरीददारों की याचिका पर भेजा है, जिन्होंने सुप्रीम कोर्ट में कंपनी को दिवालिया घो‍ष‍ित करने पर रोक लगाने की अपील की है. एनसीएलटी ने अर्जी की मंजूर ग्रुप की अल्ट्रा होम्स कंपनी के खिलाफ दिवालिया घो‍ष‍ित करने की अर्जी मंजूर होने के बाद इसकी प्रक्रिया शुरू करने की अर्जी भी मंजूर हो चुकी है. नेशनल कंपनी लॉ ट्रिब्यूनल (एनसीएलटी) ने अर्जी मंजूर कर दी है. नेशनल कंपनी लॉन ट्रिब्यूनल ने संजय गुप्ता को आईआरपी के तौर पर नियुक्त किया है. इसकी वजह से उन 40 हजार से भी ज्यादा घर खरीददारों को झटका लगा है, जिन्होंने कंपनी के रिएलिटी प्रोजेक्ट में घर लिए हैं. चार हफ्तों के भीतर जवाब दे ग्रुप : सुप्रीम कोर्ट सुप्रीम कोर्ट ने ग्रेटर नोएडा स्थ‍ित प्रोजेक्ट के खरीददारों की याचिका पर ग्रुप को नोटिस भेजा है. सुप्रीम कोर्ट ने ग्रुप को इस नोटिस का जवाब अगले चार हफ्तों के बीच देने के लिए कहा है. बैंक ऑफ बड़ोदा ने डाली है याचिका अल्ट्रा होम्स के ख‍िलाफ दिवालिया घोष‍ित करने की प्रक्रिया बैंक ऑफ बड़ोदा की याचिका पर की गई है. बैंक ऑफ बड़ोदा ने कंपनी के ग्रेटर नोएडा स्थ‍ित प्रोजेक्ट के लिए लोन दिया था. अब उसने लोन का बकाया पैसा वसूलने के लिए एनसीएलटी का रुख किया है. संजय गुप्ता आईआरपी नियुक्त एनसीएलटी की मुख्य पीठ ने यह फैसला सुनाया. संजय गुप्ता इन्सोलवेंसी रेजोल्यूशन प्रोफेशनल (आईआरपी) के तौर पर इस मामले से जुड़ेंगे. उनका काम होगा कि वह बैंक ऑफ बड़ोदा के बकाया कर्ज को वसूलने के लिए सबसे मुफीदा रास्ता बताएं. इसमें वह इस बात का भी ध्यान रखेंगे कि प्रॉपर्टी की कीमतों पर कोई असर न पड़े. समाधान ढ़ूंढने के लि‍ए हैं 180 दिनों का वक्त आईआरपी के पास समाधान ढूंढने के लिए 180 दिनों का समय है. अगर वह इस बीच समाधान नहीं ढूंढ़ पाते हैं, तो उन्हें नियम के मुताबिक 90 दिन और मिलेंगे. अगर इसके बाद भी कोई फैसला नहीं आता है, तो कंपनी के खिलाफ दिवालिया घोष‍ित करने की प्रक्रिया शुरू करन दी जाएगी. आईआरपी नये निवेशक खोजकर इस मामले का समाधान कर सकते हैं. वह ऐसे निवेशक ढूंढने की कोश‍िश करेंगे, जो बैंक का बकाया कर्ज चुकाने के साथ ही कंपनी की अन्य जिम्मेदारियों को भी संभालेगा.
0 notes
thodigammatjammat · 8 years ago
Text
म्हणी ओळखा
मराठी बाणेदार लोकांनी म्हणी ओळखाव्या. आणि कंमेंट मध्ये लिहाव्यात  1. प पा ती 2.ना ये अ वा 3.ता ज़ा भा ल न 4.ल तो मो घा 5.हा का आ क 6.ग घ खा 7.आ ते मा 8.दी खा अ 9.घ मा च 10.श श मा 11.ए ना भा ची 12.आ बी ना 13.वा ल गा श 15.मा हातीन  16.स धा कु 17.घो मै ज आ 18.कु शे न घा त ते वा ते वा 19.गा गु च का ऊदा..१. पळसाला पाने तीन
View On WordPress
0 notes
maniesh1 · 8 years ago
Text
Tweeted
RT panditrahul108: दोपहर के बेयरिया में अपने नज़रिया से चलावत बाडू भाला ओढ़निया उड़ा के काहे हिलावत हऊ मोहल्ला कुछ त ज़रूर बाँटे गड़बड़ घो…
— Manish (@Manish229) April 2, 2017
0 notes
newsonlineblognepali · 4 years ago
Text
नोबेल अस्पतालको लापरबाहीले ‘भ्याकुम’ले तान्दातान्दै नवजात शिशुको टाउकोमा प्वाल, छातीमा चो ट देखियो…
नोबेल अस्पतालको लापरबाहीले ‘भ्याकुम’ले तान्दातान्दै नवजात शिशुको टाउकोमा प्वाल, छातीमा चो ट देखियो…
विराटनगर । आमाको ईच्छा विपरित ‘भ्याकुम’ प्रयोग गरेर मृ त निकाएको नवजात शिशुको टाउको र छातीमा ग म्भीर चो ट दे खिएपछि पीडित परिवार तथा आफन्तले नोबेल वि रुद्ध आ न्दोलनको घो षणा गरेका छन् । पीडित परिवार तथा आफन्त र छरछिमेकले शुक्रबार नोबेलको ओपीडी सेवा बन्द गर्नेसम्मको चे तावनीसहित आ न्दो लनमा उत्रने घोषणा बिहीबार गरेका हुन् । उनीहरुले उपचारमा संलग्न चिकित्सक डा.मधु साह र अस्पताल वि रुद्ध प्रहरी र…
Tumblr media
View On WordPress
0 notes