#नभय
Explore tagged Tumblr posts
studycarewithgsbrar · 2 years ago
Text
टाइगर श्रॉफ ने कहा, 'रेखा ने एक फिल्म में अमिताभ बच्चन की मां का किरदार निभाया था; हैरान हैं करण जौहर
टाइगर श्रॉफ ने कहा, ‘रेखा ने एक फिल्म में अमिताभ बच्चन की मां का किरदार निभाया था; हैरान हैं करण जौहर
एएनआई मुंबई, 1 सितंबर कोई भी कॉफ़ी विद करण एपिसोड कुछ सेलिब्रिटी नासमझों के बिना पूरा नहीं होता है! चल रहे सीज़न के नवीनतम एपिसोड में अभिनेता टाइगर श्रॉफ ने शो में एक क्विज़ सेगमेंट के दौरान एक मज़ेदार गलती की। फाइनल गेम राउंड के दौरान, होस्ट करण जौहर ने कृति और टाइगर से उस अभिनेत्री का नाम पूछा जिसने मेगास्टार अमिताभ बच्चन की माँ और प्रेमी दोनों की भूमिका निभाई। जल्दी में, टाइगर ने बजर दबाया और…
View On WordPress
0 notes
myrevolution-parts · 4 years ago
Photo
Tumblr media
राहुल गांधी ने निभाया वादा, भूस्खलन में सबकुछ खोने वाली दो बहनों को दिया नया घर तिरुवनंतपुरम। कांग्रेस नेता और सांसद राहुल गांधी ( Rahul Gandhi ) ने सोमवार को अपना वादा निभाते हुए केरल में दो बहनों को एक नए घर की चाबी सौंपी। इन दोनों बहनों ने पिछले साल कवलपारा भूस्खलन में अपने सभी रिश्तेदारों को खो दिया था। के काव्या और कार्तिका नामक यह दो बहने पिछले साल प्रकृति के प्रकोप से बच गई थीं क्योंकि वे एक छात्रावास में रहकर अपनी पढ़ाई कर रही थीं। राहुल गांधी ने पिछले साल दोनों लड़कियों से मुलाकात की थी और उन्हें एक नया घर देने का वादा किया था।
0 notes
sonita0526 · 5 years ago
Photo
Tumblr media
सिंजवन: टर्मिनल पर रणवीर संग दीपिका ने कटा अपना बर्थडे केक और कलाम साहब का किरदार निभाया है। अभिनेत्री दीपिका पादुकोण ने अपने जन्म��िन का जश्न शहर के टर्मिनल से ही अपने पति के साथ मनाना शुरू कर दिया। अभिनेत्री रविवार को 34 साल की हो चुकी हैं। इस दौरान मुंबई एयरपोर्ट पर केक काटते हुए उनका एक वीडियो वायरल हो रहा है। यह वीडियो सेलीब्रिटी फोटोग्राफर विरल भयानी ने अपने इंस्टाग्राम पर साझा किया है।
0 notes
news4me · 5 years ago
Text
Karun Nair: द्रविड़ ने मेरे करियर में अहम भूमिका निभायी: करुण नायर - karun nair hails rahul dravid s impact on his career
Karun Nair: द्रविड़ ने मेरे करियर में अहम भूमिका निभायी: करुण नायर – karun nair hails rahul dravid s impact on his career
[ad_1]
करुण नायर
मुंबई कर्नाटक के बल्लेबाज करुण नायर ने राहुल द्रविड़की प्रशंसा करते हुए कहा कि इस महान बल्लेबाज ने इंडियन प्रीमियर लीग में उन्हें जो मौके दिए, वे उनकी प्रगति में काफी अहम साबित हुए। नायर (28 वर्ष) ने एक चैट शो में कहा, ‘मुझे लगता है कि मैं आज जो क्रिकेटर बना हूं, उसमें उन्होंने (राहुल द्रविड़) ने बहुत बड़ी भूमिका अदा की है। उन्होंने राजस्थान रॉयल्स के लिए मुझे आईपीएल में मौके…
View On WordPress
0 notes
kamalahmadbrh · 5 years ago
Text
एंबुलेंस न मिलने से 25 वर्षीय एक्ट्रेस और उनके नवजात शिशु की मौत, दो फिल्मों में लीड रोल निभाया था
एंबुलेंस न मिलने से 25 वर्षीय एक्ट्रेस और उनके नवजात शिशु की मौत, दो फिल्मों में लीड रोल निभाया था
[ad_1]
मुंबई. महाराष्ट्र के हिंगोली जिले में रविवार को समय पर एंबुलेंस न मिलने के कारण 25 वर्षीय मराठी एक्ट्रेस पूजा झुंजर और उनके नवजात शिशु की मौत हो गई। पुलिस ने बताया कि परिजन का कहना था कि यदि एंबुलेंस जल्दी मिल जाती तो एक्ट्रेस की जान बच सकती थी।
पुलिस के अनुसार, एक्ट्रेस पूजा को रात 2 बजे प्रसवपीड़ा के कारण जल्दबाजी में गोरेगांव स्थित प्राथमिक चिकित्सा केंद्र लाया गया था। वहां प्रसव के…
View On WordPress
0 notes
nepal123 · 8 years ago
Photo
Tumblr media
आजकै दिन पूर्वको रातो तारा यसरी निभ्यो ! रत्न बान्तवासँग भेट भएको झन्डै एक महिनापछि पूर्व दक्षिण क्षेत्रका प्रमुख मदन भण्डारीसित केही विषयमा छलफल गर्न विराटनगरतिर जानुपर्ने भयो । ०३५ चैत २५ गते म सिरहा-लहान हुँदै विराटनगर
0 notes
quickyblog · 4 years ago
Photo
Tumblr media
मेरे वादों को निभाया, कोई और दंगा नहीं, कैराना जैसा पलायन: आदित्यनाथ https://tinyurl.com/y428v999 #delhi_riots #indian_express_news #muzaffarnagar2013_riots #pfi #up_by_polls #up_news #yogi_adityanath #yogi_adityanath_bulandshahr_rally #आदतयनथ #और #क #कई #करन #जस #दग #नभय #नह #पलयन #मर #वद
0 notes
onlinekhabarapp · 5 years ago
Text
बालबालिकाको अनलाइन कक्षालाई कसरी व्यवस्थित गर्ने ?
नेपालमा दिनप्रतिदिन कोरोना संक्रमीत विरामी बढ्दै गएको कारण लकडाउन (बन्दाबन्दी) अवधि बढिरहेको छ जसका कारण बालबालिका घरमै बस्न बाध्य भएका छन् । गाउँघर तिर गएका बालबालिकाहरु पनि रमाइरहेका छन् ।
सामान्य अवस्था हुँदो हो त यतिबेला बालबालिकाहरुको नयाँ शैक्षिक सत्र सुरुवात भइरहेको हुने थियो । तर यहि परिस्थती कहिलेसम्म कायम रहने हो यकिन छैन । विस्तारै बालबालिकाहरुलाई राम्रो सँग हेरचाह नगर्दा उनीहरुको अध्ययन गर्ने बानी विग्रदै जान सक्ने हुन्छ ।
अहिले विभिन्न विधालयहरुले बालबालिकालाई अनलाइन कक्षा मार्फत घरभित्रैबाट पठनपाठन गराइरहेका छन् । विभिन्न क्रियाकलाप मार्फत बालबालिकालाई विभिन्न कक्षा अनुसारको सिकाइ गरि व्यस्त राखेका छन् । यो भनेको धेरै बालबालिकालाई नयाँ प्रविधिको अनुभव हो । यसले विधार्थीहलाई हौसला पनि थपेको छ । तर सवै विधालयलाई अनलाइन कक्षा  संचालन गर्न कठिनाई भएको छ । सवै विधार्थी, अभिभावक तथा शिक्षकहरुसँग प्रविधिको पहुँच नहुनु तथा इन्टरनेटको अभावका कारण पनि यसलाई लागु गर्न गाह्रो भएको छ ।
शिक्षक अभिभावकले नयाँ कामको सुरुवात गर्दा आत्तिनु हुँदैन र प्रतियोगीको रुपमा पनि हेर्नु हुँदैन, सबै विद्यार्थीहरुलार्य सहज भैसकेपछि विस्तारै समय बढाउँदै लैजादा राम्रो होला । बच्चाहरुलाई मेरो साथीहरुले आजको कक्षा पढ्यो मेरो छुट्यो भनेर मानसिक तनाब भइरहने हुन सक्छ । आज बत्तीले गर्दा  मैले कक्षा लिन पाइन भन्ने अर्को तनाब हुन सक्छ ।
मोबाइलबाट लामो समयसम्म अध्ययन गर्दा बच्चाहरुको आँखामा समस्या आउन सक्ने, टाउको दुख्ने, वान्ता आउने हुन्छ । त्यसैले अनलाइन पठन पाठनलाई विज्ञापनको नाममा हतार नगरौ बरु व्यवस्थीत तरिकाबाट संचालन गरौँ ।
  सुरक्षा सुवेदी
त्यसै गरि कसैको घरमा एउटा अथवा दुइवटा मात्र मोबाइल होला, कसैको घरमा ल्याप्टप एउटा मात्र होला, कसैकोमा नहोला, तर बच्चाहरु धेरै होलान्न अनी उनीहरु अनलाइन कक्षाको समय ऐकैपल्ट पर्ला । त्यस्तो बेला, कसैले कक्षा लिने कसैले नलिने गर्दा बच्चाहरुमा मनोबैज्ञानीक असर पर्दछ ।
हामी कति भाडा तिरेर कोठामा बसेका हुन्छ्औँ । कोठामा विभिन्न विधालयमा पढ्ने विधार्थीहरु हुन्छ्न । कसैको अनलाइन कक्षा हुने कसैको नहुने हुँदा बच्चाहरुमा हिनताभाव पैदा हुन जान्छ ।
विधालयले अनलाइन कक्षा औपचारिकको लागि मात्र लिने होइन त्यसको उपयोगीता कत्तिको भएको छ भन्ने बारे पनि जानकारी लिई मूल्याँकन गर्न जरुरी छ । यसको लागि अभिभावकसँग परामर्श गर्न जरुरी छ ।
मोबाइलबाट पढ्नेहरुलाई त्यो सानो स्क्रिनमा फोकस गरेर पढाइरहेको स्लाइड हरु हेर्दा उनीहरुको आखाँमा समस्या नआउला भन्न सकिन्न ।
बारम्बार विजुली गइरहयो भने पनि अनलाइन कक्षा लाई गाह्रो हुन्छ । नयाँ टेकनलोजी सिक्नु प्रयोग गर्नु भएकदम राम्रो कुरा हो, सानै देखी नयाँँ आँएका टेक्नोलोजी प्रयोग गर्न पाउनु राम्रो कुरा हो, तर यसको सही ढङ्गले उपयोग गरिएन भने झन नकारात्मक असरहरु निम्त्याउछ ।
अहिले कोरोनाको त्रासमा छन् सबै अभिभावकहरु यही बेलामा यो अनलाईन क्लासले गर्दा झन त्रास माथी अर्को तनाव नथपीयोस ।
यसको सही ढङ्गले प्रयोग गरौ । बालबालीकालाई मानसिक असर हुनबाट जोगाऔं । र नयाँ टेक्नोलोजीको बारेमा सिक्नको लागी नभय मानसिक असरले झन राम्रो गर्छु भन्दा नराम्रो परिणाम आयो भने कालान्तरमा त्यसको असर अपुरणिय हुन्छ । विद्यालयको मिसन पुरा गर्नु भन्दा पनि विद्यार्थीको उदस्य पुरा गर्न ठूलो कुरा हो ।
हतार नगर्रौ, हप्तामा कम्तिमा तीन  दिन जती कक्षा संचालन  गरेर हेरौ, राम्रो भयो भने बढाउदै लैजाउ, जबसम्म सबै विद्यार्थी जसले पढ्न खोजेका छन् उनीहरु सबै सम्मीलित भएपछि मात्र सुरु गरौं, शिक्षकले पढाउदै गर्दा कती विद्यार्थी सम्मीलित हुँदै फेरि हराउँदै पनि गरिरहेका हुन्छन् त्यो पनि विचार गरौं ।
अनी जसको केही कारणले गर्दा पढ्न पाएनन उनीहरुको लागि पनि विकल्प सोचौ । नभए यो हतारको कामले बच्चाहरुमा धेरै मानसिक र शैक्षीक असर पर्न जान्छ । सबै विद्यार्थी एकै हुन् र सबैलाई बराबर शिक्षाको जरुरी छ ।
अली बढी जानेको र कमजोर विद्यार्थिलाई एउटा किसीमले पढाउन सकिदैन, त्यसकोलागी यो अनलाइन क्लासको विकल्प के छ त त्यो पनि विचार गरौ नभए शिक्षकको कोर्स र विद्यालयको मिसन पुरा होला, तर विद्यार्थीको शैक्षीक उद्देश्य पनि पुरा हुँदैन, र झन मानसिक असरको शिकार बन्न पुग्छन् ।
कुनै विधार्थीको बिचबिचमा अवरोध हुन सक्ला, शिक्षकहरुले पढाउने समय हुँदा कति बच्चाको घरमा बत्ती नहोला, त्यो बच्चालाई पढ्न मन होला तर बत्तीको अथवा नेटको कारणले पढ्न पाएन भने त्यस्को विकल्प बारे सोच्न जरुरी छ । यस्तो परिस्थितीमा शिक्षकले अभिभावकलाई फोन वा अन्य माध्यमबाट सम्पर्क गरि विधार्थीको समस्यालाई सम्बोधन गर्न जरुरी छ । इन्टरनेटको पहँुचमा नभएका विधार्थीकालागि मोबाइल फोनबाट पनि पठन पाठन गर्न सकिन्छ ।
स्कुलमा शिक्षकले अगाडीबाट पढाउँदा त कतिपय विद्यार्थीहरुले बुझेका हुँदैनन् भने अनलाइन कक्षाबाट त्यो साना नानीहरुले कसरी बुझ्लान ?
त्यसैले यो अनलाइन कक्षालाई कोर्स नै अगाडी बढाउनकको लागि प्रयोग नगरौं । सहरतिरको बच्चालाई मात्र हेरे पनि त भएन नी ती गाउँ तिरका बच्चाले कसरी पढुन् ?
स्नातक वा मास्टरस्का विद्यार्थीहरुलाई त गाइड मात्र गरे पुग्छ त्यसैले अनलाईन कक्षा भएको ठिकै होला, त्यही पनि कति जनालाई असर परिरहेको छ । तर ती सानानानीले कति बुझेका छन् त, त्यो बुझ्न धेरै जरुरी छ ।
त्यसैले म भन्छु, यो अनलाईन क्लासलाई बच्चाहरुलाई व्यस्त राख्न, उनीहरु कुन विषयमा कमजोर छन् त्यसमा प्राथमिकता दिइ सुधार गर्न सकिन्छ ।
0 notes
sonita0526 · 5 years ago
Text
दिनेश मेहता ने नए टीवी शो में भगवान शिव का किरदार निभाया
दिनेश मेहता ने नए टीवी शो में भगवान शिव का किरदार निभाया
“संतोषी माँ – सुनैत व्रत कथाएँ”, जिसमें मुख्य भूमिका में अभिनेत्री ग्रेसी सिंह, & टीवी पर प्रसारित होती हैं। । [TagsToTranslate] भगवान शिव
Source link
View On WordPress
0 notes