#आदीवासी समाज
Explore tagged Tumblr posts
inshortsmarathi · 6 years ago
Text
डॉ. पायल तडवी आत्महत्या प्रकरणी कठोर कारवाई करा!-  अशोक चव्हाण
डॉ. पायल तडवी आत्महत्या प्रकरणी कठोर कारवाई करा!- अशोक चव्हाण
नायर रुग्णालयातील डॉ. पायल तडवीला आत्महत्या करण्यास प्रवृत्त केलेल्या सर्वांना तात्काळ अटक करुन त्यांच्यावर कठोर कारवाई करावी, अशी मागणी अशोक चव्हाण यांनी केली आहे.
डॉ.पायल तडवी आत्महत्या प्रकरणावर बोलताना चव्हाण म्हणाले की, डॉ. पायल नायर हॉस्पिटलमध्ये वैद्यकिय पदव्युत्तर शिक्षण घेत होती. तीला राखीव जागेवर प्रवेश मिळाला होता. ही बाब तिच्याबरोबर शिक्षण घेत असलेल्या काही सहकारी डॉक्टरांना खूपत…
View On WordPress
0 notes
onlinekhabarapp · 8 years ago
Text
मलेसियामा भब्यरुपमा ल्होसार मनाइयो
मलेसिया । मलेसियामा भब्यरुपमा ल्होसार मनाइएको छ । तामाङ समाज मलेसियाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मलेसियाको विभिन्न ठाउँमा रहेका तामाङ समुदायहरु एकै ठाउँमा भेला भएका थिए ।
क्वालालम्पुरको होटल एरेनामा मनाइएको कार्यक्रममा आदीवासी जनजाति महासंघका अध्यक्ष दिपक तामाङल विदेशमा रहेका नेपालीहरुले यसरी आफनो चाड मनाउनु गौरव विषय भएको वताए ।
तामाङ समाजका अध्यक्ष चक्र तामाङको सभापतित्वमा भएको कार्यक्रममा जनप्रगतिशील मन्चका अध्यक्ष प्रेम पाण्डे, पत्रकार रामचन्द्र गिरी, पिएनसिसिका मलेसिया संयोजक रामचन्द्र नेपाललगायत विभिन्न संघसंस्थाका प्रतिनिधिसँगै र पत्रकारहरुले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा नेपालबाट आएका कलाकारहरु अविनाश घिसिङ, शशिकला मोक्तान, सुमन घले र चिजा तामाङले भरपुर मनोरन्जन दिलाएका थिए । साथै मलेसियामै रहेका कलाकारहरुले समेत आफ्ना प्रस्तुतिहरु प्रदर्शन गरेका थिए ।
सोही अवसरमा गायक रमित लामाको क्यासेट एल्वम ‘नमस्ते’को विमोचन गरिएको थियो ।
0 notes
nepal123 · 8 years ago
Text
मलेसियामा भब्यरुपमा ल्होसार मनाइयो
मलेसियामा भब्यरुपमा ल्होसार मनाइयो
मलेसिया । मलेसियामा भब्यरुपमा ल्होसार मनाइएको छ । तामाङ समाज मलेसियाको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन मलेसियाको विभिन्न ठाउँमा रहेका तामाङ समुदायहरु एकै ठाउँमा भेला भएका थिए । क्वालालम्पुरको होटल एरेनामा मनाइएको कार्यक्रममा आदीवासी जनजाति महासंघका अध्यक्ष दिपक तामाङल विदेशमा रहेका नेपालीहरुले यसरी आफनो चाड मनाउनु गौरव विषय भएको वताए । तामाङ समाजका अध्यक्ष चक्र तामाङको सभापतित्वमा भएको…
View On WordPress
0 notes